२०७९ पुष ८ का समाचार
डिसेम्बर २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
चार्ल्स शोभराजलाई कुर्दा व्यर्थ भएको १२ घण्टा
काठमाडौँ : बुधवार बेलुका एकाएक सर्वोच्च अदालतले केन्द्रीय कारागारमा रहेका अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई छोड्न आदेश दिए लगत्तै उनी अब कतिखेर छुट्छन् भन्ने कौतुहलता बढाएको थियो। अझ विशेष फ...
शुक्रबार सन्तोषी माताको पूजाआराधना गर्नुहोस्
काठमाडौं – हिन्दू धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्त्व फरक छ। यही फरक महत्त्वलाई बुझ्न सके दैनिकी सहज बन्नेछ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मी...
चार्ल्स शोभराजलाई आज अध्यागमनलाई बुझाइने, स्वदेश फिर्ता गर्ने तयारी
सर्वोच्च अदालतको आदेशपछि नेपालमा १९ वर्षदेखि कारागार जीवन विताएका चार्ल्स शोभराजलाई आज अध्यागमनलाई बुझाएर प्रक्रियाअनुसार स्वदेश पठाउने तयारी गरिएको छ । अदालतको आदेशपछि उनलाई आज बिहान अध्यागमनमा बु...
सत्ता गठबन्धनमा शक्ति बाँडफाँटबारे छलफल सुरु
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा सकिनै लाग्दा सत्तारुढ गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे ‘औपचारिक’ छलफलमा जुटेका छन्। केन्द्रमा प्रधानमन्त्रीसहित म...
बदलियो मौसम, बढ्यो चिसो
काठमाडौँ, पुस ८ गते । सधैँजसो काठमाडौँका अधिकांश स्थानमा बिहान ७ः३० बजेसम्म घाम झलमल्ल भइसक्थ्यो। बिहीबार बिहान भने घाम लागेन। घाम निस्केपछि निस्कन्छु भनेर प्रतीक्षा गर्नेको धैर्यको बाँध टुट्यो तर ...
साउदी क्लबमा रोनाल्डो : वार्षिक १७५ मिलियन पाउन्डमा अनुबन्ध हुँदै
काठमाडौं- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्।
सरकार हाम्रो प्राथमिकताको विषय हैन : जसपा
जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने या नहुने भन्ने विषय पार्टीको प्राथमिकतामा नपरेको बताएको छ । सरकार गठनबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पूर्ण बस्नेत...
सरकार गठनको केन्द्रमा माओवादी
नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्र...
सोलु लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था क...
फरारले समेत लिए शपथ
काठमाडौँ — हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी र भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेसका सांसद टेकबहादुर गुरुङले समेत बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् । नवनिर...
२३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपमा नेपाल बङ्लादेशसँग पराजित
काठमाण्डाै - २३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा घरेलु टोली बङ्लादेशसँग पराजित भएको छ । बङ्लादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु तथा आयोजक बङ्ला...
मेलम्चीको पानी साढे तीन सय ठाउँमा चुहावट
एउटै सडक क्षेत्रमा १० भन्दा धेरै ठाउँमा चुहावट, ९० स्थानमा मर्मत भइसकेको केयुकेएलको दाबी काठमाडौंका न्युरोड, सोह्रखुट्टे, नरदेवी, पकनाजोल, लाजिम्पाट, लैनचौर, रत्नपार्क, अनामनगर, बानेश्वर, थापागाउँ...
अपूर्ण तयारीमै नेपाल टी–२० लिग
काठमाडौँ — कमजोर तयारीका कारण नेपाल टी–२० लिगको आयोजना पुनः एक दिन पछाडि धकेलिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० ...
बिहानैदेखि हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम प्रदेश र क...
शंकरदेव क्याम्पसमा नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान
नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ नेता मदनराज उपाध्यायको संयोजकत्वमा आयोजित कार्यक्रममा दुई सय ८ जनाले रक्तदान गरेका छन् । क्याम्पसमा नवआगन्तुक विद्...
महिला तथा किशोरीले उच्च शिक्षा लिन नपाउने तालिबान सरकारको निर्णयपछि चौतर्फी विरोध
अफगानिस्तानमा तालिबान सरकारले महिला तथा किशोरीलाई उच्च शिक्षा लिन नपाउने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ । विभिन्न सङ्घ संस्था र निकायले महिला अधिकारको सुनिश्चित गर्न र शिक्षामा महिलाको समा...
‘नेपाली भाषा–साहित्य अस्तित्वको संकटमा’
गण्डकी — अर्थशास्त्री अच्युत वाग्लेले नेपाल लिटरेचर फेस्टिभलको विद्वत् प्रवचनमा भने, ‘बेहिचकिचाहट भन्नैपर्छ, नेपाली भाषा र सार्थक नेपाली साहित्य दुवै अस्तित्वको चरम संकटमा छन् ।’ साहित्यकै मेलामा न...
काठमाडौं उपत्यकासहितका क्षेत्रमा हुस्सु
नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु लागेको छ । आज दिउँसो पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको...
कार्यालय व्यवस्थापन परीक्षण सुरु
काठमाडौँ, पुस ८ गते । सरकारले सङ्घीय सरकारअन्तर्गतका कार्यालयको व्यवस्थापन परीक्षण सुरु गरिएको छ। सार्वजनिक निकायले प्रवाह गरेका काम प्रभावकारी, पारदर्शी, जवाफदेही र सुशासनमैत्री नभएको गुनासो आउन ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ४७ वर्षको पर्खाइपछि उडान भर्न तयार
बुद्ध र यतिको डेमो उडान विशन क्षेत्री पोखरा । निजी वायुसेवा प्रदायक कम्पनी बुद्ध र यती एयरलाइन्सले बिहीबार नियमितझैँ पोखरा विमानस्थलबाट उडान भरे । पोखरा आसपासकै क्षेत्रमाथिको उडानपछि विमान सात मि...
फेरि कोभिड !
काठमाडौँ — चीनलगायत छिमेकी देशमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा संक्रमणमा वृद्धि भए...
सिटीसँग पराजित हुँदै लिभरपुल बाहिरयो
म्यानचेस्टर — नथान एकेको निर्णायक गोलको मद्दतले म्यानचेस्टर सिटीले बिहीबार लिभरपुललाई ३–२ ले हराएको छ । यस नतिजासँगै डिफेन्डिङ च्याम्पियन लिभरपुल लिग कपबाट बाहिरिएको छ । एतिहाडमा भएको अन्तिम १६ को...
पासपोर्ट वितरणलाई यथाशीघ्र सहज बनाऊ
सामान्य जीविकोपार्जनका लागि दैनिक डेढ–दुई हजार जना बिदेसिने मुलुकमा पासपोर्टको खाँचो कति धेरैलाई पर्छ, भनिरहनु पर्दैन । घुमघाम र अध्ययनका सिलसिलामा भन्दा धेरै बढी नेपाली रोजगारीकै लागि बिदेसिन्छन् ...
सरकार गठनको कसरत
काठमाडौं- नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले दिएको समय साँघुरिदै जाँदा सत्ता साझेदार दलका नेताहरु सरकार गठनको कसरतमा जुटेका छन् । यसक्रममा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन दल...
‘सूचना प्रविधि क्षेत्रमा समन्वयको खाँचो’
काठमाडौँ — रोजगारीमा आबद्ध कुल नेपालीमध्ये ०.९ प्रतिशतले मात्रै सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको र १० हजार जति जनशक्ति मात्रै यो क्षेत्रमा कार्यरत रहेको अध्ययनहरूले देखाएका छन् । यस्तोमा नेप...
यसकारण भइरहेछ राहदानी वितरणमा सकस
काठमाडौँ — कुनै पनि अन्तर्राष्ट्रिय निकायले विद्युतीय राहदानी लिन अनिवार्य गरेको थिएन । तर नेपाल सरकारले २०७८ मंसिर १ बाट तामझामका साथ विद्युतीय राहदानी वितरण सुरु गर्यो । हस्तलिखित एमआरपी (मेसिन ...
नेपाल लिटरेचर फेस्टिभलमा गाेपाल योञ्जनकाे ‘गोपालय’ सार्वजनिक
कास्की - नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । पोखरामा भइरहेकाे दशाैँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’को मौका पारेर युवा पुस्ताका गायक आकाश...
पाथीभराको भेटी
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा तीर्थयात्रीले चडाएको भेटी सङ्कलन गरेर पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा छुट्याएर राखिएको रु पाँचको नोट ।
उपेन्द्र यादवले भेटे केपी ओलीलाई
काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भेट गरेका छन्। दुई नेताबीच बालकोटस्थित ओली निवासमा भेट भएकाे हाे । दुई नेताबीच सत्ता समीकरण...
निकुञ्जमा जनावर सिकारमा प्रदेश सदस्यको गाडी प्रयोग
वीरगञ्ज – पर्सा राष्ट्रिय निकुञ्जमा सिकार गर्ने क्रममा पक्राउ परेकाहरुसित बरामद गरिएको गाडी प्रदेश सभा सदस्यले प्रयोग गर्ने गाडी रहेको खुलेको छ। गत सोमबार निकुञ्जबाट गाडी,सिकारमा प्रयोग गरिने सामा...
प्रदेश १ मा वर्तमान सरकारकै निरन्तरताः मुख्यमन्त्री राई
मोरङ – प्रदेश १ मा वर्तमान सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्। बिहीबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार...
गोपाल योञ्जनकाे स्मृतिमा गुञ्जिएको फेवा किनार
पोखरा – दिन ढल्दै थियो । डाँडामाथि पुगेको घाम फेवातालमा प्रतिविम्बित हुँदा पानीले रंग फेरेझैं देखिन्थ्यो । फेवातालको किनार बाराहीघाटको माहोल पनि फेरिदैँ थियो । १० औं संस्करणको नेपाल लिटरेचर फेस्टि...
आयातमा निरन्तर गिरावट : मन्दी कि प्रतिबन्धको असर ?
काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २०.७१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पाँ...
३३ समाचार देखाइएको