२०७९ मंसिर १७ का समाचार
डिसेम्बर ३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जापानको त्यो गोल, जसले जर्मनीलाई फर्कायो घर
कतार विश्वकप २०२२ फिफा विश्वकपअन्तर्गत बिहीबार भएको समूह ईको खेलमा जापानले स्पेनमाथि २–१ को जित हात पार्यो। स्पेनलाई पराजित गर्ने निर्णायक गोलको असर भने जर्मनीले खेप्नु पर्यो। यससँगै जापान समूह...
स्विटजरल्यान्ड र सर्बियाको खेलमा ४ गोल, ब्राजिल गोलरहित
शनिबार, मंसिर १७, २०७९ कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को अन्तिम खेल चलिरहेको छ । पहिलो हाफमा सर्बिया र स्विटजरल्यान्ड २-२ को बराबरीमा रहँदा ब्राजिल र क्यामरुनको खेल...
क्यामरुनसँग हार्यो ब्राजिल
कतार विश्वकप २०२२ कतार विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएको छ। लुसैल स्टेडियममा शुक्रबार मध्यराति भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तरले पराजित भएको ह...
पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा
दोहा । समूह ‘एच’ बाट पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन् । यही समूहका उरुग्वे र घाना घर फर्केका छन् । शुक्रबार राति दक्षिण कोरियासँग २–१ ले पोर्चुगल पराजित भयो । यसअघि ...
अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा
समूह चरणको अन्तिमा खेलमा ब्रालि क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो । भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए ...
मलाई माफ गरिदेऊ नारायण दाइ
आँखाको भाका आँखैले... वयः सन्धिकालमा नै यस गीतले ध्यान तानेको तथा गीतको स्वरमा रहेको गाम्भीर्यले कताकता मनभरि आनन्दको अनुभूति हुन थालेको अहिले पनि सम्झनामा ताजै छ । उक्त उमेरदेखि अहिलेसम्म थुप्रै ...
अर्थतन्त्र थप जटिलतातिर उन्मुख : राष्ट्र बैंक
अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको...
गलत विमानमा चढ्दा ३ घण्टापछि अर्कै देश पुगिन् यी महिला
घर जानका लागि एयरपोर्ट पुगेकी एक महिला गलत विमानमा चढ्दा अर्कै देश पुगेकी छन् । मेक्सिकोकी ती महिला गलत विमानमा चढेकाले नर्थ अमेरिका पुगिन् । २९ वर्षीया मेरिजोस गङ्बोआले विमानमा चढ्दा २ पटक बोर्डि...
विश्वराजको रिटमा अदालत : बढुवा समितिले दिने अङ्क कानुनी दायित्व नभइ तजबिजी
सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकको नियुक्तिमा प्रहरी नियमावली अनुसारको अङ्क गणना मात्र आधार मान्न नमिल्ने व्याख्या गरेको छ। नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा तत्कालीन प्रहरी अतिरिक्त म...
अन्तिम १६ : अमेरिकाले अन्त्य गर्ला युरोपियन प्रतिद्वन्द्वीसँगको खराब रेकर्ड ?
कतार विश्वकपमा नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दै छन् । दुई टोलीबीच शनिबार राति नेपाली समयअनुसार राति ८ः४५ बजे खेल हुनेछ । लुइस भान हालको टोली समूह ए को शीर्ष स्थानमा रहँदै अन्त...
प्लेयर टू वाच : युनुस मुसाह, अमेरिका
कुनै बेला युनुस मुसाह इंग्ल्याण्डका लागि खेल्थे । इंग्ल्याण्डको युवा टोलीका लागि उनले ३० खेल पनि खेलेका थिए । गेराथ साउथगेट उनलाई सिनियर टोलीमा समावेश गर्न चाहन्थे । आफ्नो टोलीको मध्यपंक्तिलाई बलिय...
कविताको कथा : गीतको कथा, अब उप्रान्त र नेवार लोककथा सँगालो
कविताको कथा : गीतको कथा (रचनागर्भ : दिनेश अधिकारी) कवि, गीतकार दिनेश अधिकारीको नाम आफैँमा सिंगो परिचय हो । यो नामसँग अर्को कुनै फुँदा जोडिरहन आवश्यक छैन । नेपाली काव्य क्षेत्रका सशक्त हस्ताक्षर ...
स्थानीय तहमा अपेक्षाकृत काम भएन
काठमाडौँ, मङ्सिर १७ गते । पाँच वर्षमा प्रशासनिक र वित्तीय सङ्घीयता कमजोर हुँदा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको ठह-याइएको छ । २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य नि...
कहाँ पुग्यो थप ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया ?
नेपाल धितोपत्र बोर्डले खुल्ला प्रतिस्पर्धात्मक प्रणालीमार्फत थप वितरण गर्ने भनेको धितोपत्र दलाल (ब्रोकर लाइसेन्स) को कार्ययोजना बीचमै अलपत्र परेको छ । ब्रोकर लाइसेन्सका लागि खुला भएको आवेदनविरुद्ध ...
आजको मौसम : प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली
काठमाडौं – हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ ।
बाजुरा, दोलखा र स्याङ्जा-२ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै
काठमाण्डाै - बाजुरा, दोलखा र स्याङ्जा–२ मा भइरहेको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभातर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा कांग्रेसका धनराज गुरुङले २२ हजार ४...
विश्व कप फुटबलमा नकआउट चरणको समीकरण पूरा
काठमाण्डाै - फिफा विश्व कप अन्तर्गत गएराति भएको खेलमा समूह 'एच' अन्तर्गत दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल र उरुग्वेले घानालाई २–० गोलले पराजित गरेका छन् । यस्तै बिहान भएको समूह 'जी' अन्तर्गत क्य...
नामिबियासँगको खेल रद्द
काठमाडौँ — नेपाल र नामिबियाबीच विश्वकप लिग २ को खेल रद्द भएको छ । १ सय ९८ रनको लक्ष्य पाएको नामिबियाको इनिङ्स सुरु भएलगत्तै वर्षा भएपछि थप खेल हुन सकेन । नामिबियाले पहिलो ओभरको ४ बल खेल्दै ४ रन ब...
इन्डोनेसियामा खोकीको औषधि खाँदा १९९ जनाको मृत्यु प्रकरण : दर्जनौँले दिए सरकारविरुद्ध उजुरी
इन्डोनेसियामा खोकीको औषधि खाएपछि मृत्यु भएका वा घाइते भएका परिवारका एक दर्जन आफन्तले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । उत्पादन आपूर्ति गरेको आरोपमा उनीहरूले सरकार र कम्पनीमाथि मुद्दा दायर गरेका ...
अपाङ्गता दिवसमा राष्ट्रपतिको सन्देश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् । ...
विश्व इतिहासमा आज : विश्वकै सबैभन्दा खराब औद्योगिक दुर्घटना
काठमाडौँ – आज ३ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्त्वपूर्ण घटनाः
बेलायतमा नेपालीको जनसङ्ख्या ७२ प्रतिशतले वृद्धि
बेलायतमा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्या एक दशकमा ७२ प्रतिशतले बढेको बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले गरेको विश्लेषणले देखाएको छ । सिएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोके...
१६२ क्षेत्रको सबै मतगणना सकियो : सात पार्टी राष्ट्रिय दल बन्ने निश्चित
प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा सम्पन्न निर्वाचनको एक सय ६२ क्षेत्रको मतगणना सकिएको छ । दोलखा, स्याङ्जा २ र बाजुरामा भने मतगणना जारी छ । आयोगका अनुसार हालसम्म कुल सदर मतको तीन प्रतिशत थे्रस...
सर्वियामाथि रोमान्चक जितसहित स्वीट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा
१७ मंसिर, काठमाडौं । समूहको अन्तिम खेलमा सर्वियामाथि ३-२ गोलअन्तरको रोमान्चक जितसहित स्वीट्जरल्याण्डले समूह जी को उपविजेताका रुपमा विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ । बराबरी नै पर्याप्त र...
विश्वकप फुटबलः क्यामरुनसँग हारे पनि ब्राजिल समूह विजेता
१७ मंसिर, काठमाडौं । नियमित टिमका अधिकांश खेलाडीलाई आराम दिएको ब्राजिल टिमलाई क्यामरुनले १(० गोलअन्तरले पराजित गरेको छ । तर पनि लुसेल रंगशालामा एक रोमान्चक प्रतिस्पर्धापछि क्यामरुनको विश्वकप अभियान...
समानुपातिकमा १ करोड ३ लाख ९२ हजार मतगणना सकियो
काठमाण्डाै - समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म १ करोड ३ लाख ९२ हजारभन्दा बढी मतगणना सकिएको छ । एमालेले सबैभन्दा बढी २७ लाख ७९ हजार मत पाएको छ । क...
विश्वकपमा नकआउट चरणका खेलहरू आजबाट
विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने ने...
विश्वकप फुटबलः नकआउट चरणको समीकरण पुरा, पहिलो खेलमा नीदरल्याण्ड्स र अमेरिका भिड्दै
दोहा– शुक्रवार राति समुह चरणका खेलहरु सम्पन्न भएसंगै कतारमा जारी विश्वकप फुटबल-२०२२ को प्रि–क्वाटरफाइनल (अन्तिम १६) को समीकरण पनि पुरा भएको छ । योसंगै विश्वकप फुटबल २०२२ को अन्तिम १६ का रोमाञ्चक ख...
सुकुमबासी मुद्दामा महानगर र भूमि आयोगबीच टकराव
सार्वजनिक सम्पत्तिमा क्षति गर्नेमाथि कारबाही र क्षतिपूर्ति भरिन्छ : काठमाडौं महानगर निर्वाचन आचारसंहिता सकिएपछि लगत संकलन सुरु हुन्छ, त्यसअघि सुकुमबासीलाई नहटाउनू :आयोग काठमाडौं महानगरपालिकाले थ...
क्यामरुनसँग पराजित भए पनि ब्राजिल नकआउट चरणमा
एक खेलअगावै नकआउट चरण पुगिसकेको ब्राजिल समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएको छ। शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित भए पनि ब्राजिल समूह विजेताकै रुपमा अन्तिम १६ मा पुगेको हो। कतारक...
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
दोलखा, १७ मंसिर । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । हालसम्म ११ हजार ८२९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा ...
३१ समाचार देखाइएको