मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक ४ को विवरण
आज

२०७९ कार्तिक ४ का समाचार

अक्टोबर २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nayapatrikadaily.com२१२ हप्ता अघि

६ सातामै बेलायतकी प्रधानमन्त्रीले दिइन् राजीनामा

पदभार ग्रहण गरेको ६ सातापछि नै बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन् । बिहीबार साँझ उनले राजीनामा दिएकी हुन् ।  सत्तारूढ कन्जरभेटिभ पार्टीकौ धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले रा...

nepalghatana.com२१२ हप्ता अघि

“बिना ढेउवा के भिसा मिल हे, टिकट मिलगते हैं, काठमाण्डौमे तालिम मिल्ते हैं” वक्तव्य दिएका नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ । अध्यक्ष नेपालले आफूले चुनाव जिते देश बाहिर ...

nepalghatana.com२१२ हप्ता अघि

जीवनभर जनताकै पक्षमा काम गर्छु : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै जीवनभर जनताकै पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नर...

rajdhanidaily.com२१२ हप्ता अघि

उम्मेदवारको खर्च सीमा कहाँसम्म ?

काठमाडौं । उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रद...

rajdhanidaily.com२१२ हप्ता अघि

दुर्गममा पनि ट्राफिक सतर्कता जरुरी

तिहारको मुखैमा आएर बझाङको मस्टा गाउँपालिकाअन्तर्गत चिउरी भन्ने ठाउँमा भएको जिप दुर्घटनाले सबैको मनमस्तिष्क हल्लाएको छ । जिप दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु हुनु भनेको सानो कुरा होइन । त्यसमा...

abhiyandaily.com२१२ हप्ता अघि

फ्री भिसा, फ्री टिकटमा राजनीति

वैदेशिक रोजगारीमा जाने युवालाई लक्षित गरी सरकारले २०७२ देखि खाडीका ६ मुलुक र मलेशियाको हकमा फ्री भिसा, फ्री टिकटको निर्णय गरेको छ । गाउँगाउँमा पुगेर नेताहरूले फ्री भिसा, फ्री टिकटबारे भाषण गर्नु म...

rajdhanidaily.com२१२ हप्ता अघि

निर्वाचन आचार संहिताको महत्व

प्रतिनिधिसभाको र सात प्रदेशसभाको सदस्यका लागि हुने आमनिर्वाचनको माहोलले गाँउसहरमा ठूलो चहलपहल ल्याएको छ । मन परेको योग्य उम्मेदवार छनोट गर्ने अवसर जनताको हातमा आएको छ । कुन उम्मेदवार, कुन राजनीतिक ...

abhiyandaily.com२१२ हप्ता अघि

नेपाली चियाको एउटा अवरोध हट्यो

विराटनगर । भारतको टी बोर्डले दार्जिलिङको चियामा नेपाली मिसाउन १ वर्षअघि लगाएको प्रतिबन्ध हटाएको छ । टी बोर्डको कदमले पश्चिम बंगालमा नेपाली चियाको घट्दै गएको माग फेरि बढ्ने भएको छ । टाटा चियाले नेपा...

lokaantar.com२१२ हप्ता अघि

युएईले जित्यो, तर विश्वकमबाट बाहिरियो

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्स र श्रीलंका दोस्रो चरणमा पुगेका छन् । बिहीवार भएको खेलमा नामिबिया यूएईसँग ७ रनले पराजित भएसँगै नेदरल्यान्ड्स र श्रीलंका...

kharibot.com२१२ हप्ता अघि

असन्तुष्ट रोनाल्डो !

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टरर युनाइटेडमा नियमित खेल नपाउदा उनले क्लब छोड्ने अड्कलबाजी शुरु भएको छ ।

gorkhapatraonline.com२१२ हप्ता अघि

मेटाले गर्दैछ निर्वाचन सामग्री अनुगमन

काठमाडौँ, कात्तिक ४ गते । आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्...

swasthyakhabar.com२१२ हप्ता अघि

श्वास गन्हाएर हैरान हुनुहुन्छ? यस्ता उपाय अपनाउनुस्

काठमाडौं- श्वास विभिन्न कारणले गर्दा गन्हाउने हुन्छ। जस्तै, सफा नगर्ने बानी, सुत्ने तरिका नमिल्दा, घरबाहिरको खाना अर्थात् जंकफुड आदिले मुख गन्हाउने समस्या हुन्छ। तर, केही उपायहरू छन् जसको प्रयोगले ...

nepallive.com२१२ हप्ता अघि

गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– शुक्रबार गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि ...

gorkhapatraonline.com२१२ हप्ता अघि

प्रतिस्पर्धी दलबाटै सुरक्षा चुनौती

काठमाडौँ, कात्तिक ४ गते ।  आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ । विगतका निर्वाचनमा ...

lokaantar.com२१२ हप्ता अघि

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

शुक्रवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र ...

shilapatra.com२१२ हप्ता अघि

भक्तपुर–२ मा महेश बस्नेत र दुर्लभ थापाबीच रोचक टकराव हुने संकेत

गत साल भदौ १८ को कुरा हो । भक्तपुर, सूर्यविनायकमा भएको कांग्रेस वडा अधिवेशनमा शेरबहादुर देउवाले भक्तपुर–२ का तत्कालीन सांसद महेश बस्नेतलाई आउने चुनावमा जितेर देखाउन ठाडो चुनौती दिए । ‘सक्नुहुन्छ भन...

ekantipur.com२१२ हप्ता अघि

‘बोल्न पनि डर लाग्न थालेको छ’

काठमाडौँ — लामो बहसपछि अन्तत: काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासबाट बिहीबार साँझ कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौटीमा रिहा गरेको छ । उनीसँग कान्तिपुरका घनश्याम ख...

khabarhub.com२१२ हप्ता अघि

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३...

newsofnepal.com२१२ हप्ता अघि

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण दुर्घटना

काठमाडौं । नेपालकै पुरानो वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा अपत्यारिलो दुर्घटना भएकोछ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ कल्लेरी निवासी ३२ वर्षीया चमेली गैरेको मिर्गौला प्रत्यारोपणको सम्पूर...

farakdhar.com२१२ हप्ता अघि

लेवान्डोस्की चम्कदा ला लिगामा बार्सिलोनाकाे सहज जित

स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । उसले गएराति सम्पन्न खेलमा भिल्लारियलविरुद्ध ३–० को सहज जित निकालेको हो । बार्सिलोनालाई जित दिलाउने क्रममा रोबर्ट लेवान्डोस्कीले दुई र अन्सु फातीक...

nayapatrikadaily.com२१२ हप्ता अघि

ओलीको आश्वासन : एमाले सरकार बनेपछि वृद्धभत्ता पाँच हजार

एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्‍याउने आश्वासन दिएका छन् । झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार ...

ekantipur.com२१२ हप्ता अघि

सडक कुकुरले टोकेर पाल्पाको माथागढीमा २८ जना घाइते 

पाल्पा — पाल्पाको माथागढी गाउँपालिकामा सडक कुकुरले टोकेर २८ जना घाइते भएका छन् । चिदीपानी, रुप्से र कसेनीमा सडक कुकुरले टोकेर घाइते भएका हुन् ।  घाइते सबैको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेक...

hamrakura.com२१२ हप्ता अघि

गाउँ पसे झलनाथ, भने- गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्छ

इलाम । वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने  नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले बताएका छन् ।  इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका...

nepalviews.com२१२ हप्ता अघि

भारतले गुगललाई १३ अर्ब ३७ करोड भारू जरिवाना लगायो

नयाँ दिल्ली। भारतको प्रतिस्पर्धा आयोग (सीसीआई)ले  गुगललाई १३ अर्ब भारू भन्दा धेरै जरिवाना लगाएको छ । एन्ड्रोइड मोबाइल उपकरण बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेकोमा गुगललाई १३ अर्ब ३७ करोड ७६ लाख भ...

onlinekhabar.com२१२ हप्ता अघि

काठमाडौं वर्ल्ड स्कुललाई ‘उत्कृष्ट विद्यालय पुरस्कार’, अध्यक्ष झा ‘एजुकेशनल लिडर अफ द इयर’

काठमाडौं । भक्तपुरको गुण्डुमा रहेको अन्तर्राष्ट्रियस्तरको काठमाडौं वर्ल्ड स्कुलले ‘उत्कृष्ट विद्यालय पुरस्कार’ प्राप्त गरेको छ । स्कुलका अध्यक्ष ई.डा.मिथिलेशकुमार झाले ‘एजुकेशनल लिडर अफ द इयर’ अवार...

nepallive.com२१२ हप्ता अघि

पेट्रोलको मूल्यवृद्धिको विरोधमा विश्वका ९० देशमा विरोध प्रदर्शन, नेपालको अवस्था कस्तो छ?

काठमाडौं– बढ्दो मूल्यवृद्धिका कारण विश्वभर जनजीवन प्रभावित भएको छ। खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुको मूल्यवृद्धिको विरोधमा धेरै देशका जनता सडकमा उत्रिएका छन्। बढ्दो इन्धनको मूल्यले हाम्रो...

ekantipur.com२१२ हप्ता अघि

फुलहमसँग हारेपछि एस्टन भिल्लाद्वारा जेरार्ड बर्खास्त

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला बिहीबार फुलहमको हातबाट ३–० ले पराजित भएको छ । यस नतिजालगत्तै भिल्लाले आफ्ना व्यवस्थापक स्टेफन जेरार्डलाई बर्खास्त गरेको छ । यो खेलको नतिजापछि भिल्ला ...

setopati.com२१२ हप्ता अघि

सीतारामले १० लाखमा थालेको 'वरघर', पाइन्छ थारू समुदायका २२ थरी परिकार

थारू समुदायमा घोंगी, गँगटा, ढिक्री, बरिया, आलु, सुकेको माछा लगायतका परिकार प्रख्यात छन्। यी परिकार खान पनि थारू समुदायमै पुग्नु पर्छ।  यता काठमाडौं उपत्यका त देशभरका बासिन्दा जम्मा हुने ठाउँ हो। य...

arthasansar.com२१२ हप्ता अघि

३ कम्पनीको साधारणसभा आज, कुनको कति लाभांश ?

आज कार्तिक ३ गते विभिन्न ३ कम्पनीहरुको साधारणसभा हुँदैछ । आज रु रु जलविद्युत परियोजना, सिटिजन्स बैंक इन्टरनेशनल र गुँरास लाईफको साधारणसभाले लाभांश सहित विभिन्न प्रस्तावहरु पारित गर्नेछ ।  रु रु जल...

lokaantar.com२१२ हप्ता अघि

आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी, एसईई गरेकालाई पनि अवसर [विज्ञापनसहित]

नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  निगमले शुक्रवार एक सूचना जारी गर्दै विज्ञापन खुलाएको हो ।  सूचनासहित #नेपाल आयल निगम

ekantipur.com२१२ हप्ता अघि

एलिनालाई निरन्तर पाँचौं स्वर्ण

पोखरा — नवौं राष्ट्रिय खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगिताले सुरुवाती खेलाडी छनोटको आधार तयार गरेको छ । खेलाडीको पदक जित्नुसँगै अर्को लक्ष्य छ, अन्तर्राष्ट्रिय प्रतियोगितालाई छनोटमा पर्नु । पोखरा...

nayapatrikadaily.com२१२ हप्ता अघि

निगमको जहाज अफ्रिकामा ग्राउन्डेड

नेपाली सेनालाई बोकेर गएको नेपाल वायुसेवा निगमको न्यारोबडी एयरबस ३२० जहाज अफ्रिकाको मालीमा ग्राउन्डेड भएको छ । जहाजको ल्यान्डिङ गियरको एउटा पांग्रा पन्चर भएपछि चार्टर्ड उडान गरेर गएको जहाज उतै ग्राउ...

khabarhub.com२१२ हप्ता अघि

आजको मौसम : स्थानीय वायुको सामान्य प्रभाव

काठमाडौं – शुक्रबार स्थानीय वायुको सामान्य प्रभावले मौसममा प्रभाव पर्ने देखिएको छ। नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मुलुकका पहाडी भेगमा बदली हुने देखिएको पूर्वानुमान छ। मौसम बदलीसँग...

hamrakura.com२१२ हप्ता अघि

मतदाताको मनमा प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पछिल्ल दिनहरुमा घरदैलो कार्यक्रममा निरन्तर खटिइरहेका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार हुन् ।  कतिपयले उनलाई...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको