२०७९ असोज १४ का समाचार
सेप्टेम्बर ३०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमालेले बन्दसूची हेरफेर गर्ने, अन्तिम सूची १५ गते बुझाउने
नेकपा एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने भएको छ । सो पार्टीले नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाउने भएको छ । यसअघि बुझाएको बन्दसूचीमा थ...
एमाले सचिवालय बैठक : प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फका उम्मेदवारहरूबारे प्रारम्भिक छलफल
नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फका उम्मेदवारहरूबारे प्रारम्भिक छलफल सुरु गरेको छ । बिहीबार मध्यराति सकिएको बैठकमा को को उम्मेदवार बनाउन सकिन्छ भन्ने छलफल प्रारम्भ भएको उपमहास...
‘नेपालकाे हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार, इयुले उडान सुरक्षासूचीमा राख्नु औचित्यहिन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ । क्यानडाक...
मध्यरातसम्म एमालेको सचिवालयको बैठक : समानुपातिकको बन्द सूचि हेरफेर गर्ने अधिकार ओलीलाई
काठमाडौं : नेकपा (एमाले)को सचिवालयको बैठकले समानुपातिक बन्द सूचिलाई हेरफेर गर्ने निर्णय गरेको छ। अन्तिम बन्द सूचि निर्वाचन आयोगमा एमालेले असोज १५ गते भित्र बुझाउने तय भएको छ। सचिवालयको बैठकले बन्द ...
एकल अंकको ब्याज कायम गर्न पर्यटन व्यवसायीको माग
पोखरा । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजले व्यवसाय धान्न नसकिने अवस्था आएको भन्दै व्यवसायीले एकल अंकमा ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले बिहीवार पोखरामा ...
प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता
काठमाडौं । प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता गरिएको छ । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने र विद्यार्थीलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यावहारिक शिक्ष...
राष्ट्रिय ठोकठाक अभियान
बेलायतले आफ्नो वैभवको विकास गरेर सबैलाई पछि पारिरहेको छ । अमेरिकाले अन्तरिक्षमा जताततै आफ्नो झण्डा गाडिरहेको छ । जापान इलेक्ट्रोनिक्समा अघि बढेको बढ्यै छ । अटोमोबाइल्समा जर्मनीले जादू गरिरहेको छ । ...
आज बडा दशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौं। आज बडा दशैँको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिदैछ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्ति हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई...
मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा
राजविराज। सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । पछि बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बा...
कर्णालीका मान्छे नेपालगञ्जमा, जहाज पर्यटन बोक्न पोखरातिर
बाँके। मुगुका अंकबहादुर बुढा नेपालगञ्ज विमानस्थलमा भौतारिरहनु भएको छ । जनकपुरमा काम गर्ने बुढा दशैं मान्न घर जाँदै हुनुहुन्छ । जहाजको टिकट नपाएपछि बुढा विमानस्थल नजिककै होटलमा बसिरहनु भएको छ । ‘प...
दसैंमा ५ दिन ट्रेकिङ जाने सोच्दै हुनुहुन्छ? यी हुन् ५ उपयुक्त ठाउँ
दसैं नेपालीहरूका लागि पर्व मात्रै होइन, घुमफिर गर्ने मौसम पनि हो। पछिल्ला केही वर्षमा दसैं छेको पारेर घुम्न जाने चलन बढेको छ। गर्मी कम हुँदै जाने र चिसो पनि धेरै नहुने भएकाले यो मौसममा ट्रेकिङ जाने...
युक्रेनी भूभाग रुसमा गाभ्दै पुटिन
किभ/मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ४ वटा भूभागलाई औपचारिक रूपमा आफ्नो देशमा गाभेको घोषणा गर्ने भएका छन् । रुसले पाँच दिन लामो जनमतसंग्रह गरेपछि त्यसको नतिजाअनुसार युक्रेनका लुह...
कस्तो रहला आजको मौसम ?
हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जन...
गण्डकी र बागमतीका केही क्षेत्रमा बिहानैदेखि वर्षा, यस्तो छ शुक्रबारको मौसम
काठमाडौं– गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भा...
पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब
नेपाल-भारत सीमाक्षेत्रबाट पाकिस्तानीरचिनियाँ नागरिक भारत प्रवेश गरेको भन्दै रोक लगाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग आग्रह गरेको छ। पाँचदिने नेपाल भ्रमणमा रहेका एसएसबीका महानिर्देशक सु...
‘आमा’हरूको एक्लो दशैँ
गोरखापत्र समाचारदाता काठमाडौँ, असोज १४ गते । दशैँको उल्लास छ । बजारमा चहलपहल बढेको छ । दशैँमा चाहिने सामग्री किन्न र खर्चको जोहो गर्न सबै व्यस्त रहँदा ९० वर्षीया लक्ष्मीदेवी थापा र ७१ वर्षीया बदना...
सभामुख र उपसभामुखको तलबभत्ता रोक्का
प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्...
आज दसैंको पाँचौं दिनः देवी स्कन्दमाताको पूजा
काठमाडौं– आज बडादसैंको पाँचौं दिन देवी स्कन्दमाताको पुजा आराधना गरिँदैछ । स्कन्दमाताको दाहिने हातमा कमलको पुष्प, बायाँ हातमा वरमुद्रा रहेको छ । यी देवीका तीन आँखा र चार हातहरु छन् । वर्ण पूर्णतस् ...
अभिव्यक्ति निगरानीमा सेना-प्रहरी पनि खटाउँदै निर्वाचन आयोग
काठमाडौँ — आसन्न आमनिर्वाचनका बेला सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री अनुगमन गर्न निर्वाचन आयोगले सेना र प्रहरीसमेत परिचालन गर्ने भएको छ । संविधानले प्रदान गरेको व्यक्तिगत स्वतन्त्रतामा अंकुश ...
आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने
काठमाडौं – नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन्।
पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय
काठमाण्डाै - देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले अभाव नभएको दाबी गरेको छ । मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पता...
अख्तियारले सरकारलाई भन्यो– नीतिगत निर्णय के हो ? खुलाऊ
१४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत निर्णयको स्पष्ट परिभाषा र सीमा निर्धारण सम्बन्धी कानून बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । तल्लो तहमा गर्न सकिने निर्णयहरु पनि धमाधम म...
कांग्रेसलाई ८४ सिट दिने सहमति, माधव बीचमै उठेर हिँडे
सत्तारुढ पाँचदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४४ सिट पाउने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीलाई ४४ सिट दिने मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार कांग्...
यस्तो आजको मौसम पूर्वानुमान, तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं। नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ । तर, मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ । आज...
लघुबिमा कम्पनीमा आकर्षण बढ्दो
अन्तिम दिन बिहीवार लघुविमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै विमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् । विमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा ...
मालगुडीका दिनहरू
जन्मिएँ म धनकुटाको डाँडागाउँ नामको पाखोमा, धरानको एउटा विपन्न टोलमा हुर्कें, बढें, पढें, किशोरावस्था पार गरें र जीवनको पहिलो एक कोरी वर्ष बिताएँ। आमाको एकोहोरो ढिपीले गर्दा आखिर हाम्रो आफ्नै छानो ...
अवसर नपाए अर्कै पार्टीमा हाम फाल्ने प्रवृत्ति देखिएको छ : नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए अर्कै तीर हाम फाल्ने प्रवृत्तिको अन्त हुनुपर्ने बताएका छन् । बिहीबार राजधानीको एक कार्यक्रममा नेपालले यस्तो रोग कम्युनिष्...
निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, मनाङ शून्य
बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निजामती सेवामा प्रवेश गरेका छैनन् । बिहीबार राष्ट्रपति विद्...
आफूभित्रको शक्ति पहिचान
नवरात्रिमा नौ दिनसम्म दुर्गा शक्तिको आराधना भक्तिपूर्वक गर्नाले मनोकाङ्क्षा पूरा हुन्छ भन्ने आमभावना छ । दसौँ दिन सबै नकारात्मक तìवलाई परास्त गरी विजयस्वरूप विजया दशमी मनाउने परम्परा हिन्दु धर्म सं...
लोकतन्त्रमा बर्जित नातावाद ...!
जनप्रतिनिधि हुन जनताको भोट चाहिन्छ। तर, जब कोही जनप्रतिनिधि हुन्छ, त्यसपछि भने उसलाई जनता, आफ्नो पार्टी र पार्टीका कार्यकर्ताभन्दा नातागोता प्यारा हुन्छन्। यस्तो प्रवृत्ति नेपाली सत्ता राजनीतिमा नि...
आजदेखि नेशनल हाइड्रो र सुनकोशी हाइड्रोको एकिकृत कारोबार सुरु
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले सुनकोशी हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्राप्ति गरेपश्चात बनेको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको नामबाट आज असोज १४ गतेबाट एकीकृत कारोबार सुरु भएको छ । नेशनल...
नेपालमा मनसुन अन्त्य हुँदै, अब ठूलो पानी पर्दैन
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ। आज भन्दा भोलि, भोलिभन्दा पर्सी नेपालमा आंशिक बदली हुने र वर्षाको सम्भावना घट्दो छ।...
३२ समाचार देखाइएको