२०७९ असोज १० का समाचार
सेप्टेम्बर २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सुरु भयो बडादशैँ, पहिलो दिन आज घटस्थापना
विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपाली...
रुसमा मस्यौदा–विरोधी प्रदर्शन सुरु भएपछि पुटिन गोप्य महलमा
रुस (मस्को) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मस्यौदा–विरोधी प्रदर्शन सुरु भएपछि जंगलमा रहेको आफ्नो गोप्य महलतर्फ भागेको सञ्चार सुत्रले बताएको छ । ओभीडी–इन्फोले शनिबार रुसका ३२ वटा विभिन्न सहरबाट...
अष्ट्रेलियाविरुद्धको सिरिज भारतले २-१ ले जित्यो
काठमाडौं । भारतले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ । हैदराबादमा आइतबार राति तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै भारतले २-१ ले सिरिज जितेको हो ।
अनियन्त्रित मूल्य वृद्धिमा लाग्ला लगाम ?
मुलुकमा गरिखान सकिँदैन र केही गर्न सकिँदैन भन्ने दरो सन्देश युवामाझ छरिएको छ । त्यसैले रोजगारीका लागि विदेश जानेको लर्को लागेको छ । विदेशी लगानीबाट स्थापित उद्योगहरू क्रमश: बन्द भइरहेका छन् भने बैं...
वैदेशिक व्यापार : आयात निर्यात दुवै घट्यो
काठमाडौं । कोभिड–१९ महामारी, आर्थिक मन्दी, बैंकमा तरलता अभाव र आयात निरुत्साहित गर्ने सरकारी नीतिका कारण वैदेशिक व्यापार प्रभावित हुन थालेको छ । साउनबाट आयात घट्न थालेपछि निर्यात पनि प्रभावित भएकाल...
आयात नियन्त्रण गर्ने सरकारी प्रयास विफल
काठमाडौं । सरकारले बढ्दो आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै निर्यात बढाउने अभियान थाले पनि सो अभियान विफल भएको छ । यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र ...
७ हजार सामुदायिक विद्यालय निर्माण
काठमाडौं । सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्प...
निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्राप्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सेन...
नागरिकता सम्बन्धी ऐन नबनेकोमा एनआरएनएको असन्तुष्टि
काठमाडौं । नेपाली नागरिकता सम्बन्धी ऐन समयमै नबनेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले असन्तुष्टि व्यक्त गरेको छ । ‘दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपाल...
निर्वाचन खर्चको सीमा बढाउँदै आयोग
काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २०७४ को निर्वाचनमा भन्दा खर्च सीमा बढाउने तयारी गरेको छ । आयोगले वैज्ञानिक पद्धतिमार्फत खर्चको सीमा तोक्दै निर्वा...
आज घटस्थापना
ललितपुर । नेपालीहरूको महान् पर्व बडादसैं सोमबारबाट सुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । धेर...
गण्डकी प्रदेश सरकारले घटायो यातायात र मालपोतमा बढाइएको कर
कास्की । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत वृद्धि गरिएको कर घटाउने निर्णय गरेको छ । शुक्रवारको मन्त्रिपरिषद् बैठकले प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले चालू आर्थिक वर्षको ...
जवाफदेहिताबिनाको शिक्षा
विगत केही वर्ष यता शिक्षामा जवाफदेहिता क्रमशः हराउँदै छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले नमुनाका रूपमा वर्सेनि केही विद्यालयको कार्यसम्पादन मूल्यांकन परीक्षण गरी नतिजा सार्वजनिक गर्ने गर्छ । सो ...
अष्ट्रेलियाविरुद्ध भारतलाई सिरिज
घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ । हैदराबादमा आइतवार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जीत निकाल्दै भारतले सिरिज जितेको हो । तीन खेलको टी-ट्वा...
आइतबार सूर्य देवको पूजा गर्ने दिन (विधिसहित)
काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
एमालेको मधेस मिसन
मधेसवादी दलहरू आपसमा मिल्न नसक्दा ठुला पार्टीको ओत लाग्ने अवस्थामा पुगेका छन् । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी ...
इटालीले पाउँदैछ पहिलो महिला प्रधानमन्त्री
रोम – इटालीा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख छ। सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छन् । निर्वाचनपछिको मत सर्वेक्षणहरुल...
कैलालीका बाढी पीडितलाई खाद्यान्न अभाव
टीकापुर – कैलालीको भजनीका बाढीपीडितलाई खाद्यान्नको अभाव भएको छ। बाढीले घर डुबानमा परेपछि अन्नपात नष्ट भएका बाढीपीडितलाई यतिखेर परिवारको पेट कसरी भर्ने भन्ने पिरले सताएको छ। यही असोज १ गते आएको बाढ...
नम्बर नखुलेको सवारीसाधनकाे ठक्करबाट मृत्यु
दाङ- दाङको लमही नगरपालिका-७ मा एकजनाको दुर्घटनामा परेर मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग किनारमा चाेटपटक लागेकाे अवस्थामा लमही नगरपालिका वडा नम्बर ७ जनकपुर निवासी करिब ५० बर्षिय लिलाराम चौधरी फ...
१००० फूल फूल्ने र २८५ प्रजातिका झ्याउ सम्बन्धी पुस्तक प्रकाशित, किन महत्वपूर्ण छन् यी पुस्तक?
काठमाडौँ – फूल फुल्ने वनस्पति र झ्याउ (ब्रायोफाइट्स) प्रजातिका वनस्पतिको विस्तृत विवरणसहितका वैज्ञानिक अनुसन्धानमा आधारित दुई पुस्तक प्रकाशित भएका छन् । वनस्पति विभाग अन्तर्गतको राष्ट्रिय हर्वेरिय...
देशभर आंशिकदेखि समान्य बदली, अझै केही दिन वर्षा हुने
काठमाडौं । अहिले प्रदेश १ ,वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक–दु...
मङ्सिरभित्र मेलम्चीको पानी
सरकारले आगामी १ मङ्सिरभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने दाबी गरेको छ । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई सकारात्मक प्रभाव पार्न पनि चाँडोभन्दा चा...
खोटो लालपुर्जा
नेपालमा राजनीतिकर्मीले गर्ने राजनीति धेरै झुट र कम सत्यमा आधारित हुन्छ भन्ने धेरैको बुझाइ छ। राजनीति भनेकै जनतालाई सपना देखाउने, आश्वास दिने र भोट बटुल्ने हो भन्नेजस्तो भइसकेको छ। सरकारमा त्यस्तो र...
गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ ।...
महराले मैदान छोडेपछि गठबन्धनभित्र दाङ–२ तानातानमा
दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि उनको क्षेत्र ‘दाङ–२’ सत्तारुढ गठबन्धनभित्रै तानातानमा परेको छ । उपाध्यक्ष महरा समानुपातिकमा ...
सकसमा शिर्ष नेता- गठबन्धनमा सिटको कुरा मिल्दैन, पार्टीमा टिकटको
सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ । नेपाली का...
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले ठूलो भूल गर्नुभयो : गौतम
नेपालगन्ज — ‘नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो भूल गरेको बताएका छन् । वामदेव गौतम । फाइल तस्बिर । नेपा...
अपाङ्गताको वैज्ञानिक पहिचानलगायत नीतिगत सुधार प्राथमिकतामा छन्– उपप्रमुख डंगोल
काठमाडौं– काठमाडौं महानगरपालिकाको अपाङ्ग परिचयपत्र वितरण समन्वय समितिले परिचयपत्र वितरण गरेको छ। समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा रहेको समितिमा पेस हुन आएका २२ जनाक...
नवरात्रको पहिलो दिन जमरा राखिँदै
नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापन...
सभामुखको कार्यकालको विवाद उत्कर्षमा
सभामुखको कार्यकालको विवाद उत्कर्षमा पुगेको छ । यसअघि राजनीतिक वृत्तमा मात्र सीमित रहेको विवादले औपचारिक रूपमा सङ्घीय संसद् सचिवालयमा समेत प्रवेश पाएको छ । निर्वाचन आयोगले गरेको व्याख्या र यसअघिको अ...
साबा बास्केटबलमा नेपाल पहिलाे खेलमै पराजित
नेपाल माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपकाे पहिलाे खेलमै पराजित भएकाे छ । नेपाल गएरातिकाे खेलमा घरेलु टाेलीसँग ४७–५१ ले पराजित भएकाे हाे । पहिलाे क्वार्टर १४–१६ ले गुमाएकाे नेपालल...
एउटा इमानदार क्रिकेट खेलाडीमाथि गम्भीर षड्यन्त्र भयो- सन्दीप लामिछाने
नाबालिका बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू आइसोलेसनमा भएको जानकारी दिएका छन् । आफू निर्दोष भएको बेलामा पनि प्रहरीले आफूलाई पक्राउ गर्न वारेन्ट जारी गरेको भन्दै लामिछानेल...
घरेलु च्याम्पियनसिपजस्तो तरिकाले अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदैन: विश्व तेक्वान्दोका अध्यक्ष जो जङवोन (अन्तर्वार्ता)
पोखरा– पोखरामा अहिले तेस्रो संस्करणकव माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ। पोखराको कभर्डहलमा भएको प्रतियोगितामा १३ देशका झण्डै १४ सय खेलाडीको सहभागीता रहेको थियो। विश्व तेक्वा...
३३ समाचार देखाइएको