२०७९ कार्तिक १२ का समाचार
अक्टोबर २९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मोटरसाइकल र स्कुटर ठोक्किँदा तीनजनाको मृत्यु
विराटनगर–इटहरी सडकखण्डअन्तर्गत सुनसरीको इटहरीमा शुक्रवार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर...
शनिबार शनिदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने ह...
तौल बढ्न नदिन के खाने, कसरी खाने?
काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ। वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्र...
महत्वाकांक्षी व्यक्तिहरूको मानसिक स्वास्थ्य बिग्रने जोखिम !
काठमाडौँ । एक अध्ययनले महत्वाकांक्षी व्यक्तिहरूको मानसिक स्वास्थ्य बिग्रने जोखिम बढ्दै गएको छ ।
नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले त...
मोरङ ३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा : दोस्रो पटक भिड्दै ढकाल र शर्मा, थापाको होला संसदमा ‘इन्ट्री’?
विवेक मिश्र- बेलबारी : मंसिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आ-आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित ...
छठ पर्वको खरना मनाइँदै, यसरी गरिन्छ खरना पूजा
आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरब...
ढुंगा उछिट्टिएर नेपालतर्फ बालकको मृत्यु
दार्चुला, काठमाडौं — महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालकको मृत्यु भएको छ । अन्...
फिलिपिन्स बाढी : ज्यान गुमाउनेको संख्या ४२ पुग्यो
फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै ...
महिला साफ च्याम्पियनसिप : १५ वर्षमुनिको टोली आज बंगलादेश जाने
काठमाडौं : १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली शनिबार बंगलादेश जाँदैछ। बंगलादेशजाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। बंगलादेशमा आयोजना हुने १५ ...
नेपाली कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गर्दै
काठमाडौं : नेपाली कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा आज बिहान १० बजे सङ्कल्प पत्र सार्वजनिक गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौड...
…त्यसैलै सम्बन्ध जोड्न अहिल्यै हतार नगरौँ
काठमाडौँ – स्वस्तिमा गौतम, गाउँ भरि नै परिचित नाम हो। तनहुँको व्यास तीनमा। सबैको आँखाको नानी जस्तै बनेकी स्वस्तिमाले आफैले मन पराएर तनहुँकै पारिवारिक चिनजानको व्यक्तिसँग बिहे गरिन्।
छठ पर्वका लागि जलाशय किनार झकिझकाउ
काठमाण्डाै - श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयका किनार झकिझकाउ बनाइएको छ । तराई, मधेसका विभिन्न ठाउँ र काठमाण्डौमा समेत छठ पर्व मनाइँदैछ । पोखरी नै पोखरीको सहरका रूप...
भन्सार प्रहरीले ज्यादती गरेको आरोप
भन्सारबाट लिएको प्रवेश प्रमाणपत्र च्यातेर बारा प्रहरीले ज्यादती गर्ने गरेका आरोप लगाइएको छ । जाँचका नाउँमा प्रहरी युनिट अगाडि नै बाटो जाम गरी ठाउँठाउँमा दैनिक जाँचको नाउँमा सवारीसाधनलाई रोकेर प्रहर...
प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ११ क्षेत्रमा गठबन्धनबीचमै प्रतिस्पर्धा
काठमाडौँ — प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्र भागबन्डा गरे पनि दुवै पक्षको उम्मेदवारी परेपछि तीन क्षेत्रमा गठबन्धनबीचमै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका शीर्ष नेताहरूले केन्द्रबाट भएको...
आज प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना
काठमाण्डाै - आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश-१ र गण्डकी प्रद...
सञ्जु बाबाकी सालीले माधुरी दीक्षितलाई ‘घर भँडुवा’को आरोप लगाएपछि...
सञ्जय दत्त (सञ्जु बाबा) बलिउडका एक यस्ता अभिनेता हुन् जसको ‘अफेयर’का धेरै किस्सा सुनिन्छन् । अहिले सञ्जु बाबा आफ्नी श्रीमती मान्यता दत्त र सन्तानसँग खुसीको जीवन बिताइरहेका छन् । तर, एक समय थियो जब ...
सगरमाथा क्षेत्रबाट विक्रम राजवंशीको इन्टरनेटको विमोचन (भिडियो)
काठमाडौं- गायक तथा गीतकार विक्रम राजवंशीको नयाँ नेपाली गीत ‘इन्टरनेट’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सन् १९७० दशकतिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्...
सूर्यास्त
भक्तपुरको घ्याम्पेडाँडाबाट देखिएको सूर्यास्तको दृश्य । तस्बिर : रासस
बढी भाडा लिने १९ वटा माइक्रो बसलाई कारबाही
तनहुँ, कात्तिक १२ गते । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १९ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही गरेको छ । बढी भाडा लिएका सवारीलाई पाँच हजारका...
दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकमा विश्व : पुटिन
काठमाडौँ । रुसी राष्ट्रपति पुटिनले विश्वले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकको सामना गरिरहेको बताएका छन् । यसका लागि उनले रुस-युक्रेन युद्धलाई नभई पश्चिमी देशलाई दोष दिएका छन् । पुटिनले अ...
छठका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कैलाली : सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिङ्गार्न थालिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफा...
छठ पर्वका लागि सामाग्री खरिदबिक्री गरिँदै (फोटो फिचर)
विराटनगर, कात्तिक १२ गते । आइतबार मनाइने छठ पर्वका लागि विराटनगरस्थित हाटखोला क्षेत्रमा आवस्यक सामाग्री खरिदबिक्री गर्दे स्थानीयबासीहरु । छठ मनाउने समुदायहरु एक साता अघि देखिनै तयारी सुरु गर्ने गरे...
मिथिलाञ्चलमा छठ : आज खरना गरिँदै
काठमाडौं : छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार ‘‘नहाय–खाय’ विधिबाट व्रत सुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन्। छठको ...
भारतको विदेशी मुद्रा सञ्चितिमा रेकर्ड गिरावट
भारतको विदेशी मुद्रा सञ्चिति फेरि घटेको छ । यो सातामा विदेशी मुद्रा सञ्चिति ३ अर्ब ८४ करोड डलरले घटेर ५२४.५२ अर्ब डलर पुगेको छ । यो जुलाई २०२० यताकै न्यून स्तर हो। अघिल्लो साता कूल विदेशी विनिमय स...
दोस्रो दीपावली गोल्ड कपको उपाधि रानिटार युनाइटेडलाई
फिदिम, कात्तिक १२ गते । पाँचथरको रानिटारमा आयोजित दोस्रो दीपावली गोल्ड कपको उपाधि रानीटार यूनाइटेडले हात पारेको छ । रानिटार माविको खेल मैदानमा कात्तिक ११ गते साँझ सम्पन्न फाइनलमा आयोजक रानीटार ग...
तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा लकडाउन विरुद्ध प्रदर्शन
चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले लागू गरेको कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला प्रदर्शनहरू भएका छन् । सामाजिक सञ्जालमा प्रकाशित भिडियोहरुमा सयौँ मानिसहर...
ग्वार्डिओला भन्छन्– युनाइटेड अब लयमा फर्कियो
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्टर युनाइटेड अब लयमा फर्किएको बताएका छन्। उनले अब यो टोली इंग्लिस प्रिमियर लिगको मुख्य प्रतिस्पर्धी टोली बनेको बताएका छन्। युनाइटेडले सन् २०...
न्यान्सी पेलोसीका श्रीमानमाथि साङ्घातिक हमला
अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि साङ्घातिक हमला भएको छ । क्यालिफोर्नियामा पेलोसीको घरमा पसेर एक आक्रमणकारीले उनका पति पल पेलोसीलाई कुटपिट गरेका हुन् । पेलोसीको कार्यालयले जा...
विश्वकप फुटबलमा पहिलो पटक : महिला रेफ्रीदेखि नयाँ अफसाइड प्रविधिसम्म
फुटबलको महाकुम्भ विश्वकप नोभेम्बर २० देखि कतारमा आयोजना हुँदै छ। कतार विश्वकपका लागि तयारी लगभग पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् भने टिमहरुले तयारीलाई अन्तिम रुप दिन लागेका छन...
महाकाली पारि भारतले विस्फोट गराउँदा वारी नेपालीको मृत्यु
कैलाली । महाकाली पारी भारतीय पक्षले निर्माण गरिरहेको सडकका लागि जिलेटिन विस्फोट गराउँदा महाकाली वारी नेपालीको मृत्यु भएको छ । भारतीय पक्षले सडक निर्माणका लागि पहरा फुटाउन जिलेटिन विस्फोट गराएको थि...
शाओमीद्वारा भारतमा वित्तीय सेवा व्यवसाय बन्द
चिनियाँ स्मार्टफोन निर्माता शाओमी कर्पोरेसनले भारतमा आफ्नो वित्तीय सेवा व्यवसाय बन्द गरेको छ । कम्पनीले चार वर्षअघि भारतमा यो सेवा सुरु गरेको थियो । कम्पनीले आफ्नो एप एमआई पेमार्फत बिल भुक्तानी र प...
सन् २०३५ देखि पेट्रोल र डिजेलबाट चल्ने कार प्रतिबन्ध गर्ने प्रस्ताव युरोपेली संघद्वारा पारित
युरोपेली संघ (ईयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिजेल र पेट्रोलबाट चज्ने कारलाई प्रतिबन्ध लगा...
विद्युतीय उपकरणको प्रयोगले के बालबालिकालाई असर मात्रै गर्छ ?
२०१९ अगष्ट १२ मा बीबीसी नेपालीमा एउटा रिपोर्ट प्रकाशित भयो, जसको शीर्षक थियो ‘इन्टरनेट कुलतले ३० वर्ष नपुग्दै दीर्घरोग’ । जसमा ५५ वर्षमाथिका पुरुषमा देखा पर्ने रोग २५ वर्षका पुरुषमा देखिएको थियो ।...
३४ समाचार देखाइएको