२०७९ असोज ७ का समाचार
सेप्टेम्बर २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दिगो विकासमा गैरसरकारी संस्था
नेपालमा गैरसरकारी संस्थाको उदय भएको धेरै भएको छैन । २०४६ सालभन्दा अघि सामाजिक सेवासम्बन्धी सबै कार्य सरकारकै नियन्त्रणमा रहेकाले तत्कालीन शासन व्यवस्थाको आदर्शभन्दा भिन्न सबै प्रकारका सामाजिक अभिया...
पश्चिम सुर्खेतको मुख्य सडक तीन दशकदेखि अधुरै
कर्णाली । पश्चिम सुर्खेतको बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडकको ट्र्याक खुलेको तीन दशक नाघेको छ । ट्र्याक खुलेको यतिका वर्ष बितिसक्दासमेत सडक स्तरोन्नति र खोलामा पुल नबन्दा यात्रुहरूले बर्सेनि सास...
सन नेपाल लाइफ इन्स्योरेन्स छैटौं वर्षमा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छैटौं वर्षमा प्रवेश गरेको छ । बिहीवार स्थापनाको ५ वर्ष पूरा गरेको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले व...
झापाको धेरै स्थानमा भारी वर्षा
शुक्रवार बिहान झापाको धेरै स्थानमा भारी वर्षा भएको छ । बिहान ५ बजेको मापनअनुसार पछिल्लो २ घण्टा झापाको चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई-गैडे, दमक लगायत झापाको धेरै स्थान तथा झापा-इलामको सीम...
वेल्सलाई हराउँदै बेल्जियम अपराजित
शुक्रबार, असोज ७, २०७९ एजेन्सी – युइएफए नेसन्स लिगमा बेल्जियमले वेल्सलाई पराजित गरेको छ । बेल्जियमले घरेलु मैदानमा २–१ को जित निकालेको हो । घरेलु टोली बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको भाउ अहिलेसम्मकै उच्च
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद ...
सशस्त्रका डीआईजी वंशीराज दाहाल एआईजी बढुवा सिफारिस
काठमाडौं– सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समित...
एनसीसी बैंक र फोन पेबीच दसैं–तिहार लक्षित क्यासब्याक सम्झौता
काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र फोन पेबीच दसैं–तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहि...
हेलिकप्टरमा घुम्न जाने नेपालीहरू बढ्दै, कहाँ जान कति लाग्छ भाडा?
कुनै बेला पर्यटन र मनोरञ्जनका निम्ति सर्वसाधारणले हेलिकप्टर चार्टर गर्ने कुरा धेरै परको थियो। स्वास्थ्य समस्या र आपतकालीन अवस्थामा मात्र हेलिकप्टर चार्टर हुन्थ्यो। अहिले, अझ कोरोना महामारीपछि भने य...
पानी शुद्धीकरण गर्न ‘क्लोरिन ट्याङ्क’
दोलखा समाचारदाता चरीकोट, असोज ७ गते । दोलखाको शैलुङ र कालिञ्चोक गाउँपालिकामा निर्मित पाँचवटा खानेपानी योजनामा क्लोरिफम देखिएपछि क्लोरिन ट्याङ्क निर्माण गरी शुद्ध पानी वितरण गर्न थालिएको छ। वाटर ...
काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र
टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।...
कालोपत्रे सडक दुई वर्षमै जीर्ण
चरीकोट समाचारदाता चरीकोट, असोज ७ गते । दोलखाको तामाकोसी गाउँपालिकाको भीरकोट हुँदै हावाच्यामा पुग्ने सडक कालोपत्रे गरिएको दुई वर्षमै जीर्ण बनेको छ। सडक जीर्ण बनेपछि सो सडक हुँदै राजधानी काठमाडौँलग...
पहिलोपल्ट गाउँमै भोट हाल्दै तेम्बाथान र तेगाबासी
जुगल हिमालको काखमा रहेको सिन्धुका अन्तिम दुई गाउँ तेम्बाथान र तेगाका बासिन्दाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन्। सदरमुकाम चौताराबाट एक दिन टाढा उ...
ब्रेक नलागेर बस खस्दा १२ को मृत्यु
मकवानपुर‚ रुकुम पूर्व — ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुर र रुकुम पूर्वमा गरी १२ जनाको ज्यान गएको छ । ३८ जना घाइते छन् । मकवानपुरको भीमफेदीमा साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर मिनीबस ५...
सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालन
रङ्गेली समाचारदाता विराटनगर, असोज ७ गते । प्रदेश १ सरकारले सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र अस्पताल सञ्चालनमा ल्याएको छ। कोभिड–१९ सङ्क्रमणमा प्रदेश सरकार मातहत विराटनगर–१० स्थित नेसनल ट्रेडिङको...
दसैं र तिहारमा रेमिट्यान्सको भर
दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका ...
इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा पाकिस्तानको कीर्तिमानी जित : इङ्ग्ल्यान्ड १० विकेटले पराजित
काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिक्रेटमा घरेलु टोली पाकिस्तानले कीर्तिमानी जित निकालेको छ । गएराति भएको खेलमा पाकिस्तान १० विकेटले विजयी भयो । इङ्ग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य ...
नेसन्स लिग : नेदरल्याण्ड्सको सहज जीत
युइएफए नेसन्स लिग फुटबलको समूह ए ग्रुप ४ मा बेल्जियमले वेल्सलाई पराजित गरेको छ । गयराति भएको खेलमा बेल्जियममले वेल्समाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो । घरेलु मैदानमा बेल्जिमयले १० औं मिनेट...
इंग्ल्यान्डविरुद्ध घरेलु टोली पाकिस्तान विजयी
काठमाडौँ – इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली पाकिस्तानले जित हात पारेको छ ।
बैंकमाथि चौतर्फी प्रश्न : संकटको बेलामा व्याजदर किन बढाएको ?
वाणिज्य बैंकहरुले असोज महिनाका लागि आफूखुशी ब्याजदर बढाएपछि यतिखेर चौतर्फी विरोध भएको छ । आर्थिक संकटका कारण अन्य व्यापार व्यवसाय तथा उत्पादनका क्षेत्र प्रभावित भइरहेका बेला थप समस्या ल्याउने गरी ब...
झापा र इलाममा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाण्डाै - झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई (गैडे, दमक) लगायतका ठाउँमा भारी वर्षा भएको छ । झापा र इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा–र...
राष्ट्रपतिको कार्यालयलाई विपक्ष बनाई सर्वोच्चमा रिट
काठमाडौं । सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ लाई प्रमाणीकरण गर्न माग गर्दै रिट दायर गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार नागरिकता व...
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानद्वारा अदालतको अवहेलनाका मुद्दा टार्न आत्मआलोचना
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले न्यायिक अधिकारीको आलोचना गरेकोमा माफी मागेको उनका वकीलले बिहीबार बताएका छन् । अन्तर्राष्ट्रिय प्रसिद्ध क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानल...
दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
दार्चुला – जिल्लाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना सख्त घाइते भएका छन्।
नागरिकता कागजको खोस्टो होइन, विवाह गरेर ल्याएको भोलिपल्टै दिनुहुँदैन : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् । चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानप...
मकवानपुर र रुकुम पूर्वमा यात्रुबस दुर्घटना : १२ को मृत्यु, ३८ घाइते
मकवानपुर र रुकुम पूर्वमा यात्रुबाहक बस दुर्घटनामा १२ को मृत्यु भएको छ । ३८ जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सात र रुकुम पूर्वको भूमे गाउँपालिका– ३ क्याङ्सीबगरमा पाँचज...
किसानलाई बङ्गुर बेच्नै गाह्रो
उर्लाबारी समाचारदाता उर्लाबारी, असोज ७ गते । बङ्गुरपालन गर्ने किसानले राष्ट्रिय किसान आयोगको अन्तक्र्रिया कार्यक्रममा आक्रोश पोखेका छन् । राष्ट्रिय किसान आयोगले बिहीबार मोरङको उर्लाबारीमा बङ्गुरपा...
रुसलाई हतियार नबेचेको उत्तर कोरियाको दाबी
मस्को/सोल — उत्तर कोरियाले रुसलाई कुनै पनि हतियार बिक्री नगरेको प्रस्ट पारेको छ । रुसले आफ्नो कोत पूर्ववत् अवस्थामा राख्नका लागि उत्तर कोरियासँग सम्झौता गरेको अमेरिकी अधिकारीले दाबी गरेका थिए । त्य...
७ असोज २०७९
सम्बन्धित समाचार २४ भदौ २०७९ २५ भदौ २०७९ २६ भदौ २०७९ २७ भदौ २०७९ २९ भदौ २०७९ ३० भदौ २०७९ १ असोज २०७९ २ असोज २०७९ ३ असोज २०७९ ४ असोज २०७९ ५ असोज २०७९ ६ असोज २०७९
इंग्ल्याण्डविरुद्ध पाकिस्तान १० विकेटले विजयी, बाबरले खेले शतकीय पारी
इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा पाकिस्तान १० विकेटले विजयी भएको छ । टी–२० अन्तर्राष्ट्रियमा पाकिस्तानले पहिलोपटक इंग्ल्याण्डलाई १० विकेटले हराएको हो । गएराति सम्पन्न खेलमा इंग्ल्या...
झापा-इलामको सीमामा भारी वर्षा, आसपासका खोला र नदीमा बाढीको जोखिम
काठमाडौं । गएरातिको वर्षातसँगै झापाका केही नदी तथा स-साना खोलामा पानीको सतह बढेकाले सतर्क अपनाउन भनिएको छ । नेपाल बाढी सूचनाका अनुसार पछिल्लो २ घण्टा झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई-...
सशस्त्र प्रहरीको एआइजीमा बंशीराज दाहाललाई बढुवा गर्न सिफारिस
सशस्त्र प्रहरीका डिआइजी बंशीराज दाहाल एआइजी पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिका सदस्य सचिव, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले दाहाललाई एआइजीमा बढुवा सिफारिस गरिएको उल्लेख गर...
शैक्षिक सुधारका लागि विद्यालय धाउँदै जनप्रतिनिधि
सिन्धुपाल्चोक – जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् ।
३३ समाचार देखाइएको