२०७९ कार्तिक १८ का समाचार
नवेम्बर ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सरकार प्रतिबद्ध छः मन्त्री कार्की
मोरङ – मंसिर ४ गते हुने निर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रदेश १ सरकारले जनाएको छ। सुनसरीको इटहरीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानु...
मतदाताले उचित मूल्यांकन गर्ने बेला आएको छः मुख्यमन्त्री शाही
सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही मंसिर ४ गतेको निर्वाचनका लागि कस्ता जनप्रतिनिधिलाई छान्ने भन्ने कुराको मतदाताले उचित मूल्यांकन गर्ने बेला आएको बताएका छन्। उत्तरी नाम्खा गाउ...
कार्यक्रममूलक बजेटको प्रभावकारिता
कुनै पनि राष्ट्रको सरकारी खर्चलाई उपलब्धिमूलक बनाउन बजेटको भूमिका रहन्छ । सन् १९५० मा संयुक्त राज्य अमेरिकाले खर्चको उपादेयतालाई दृष्टिगत गर्दै कार्य सम्पादन बजेट प्रणालीको थालनी गरेको पाइन्छ । यो ...
शीर्ष नेता विकासभन्दा दोषारोपणमै व्यग्र
काठमाडौं । व्यवस्था परिवर्तनसँगै नयाँ संविधान जारी भएको दुई दशक पुगिसक्दासमेत नेताका ‘एजेन्डा’ फेरिन सकेका छैनन् । मुख्य दलका शीर्षनेताहरू चुनावी सभा समारोहमा विकास र समृद्धिभन्दा ‘राजनीतिक जोडघटा...
घरदैलौ मतदाता शिक्षामा ६ हजार ७४३ स्वास्थ्य स्वयंसेविका परिचालन
काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयो...
माथिल्लो कर्णालीको म्याद थप निर्णय रोक्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप गर्ने निर्णय तत्काल कार्यान्वयनमा रोक लगाउने आदेश गरेको छ । रतन भण्डारीले दिएको रिटमा सुनुवाइ गर्दै...
आचार संहिता पालनामा सबैको ध्यान जाओस्
निर्वाचन आचार संहिताअनुसार मतदानका लागि बाँकी रहेका अबका केही दिन दलहरूको निर्णायक प्रचारप्रसारको दिन हुनेछन् । निर्वाचन आयोगको खर्चको सीमाभित्र रहेर र आयोगसँग आवश्यक अनुमति लिएर राजनीतिक दल र तिनक...
‘लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता २०२२’ हुँदै
काठमाडौं । लक्ष्मी बैंकले ‘लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता २०२२’ आयोजना गर्ने भएको छ । बैंकले आउँदो शनिवार काठमाडौंको गोकर्ण गल्फ रिसोर्टमा प्रतियोगिता गर्न लागेको हो । यो प्रतियोगिताको सातौं सं...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको हेड फाइनान्सियल मार्केट्स एण्ड ट्रेजरी मार्केट्समा मिश्र नियुक्त
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको हेड फाइनान्सियल मार्केट्स एण्ड ट्रेजरी मार्केट्समा सर्वेन्द्र मिश्र नियुक्त भएका छन् । विभिन्न बैंकको कार्यकारी पदमा रहेर काम गरेका मिश्रलाई बैंकले सो पदमा न...
आईसीएफसी फाइनान्सद्वारा छात्रवृत्ति प्रदान
काठमाडौं । आईसीएफसी फाइनान्सले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा नगरपालिका–७ को ति...
निर्वाचनमा स्वतन्त्र र तटस्थ प्रशासनको खाँचो
मुलुक प्रतिनिधि र प्रदेशसभा निर्वाचनको संघारमा छ । ४ मंसिरको तयारी तीव्र भएको छ । सबै राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू निर्वाचनमा होमिएका छन् । घरदैलो अभियान व्यापक पारिएको छ ।...
कामना सेवा विकास बैंक र दराजबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र अनलाइन शपिङ प्लेटफर्म दराजबीच सम्झौता गरिएको छ । कामना सेवा विकास बैंकका ग्राहकलाई छूट दिने सम्बन्धमा दुई संस्थाबीच सम्झौता गरिएको हो । यही नोभेम्बर ११ मा बैंकका ...
शुक्रबार सन्तोषी माताको पूजाआराधना गर्नुहोस्
काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्त्व फरक छ। यही फरक महत्त्वलाई बुझ्न सके दैनिकी सहज बन्नेछ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीक...
परिसंघका अध्यक्ष र आईएमएफका प्रतिनिधिबीच छलफल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपालका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का आवासीय प्रतिनिधि टेरेसा दाबान सान्चेजबीच छलफल भएको छ । दुई संस्थाका प्रतिनिधिबीच नेप...
गेटबाटै बचतकर्तालाई रित्तोहात फर्काउँदै श्री लालीगुराँस सहकारी
राजधानी समाचारदाता काठमाडाैं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्तालाई समयमा नै रकम फिर्ता गर्न नसक्दा बचतकर्ता आक्रोशित हुने क्रम बढेको छ । रकम फि...
अर्थतन्त्रलाई संकटबाट जोगाउन सुशासन र उत्पादनमा जोड
काठमाडौं । मुलुकको अर्थतन्त्र संकटबाट जोगाउन उत्पादन र सुशासनमा जोड दिनुपर्नेमा अर्थविद्हरूले सुझाएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा बिहीबार राजधानीमा आयोजित ‘नेपालको वर्तमान आर्थ...
नक्सा फेरियो, दुःख फेरिएन
गोकर्ण दयाल बैतडी, कात्तिक १८ गते । चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ ...
स्कुल बसमा जोखिम बढ्दै
काठमाडौँ, कात्तिक १८ गते । बुधबार स्कुल बसमा यात्रा गरिरहेका १३ वर्षीय आयुष्मान दाहालको लाजिम्पाटस्थित सडक किनारको रुखमा टाउको ठोक्कियो । बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर घाइते भएका ...
अब नागरिकतासँगै प्यान
काठमाडौँ, कात्तिक १८ गते । नागरिकता प्रदान गर्ने समयमा नै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराउने तयारी सुरु गरिएको छ । गृह मन्त्रालयसँगको समन्वयमा आन्तरिक राजस्व विभागले यस्तो तयारी थाले...
एक कालजयी रूसी कथामाथि नेपाली चित्रकारको पेन्टिङ
अथाह जग्गा-जमिन र सम्पत्ति जोड्न मरिहत्ते गर्ने वर्तमान नेपाली समाजको चरित्रसँग मिल्दोजुल्दो वर्णन रूसी लेखक लियो तोल्सतोयको एउटा पुरानो कथामा पाइन्छ। 'हाउ मच ल्यान्ड डज अ म्यान निड' शीर्षकको उक्त...
विश्वकप नजिकिदै गर्दा बढ्दैछ घाइते खेलाडीको सूची, को को बाहिरिए ?
काठमाडौँ । कतारमा हुने विश्वकप फुटबल नजिकिदै गर्दा घाइते भएर प्रतियोगिताबाट बाहिरिने खेलाडीको सूची पनि बढ्दै गएको छ ।
औद्योगिक जनशक्ति उत्पादनको थालनी
रङ्गेली समाचारदाता विराटनगर, कात्तिक १८ गते । मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रममा भर्ना आह्वान गरेको छ। सुनसरी–मोरङ औद्योगिक कोरिडोरअन्तर्गत मोरङको ...
यसकारण कांग्रेसले नेता विष्टलाई डोटी खटायो
डोटी– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टलाई केन्द्रीय प्रतिनिधिको विशेष जिम्मेवारी प्रदान गर्दै पार्टीले डोटी खटाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट विशेष ज...
गठबन्धनको संंस्कृतिले मुलुकको विकास सहज हुने प्रधानमन्त्री देउवाको दाबी
डडेलधुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूबीच गठबन्धनको संस्कृतिले मुलुकको समग्र विकास र संविधान कार्यान्वयन सहज हुने बताउनुभएको छ । अगामी मङ्सिर ४ गत...
वितरणको बाढी, छैन स्रोतको जोहो
काठमाडौँ, कात्तिक १८ गते । आम्दानीको स्रोत सुनिश्चित नगरी राजनीतिक दलहरूले वितरणमा मात्र केन्द्रित घोषणापत्र सार्वजनिक गरेका छन्। आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षि...
फिलिपिन्समा आँधीले पुर्याएको क्षतिप्रति चिनियाँ राष्ट्रपति सीद्वारा दुःख व्यक्त
चीनका राष्ट्रपति सी जिनपिङले फिलिपिन्समा आएको आँधीका कारण भएको मानवीय एवम् भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई सन्देश पठाउँदै उहाँले द...
आर्सनलकाे जित
युइएफए युरोपा लिग फुटबलमा आर्सनल विजयी भएको छ । गयराति भएको खेलमा आर्सनलले जुरिचमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो । घरेलु मैदानमा १७ औं मिनेटमा केरियन टेमिले गोल गरेपछि आर्सनलले अग्रता लिएक...
मतदाता र दलका कार्यकर्तामा समेत चुनावी उत्साह घट्दै
काठमाडौं । आसन्न निर्वाचनको तयारीमा जुटेका राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी माहोलले छोपे पनि आम मतदाता र कार्यकर्ताहरूमा उत्साह देखिएको छैन । राजनीतिक दल र नेताप्रतिको वितृष्णाका कारण यो निर्व...
लाभांश र हकप्रद वितरण प्रस्तावसहित एनएमबि क्यापिटलको साधारण सभा आज
Banking Bonus-Dividend लाभांश र हकप्रद वितरण प्रस्तावसहित एनएमबि क्यापिटलको साधारण सभा आज Nov 04, 2022 एनएमबि क्यापिटल लिमिटेडको १२ औं साधारण सभा आज कात्तिक १८ बस्दैछ । कम्पनीको असोज ७ गते बसेक...
गृहजिल्लाको चुनावी अभियानमा व्यस्त प्रधानमन्त्री देउवा
काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा छन्। निर्वाचन आयोगले तोकेअनुसार बिहीबार (साउन १७ गते)देखि चुनाव प्रचार सुरु भएको छ। देउवाले बिहीबार डडेलध...
निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका नेता पक्राउ
नवलपरासी पूर्व — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शरद वली पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् । मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको आह्वान गर्दै हिँडेको अवस्थामा उनलाई मध्यविन्द...
राष्ट्रपतिलाई निर्वाचन तयारीबारे जानकारी
काठमाडौँ, कात्तिक १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूले बिहीबार भेटवार्ता गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति भवन शीतल नि...
आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछन् । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादश...
एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरु हुँदै
काठमाडौँ – नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी प...
३४ समाचार देखाइएको