मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज १५ को विवरण
आज

२०७९ असोज १५ का समाचार

अक्टोबर १, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com२१५ हप्ता अघि

पुटिनले युक्रेनका नयाँ क्षेत्र नियन्त्रणमा लिएको घोषणा गरे, अमेरिकाले लगायो प्रतिबन्ध

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका नयाँ चार क्षेत्रहरु रुसी कब्जामा आएको घोषणा गरेका छन् । उनले ती नयाँ क्षेत्र अब रुसको भएको एक दस्तावेज तयार पार्दै त्यसमा हस्ताक्षर पनि गरेका छन् । मस्क...

kharibot.com२१५ हप्ता अघि

पाकिस्तानविरुद्ध इङल्याण्ड ८ विकेटले विजयी

काठमाडौँ । जारी टी-२० सिरिजको छैटौ खेलमा इङल्याण्डले पाकिस्तानलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो ।

farakdhar.com२१५ हप्ता अघि

रुकुम पश्चिममा माओवादीले विद्रोह गर्ने तयारी

आगामि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनले अझै सहमति निकाल्न सकेको छैन । तर, विभिन्न जिल्लामा विभिन्न दलहरुले आआफ्नो दाबी गर्दै अरु दललाई टिकट दिएको खण्डमा व...

nepalsamaya.com२१५ हप्ता अघि

अफगानिस्तानमा भएको आत्मघाती विस्फोटमा मृत्यु हुने अधिकांश किशोरी

काबुल- अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विष्फोट पश्चिमी काबुलको दश्त...

kalakarmi.com२१५ हप्ता अघि

आज बडादसैंको छैठौं दिनः देवी कात्यायनीको पूजा

काठमाडौं– बडादसैंको छैठौं दिन आज माता कात्यायनी देवीको पूजा–आराधना गरिन्छ । कात्यायनी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त हुन्छ । चन्द्रहासोज्ज्वलकरा शा...

kalakarmi.com२१५ हप्ता अघि

विमानस्थल वरपर ड्रोन नउडाउन अनुरोध

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयनको कार्यालयले शुक्रवार एउटा सूचना जारी गर्दै विमानस्थलबाट पाँच किलोमिटर वरिपरिको क्षेत्रमा ड्रोन नउडाउन आग्रह गरेको छ । सूचनामा भनिएको छ –...

gorkhapatraonline.com२१५ हप्ता अघि

कविकुञ्ज बन्यो सङ्ग्रहालय

गोरखापत्र समाचारदाता काठमाडौँ, असोज १५ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुक्रबार सो सङ्ग्रहालयको उद्घाटन ग...

hamrokhelkud.com२१५ हप्ता अघि

मुसिएला चम्कँदा बायर्नको सानदार जित

शनिबार, असोज १५, २०७९ एजेन्सी – युवा मिडफिल्डर जमल मुसिएलाले एक गोलसँगै दुई असिस्ट दिएपछि बायर्न म्युनिखले अन्तर्राष्ट्रिय विश्रामपछिको जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ । बायर्नले घरे...

khabarhub.com२१५ हप्ता अघि

टीकाको दिन भारीदेखि अति भारी वर्षाको सम्भावना : मौसमविद्

काठमाडौं : यसपाली मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको छ।

ratopati.com२१५ हप्ता अघि

दसैँ अर्थतन्त्रः ३४ अर्बको मासु, साढे २ अर्बको लुगा, गाडीभाडामा ६ अर्ब

नेपाली अर्थतन्त्र सबैभन्दा धेरै चलायमान बन्ने समयका रूपमा दसैँ र तिहारलाई लिइन्छ । प्रत्येक वर्ष चलायमान बन्ने कूल अर्थतन्त्रको २० प्रतिशत कारोबार दसैंमा मात्रै खर्च हुने गरेको छ । विश्व बैंकले गरे...

farakdhar.com२१५ हप्ता अघि

डा. ऋषि काफ्लेको भिडियो ब्लगः मिर्गौला स्वस्थ भएको कसरी थाहा पाउने ?

नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले फरक धारको द हेल्थ हबमा मिर्गौला रोगबारे निकै धेरै भिडियो विचार राखेका छन् ।  मिर्गौला रोग किन लाग्छ, मधुमेह भएका व्यक्तिहरुमा मिर्गौला रोग लाग...

ratopati.com२१५ हप्ता अघि

कैलाली र अछाम प्रशासनद्वारा कार्तिक ५ गतेभित्र हातहतियार बुझाउन निर्देशन

जिल्ला प्रशासन कार्यालय कैलाली र अछामले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ । ती जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिभि सभा तथ...

onlinekhabar.com२१५ हप्ता अघि

दशैंमा भारी वर्षाको सम्भावना, नवमीदेखि द्वादशीसम्म पानी पर्ने

१५ असोज, काठमाडौं । यस वर्ष दशैंको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षे...

nepallive.com२१५ हप्ता अघि

दशैंको छैठौं दिन कात्यायनी देवीको पूजा आराधना

काठमाडौं– बडादशैंको छैठौं दिन नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको...

ratopati.com२१५ हप्ता अघि

किवता : खुशी हराएको जिन्दगी

उल्लासमय परिवेशले  मेरो गाउँ सर्लक्क निलेको बेला घर घरमा हर्षित  अनगिन्ती मुस्कानहरु भेटिए  पल्लाघरे ठुल्दाइ  पिपलबोटका हर्क दाइ  अनि मालतीका कान्छा पनि  धेरै बर्षपछि घर आँगनमा  मुस्कुराउँद...

gorkhapatraonline.com२१५ हप्ता अघि

‘ज्येष्ठ नागरिकको जीवन सहज र सुरक्षित हुनुपर्छ’

गोरखापत्र समाचारदाता काठमाडौँ, असोज १५ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ । ३२औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नाग...

ekantipur.com२१५ हप्ता अघि

कांग्रेसभित्र टिकट वितरण संघर्ष उत्कर्षमा

काठमाडौँ — सरकारको नेतृत्व लिइरहेको नेपाली कांग्रेसमा उम्मेदवार चयनसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले महाधिवेशनका सहयोगी नेता–कार्यकर्तालाई मात्रै टिकट व...

kalakarmi.com२१५ हप्ता अघि

कोरोनापछिको उल्लासमय दसैं, तर डेंगुको त्रास कायमै

कृष्ण भट्टराई– हामी यतिबेला दसैंको रमझममा छौं । आज दसैंको छैठौं दिन अर्थात षष्ठी तिथि । पञ्चमीकै दिन अर्थात यो वर्षको दसैंका लागि असोज १४ गतेदेखि नै सम्पूर्ण नीजि तथा सरकारी कार्यालयहरुले दसैं विद...

neplays.com२१५ हप्ता अघि

इंग्ल्याण्ड भर्सेस पाकिस्तान : टी २० रोमाञ्चक मोडमा 

इंग्ल्याण्ड र पाकिस्तानबीचको टी–२० सिरिज रोमाञ्चक मोडमा पुगेको छ। सात म्याचको सिरिजमा दुवै टिमले ३–३ म्याच जितेका छन्। गयराति भएको खेलमा पाकिस्तानले दिएको १७० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १४...

ekantipur.com२१५ हप्ता अघि

महँगो दसैं : खाद्यवस्तु किलोमै ३०० रुपैयाँसम्म वृद्धि

काठमाडौँ — नेपाली समाजमा एउटा भनाइ छ– ‘दसैं हुने खानेका लागि उत्साह र उमंग, हुँदा खानेका लागि दशा ।’ चाडबाडले सबैलाई छुन्छ तर कमजोर आर्थिक अवस्था भएकालाई सधैं कसरी एकसरो लुगा फेर्ने र केही छाक भए प...

lokaantar.com२१५ हप्ता अघि

भारतीय कांग्रेसको राष्ट्रिय अध्यक्ष बन्लान् दलित नेता ?

भारतीय कांग्रेसको राष्ट्रिय अध्यक्षका लागि शशि थरुर, मल्लिकार्जुन खड्गे र केएन त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको अन्तिम दिन शुक्रवारसम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका भारती...

gorkhapatraonline.com२१५ हप्ता अघि

असम्बन्धितले अल्ट्रासाउन्ड गरे कारबाही : काउन्सिल

काठमाडौँ, असोज १५ गते । न्यूनतम योग्यता नपुगेका तथा पेसासँग असम्बन्धित व्यक्तिलाई अल्ट्रासाउन्ड सेवा प्रवाहको जिम्मेवारी नदिन नेपाल मेडिकल काउन्सिलले सरोकारवालालाई निर्देशन दिएको छ । स्वास्थ्य सं...

nepallive.com२१५ हप्ता अघि

कर्णाली प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि वर्षा, यस्तो छ शनिबारको मौसम

काठमाडौं– कर्णाली प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली छ।  शनिबार दिउँसो  देशका पहाडी भू-भ...

onlinekhabar.com२१५ हप्ता अघि

ब्याडमिन्टनमा रोज र सानियाको जोडीलाई रजत

१५ असोज, काठमाडौं । भारतको गुहावटीमा जारी ब्याडमिन्टनको दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिप २०२२ को अन्डर-१७ डबल्स तर्फ रोज पाण्डे र सानिया चन्दको जोडीले रजत पदक हात पारेको छ । आज भएको फाइनल...

Ujyaaloonline.com२१५ हप्ता अघि

दशैँको तीन दिन केही ठाउँमा ठूलो वर्षाको सम्भावना, कुन दिन कहाँ वर्षा ?

काठमाण्डाै - दशैँको मुख्य दिनमा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दशैँको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै ...

ratopati.com२१५ हप्ता अघि

कविता : पराजय

दुर्योधन बचाउने निहुँमा अमोध अस्त्र खोसिएका सेनापति समरमा कसरी बिजेता बन्लान् आत्मवल कमजोर गरी युद्ध मैदानमा रहँदा आत्मरक्षा नै अहम् हुन जान्छ युद्ध कला र रण कौशल फिक्का हुन्छ शस्त्र अस्त्रको...

Ujyaaloonline.com२१५ हप्ता अघि

आजदेखि दशैँ बिदा, घरगाउँ फर्कनेहरुको चहलपहल झनै बढ्यो

काठमाण्डाै - दशैँ मनाउन घर फर्कनेहरुको भिड आजदेखि झन् बढेको छ । सरकारी कार्यालय र स्कुल क्याम्पस आजदेखि बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । केही स्कुल घटस्थापनादेखि बिदा भए पनि धेरै स्कुल, क्य...

nayapatrikadaily.com२१५ हप्ता अघि

दसैँमा देशभर झरी पर्ने प्रक्षेपण

मौसम पूर्वानुमान महाशाखाले विजया दशमीमा झरी पर्ने प्रक्षेपण गरेको छ । महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण ...

gorkhapatraonline.com२१५ हप्ता अघि

दशैँभर टिप्पर चलाउन रोक

बनेपा, असोज १५ गते ।  चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दशैँ अवधिभर काभ्रे जिल्लाभर टिप्पर सञ्चालन गर्न रोक लगाइएको छ । दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाह...

nayapatrikadaily.com२१५ हप्ता अघि

लाल मोहम्मद हत्या अनुसन्धानको निष्कर्ष : विगतकै शृंखलाबद्ध हत्याको निरन्तरता

फैजन अहमद, जमिम साह, युनुस अन्सारी र ११ दिनअघि गोठाटारमा हत्या गरिएका लाल मोहम्मदमाथि गोली प्रहारका शैली र घटना प्रकृति (मोडस अपरेन्डी) एकै खालका थिए । अनौठो संयोग ! चारवटै गोलीकाण्डमा प्रहरी अनुसन...

Ujyaaloonline.com२१५ हप्ता अघि

छैटाैँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हरायो

काठमाण्डाै - घरेलु टोली पाकिस्तानसँगको छैटौँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । लाहोरमा गएराति भएको खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड विजयी भएसँगै ७ खेलको शृङ्खलामा ३–३ को बराबरी भ...

ekantipur.com२१५ हप्ता अघि

अभिव्यक्ति निगरानी गर्न आयोगले खोल्यो ‘प्रेस अफिस’

काठमाडौँ — निर्वाचन आयोगले सेना र प्रहरीको साइबर ब्युरोका प्रतिनिधिसमेत राखेर सर्वसाधारणको सामाजिक सञ्जाल र मिडिया अनुगमन गर्न ‘प्रेस अफिस’ सञ्चालनमा ल्याएको छ । अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई ...

lokaantar.com२१५ हप्ता अघि

चाडपर्वका बेला विद्युत् सेवामा कुनै कमजोरी नहोस् : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् । उनले नेपालीको चाडपर्व शुरू हुन लागेको ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको