मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख १५ को विवरण
आज

२०८० वैशाख १५ का समाचार

अप्रिल २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१८५ हप्ता अघि

म्याग्दीको रुइसेमा डोको बुन्दै गरेका स्थानीयबासी

म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा डोको बुन्दै गरेका स्थानीयबासी र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल। धौलागिरि आइसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने रुइसेको आकर्षण परम्परागत ग्रामीण जीवनशैली...

rajdhanidaily.com१८५ हप्ता अघि

१५ बैशाख २०८०

सम्बन्धित समाचार १ बैशाख २०८० २ बैशाख २०८० ३ बैशाख २०८० ४ वैशाख २०८० साल ५ बैशाख २०८० ६ बैशाख २०८० ७ बैशाख २०८० ८ बैशाख २०८० ९ बैशाख २०८० १० बैशाख २०८० १२ बैशाख २०८० १४ वैशाख २०८०

nepalsamaya.com१८५ हप्ता अघि

गलकोट र नरेठाँटी जोड्ने निर्माणाधीन पुल

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने निर्माणाधीन पुल। तस्बिर : डम्मर बुढामगर/रासस प्रकाशित: Apr 28, 2023| 04:33. 00 शुक्रबार, वैशाख १५, २०८०

rajdhanidaily.com१८५ हप्ता अघि

फिदिम माविबाट सिक्ने कि ?

मुलुकका कतिपय सामुदायिक विद्यालयको वार्षिक परिक्षामा नतिजा सून्य भइरहेको बेला पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा भने अभिभावकले आफ्ना विद्यार्थी भर्ना गर्न भनसुन गर्नु पर्ने अवस्...

baahrakhari.com१८५ हप्ता अघि

राष्ट्रियसभाको बैठक बस्दै 

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बिहीबारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो । विशेष कारण भन्दै बिहीबारका लागि डाकिएको बैठक आजका ला...

rajdhanidaily.com१८५ हप्ता अघि

प्रदेश सरकारको आर्थिक, सामाजिक अवस्था

नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । गणतन्त्रको स्थापना भएपश्चात् २०७२ सालमा जारी भएको संविधानले नेपाललाई ७ प्रदेशमा विभाजन गरेको छ । हाल नेपालमा ७ प्रदेश, ७७ वटा जिल्ला, ७ सय ५३ वट...

nepalsamaya.com१८५ हप्ता अघि

बागलुङ बजारको सडक कालोपत्रे गरिंदै

बागलुङ बजारको हल्लनचोकदेखि धौलागिरि चोकसम्मको सडक कालोपत्रे गरिँदै। तस्बिर : खेमराज गौतम/रासस   प्रकाशित: Apr 28, 2023| 05:00. 00 शुक्रबार, वैशाख १५, २०८०

kalakarmi.com१८५ हप्ता अघि

आईपिएल-२०२३: चेन्नईलाई हराएर शीर्ष स्थानमा पुग्यो राजस्थान

जयपुर– इन्डियन प्रीमियर लीग (आईपिएल) २०२३ मा राजस्थान रोयल्स (आरआर) ले विष्फोटक शैलीमा जीत हासिल गरेको छ । सञ्जू सामसनको कप्तानी रहेको राजस्थानको टीमले आफ्नो आठौं प्रतिस्पर्धामा महेन्द्र सिंह धोनीक...

setopati.com१८५ हप्ता अघि

३० लाख लगानीको 'वाउ पपकर्न' बन्यो करोडको, आउटलेट पुगे सय वटा

नेपाली ब्रान्ड पाँच वर्षअघि 'वाउ पपकर्न' पाइने जम्मा दुइटा आउटलेट थिए। अहिले देशभर सय वटा हाराहारी पुगेका छन्। यी आउटलेट (पसल) वाउ पपकर्न कम्पनी आफैंले खोलेका भने होइनन्। जसले बेच्न चाहन्छ, कम्पन...

baahrakhari.com१८५ हप्ता अघि

फ्राइडे रिलिज : चारवटा चलचित्र एकै दिन

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) नेपालमा चारवटा चलचित्र एक साथ रिलिज भएका छन् । ‘प्रसाद–२’, ‘नाईं नभन्नू ल–६’, ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ आजबाट प्रदर्शन आएका हु...

onlinekhabar.com१८५ हप्ता अघि

चेन्नाईलाई हराउँदै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा

१५ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराएको छ । पहिले ब्याटिङ गर्दै राजस्थानले २०२ रनको योगफल तयार पा...

kendrabindu.com१८५ हप्ता अघि

राष्ट्रिय सभा बैठक बस्दै

राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक अपरान्ह ४ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे । विशेष कारण भन्दै बिहीबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।  बिहीबारका लागि डाकिएको बैठक आज...

khabarhub.com१८५ हप्ता अघि

बाजुरा केन्द्रबिन्दु भएर लगातार तीन वटा भूकम्प

काठमाडौं – बिहीबार राति बाजुरा केन्द्रबिन्दु भएर केही घण्टाको फरकमा तीन वटा भूकम्प गएका छन् । बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४ दशमलव ९ रेक्टरस्केल, शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमलव ९ रेक्ट...

ratopati.com१८५ हप्ता अघि

हिजो स्थगित भएको राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो ।  यसअघि हिजो तय भएको बैठकमा विषयगत ...

newsofnepal.com१८५ हप्ता अघि

गृह मन्त्रालयमा नै विकृति : कामै नभएकालाई भनसुनमा काज

–३ सहसचिव र ३ उपसचिव बरण्डामा –१६ शाखा अधिकृतको पदस्थापन हुन सकेन –काजमा बसेका हाजिर गर्छन्, फर्कन्छन् –गृहमै विकृति भन्दै नेतृत्वको आलोचना काठमाडौं । सुराकी खर्च खारेजी गरेर चर्चामा आएका गृहमन...

thahakhabar.com१८५ हप्ता अघि

चेन्नाई सुपर किङ्समाथि शानदार जित निकाल्दै राजस्थान शीर्षमा उक्लियो

काठमाडौं : चेन्नाई सुपर किंग्सलाई हराउँदै राजस्थान रोयल्स ईन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ। राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नाई सुपर किंग्स ...

gorkhapatraonline.com१८५ हप्ता अघि

नीरा हत्याको अनुसन्धानप्रति आशङ्का

काठमाडौँ, वैशाख १५ गते । एक साताअघि काठमाडौँको कपनस्थित सरस्वतीनगरमा धारिलो हतियार प्रहार गरी  नीरा पाण्डे आचार्यको हत्या भएको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय र आफन्तले बिहीबार प्रदर्शन गर...

newsofnepal.com१८५ हप्ता अघि

महानगरका मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइने

–बालाजुको कोतः धुकु आयल स्टोरमा सिलबन्दी काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १६ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट...

Ujyaaloonline.com१८५ हप्ता अघि

बाजुरा केन्द्रबिन्दु भएर गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै - बाजुरा केन्द्रबिन्दु भएर गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति साढे १ बजे ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।...

ratopati.com१८५ हप्ता अघि

सगरमाथा आधार शिविरमा सरकारी कार्यालय

पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण ...

hamrakura.com१८५ हप्ता अघि

रिसाए ओली

काठमाडौं । आफूलाई झापादेखि इलामसम्म कालो झण्डा देखाए विरोध गरेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रिसाएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका पहिचानवादीहरूले अध्यक्ष ओलीको बाटो छेक्...

annapurnapost.com१८५ हप्ता अघि

कर्मचारी सरुवामा मनपरी

स्थानीय तहमा कर्मचारीहरू जानै मान्दैनन्। त्यस्ता उदाहरण कति छन् कति। धनकुटाको पाख्रिबास नगरपालिकामा त झन् एउटै महिना चैतमा ३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइए। तर एकजनाको पनि त्यहाँ पाइला परेन। संघ...

newsofnepal.com१८५ हप्ता अघि

तत्कालीन विराटनगर भन्सार प्रमुख बस्नेतविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले...

neplays.com१८५ हप्ता अघि

चेन्नाइलाई पराजित गर्दै राजस्थान आइपीएलको शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति भएको खेलमा राजस्थानले चेन्नाइ सुपर किंग्सलाई २१ रनले पराजित गरेको हो । राजस्थान रोयल्सले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको ...

nayapatrikadaily.com१८५ हप्ता अघि

गण्डकी र लुम्बिनीमा गठबन्धन  सरकार, मन्त्रालय बाँडफाँट बाँकी

गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा कांग्रेसकै डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त गण्डकी र लुम्बिनी प्रदेशमा सत्तागठबन्धनको सरकार बनेको छ । बिहीबार गण्डकी र लु...

lokaantar.com१८५ हप्ता अघि

आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै राजस्थानको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीवार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ३२ रनले हराउँदै राजस्थान रोयल्सले जितेको छ । यससँगै राजस्थान अंकतालिकाको शीर्षस्थानमा रहेको छ भने चेन्नई...

nepalsamaya.com१८५ हप्ता अघि

भारतीय च्यानल देखाउने पाकिस्तानका केबल अपरेटरको सामान जफत

काठमाडौं- भारतीय टिभी च्यानल देखाउने पाकिस्तानका ५० भन्दा बढी केबल अपरेटर कारबाहीमा परेका छन्। उनीहरुको उपकरण जफत गरिएको छ।  बरामद गरिएका उपकरणमा १४ स्याटेलाइट रिसिभर, ११ मोड्युलेटर, ५ ट्रान्समिटर...

newsofnepal.com१८५ हप्ता अघि

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे, भागबण्डा नमिल्दा आज शपथ

पोखरा । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएको पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गर्न...

ratopati.com१८५ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर र टोटनहम बराबरीमा रोकिए

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्परबीचको खेल बराबरीमा टुंगिएको छ । बिहिबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरीमा आफ्नो खेल टुंग्य...

neplays.com१८५ हप्ता अघि

न्युजिल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा पाकिस्तानको अग्रता

न्युजिल्याण्डविरुद्धकाे ५ खेलको एक दिवसीय सिरिजमा पाकिस्तानले अग्रता लिएको छ ।  गएराति रावलपिण्डीमा खेलिएको पाँच खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित ...

onlinekhabar.com१८५ हप्ता अघि

दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेष्टर युनाइटेड टोटनहमसँग बराबरीमा रोकियो

१५ वैशाख, काठमाडौं । प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड र टोटनहमले २–२ को बराबरी खेलेका छन् । टोटनहमको मैदानमा युनाइटेडले पहिलो हाफमै दुई गोल गरेपनि अग्रता जोगाउन नसक्दा बर...

aarthiknews.com१८५ हप्ता अघि

बालेन्द्र साहसँग सुकुम्बासी हारे, अब नदी किनारबाट हटाउन बाटो खुल्यो

काठमाडौं । बागमति किनारमा रहेको गैरकानुनी बसोबासलाई हटाउनका लागि बाटो खुला भएको छ । पाटन उच्च अदालतले काठमाडौंका नदी किनारका अवैध बस्ती हटाउन बाटो खुला गरिदिएको हो । काठमाडौं महानगरपालिका गैरकानुन...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको