मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक २७ को विवरण
आज

२०७९ कार्तिक २७ का समाचार

नवेम्बर १३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

dcnepal.com२०९ हप्ता अघि

नेपाली नै तस्करी गरेकोमा फिनल्याण्डमा नेपाली दम्पत्तिलाई सजाय, व्यापारमा प्रतिबन्धको आदेश

युरोप । मानव तस्करी गरेको अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एउटा जिल्ला अदालतले जेल सजाय सुनाएको छ । फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा ...

abhiyandaily.com२०९ हप्ता अघि

पदयात्रा मार्गको चिन्ता

विकासका नीतिहरू बनाउँदा पर्याप्त ध्यान नपुगेकाले नेपालले पर्वतीय पर्यटनको महत्त्वपूर्ण हिस्सा गुमाउने सम्भावना बढ्दो छ । पर्वतीय पदयात्राका लागि नेपाल आउने पर्यटकहरू अहिले नेपालजस्तै भूभाग भएका भार...

abhiyandaily.com२०९ हप्ता अघि

ट्र्यू केयरको सौन्दर्य स्टोर सञ्चालनमा

काठमाडौं । ट्र्यू केयर इन्टरप्राइजेज प्रालिले अन्तरराष्ट्रिय स्तरको सौन्दर्य स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले ललितपुरको एकान्तकुनामा सौन्दर्य स्टोर, फार्मेसी र ब्यूटी स्टोर सञ्चालनमा ल्याएको हो...

deshsanchar.com२०९ हप्ता अघि

देशसञ्चार साँझ lहँसिया–हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र आएको होः प्रचण्ड

फाइल तस्बिर । देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha

deshsanchar.com२०९ हप्ता अघि

म सांसद भएपछि झापा–३ का जनताले विकास के हो भन्ने थाहा पाएः लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो सांसद पदको कार्यकालमा आफ्नो क्षेत्रका जनताले विकास के हो भन्ने थाह पाएको दाबी ...

deshsanchar.com२०९ हप्ता अघि

शनिवार रातिको भूकम्पले बझाङमा एक घर भत्कियो, डरले अधिकांश घरबाहिर आगो तापेर बस्दै

धनगढी – बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका – ६ पाटोवल आसपास केन्द्र बिन्दु बनाएर ५ ।४ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

deshsanchar.com२०९ हप्ता अघि

गठबन्धनलाई जिताए स्थिरता र विकासको नयाँ मार्ग खुल्ने छः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरेका छन्। प्रतिगामी र अवसरवादी तत्...

deshsanchar.com२०९ हप्ता अघि

‘कांग्रेसको संकल्प पत्र जनताको पक्ष र हितमा छ’

मोरङ – आगामी निर्वाचनका लागि कांग्रेसको संकल्प पत्र जनताको पक्ष र हितमा रहेको विज्ञहरूले बताएका छन्। विराटनगरमा शनिबार आयोजित समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति विषयक अन्तरक्रियामा अर्थविद् स...

abhiyandaily.com२०९ हप्ता अघि

झापाको धुलाबारीमा एभरेष्टको नयाँ शाखा

काठमाडौं । झापाको धुलाबारीमा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । यससँगै बैंकको शाखा संख्या १२१ पुगेको छ । नयाँ शाखाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र बैंकका प्रमुख...

corporatenepal.com२०९ हप्ता अघि

गठवन्धन पेलेर जाने रणनीतिमाः बागीहरुलाई निस्तेज पार्ने, गठवन्धन उम्मेदवारलाई हार्न नदिने

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ ।  शनिबार सानेपास्थित नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा ब...

pahilopost.com२०९ हप्ता अघि

न्युक्यासलसँग चेल्सी पराजित, म्यानचेस्टर सिटीलाई ब्रेन्टफोर्डले हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी न्युक्यासल युनाइटेडसँग पराजित भएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली न्युक्यासलसँग १-० गोलअन्तरले पराजित भएक...

gorkhapatraonline.com२०९ हप्ता अघि

गुरुयोजनाविपरीत ‘पम्प ट्र्याक’

ललितपुर, कात्तिक २७ गते ।  बागमती नदी किनार अतिक्रमण तीव्र बन्दै गएको अवस्थामा पछिल्लो पटक गुरुयोजनाविपरीत ‘पम्प ट्र्याक’ (उबरखबाड घुम्तीहरू भएको साइक्लिङ गर्ने ठाउँ) निर्माण गरिएको छ। अधिकार सम्...

ratopati.com२०९ हप्ता अघि

निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटाइँदै

फाइल तस्विर निर्वाचन आयोगले यही मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ लाख ४६ हजार कर्मचारी खटाउन लागेको छ । आयोगका अनुसार देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १ सय ४१ अस्था...

lokaantar.com२०९ हप्ता अघि

न्युकासलसँग चेल्सी पराजीत

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । शनिवार राति भएको खेलमा चेल्सीलाई न्युकासल युनाईटेडले १-० गोल अन्तरले हराएको हो ।  जीतसँगै न्युकासल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । न्...

ratopati.com२०९ हप्ता अघि

निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

आगामी  मङ्सिर  ४  गते  हुने  प्रतिनिधि  तथा  प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत  रहनुभएकी  राष्ट्रपति  विद्यादेव...

nepallive.com२०९ हप्ता अघि

भूकम्पका कारण बझाङमा १०० घरमा क्षति

काठमाडौं– शनिबार राति गएको भूकम्पका कारण बझाङमा एउटा घर भत्किएको छ। भूकम्पको धक्काले अन्य करिब १०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति २ बजे...

ratopati.com२०९ हप्ता अघि

प्रत्येक वर्ष बेरुजु बढ्दै

आर्थिक कारोबार गर्दा बेरुजु आउने गरी गर्ने र बेरुजु नहुने गरी गर्नेलाई दण्ड र पुरस्कारको प्रावधान कार्यान्वयन नहुँदा नेपालमा प्रत्येक वर्ष बेरुजु बढेको पाइएको छ । बेरुजु फर्स्योट गर्ने र नगर्नेबीच ...

ratopati.com२०९ हप्ता अघि

काभ्रे एकीकृत खानेपानी योजना : आकाशको फल आँखा तरी मर

काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलका उपभोक्ता एकीकृत खानेपानी कुरेर बसेको १० वर्ष भयो । समाचार काम सकिएको भनेर आउँछ, नेताहरूले भाषणमा ९७ प्रतिशत काम सकिएको दाबी पनि गर्छन् । तर उपभोक्ताको धारा...

khabarhub.com२०९ हप्ता अघि

विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड खेल्दै

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन्।

setopati.com२०९ हप्ता अघि

२४ घन्टा 'खानपिन' मा व्यस्त पाँच युवा

रातिको ड्युटीमा खाजा खानु पर्‍यो वा खाना नै चाहियो। वा कहिलेकाहीँ जमघटमा खानेकुरा चाहियो। या भनौं घरपरिवारमै पनि चाहियो, के गर्ने? काठमाडौं सहरमा यसको समाधान छ। तपाईंले फुड डेलिभरी सेवामार्फत यस्त...

swasthyakhabar.com२०९ हप्ता अघि

बालबालिकालाई किन हुन्छ मधुमेहको समस्या?

सामान्यतया मधुमेहको समस्या ३०/४० वर्ष पार गरिसकेका व्यक्तिहरुलाई देखिने गर्दछ। तर अव्यवस्थित जीवनशैलीका कारण मधुमेहको समस्या युवासँगै बालबालिकामा पनि देखिन थालेको छ।  आरुस लाइफस्टाइल अस्पतालकी मधु...

ratopati.com२०९ हप्ता अघि

सन्थाल समुदायको अधिकार स्थापित गरेरै छाड्छु : नेता सिटौला

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य  झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्ने बताएका छन् । झापाको राजगढमा आयोजित क...

ratopati.com२०९ हप्ता अघि

आर्सनललाई पाँच अङ्कको अग्रता

वुल्भरह्याम्पटन वान्डरर्सलाई उसैको घरेलु मैदानमा पराजित गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अङ्कको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा आर्सनल २–० गालअन्तरले विजयी भएको हो । आर्सन...

baahrakhari.com२०९ हप्ता अघि

‘हाम्रै मतले जितेर मन्त्री बन्छन्, तर बगाएको धानको क्षतिपूर्ति दिलाउन पहल गर्दैनन्’ 

हरिनगर (सुनसरी) । सुनसरीको दक्षिणपश्चिमी भारत सीमावर्ती क्षेत्र हरिनगर पुग्दा शनिबार सुखसेना वसन्तपुर टोलका केही मानिस चोकमा गफिएर बसेका थिए । बाँसमा विभिन्न राजनीतिक दलका झन्डा टाँगिएको थियो । तुल...

ratopati.com२०९ हप्ता अघि

चेल्सी फेरि पराजित, स्पर्सको रोमाञ्चक जीत

चेल्सी न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको प्रिमियर लिग अन्तरगतको खेलमा न्युक्यासलले चेल्सीलाई १–० गोलले हराएको हो । न्युक्यासलको जीतमा जो विलकले ६७ औँ मिनेटमा गरेको एक मात्र गोल नि...

khabarhub.com२०९ हप्ता अघि

इरान प्रदर्शनमा ३२६ जनाको मृत्यु

तेहरान – महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी सुरक्षा बलहरूले राष्ट्रव्यापी विरोध प्रदर्शनमा कम्तिमा ३२६ जनाको मृत्यु भएको इरान मानव अधिकार (आईएचआर)ले जनाएको छ।

lokaantar.com२०९ हप्ता अघि

डोल्पा र सल्यानमा गठबन्धन  र एमाले बीचमा प्रतिस्पर्धा

आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ ।  दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् । निर्वाचनम...

ratopati.com२०९ हप्ता अघि

दुवै जिल्लाका सिमानामा विकास गर्ने दुई उम्मेदवारको प्रतिवद्धता

कर्णाली र लुम्बिनी प्रदेशको सिमानामा दुई जिल्लाका उम्मेदवारहरूले नागरिकहरूको समस्या संयुक्त रुपले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । सल्यानको त्रीवेणी गाउँपालिका वडा नम्बर १ र दाङको शान्तिनगर- ...

ratopati.com२०९ हप्ता अघि

नुनेज चम्किँदा लिभरपुलको सहज जीत

लिभरपुलले आफ्नो घरेलु मैदानमा साउथ ह्याम्पटनमाथि ३–१ को सहज जीत हासिल गरेको छ । ब्राजिलको विश्वकप टोलीमा पर्न असफल भएका रोबर्टो फर्मिन्होले शनिबार राति भएको खेलको छैटौँ मिनेटमा नै लिभरपुललाई अग्रता...

gorkhapatraonline.com२०९ हप्ता अघि

स्थानीयले गरे सडक अवरोध

खोटाङ समाचारदाता  खोटाङ, कात्तिक २७ गते । जिल्ला अस्पताल दोर्पा दुम्ली सडक खण्डअन्तर्गत थर्पुचोकस्थित सडकको बीचमा बार लगाएर शनिबार स्थानीयले सडक बन्द गरेका छन्। बीच सडकमा ढल फुट्दा सवारीसाधन आवतजा...

khabarhub.com२०९ हप्ता अघि

आजको मौसम : पहाडी क्षेत्रको मौसम बदली हुने

काठमाडौँ – आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ।

lokaantar.com२०९ हप्ता अघि

काठमाडौं महानगरमा रोजगारीको अवसर [सूचनासहित]]

काठमाडौं महानगरपालिकाले करार सेवामा काम गर्न जनशक्ति माग गरेको छ । महानगरले आइतवार एक सूचना जारी गर्दै जनशक्ति माग गरेको हो ।

ratopati.com२०९ हप्ता अघि

नापोलीको लगातार ११ औँ जीत

इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको नापोलीले लिगमा लगातार ११ औँ खेलमा जीत हासिल रहेको छ । शनिबार भएको खेलमा नापोलीले उडिनेजेमाथि ३–२ को रोमाञ्चक जीत हासिल गरेको हो । पहिलो हाफमा भिक्टोर ओसिमहेन...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको