२०७९ असोज ५ का समाचार
सेप्टेम्बर २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
राष्ट्रपतिद्वारा संविधान उल्लंघन, गरिनन् नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट पारित भएको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण गर्ने अस्वीकार गरेर संवैधानिक प्रावधानको उलंघन गरेकी छन् । संसद्बाट पारित भएर दोस्रोपटक आएको...
नागरिकता विधेयक प्रमाणीकरण भएन, राष्ट्रपतिबाटै संविधानको गम्भीर उल्लंघन
४ असोज, काठमाडौं । संघीय संसदले पारित गरेको नागरिकता विधेयक १५ दिनभित्र प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेकी छन् । राष्ट्रपतिले २९ साउनमा सन्देशसहित ...
लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक : डा. भट्टराई
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेको प्रति नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चिन्ता व्यक्त गरेका छन् । उनले राष्ट्रपतिले संसद्बाट२/२ चोटि पा...
मुलुक संवैधानिक संकटतर्फ उन्मुख : कोइराला
काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एकपछि अर्को गरी भइरहेका घटनाक्रमले मुलुकलाई संवैधानिक संकटतर्फ डोर्याएको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पास भइसकेको ...
राष्ट्रपतिले संविधान उल्लंघन गरेर राष्ट्रिय एकता खोज्ने होइन
काठमाडौँ — नेपालको राष्ट्रपति भनेको संवैधानिक राष्ट्रपति हो । संसदीय पद्धतिको राष्ट्रपति हो । राष्ट्रपतिले गरेका काम कारबाहीहरु या त प्रधानमन्त्रीको सल्लाह र परामर्शमा गरेको हुन्छ या कुनै संवैधानिक...
राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय
काठमाडौँ। राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर...
समाचार टिप्पणी: राष्ट्रपतिको गम्भीर त्रुटी: देश संबैधानिक संकट तिर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संबैधानिक व्यवस्थाको पालना गर्नबाट गम्भीर त्रुटी गरेकी छन् । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेको नागरिकता विधेयक १५ दिन भित्र गर्नुपर्ने प्रमाणीकर...
फस्टाउँदो धुवाँरहित उद्योग
विश्वभरि पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग’को मान्यता दिइएको छ । नेपालको धुवाँरहित उद्योगअन्तर्गत होटेल, मोटेल, कटेज, रिसोर्ट, मचान, गेस्ट हाउस, लज, घर–वास (होमस्टे) आदिलाई लिन सकिन्छ । हालसम्म स...
‘बिल्डिङ इनर्जी इफिसियन्सी’ परियोजना शुरू
काठमाडौँ । नयाँ भवनको डिजाइन, निर्माणका साथै पुराना भवनको प्रबलीकरणमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाका उपायलाई एकीकृत गरी भवन निर्माणमा न्यून कार्बन र स्रोतको दक्षता हासिल गर्ने उद्देश्यले ‘बिल्डिङ ...
टिप्पणी : संविधानलाई 'रेड कार्पेट' बनाउने राष्ट्रपति भण्डारीको प्रयत्न!
संघीय संसद्ले दुवै सदनले पारित गरेर प्रमाणीकरणको लागि पठाएको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बेवास्ता गरिदिएकी छिन्। १५औँ दिनसम्म 'होल्ड' गरेको विधेयक मंगलबार राति १२ बजेअघि प्रमाणीकरण गर...
दर्ता गर्न सजिलो, चलाउन मुस्किल
काठमाडौँ, असोज ५ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या भने ११६ छ तर समानुपात...
सलमान खानले किन बढाए ज्याकलिनसँगको दुरी ?
एजेन्सी । ‘मनी लन्ड्रिङ’ मुद्दामा ज्याकलिन फर्नान्डिजको समस्या बढ्दै गएको छ । पछिल्लो छ दिनभित्र, दिल्ली पुलिसको EOW ले उनीसँग दुई पटक सोधपुछ गरेको छ । हालैका रिपोर्टहरूका अनुसार ज्याकलिनका साथी ...
सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै
मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यद...
कांग्रसेसमा च्याँखे दाउ थाप्नेदेखि अन्तर्घातको डरसम्मः यी हुन् समानुपातिकमा बसेका नेता
सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सोमबार प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम आयोगमा बुझायो । नेपाली कांग्रेसका १३ पदाधिकारीमध्ये दु...
प्रत्येक चार सेकेन्डमा भोकले एक जनाको मृत्यु
काठमाडौं – विश्वभर प्रत्येक चार सेकेन्डमा भोकले एक जनाको मृत्यु भइरहेको अध्ययनले देखाएको छ। अक्सफाम, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेसनललगायत विभिन्न संस्थाले गरेको अध्ययनले यस्तो देखाएको हो।
राष्ट्रसङ्घ महासभामा उच्चस्तरीय सत्र सुरु
काठमाडौँ, असोज ५ गते । संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा मङ्गलबारदेखि उच्चस्तरीय सत्र सुरु भएको छ। यो सत्र एक साता चल्ने संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ। यस सत्रमा संयुक्त राष्ट्रसङ्घका सद...
भोट जम्मा ५, जरिवाना साढे ७ लाख!
पोखरा– गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको खर्चको विवरण नबुझाउने वा ढिलो गरी बुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले धमाधम जरिवाना तोक्न लागेको छ। निर्धारित समयमा निर्वाचन खर्च विवरण ...
चट्याङ लागेर स्याङ्जा पञ्चमूलका किसानको मृत्यु
पोखरा । स्याङ्जामा सोमबार चट्याङ लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा आँधीखोला गाउँपालिका वडा नं. १ पञ्चमूल राजाश्वाँराका ३३ वर्षीय किसान दर्जी रहेका छन् । सोमबार राति ८ः३० बजे भीषण वर्षा ...
पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्न नेपालको अग्रणी भूमिका हुनुपर्छः मन्त्री यादव
जोमसोम । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्ने अभियानमा नेपालको अग्रणी भूमिका हुनुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयको आयोजनमा आजदेखि सुरु भएकोे अन्त...
सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै
काठमाडौं – प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदलसहित शीर्ष नेताको बैठक बस्दैछ।
पहिलो टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग पाकिस्तान पराजित
पहिलो टी–२० क्रिकेटमा इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानलाई हराएको छ । कराचीमा गएराति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हराएको हो । जितसँगै पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले ७ खे...
गोठाटार हत्या काण्डको अनुसन्धान गर्न बिशेष समिति गठन
फिल्मी शैलीमा हत्या गरिएका फि मोहम्मद दर्जी भनिने लाल मोहम्मदको हत्याको विषयमा छानबिन गर्न प्रहरीले पाँच सदस्यीय विशेष समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक एवं उपत्यका अपराध अनुसन्धान कार्यालय...
पाकिस्तानविरुद्ध इंल्ग्यान्डको सहज जित
इंग्ल्यान्डले पाकिस्तानसँगको सात खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा जित निकालेको छ । मंगलबार राति इंग्ल्यान्डले कराचीमा घरेलु टिम पाकिस्तानलाई ६ विकेटले हराएको हो । नेशनल स्टे...
चुनावको वेला प्रहरीको केन्द्रीय निर्वाचन सेल नेतृत्वविहीन
चुनावको वेला नेपाल प्रहरीको कार्य विभाग नेतृत्वविहीन बनेको छ । कार्यमा कार्यरत एआइजी सहकुलबहादुर थापा प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएसँगै प्रहरी परिचालनको महत्वपूर्ण केन्द्रीय निका...
नागरिकता विधेयक प्रकरण : रणनीति बनाउँदै गठबन्धन
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्ता गठबन्धनमा छलफल चलेको छ। गठबन्धनको मंगलबारको बैठक विधेयकमा राष्ट्रपति भण्डारीको भूमिकाप्रति केन्द्रित भएको ह...
अवैध संरचना ३५ दिन भित्र हटाउन ललितपुर महानगरको निर्देशन
पछिल्लो समय देशका अधिकांश स्थानीय तहहरुले अवैध संरचना हटाउन चासो देखाउन थालेका छन् । यसै क्रममा ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना...
ग्रीन र वेड चम्किँदा भारतविरुद्ध अस्ट्रेलियाको शानदार जित
घरेलु टोली भारतविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाले जित हात पारेको छ । उसले गएराति सम्पन्न खेलमा चार विकेटको जित हात पारेको हो । २ सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल बाँकी छँ...
अब यस्तो नेतृत्व
आम जनता एउटा यस्तो नेतृत्वको खोजीमा छन्, जो दैनन्दिन राजनीति र सत्ताको स्वादभन्दा माथि उठेर अर्थतन्त्र, विकास र जनजीविकाको सवालमा केन्द्रित होस्। देश विकासका लागि व्यक्ति (नेतृत्व) महत्त्वपूर्ण कि...
राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आजबाट आवेदन दिन सकिने
असोज ५, काठमाडौं । राधी विद्युत कम्पनीले आज (बुधवार) देखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम रु. ६४ करोड ६४ लाख ४ हजार ६२२ को १ शेयर बराबर नयाँ १.४०५२ रु. १०० अं...
गोठाटारमा हत्याकाण्डको अनुसन्धानका लागि विशेष समिति गठन
काठमाडौं । फिल्मी शैलीमा हत्या गरिएका मोहम्मद दर्जी भनिने लाल मोहम्मदको हत्याको विषयमा छानबिन गर्न प्रहरीले पाँच सदस्यीय विशेष समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक एवं उपत्यका अपराध अनुसन्ध...
बजेट अभावले पेट्रोल भण्डारणगृह निर्माण ढिलाइ
काठमाडौँ, असोज ५ गते । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन । पाइपलाइनबाट पेट्रोल ल्याउन बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह निर्माणको प...
नागरिकता विधेयक प्रमाणीकरण नभएपछि तीन नेताको प्रतिक्रिया
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरिदिएपछि निस्कृय बनेको छ । दोस्रो पटक संसदबाट पा...
३२ समाचार देखाइएको