२०७९ कार्तिक १५ का समाचार
नवेम्बर १, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मोरबी पुल दुर्घटना : भारतीय प्रहरीद्वारा नौजना पक्राउ
काठमाडौं । भारतको गुजरात राज्यमा कम्तीमा १४१ जनाको ज्यान जानेगरी पुल भत्किएको घटनासँग सम्बन्धित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये चारजना मोरबी सहरमा पुल मर्मत गर्ने ठेक्का पाएक...
सन्दीप विरुद्ध प्रहरीले सङ्कलन गरेको छ प्रमाण : स्न्यापच्याटको मेसेजदेखि फुटेजसम्म
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले १७ वर्ष २ महिना १८ दिन मात्र पुगेकी नाबालिगलाई बलात्कार गरेको दाबी गर्दै अभियोग पत्रमा ६ प्रमाण राखिएको छ।
निर्वाचनले प्रभावित हुनु हुँदैन विकास निर्माण
लोकतन्त्रको संरक्षण र प्रवर्द्धनका लागि अद्यावधिक निर्वाचनको महत्त्वपूर्ण भूमिका हुन्छ । निर्वाचनको माध्यमबाट एकसे एक नेता खारिने र सुधारिने मौका पाउने भएकाले जतिसुकै खर्चिलो किन नहोस् निर्वाचनलाई ...
सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश गरेको छ । बैंकले सोमवार विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधि...
१५ कार्तिक २०७९
सम्बन्धित समाचार १ कार्तिक २०७९ २ कार्तिक २०७९ ३ कार्तिक २०७९ ४ कार्तिक २०७९ ५ कार्तिक २०७९ ६ कार्तिक २०७९ ७ कार्तिक २०७९ १४ कार्तिक २०७९
आचारसंहिता उल्लंघन सह्य छैन, तत्काल एक्सनमा जान्छौं
० आमनिर्वाचन नजिकिँदै गर्दा आचारसंहिता उल्लंघन हुने क्रम बढेको छ नि ? यसलाई कडिकडाउ गर्ने योजना के कस्तो छ ? – निर्वाचन आचारसंहिताका दुईवटा पाटा छन् । एउटा कात्तिक १७ अघिको अवस्था र १८ कात्तिकपछिक...
राप्रपा घोषणापत्रः दुई तहको सरकार, प्रदेश खारेज गर्ने
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा ल्याउने तथा प्रदेश संरचना खारेज गर्ने चुनावी एजेन्डासहितको घोषणापत्र ल्याएको छ । राप...
उत्पादनमा जनसहभागितालाई जोड देऊ
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशको कुल व्यापार घाटा अकल्पनीय रूपमा बढेपछि आर्थिक जगत्मा निकै चिन्ता र चासो बढिरहेको छ । तीन महिनाको अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपियाँ व्याप...
राजनीतिक व्यवस्था, जनमत र कूटनीतिक सम्बन्ध
वर्तमान २०७२ को संविधानमा नेपालमा एक जना राष्ट्रपति हुने व्यवस्था छ । राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने र सोही हैसियतमा संविधानमा र प्रचलित कानुनबमोजिम कार्य व्यवस्था हुने अवस्था गरिएको छ । संवि...
यो हो अस्ट्रेलिया
डच नागरिक विलियम यान्सन अस्ट्रेलियाको भूमिमा टेक्ने पहिलो युरोपियन हुन् । त्यो थियो सन् १६०६ को कुरा । डचहरूले यो विशाल भूमिलाई ‘न्यु हल्यान्ड’ नाम दिएका थिए । सन् १६८८ मा विलियम ड्याम्पियर नामका ब...
अष्ट्रेलियाको दोस्रो जीत
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले दोस्रो जीत निकालेको छ । ब्रिसबेनमा सोमवार भएको खेलमा आयरल्याण्डलाई ४२ रनले हराउँदै अष्ट्रेलियाले दोस्रो जीत निकालेको हो । अष्ट्रेलियाले दिएको...
मंगलबार भगवान गणेशको यसरी गर्नुहोस् पूजा (विधिसहित)
काठमाडौं- हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ। त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ। दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन।
निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुने
निर्वाचन आयोगविरुद्ध परेका दुई रिटबारे आज सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । सोमबार अधिवक्त...
अब दलहरुले चुनावी घोषणापत्र लेख्न बन्द गर्नुपर्छ : विष्णु सापकोटा (भिडियो)
मंसिर ४ को चुनावमा दलहरु आफैंले आफैंविरुद्ध लड्न गइरहेको चुनाव हो । विगत पाँच वर्षमा उनीहरुले जेसुकै बाचा गरेका भए पनि प्रकारान्तरले जनतालाई धोका दिएका छन् । भविष्यप्रति अलिकति पनि आशा नजगाई उनीहरु...
नेकपा एमालेले आज घोषणा पत्र ल्याउँदै
नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित घोषणा पत्र आज सार्वजनिक गर्दै छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो घोषणा पत्र सार्वजनिक गर्न लागेका हुन् । यसअघि नेपाली क...
चितवन- २: ह्याट्रिकको दाउमा कृष्णभक्त, प्रतिस्पर्धामा उमेश श्रेष्ठ, चर्चामा रबि लामिछाने
काठमाडौं । मङ्सिर ४ को चुनावको मिति नजिकिँदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अंकगणित र लेखाजोखा हरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफ...
पिकनिक खान गएका युवाहरु चढेको डुङ्गा डुब्दा ३ जनाको मृत्यु
सुस्ता गाउँपालिका ४ गोकुलनगरको नसर्हीस्थित नारायणी नदिको घोलमा डुङ्गा डुब्दा सो दुर्घटना भएको हो । सुस्ता गाउँपालिका-४ मा पिकनिक खान गएका युवाहरु चढेको डुङ्गा दुर्घटना हुँदा सुस्ता गाउंपालिका-४ का...
काम एउटै कर्मचारी थरीथरी
काठमाडौँ, कात्तिक १५ गते । स्थानीय तहमा एउटै प्रकृतिको कामका लागि पाँच प्रकृतिका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको छ । स्थानीय तहमा एकै प्रकृतिका एउटै कार्यक...
द वायरका सम्पादकको घरमा दिल्ली प्रहरी
दिल्ली प्रहरीले सोमबार न्युज पोर्टल द वायरका सम्पादक तथा संस्थापक सिद्धार्थ वरदराजनको घरमा छापा मारेको छ । भारतीय जनता पार्टीका आइटी सेलका प्रमुख अमित मालवीयले उनीविरुद्ध मुद्दा दर्ता गरेका छन् । ...
जसले नेपालको पहिलो फिल्म लेखे
साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ अचेल सार्वजनिक समारोहहरूमा खासै देखिँदैनन्। घुँडाको हाड खिइने रोग लागेर हिँडडुलमा समस्या आएपछि उनी बोलाएका कार्यक्रमहरूबाट अक्सर पन्छिन्छन्। तर दसैंअघि मदन पुरस्कार...
डा तोसिमाको रिटमाथि आज सुनुवाई हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । निर्वाचन आयोगले उनी नेपाल मेडिकल काउन्सिलको सद...
नेपालले युएईसँग एकदिवसीय सिरिज खेल्ने
नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार टियु क्रिकेट मैदानमा हुने युएईसँगको सिरिजको घोषणा गरेको छ । नेपालले आगामी नोभेम्बर...
कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने
ललितपुर, कात्तिक १५ गते । नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य...
राप्रपाको घोषणा पत्रः अभिभावक राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेजी
राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित आफ्नो घोषणा पत्र सोमबार सार्वजनिक गरेको छ । उसले आफ्नो घोषणा पत्रमा नेपालको अभिभावकीय भूमिकामा राजसंस्था राख्ने उ...
सन्दीपको बयान आजदेखि, १० देखि १२ वर्ष कैदको माग
नारायण काफ्ले काठमाडौँ, कात्तिक १५ गते । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालत...
माओवादीको घोषणापत्रमा पूर्वाधारको विषय: मोनोरेलदेखि जल यातायात, माविका विद्यार्थीलाई सवारी शिक्षा
काठमाडौं– सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। माओवादीको घोषणापत्रमा ‘...
डेंगुको उपचारमा मेवाको पात
नेपाल अहिले संक्रामक रोग डेंगुको प्रकोपबाट गुज्रिरहेको छ । काठमाडौं उपत्यकाभित्र घरैपिच्छे जस्तो डेंगु रोगी छन् । उपत्यकाबाहिर जिल्लाहरुमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ । आ...
भोट माग्न जाँदा पूर्णबहादुर खड्काले टेक्ने लौरोको कथा
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा र्यापर बालेन अर्थात स्ट्रकचरल इन्जिनियर बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुखमा अनपेक्षित उदाए। ‘लौरौ’ चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका ब...
घोषणा पत्र सार्वजनिक गर्दै एमाले, ओलीसँग ‘लाइभ डिबेट’ गर्न सकिने
नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले मंगलबार घोषणा पत्र सार्वजनिक गर्न लागेको हो। पार्टीका केन्द्रीय सदस्य एवं प्रचा...
खुर्सानी र स्वास्थ्य
खुर्सानी, पिरो स्वादका लागि चिनिन्छ । हुन त सबैखाले खुर्सानीको स्वाद पिरो हुँदैन, तैपनि खुर्सानीको नाम लिनेबित्तिकै सबैको सोचाइमा पिरो वनस्पति भन्ने आउँछ । पिरो स्वाद सबैले सहन सक्दैनन् । युरोप र ...
सेन्टी-मिलीनियरहरू: सर्वाधिक १०० मिलियन डलरको सम्पत्ति भएका मानिसहरूको तेस्रो नम्बरमा भारत
Articles सेन्टी-मिलीनियरहरू: सर्वाधिक १०० मिलियन डलरको सम्पत्ति भएका मानिसहरूको तेस्रो नम्बरमा भारत Nov 01, 2022 विश्वमा सेन्टी-मिलीनियरहरूको संख्यामा भारत तेस्रो नम्बरमा रहेको छ। १०० मिलियन डल...
तनहुँमा वडा तहसम्म मतदाता शिक्षा
तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा जुटेको छ। कार्यालयले मतदातालाई मतदान गर्ने तरिकाबार...
३२ समाचार देखाइएको