मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर १९ को विवरण
आज

२०७९ मंसिर १९ का समाचार

डिसेम्बर ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepallive.com२०६ हप्ता अघि

इंग्ल्याण्डको खेल सेनेगलसँग भइरहँदा स्टार्लिङ लागे घर

काठमाडौं– पहिले आर्सनल डिफेन्डर बेन वाइट, त्यसपछि अहिले चेल्सीका विङ्गर रहिम स्टार्लिङ इंग्ल्याण्डको टोली छोडेर घर फर्किएका छन्।  बेन वाइटले व्यक्तिगत कारण कतारको अलवक्रास्थित अभ्यास सत्र छोडेर पह...

nepalkhabar.com२०६ हप्ता अघि

क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डसँग खेल्ने

कतार विश्वकप २०२२ फिफा विश्वकपअन्तर्गत क्वार्टरफाइनलको खेलमा फ्रान्सले इंग्ल्याण्डको सामना गर्ने भएको छ। आइतबार भएको खेलमा पोल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै फ्रान्सले माथिल्लो चरणको यात्रा तय ...

baahrakhari.com२०६ हप्ता अघि

फिफा विश्वकप : आज नकआउट चरणका दुई खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज सोमबार अन्तिम-१६ का दुई खेलहरू हुँदै छन् ।  कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दै छ । यो खेल नेपाली...

shilapatra.com२०६ हप्ता अघि

सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

इंग्ल्यान्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । विश्वकपको प्रिक्वार्टरफाइनलमा सेनेगललाई ३–० गोलले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । कतारको अल बेत रं...

lokaantar.com२०६ हप्ता अघि

बास्कोटाले भने ‘ममाथि कसले हमला गर्छ म अचम्मित छु’

नेकपा (एमाले) का नेता तथा काभ्रेपलाञ्चोक २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाले आफूमाथि पटक पटक हमला गर्न खोजेकाले सत्यतथ्य पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन् ।   भक्तपुरको मध्यपुरथिमी १ मा रह...

Ujyaaloonline.com२०६ हप्ता अघि

विश्व कप फुटबल : सेनेगललाई ३-० गाेलले हराउँदै इङ्ल्यान्ड क्वाटर फाइनलमा

काठमाण्डाै - सेनेगललाई हराउँदै इङ्ल्यान्ड फिफा विश्व कपको फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बयात स्टेडियममा गए राति सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो । इङ...

rajdhanidaily.com२०६ हप्ता अघि

फ्रान्स र इग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा

दोहा । साविक विजेता फ्रान्स र इग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति सम्पन्न खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ र सोमबार बिहान सम्पन्न खेलमा इग्ल्यान्डले सेनेगलाई ३–०...

ratopati.com२०६ हप्ता अघि

क्वाटरफाइनलमा इङ्ल्यान्ड र फ्रान्सको भिडन्त तय

इङ्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो । अल बयात स्टेडियममा इङ्ल्यान्ड...

khabarhub.com२०६ हप्ता अघि

पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो

काठमाडौँ– पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व १२२ खर्ब पाकिस्तानी रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको ऋण एवम् वित्तीय दायित्व २३ दशमलव ७ प्रतिशतले बढेको हो ।

lokaantar.com२०६ हप्ता अघि

दिल्लीको स्थानीय चुनावमा कम मतदान, यस्तो छ कारण

भारतको नयाँदिल्लीमा आइतवार भएको स्थानीय निकाय चुनावमा कम मतदान भएको छ । विगतको तुलनामा यसपालि कम मतदान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीका २५० वडामा भएको मतदानमा ५०.४७ प्रतिशत मात्रै...

ratopati.com२०६ हप्ता अघि

मल गोदाममा थुप्रियो, किसानले पाएनन्

खेतबारीमा हाल्नुपर्ने रासायनिक मल सरकारी गोदाममै थन्किएपछि अधिकांश किसानले मलविना नै हिउँदे बाली लगाएका छन् । मल वितरण गर्ने कोटा प्रणाली प्रभावकारी नहुँदा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पो...

nepaltvonline.com२०६ हप्ता अघि

विश्वकप फुटबल: इङ्ग्ल्याण्ड र फ्रान्स क्‍वाटरफाइनलमा

इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको ...

lokaantar.com२०६ हप्ता अघि

दोलखामा माओवादी केन्द्रको झिनो मतको अग्रता, टक्कर दिँदै एमाले

दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । सत्ता गठबन्धनबाट माओवादी उम्मेदवार गंगा कार्कीले ३२ हजार १५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार ...

ratopati.com२०६ हप्ता अघि

रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई पत्र

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्र...

annapurnapost.com२०६ हप्ता अघि

सच्चा सहकारी कहिल्यै डुब्दैनन्

सहकारी यस्तो अवधारणा हो, जहाँ कोही मालिक हुँदैन। कोही लगानीकर्ता र कोही ऋणी वा बचतकर्तामात्रै पनि हुँदैन। यो त एउटै हैसियत र उद्देश्य भएकाहरूले मिलेर सामूहिक हितमा मिलीजुली काम गर्ने अवधारणा हो। तर...

farakdhar.com२०६ हप्ता अघि

फराकिलो जितका साथ इंग्ल्याण्ड विश्वकप क्वाटरफाइनलमा

इंग्ल्याण्ड कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न नकआउट चरणको खेलमा सेनेगललाई ३–० ले हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । अल ब...

khabarhub.com२०६ हप्ता अघि

सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं – सेनेगलमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति अल बयात स्टेडियममा इंग्ल्यान्डले सेनेगललाई ३-० ले पराजित गरेको हो।

ratopati.com२०६ हप्ता अघि

निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा

अन्तर्राष्ट्रिय  बजारमा  पेट्रोलियम  पदार्थको  मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल  पेट्रोलमा  प्रतिलिटरमा  १३  रुपियाँ  १६  पैसा...

annapurnapost.com२०६ हप्ता अघि

डेंगुका तीन ‘सेरोटाइप’ पहिचान

काठमाडौं : डेंगु लागेर साढे पाँच महिना अवधिमा ६२ जनाको ज्यान गएपछि यो रोगका तीन समूह (सेरोटाइप) पहिचान भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा सेरोटाइप १, २ र ३ ले मुलुकभर संक...

ratopati.com२०६ हप्ता अघि

काजल अग्रवालदेखि तमन्नासम्म, यस्तो ७ साउथ अभिनेत्रीका अध्यायन

पछिल्लो समय बलिउड भन्दा साउथ (दक्षिण भारतीय) फिल्मको ब्यवसाय राम्रो भइरुहेकोछ । त्यसैले पनि बलिउड स्टारको समेत साउथ फिल्म तर्फ आकर्षण बढ्दोछ । साउथमै पनि थुप्रै अभिनेता अभिनेत्री छन् । जसको फ्यान ...

baahrakhari.com२०६ हप्ता अघि

काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस, चिसोबाट जोगिन आग्रह

काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसमविद् वरुण पौडेल बताउँछन् ।  उनका अनुसार आज देशका कुनै पनि भू–भागमा ह...

khabarhub.com२०६ हप्ता अघि

क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डको प्रतिस्पर्धा

काठमाडौं – फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डले भेट पक्का गरेका छन् ।

kharibot.com२०६ हप्ता अघि

गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी पुगे एम्बाप्पे

काठमाडौँ । विश्वकप फुटबलमा राउण्ड १६ का खेलहरु जारी रहेका बेला गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी फ्रान्सका किलियन एम्बाप्पे पुगेका छन् ।

setopati.com२०६ हप्ता अघि

धर्मआमाले हुर्काएकी जेनिफरको राष्ट्रिय फुटबलसम्मको यात्रा (भिडिओ)

जेनिफर राना मगर नेपालको यू-१८ राष्ट्रिय फुटबल महिला टिममा लेफ्ट विंगर हुन्। राष्ट्रिय टिममा परेकी उनी गत वर्ष वैशाखमा मात्रै काठमाडौं आएकी हुन्। खेलको सीप बढाउन उनी काठमाडौं आएकी थिइन्। काठमाडौं ...

lokaantar.com२०६ हप्ता अघि

दोलखामा माओवादी उम्मेदवार ११४ मतले अगाडि, पछ्याउँदै एमाले

दोलखाको प्रतिनिधिसभा सदस्यमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ११४ मतको अग्रता कायम गरेका छन् । सोमवार बिहानसम्मको मतगणनामा कार्कीले ३३ हजार ७०७ मत पाउँदा नेकपा एमालेका...

Ujyaaloonline.com२०६ हप्ता अघि

दोलखामा माओवादीका कार्कीको अग्रता, १६३ मतले एमालेका शिवाकोटी पछाडि

दाेलखा - प्रतिनिधि सभाका १ सय ६५ क्षेत्रमध्ये दोलखाको मात्रै अन्तिम नतिजा आउन बाँकी छ । दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता लिनुभएको छ । कार्कीले ३३ हजार...

khabarhub.com२०६ हप्ता अघि

विश्व इतिहासमा आजः यस्ता छन् स्मरणीय घटना

आज ५ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाक्रम

ekantipur.com२०६ हप्ता अघि

भारतले महाकाली धकेल्दा सरकार मूकदर्शक

दार्चुला, काठमाडौं — महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा सरकार मूकदर्शक छ । पछिल्लो एक वर्षमा मात्र तीन पटक वारिपारि ढुंगा हानाहान भएका छन् । वार्ताबाट समस्या समाध...

nepallive.com२०६ हप्ता अघि

निर्वाचनपछि सत्तागठबन्धनको पहिलो बैठक बस्दै, चुनावी समीक्षा र सरकार गठनबारे छलफल हुने

काठमाडौं– सोमबार सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि गठबन्धनको यो पहिलो बैठक हो। शीर्ष नेताहरुले एक आपसमा भेटघाट गरिरहे पनि औपचारिक रुपमा पहिलो बैठक बस...

newsofnepal.com२०६ हप्ता अघि

संसद्मा कांग्रेस पहिलो दल

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य निर्वाचनबाट आगामी पाँच वर्षका लागि नेपाली कांग्रेस संसद्को पहिलो दल बनेकोे छ । मङ्सिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने...

Ujyaaloonline.com२०६ हप्ता अघि

समानुपातिकतर्फको गणना अन्तिम चरणमा, पाँच वर्षअघिको तुलनामा मुख्य तीन दलको मत घट्यो

काठमाण्डाै - मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको समानुपातिकतर्फ मत घटेको छ । अघिल्लो चुनावको तुलनामा यसपटक ठूला तीन दल सबैको मत घटेको हो । अहिलेसम्म समानुपातिकतर्फ १ करोड ...

ratopati.com२०६ हप्ता अघि

धरौटी राख्ने सम्पत्ति नहुँदा पेट्रोलियम पाइपलाइनको काम अलपत्र

 नेपाल आयल निगमसँग बैंक धरौटी राख्ने भौतिक सम्पत्ति नहुँदा अम्लेखगञ्ज–बरौनी पेट्रोलियम पाइपलाइनको काम ४ महिनादेखि अलपत्र अवस्थामा छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) लाई २९ अर्ब रुपै...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको