२०८० वैशाख २६ का समाचार
मे ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
स्वास्थ्यकर्मीसँग आयुर्वेदिक औषधिसम्बन्धी अभिमुुखीकरण
सिमकोट – परम्परागत स्वास्थ्यकर्मीसँग उपचार विधिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। परम्परागत स्वास्थ्यकर्मीले आफ्नो पुर्खा वा गुरूकुल प्रथाअनुरूप ज्ञान, सीप, प्रविधि, अनुभव हासिल गरेको...
एन्फाले गर्यो ६७ करोडमाथिको बजेट पारीत
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमिति बैठकले बजेट पारीत सहित विभिन्न ११ निर्णय गरेको छ। बैठकले २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट परिमार्जन सहित पारित गर...
बेनीको बजार ...
पर्वतको मल्लाज माझफाँटबाट देखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको दृश्य। तस्बिर : धु्रवसागर शर्मा/रासस प्रकाशित: May 09, 2023| 04:03. 00 मंगलबार, वैशाख २६, २०८०
सुनकोसीको पानीले तिर्खा मेटाउँदै तीन गाउँपालिका
उदयपुर । खानेपानीको चरम समस्या झेल्दै आएका उदयपुरका तीनवटा गाउँपालिकाले अब भने सहज रूपमा सुनकोसीबाट लिफ्टिङ आयोजनामार्फत तिर्खा मेटाउने भएका छन् । खानेपानीको समस्या झेल्दै आएका ताप्ली, लिम्चुङबुङ ...
भारत जान सिफारिस अनिवार्य
कालिकोट । मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन् । बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षे...
अर्घाखाँचीमा मकै छर्नको लागि गोरु र श्रमिकको अभाव
अर्घाखाँची । पहाडी जिल्ला अर्घाखाँचीमा मकै छर्नको लागि गोरु र श्रमिकको अभाव भएको छ ।यहाँ चैत्र बाट मकै छर्न सुरु भएता पनि यस वर्ष समयमा वर्षा नहुँदा अधिकामशले वैशाखको १६ पछि मकै छर्न सुरु गरेका हुन...
सदरमुकाम जलेश्वरमा अवस्थित पानी ट्यांकी
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित पानी ट्याङ्की। यस ट्याङ्कीबाट नगर क्षेत्रका दस हजार बढी जनसङ्ख्याले पानी खान पाएका छन्। तस्बिर : सञ्जीतकुमार मण्डल/रासस प्रकाशित: May 09, 2023| 04:33. ...
तार काट्नु मात्रै समस्या समाधान होइन
काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य कायम राख्न र आगजनीबाट जोगाउन भन्दै बिजुलीको पोलमा गुजुल्टिएका तार काटन सुरु गरेको छ । काठमाडौंलगायतका सहरमा विद्युत् प्राधिकरणले बिजुली वितरणका लागि गाडेको पो...
रेड्क्रस हिजो र आज
विश्व प्रसिद्ध कर्मयोगी रेड्क्रस अभियानको संस्थापक जाँ हेनरी ड्युनाले इटालीको सल्फेरिनामा सन् १८५९ मा इटाली, फ्रान्स र अस्ट्रेलियामा भएको युद्धमा इतिहासको एउटा सबैभन्दा विभत्स मानव हत्याको भयावह दृ...
नयाँ पुस्ता ! उस्तै आदत, उस्तै प्रवृत्ति
लामो जनसंघर्षबाट खारिएका, भूमिगत समयमा ज्यानको बाजी थापेर गणतन्त्र, संघीयता र समावेशी राज्यप्रणालीका लागि २३० वर्षे राजतन्त्रसँग लडेर सफलता प्राप्त गरेका नेकपा माओवादीका युुवा नेता टोपबहादुर रायमाझ...
बूढानीलकण्ठमा १० दिनसम्म मौन आमिर
काठमाडौं । पछिल्ला फिल्म व्यावसायिक रूपमा असफल भएपछि तनाव झेलिरहेका बलिउड अभिनेता आमिर खान बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा छन् । ‘रिफ्रेस’ हुन आइतबार काठमाडौं आएका उनी सोही दिन बेलुकाबाट...
अवार्ड पाएपछि दंग प्रभा
काठमाडौं । यसअघि पटकपटक ‘म्युजिक अवार्ड’मा मनोनयनमा परे पनि खाली हात फर्कंदै आएकी गीतकार प्रभा बर्तौलाका लागि यो वर्ष सुखद् सुरुवात भएको छ । गएको शुक्रबार साँझ समय उनका लागि उत्साहबद्र्धक रह्यो । ...
सिंहलाई कारबाही नहुने
काठमाडौँ, वैशाख २६ गते । नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणले सदनमा प्राथमिकता पाउँदा प्रतिनिधि सभाको सुव्यवस्थामा नै प्रश्न उठ्न थालेको छ । यस प्रकरणमा बोल्न चाहने सांसद र आकस्मिक समय सके...
फुर्सदिली वर्षामाथि नयाँ आशा
काठमाडौं । विवाहपछि नीजि जीवनमै व्यस्त अभिनेत्री वर्षा शिवाकोटी ‘वैवाहिक सम्बन्ध’ टुटेपछि भने फुर्सदमा छिन् । उनी अभिनित ‘ए साथी सुन’ आगामी ५ जेठमा रिलिज हुँदै छ । दुई वर्षअघि कोरानाकालमा खिचिएको ...
कक्षा १२ को परीक्षा आजदेखि, ५६ हजारभन्दा बढीले ग्रेड वृद्धि परीक्षा दिँदै
२६ वैशाख, काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक...
सडक छेउमा काफल किन्दै बटुवा
सुर्खेतको बराहताल गाउँपलिका–५, वड्डिचौरस्थित सडक छेउमा बिक्रीका लागि राखिएको काफल किन्दै यात्रु। तस्बिरः सुरेश आचार्य/रासस प्रकाशित: May 09, 2023| 05:32. 00 मंगलबार, वैशाख २६, २०८०
शाकाहारी महिलामा हड्डी भाँच्चिने र मर्किने समस्या अधिक
काठमाडौं– एक अध्ययनअनुसार निश्चित उमेरपछि मांशाहारीको तुलनामा शाकाहारी महिलाको हड्डी भाँच्चिने र मर्किने समस्या अधिक हुने गरेको छ। स्वस्थ्य र स्फूर्त रहनका लागि आजभोलि शाकाहारी भोजन अपनाउन थालिएको ...
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्रीसहित दुई सांसद मुछिए
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित बहालवाला दुई सांसदसमेत मुछिएका छन् । उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सांसदद्वय आरजु...
अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा
कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको शुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो । मुख्यमन्त्री तथा मन...
अपत्यारिलो अन्डरराइटिङ रद्द गरौं
घोराही सिमेन्टको प्राथमिक सेयर किन्ने प्रत्याभूति (अन्डरराइटिङ) सम्झौता गरेको नागरिक लगानी कोषलाई अहिले त्यो उद्योगको सेयर निल्नु न ओकल्नु भएको छ। कारण– जतिबेला कोषले उसको सेयर किन्ने प्रत्याभूति द...
मेस्सी र अर्जेन्टिनालाई लाउरेस अवार्ड
मंगलबार, वैशाख २६, २०८० एजेन्सी – लियोनेल मेस्सी र विश्वकप विजेता अर्जेन्टिनाले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्सम्यान र टिम अफ द इयरको अवार्ड जितेका छन् । गत नोभेम्वर र डिसेम्वरमा भएको वि...
आजबाट कक्षा १२ को परीक्षा- कानुन मिचेमा सबै परीक्षा रद्ध
–अर्को वर्ष दिन नपाइने –गत वर्षभन्दा ७० हजार परीक्षार्थी बढी –अशक्त विद्यार्थीलाई आफ्नै विद्यालयमा उपकेन्द्र –१७ जना विदेशी विद्यार्थी काठमाडौं । यो वर्षको कक्षा १२ को परीक्षा आज मंगलबारबाट शुर...
आईपीएल क्रिकेटमा कोलकाताले पञ्जाबलाई ५ विकेटले हरायो
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई ५ विकेटले हराएको छ । जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमा...
आहा रुपा ताल !
पोखराको पर्यटकीयस्थल रुपा ताल। तस्बिरः ऋषिराम बराल/रासस प्रकाशित: May 09, 2023| 05:54. 00 मंगलबार, वैशाख २६, २०८०
पाइला पाइलामा डर, उत्साहको भर– मिसन गोल्डेन पुल
गएको वर्ष विश्व वन्यजन्तु सप्ताह मनाउन मेघौली पुग्दा नेचर-गाइड मनेष लिम्बूले अति लोभलाग्ने गरी 'गोल्डेन पुल' को बखान गरेका थिए। चितवन राष्ट्रिय निकुञ्जको घना जंगल, हराभरा चुरे पहाड हुँदै घन्टौंको ...
नौ महिनामा एक अर्ब पाँच करोड बिगो दाबीसहित ३८ मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा एक अर्ब पाँच करोड ३४ लाख रुपैयाँ बिगोसहित ३८ मुद्दा दायर गरेको छ । विभागले गत चैत मसान्तसम्म राजस्व चुहावटतर्फ २१ वटा र ...
पहाडी भूभागमा सहजै इन्टरनेट पुर्याउने ‘लाई–फाई’ प्रविधि के हो ?
काठमाडौं । अग्ला पहाडी भूभागमा अप्टिकल फाइबर बिछ्याउने झन्झटबाट मुक्त पार्दै तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिवद्धताको नयाँ प्रविधि लाई–फाईले चर्चा पाउन थालेको छ । लाई–फाईलाई कतिपयले व...
घोराही–लगानी कोष सम्झौतामा ‘कमलेश कनेक्सन’
घोराही सिमेन्टको मुख्य लगानीकर्ता समूह विशाल ग्रुप र त्रिवेणी ग्रुपले आफ्ना प्रतिनिधि कमलेश अग्रवाल नागरिक लगानी कोषको सञ्चालक रहेका बेला अन्डरराइटरसम्बन्धी सम्झौतापत्र सञ्चालक समितिबाट पास गराउनुम...
अन्तिम बलको रोमाञ्चकतामा कोलकाताको शानदार जीत
कोलकाता– आईपीएल–२०२३ को ५३ औं प्रतिस्पर्धामा पञ्जाब किङ्स तथा कोलकाता नाइट राइडर्सबीच एउटा आकर्षक रोमाञ्चक देखियो । थ्रिलर शैलीको यो खेलमा कोलकाता पाँच विकेटले विजयी भयो । ईडन गार्डेन्समा खेलिएको ...
बडवाइजर बियरमा जिउँदो किरा भेटियो, बजार प्रतिनिधिले रेस्टुरेन्ट व्यवसायीलाई थर्काए
काठमाडौं । म्याद गुज्रिएको बियर बजारमा पठाएर बदनामी कमाएको जाउलाखेल डिस्टिलरीले उत्पादन गरेको बडवाइजर बियरमा जिउँदो किरा फेला परेको छ । पैसाका लागि जे पनि गर्न तयार रहेको सो कम्पनीले पछिल्लोपटक स्ट...
एमाले केन्द्रीय कार्यालयको बैठक आज पनि बस्दै, के-के छन् एजेन्डा ?
नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सोमबार छलफल गरिएको विषयलाई प्रस्तुत गरिनेछ । मंगलबार बसेको बैठकमा यही २८ वैश...
कोशी प्रदेश नामाकरणविरुद्ध पुन: आन्दोलन हुने
विराटनगर– आजदेखि कोशी प्रदेश नामाकरण विरुद्ध पुन: आन्दोलन सुरु हुने भएको छ । आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो ।
प्रधान न्यायालय स्थापना भएको दिनको सम्झनामा आज कानुन दिवस मनाइँदै
काठमाडौं : मंगलवार कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको ला...
३३ समाचार देखाइएको