मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख २८ को विवरण
आज

२०८० वैशाख २८ का समाचार

मे ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

makalukhabar.com१८३ हप्ता अघि

जातीय मुक्ति समाज पर्वतको जिल्ला सम्मेलनद्वारा चन्द्र नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौँ । नेपाल जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्माले नेपाल राज्य निर्माणका लागि इतिहासमा भएका सबैजसो आन्दोलनमा दलित तथा उत्पीडित समुदायका नेपालीहरूले महत्त्वपूर्ण योगदान गरेको ...

kharibot.com१८३ हप्ता अघि

दिल्लीमाथि चेन्नईको जित 

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत बुधबार जारी खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । 

ukeraa.com१८३ हप्ता अघि

पूर्व गृहमन्त्री खाण टेकुको हिरासतमा, सहयोगी सोर्हखुट्टे लगियो

पूर्व गृहमन्त्री खाण टेकुको हिरासतमा, सहयोगी सोर्हखुट्टे लगियो उकेरा संवाददाता २० मिनेट अघि A A काठमाडौँ : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न रहेको आरोपमा समातिएका  पूर...

nepalsamaya.com१८३ हप्ता अघि

उभौलीमा साकेलाको रौनक

मोरङको लक्ष्मीमार्गस्थित साकेला थानमा उभौली पर्वका अवसरमा बुधबार साकेला नृत्य प्रस्तुत गर्दै किराँत समुदाय । तस्बिरः  विवेक मिश्र /  रासस   प्रकाशित: May 11, 2023| 03:45. 00 बिहीबार, वैशाख २८, २०...

nepalsamaya.com१८३ हप्ता अघि

भेडाको दूधबाट मही 

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेखर्कस्थित भेंडा गोठमा भेंडाको दूधलाई दही जमाएर मही पार्दै किसान । तस्बिरः दिलकुमार लिम्बू / रासस   प्रकाशित: May 11, 2023| 04:00. 00 बिहीबार, वैशाख २८, २०८०

rajdhanidaily.com१८३ हप्ता अघि

विश्वविद्यालय रूपान्तरणको सवाल

नेपालमा उच्च शिक्षा हासिल गरेका शिक्षित जनशक्ति, प्राडा, विज्ञ, विशेषज्ञ, लेखक एवं बुद्धिजीवीले विश्वका विकसित देशहरू अमेरिका, युरोप एवं एसियालगायतका राष्ट्रले गरेको विकासको विषयमा छलफल गर्छौं । आप...

nepalsamaya.com१८३ हप्ता अघि

बालुवा चालेर आयआर्जन

तटीय क्षेत्रका विपन्न परिवारका महिला जीविकोपार्जनका लागि भीमदत्त नगरपालिका–९, ब्रह्मदेवस्थित महाकाली नदीमा बालुवा चाल्दै । तस्बिरः गोकुल जोशी/रासस   प्रकाशित: May 11, 2023| 04:15. 00 बिहीबार, वैश...

rajdhanidaily.com१८३ हप्ता अघि

पालिकाको पहलमा चिटिक्क पारियो सडक

बझाङ । एक वर्ष अघिसम्म झनानादेखि थलारा गाउँपालिकाको कार्यालयसम्म पुग्न निकै समस्या थियो । सडकभरी ठूलाठूला ढुंगा र खाल्डाखुल्डी मात्रै थिए । तर, अहिले न सडकमा खाल्डाखुल्डी छन् न त ठूला ठूला ढुंगा न...

rajdhanidaily.com१८३ हप्ता अघि

अनमीको घरमा अवैध प्रसूति सेवा

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा विनादर्ता अवैधरूपमा प्रसूति सेवा सञ्चालन गरेको पाइएको छ  । शिवराज नगरपालिकाको वीरपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरिकको स्वास्थ्यमा...

rajdhanidaily.com१८३ हप्ता अघि

२८ बैशाख २०८०

सम्बन्धित समाचार राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – वैशाख २३, २०८० भुटानी शरणार्थी काण्डमा फेक अडियो मार्फत बदनाम गराउने विरुद्ध अनुसन्धान

ratopati.com१८३ हप्ता अघि

आफैले बनाएको कार्यतालिका पछ्याएनन् प्रचण्डले

काठमाडौँ । नयाँ वर्षमा धेरैले नयाँ सङ्कल्प गर्छन् । तर व्यवहारमा कत्तिको लागू गर्छन्, उत्तर आफैलाई सोधे हुन्छ, शायद कमैले । र, यो उदाहरण लागू हुन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि । ...

khabarhub.com१८३ हप्ता अघि

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।

nepalsamaya.com१८३ हप्ता अघि

हिमालमा फोहोरको थुप्रो

‘सफा हिमाल अभियान–२०२३’ अन्तर्गत परिचालित नेपाली सेनाको टोलीले गरेको फोहोर संकलन । तस्बिर: रासस   प्रकाशित: May 11, 2023| 05:25. 00 बिहीबार, वैशाख २८, २०८०

hamrokhelkud.com१८३ हप्ता अघि

इन्टरले एसी मिलानलाई हरायो

बिहीबार, वैशाख २८, २०८० एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगको मिलान डर्वीमा इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ । एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल ...

setopati.com१८३ हप्ता अघि

आमा बनाउँछिन् अचार थरीथरी, चारपांग्रे स्कुटर चढेर घरघर पुर्‍याउँछिन् छोरी

'दुई वर्ष अघिसम्म स्कुटर गुडाउन निकै डर लाग्थ्यो। तर अहिले अचार बोकेर काठमाडौं उपत्यकाभरि डुल्छु।' यो भनाइ हो ललितपुरकी रूपा अर्यालको। रूपा शारीरिक अपांगता भएकी व्यक्ति हुन्। बैसाखीको सहायताले हि...

ratopati.com१८३ हप्ता अघि

चीनतर्फका नाका नखुल्दा खाद्य सङ्कट

सङ्खुवासभा । नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ । सङ्खुवासभाको किमाथाङ्का र दोलखाको लप्ची ...

kalakarmi.com१८३ हप्ता अघि

धोनीको ब्याटिङ चलेपछि चेन्नईको जीत, दिल्लीको प्लेअफ सम्भावना समाप्त

चेन्नई– इन्डियन प्रीमियर लीग (आइपीएल) २०२३ को ५५ औं प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई २७ रनले हराएको छ । बुधवार राति एमए चिदम्बरम स्टेडियममा खेलिएको प्रतिस्पर्धामा चेन्नई सुप...

baahrakhari.com१८३ हप्ता अघि

एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै, के छन् एजेण्डा ?

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।  बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ । केन्द्रीय कमि...

nepalsamaya.com१८३ हप्ता अघि

टनेलमा गोलभेंडा खेती

टोखा नगरपालिका– १ झोरमा टनेलभित्र  व्यावसायिक कृषक कृष्णप्रसाद अधिकारी गोलभेँडाको स्याहार्दै  । तस्बिर: हरिराम भेटुवाल/ रासस   प्रकाशित: May 11, 2023| 05:45. 00 बिहीबार, वैशाख २८, २०८०

ratopati.com१८३ हप्ता अघि

अर्थतन्त्रको पछिल्लो अवस्था : बाह्य क्षेत्र बलियो, आन्तरिकमा पनि सुधारको संकेत

कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम...

newsofnepal.com१८३ हप्ता अघि

स्वास्थ्य क्षेत्रको बजेट नघटाइयोस्

नेपाली नागरिकको स्वास्थ्य अवस्थालाई मजबुत बनाउने दायित्व राज्यको हो भन्ने विषय संविधानमा लेखिनु सकारात्मक कुरा हो । यसको कार्यान्वयनका लागि सरकारले के–के कदम चाल्नुपर्छ र बाधा के–के छन् भन्ने सवालम...

khabarhub.com१८३ हप्ता अघि

आजको मौसमः गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक बदली

काठमाडौं- हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

nepalsamaya.com१८३ हप्ता अघि

कमल दहमा फुल्दैछन् कमल

रूकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा रहेको कमल दह क्षेत्र । जिल्ला प्रहरी कार्यालय र सिस्ने गाउँपालिकाको आँगनमा रहको कमल दहमा कमलका पातहरू पलाउन थालेका छन् । तस्बिर: सर्जना कार्की/रासस   प्रकाश...

newsofnepal.com१८३ हप्ता अघि

सच्चिनु त नागरिकले पनि पर्ला नि !

वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी अत्यधिक मतका साथ विजयी हुन सफल भएपछि राजनीतिक वृत्तमा ठूलो तरंग आएको छ । उक्त तरंगले ठूला भनिने राजनीतिक दलहरुमा ‘अब सक्किने हो कि ...

ratopati.com१८३ हप्ता अघि

खाणसँगको सम्बन्ध खोज्दै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरो...

pahilopost.com१८३ हप्ता अघि

बजेटको तयारीमा वाग्मती सरकार, चालु आर्थिक वर्षको तुलनामा १० प्रतिशतले घट्यो ‘सिलिङ’

हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले बजेटको ‘सिलिङ’ मन्त्रालयहरुमा पठाएप...

ratopati.com१८३ हप्ता अघि

कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाणलाई निलम्बन गर्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।  पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।...

farakdhar.com१८३ हप्ता अघि

चेन्नई आइपिएल प्लेअफ नजिक, दिल्लीको सम्भावना लगभग समाप्त

चेन्नई सुपर किंग्स भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ नजिक पुगेको छ । गएराति सम्पन्न खेलमा पुछारको दिल्ली क्यापिटल्सलाई २७ रनले हराउँदै चेन्नई प्लेअफ नजिक पुगेको हो...

baahrakhari.com१८३ हप्ता अघि

काठमाडौंको आजको तापक्रम : २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने  

काठमाडौं । काठमाडौंमा आज मौसम सफा रहनेछ । बिहानैबाट काठमाडौंमा घाम लागेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम ३१ डिग्री सेल्सियससम्म पुग्नेछ ।  “काठमाडौंमा आज मौसम सफा रहनेछ । दिउँसोको तापक्रम २९ देख...

annapurnapost.com१८३ हप्ता अघि

कर बढाऊँ, मृत्यु घटाऊँ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड भन्छ– सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्छ। नेपालमा चाहिँ ४१ प्रतिशतमात्रै कर छ। दक्षिण एसियामै सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लाग्ने मुलुक हो...

onlinekhabar.com१८३ हप्ता अघि

‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन, आज अन्त्येष्टि

२८ वैशाख, काभ्रे । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो ।...

ekantipur.com१८३ हप्ता अघि

इन्टर च्याम्पियन्स लिगको फाइनलनजिक

काठमाडौँ — इन्टर मिलानले बुधबार एसी मिलानमाथि २–० को प्रभावशाली जित निकाल्दै युरोपेली च्याम्पियन्स लिगको फाइनलनजिक पुगेको छ । सानसिरोमा भएको सेमिफाइनल पहिलो लेगमा प्राप्त यस जितपछि इन्टर बलियो स्थि...

khabarhub.com१८३ हप्ता अघि

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

काठमाडौँ – रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् । सो पदमा पुग्ने उ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको