मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर १२ को विवरण
आज

२०७९ मंसिर १२ का समाचार

नवेम्बर २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२०७ हप्ता अघि

क्रोएसियासँग हारेपछि विश्वकपबाट बाहिरियो क्यानडा 

काठमाडौं । आइतबार क्रोएसियासँग ४–१ ले पराजित भएसँगै लगातार दुई खेलमा हार बेहोर्दै क्यानडा कतारमा जारी फिफा विश्वकपबाट बाहिरिएको छ ।  कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको समूह ’एफ’को खेलमा स...

khabarhub.com२०७ हप्ता अघि

क्यानडा विरुद्ध क्रोएसियाको उत्कृष्ट जित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानलाई पराजित गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

ekagaj.com२०७ हप्ता अघि

क्रोयसियाले जित्दा क्यानाडा विश्वकपबाट बाहिरियो

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्रोयसियाले पहिलो जित हात पारेको छ । समूह 'एफ' मा रहेको क्रोयसियाले क्यानाडालाई पराजित गर्दै पहिलो जित हात पारेको हो । क्रोयसियाले क्यानाडालाई ४-१ गोलअन...

nepalpress.com२०७ हप्ता अघि

विश्वकपमा साविक उपविजेता क्रोयसियाको पहिलो जित, क्यानाडा बाहिरियो

काठमाडौं । एन्ड्रेज क्रामारिचको दुई गोल प्रेरित क्यानाडालाई ४–१ गोलको नतिजामा पराजित गर्दै साविक उपविजेता क्रोयसियाले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ मा पहिलो जित निकालेको छ । खलि...

nepalkhabar.com२०७ हप्ता अघि

३६ वर्ष अघिकै इतिहास दोहोरियो, क्यानडा समूह चरणबाटै बाहिरियो

३६ वर्षपछि विश्वकपमा फर्किएको क्यानडाको विश्वकप सपना समूह चरणमै टुंगिएको छ। समूह चरणका दोस्रो चरणका खेल जारी रहँदा क्यानडा एक खेल अघि नै बाहिरिने निश्चित भएको हो।  अब उ समूह चरणको अन्तिम खेल मोरक्...

nepallive.com२०७ हप्ता अघि

निकलासले जोगाए जर्मनीलाई, स्पेनसँग १–१ गोलको बराबरी

काठमाडौं। स्पेनलाई १–१ गोलको बराबरीमा रोक्दै चार पल्टको विश्व च्याम्पियन जर्मनीले कतारमा जारी विश्वकपमा आफ्नो यात्रालाई यथावत राखेको छ। स्पेनसँगको पराजय उसका लागि विश्वकपबाट बाहिरिने नतिजा हुने थिय...

onlinekhabar.com२०७ हप्ता अघि

विश्वकपमा स्पेन र जर्मनीले बराबरी खेले

११ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्म...

nepalkhabar.com२०७ हप्ता अघि

स्पेनविरुद्ध जर्मनीको बराबरी, निकलसले फर्काए गोल

विश्वकप फुटबलको जारी खेलमा स्पेनविरुद्ध पछि परेको जर्मनीले बराबरी गोल फर्काएको छ। खेलको ८३ औं मिनेटमा निकलस फ्युलक्रगले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका हुन्।  त्यसअघि अल्भारो मोराटाको गोलमा स्प...

hamrokhelkud.com२०७ हप्ता अघि

जर्मनी र स्पेनको रोमान्चक बराबरी

सोमबार, मंसिर १२, २०७९ कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा स्पेन र जर्मनीले रोमान्चक बराबरी खेलेका छन् । अल बेयत रंगशालामा आइतबार भएको खेल १-१ को बराबरीमा सकियो ...

nepalkhabar.com२०७ हप्ता अघि

निकलसको गोलमा स्पेनसँग हारबाट जोगियो जर्मनी, नकआउट पुग्ने सम्भावना कायम

निकलस फ्युलक्रगको गोलमा कतार विश्वकपमा जर्मनी हारबाट जोगिएको छ।अल बायत स्टेडियममा आइतबार भएको खेलमा जर्मनीले स्पेनविरुद्ध पुर्नरागमन गर्दै बराबरी गरेको हो।  खेलको ८३ औँ मिनेटमा निकलस फ्युलक्रगको ग...

pahilopost.com२०७ हप्ता अघि

बराबरीमा रोकिए स्पेन र जर्मनी

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएका छन्। अब बायत स्टेडियममा सम्पन्न खेलमा समूह 'ई' को खेलमा सब्सिच्युड खेलाडीका रुपमा मैदान पसेका निक्लास फुलक्रुगले अन्तिम स...

Ujyaaloonline.com२०७ हप्ता अघि

समानुपातिकतर्फ एमालेको २५ लाख कट्यो : माओवादी फेरि चौथो नम्बरमा, एकीकृत समाजवादीलाई ३ लाख पुर्याउन सकस

काठमाण्डौ – समानुपातिकतर्फ ९१ लाख ८६ हजार मतगणना हुँदा एमालेको २५ लाख कटेको छ । पछिल्लो परिणामअनुसार एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार  र...

ratopati.com२०७ हप्ता अघि

राप्रपा राष्ट्रिय पार्टीमा पुनरागमन

संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीको रुपमा पुनरागमन भएको छ । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्षतर्फ ७ सिटमा विजयी भइसकेको छ...

ratopati.com२०७ हप्ता अघि

लगानीयोग्य रकम अभावको बहानामा बैंकहरूको मनोमानी

लगानीयोग्य रकम अभावको बहानामा वाणिज्य बैंकहरूले आधार र प्रिमियम दरमा मनोमानी गरेको उद्योगी व्यापारीले आरोप लगाएका छन् । बैंक र ऋणीबीच ऋण सम्झौता हुँदा ऋणमा लागू हुने बेसरेट र प्रिमियम दर तोकिए पनि ...

ratopati.com२०७ हप्ता अघि

निर्वाचित सांसद भाडाकै भवनमा

प्रतिनिधिसभाको गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको छ । सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न नभएकाले अबका नयाँ निर्वाचित सांसदले भा...

ratopati.com२०७ हप्ता अघि

५० वर्षमाथिकै वर्चश्व

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ । १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मा...

gorkhapatraonline.com२०७ हप्ता अघि

नेकपा (माओवादी केन्द्र)का अधिकांश पदाधिकारीको पराजय

लक्ष्मण दर्नाल  काठमाडौँ, मङ्सिर १२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २१ पदाधिकारीमध्ये जम्मा चार जनाले मात्रै प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गर्दै हुनुहुन्छ । केह...

ratopati.com२०७ हप्ता अघि

विश्व इतिहासमा आजः इस्ट टिमोर स्वतन्त्रदेखि मंगल ग्रहमा नासाको यान

आज सन् २०२२ को २८  नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटनाक्रम ः गणतन्त्र दक्षिण ओसेटिया घोषणा सन् १९९१ मा जर्जियाको विवादास्पद क्षेत्र ओसिटियाले आफ...

gorkhapatraonline.com२०७ हप्ता अघि

लाइसेन्स परीक्षामा बढी चिकित्सक उत्तीर्ण

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा पहिलेको तुलनामा बढी चिकित्सक उत्तीर्ण भएका छन् ।  यसअघि सम्पन्न विशेषज्ञ लाइसेन्स परीक्षामा ६८ दशमलव...

nepaltvonline.com२०७ हप्ता अघि

समानुपातिक मतगणनाः २५ लाख मत कटाउँदै एमालेको अग्रता कायमै, रास्वपा पुनः तेस्रो स्थानमा

काठमाडौं- समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख सात हजार ४०३ मत प्राप्त गरेको छ ।  दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले ज...

ekantipur.com२०७ हप्ता अघि

आफ्नै निर्वाचन क्षेत्रमा पराजित ६ मन्त्री निर्धक्क सिंहदरबारमा

काठमाडौँ — सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् तर राजीनामा दिएका छैनन् । आफ्नै निर्वाचन क्षेत्रमा अस्वीकृत भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय भए पनि उनीहरूले बेवास्ता गरे...

khabarhub.com२०७ हप्ता अघि

आज सोमबार भगवान शिवको पुजा गर्नुहोस्

काठमाडौँ – हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

lokaantar.com२०७ हप्ता अघि

सुनसरी–१ मा अशोक राई विजयी

सुनसरीको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित ...

hamrakura.com२०७ हप्ता अघि

चिसो बढ्यो, तीन दिन यस्तो छ मौसम

काठमानडौं ।  पछिल्लो समय तापक्रम क्रमिक रूपमा घट्दै जाँदा चिसो बढेको छ । देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  आज प्रदेश नं १, बागमती प्रदेश, र गण...

gorkhapatraonline.com२०७ हप्ता अघि

पर्यावरण र दिगो विकासबारे अनुसन्धान गर्न प्रमको निर्देशन

काठमाडौँ, मङ्सिर १२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यावरण संरक्षण र दिगो विकासका क्षेत्रमा अनुसन्धान गर्न कृषि तथा वन विश्वविद्यालय नेतृत्वलाई निर्देशन दिनुभएको छ। आइतबार प्रधानमन्त्री कार...

annapurnapost.com२०७ हप्ता अघि

प्रतिनिधि सभामा सुनसरीबाट जसपाका अशोक राई निर्वाचित, प्रदेशमा एमाले

धरान : सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका संघिय अध्यक्ष अशोक कुमार राई निर्वाचित भएका छन्।  उनले राष्ट्रिय स्वतन्त्र पार्टीकि गोमा तामाङलाई झिनो मतान्तरले पराजि...

baahrakhari.com२०७ हप्ता अघि

काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस

काठमाडौं । देशका उच्च पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  प...

ratopati.com२०७ हप्ता अघि

राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेल शाखा यथावत राख्न माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेलस्थित शाखा कार्यालय यथावत राख्न माग गरेको छ । आइतबार मेयर तीर्थराज भट्टराई राष्ट्रिय मानव अधिकार आयोग, हरिहर भवन, लल...

ekantipur.com२०७ हप्ता अघि

चीनमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन

बेइजिङ — चीनमा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका कडा प्रतिबन्धको विरोधमा देशव्यापी प्रदर्शनहरू भएका छन् । सांघाई सहरमा सयौं मानिसहरूले राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका ...

ratopati.com२०७ हप्ता अघि

राष्ट्रिय स्वतन्तत्र पार्टीले माओवादीलाई उछिन्यो

समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको पार्टीले १० लाख ५९ हजार ७६ मत ल...

annapurnapost.com२०७ हप्ता अघि

जसले ‘नबोली’ चुनाव जिते

बुटवल : रुपन्देही–३ मा मनोनयन दर्तापछि दर्जनौं चुनावी सभा भए। एमालेको समर्थनमा उम्मेदवार बनेका दीपक बोहरा चुनावी अभियानमा सँगसँगै थिए। सेतो पाइजामामा सजिएर मञ्चमा बस्ने बोहरा निर्वाचन अवधिभर भएका च...

nepaltvonline.com२०७ हप्ता अघि

विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदै

धनुषा- प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवा...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको