२०८० माघ २ का समाचार
जनवरी १६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भव्य बन्यो केशरमहल
गोरखापत्र समाचारदाता काठमाडौँ, माघ २ गते । पुनर्निर्माण थालिएको चार वर्षमा केशरमहल भव्य र आकर्षक रूपमा तयार भएको छ । २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशरमहलको ९५ प्रतिशत काम पूरा भएको छ ।निर्माण...
जो फिल्म छायांकन गर्छन्, झोला पनि बनाउँछन्
एकातिर फिल्म छायांकन, अर्कातिर ब्यागको व्यापार! ३४ वर्षीय राजीव मानन्धर अहिले यी दुई काममा उत्तिकै सक्रिय छन्। फिल्म छायांकनसँगै 'बरमन नेपाल' नामक कम्पनीमार्फत् उनी एक वर्षदेखि झोलाहरू बनाइरहेका छ...
चलिरहेछन् बिस वर्ष पुराना गाडी
काठमाडौँ, माघ २ गते । कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन् । उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात ...
‘खजुरे ब्रो’बाट सिनेमामा नीति शाहको डेब्यु
काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’को अफिसियल घोषणा गरिएको छ । कमेडी जनरामा बन्ने चलचित्रलाई सुरज सुनुवारले निर्देशन गर्नेछन् । चलचित्रका लेखकसमेत रहेका निर्देशक सुनुवारले ‘खजुरे ब्रो’ धरानका चर्चित ...
भएको पुल भत्काएर तीन करोडको ठेक्का
कैलाली । तीन वर्ष अगाडिसम्म कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होम स्टे गाउँ भादास्थित घुरही नालामाथि पक्की पुल थियो । तर सो पुल सानो र होचो भएको भन्दै धनगढी महानगरपालिकाले अर्को पुल निर्म...
आर्थिक वर्षको ६ महिनामा सरकार ४८ अर्ब घाटामा
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुस) मा सरकारी खाता (वित्त) करिब साढे ४८ अर्ब रुपैयाँले घाटामा देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा पाँच ख...
पीएम कप पुरुष क्रिकेट : कर्णाली र सुदूरपश्चिम, कोशी र पुलिस तथा बागमती र मधेश भिड्ने
काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । जस अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।
प्रेरक प्रसंग : मिहिनेतमाथिको विश्वास
उहिल्यै हाम्रै मधेशको एउटा गाउँमा आँपको ठूलो बगैँचा थियो । बगैँचानजिकै घना जंगल थियो । जंगलमा बाँदरको एउटा ठूलै समूह बस्थ्यो । आँप खाने मौसममा तिनले हरेक वर्ष बसाइँ सरेजस्तै गरी आँपको बगैँचामै डेरा...
शिक्षक/शिक्षिकालाई रोस्टर भर्ने अवसर
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रोस्टर भर्नका लागि आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले शिक्षक रोस्टर भर्ने/भराउने सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै ...
अर्थमन्त्री प्रकाशशरण महतको दाबी : ‘अर्थतन्त्र समस्यामै थियो, बल्ल सुधारको बाटो लिएको छ’
काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले सन् २०२३ मा अर्थतन्त्र समस्यामा रहेको र अब बिस्तारै सुधारका संकेत देखिन थालेको दाबी गर्दै आएका छन् । पछिल्ला हरेक कार्यक्रममा यही कुरा दोहोर्याउने गरेका छन् ...
२५ अर्बमा बन्दै छ नागमतीमा बाँध
नागमती क्षेत्रमा जलाशययुक्त बाँध बनाउँदा काठमाडौंको गोकर्णेश्वरस्थित नागमती क्षेत्रका सानाठूला गरी ८० हजार रुख कटान गरिने भएको छ । बागमती तथा आसपासका नदीमा पानी प्रवाह गर्न दुई वर्षपछि एसियाली विका...
एआईले विश्वभर ४० प्रतिशत रोजगारीलाई प्रभाव पार्छ- आईएमएफ प्रमुख जर्जिएभा
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभर रोजगारीको सुरक्षाका लागि खतरनाक साबित हुने बताएकी छिन् ।
गिजामा लेउ लाग्ने समस्या के हो?
जाडो महिनामा प्राय: बिरामी चिसो पानी खाँदा दाँत सिरिङ-सिरिङ भयो भन्ने गुनासो लिएर आउँछन्। गिँजामा फोहोर जम्मा भएर यस्तो समस्या आएको हो। अर्कोचाहिँ गिजा तल सर्दै जानाले पनि यस्तो हुन्छ । दाँतमा इना...
होटल संघले आज ‘नेपाल सत्कार दिवस’ मनाउने
काठमाडौँ– होटल सङ्घ नेपाल (हान)ले आज ‘नेपाल सत्कार दिवस’ मनाउँदै छ । सङ्घले एक विज्ञप्ति जारी गरी सङ्घ स्थापना दिवसका अवसरमा पहिलो पटक काठमाडौँमा सत्कार दिवस मनाउन लागेको जनाएको छ ।
स्थानीय जडीबुटीबाटै जैविक विषादी
सुर्खेत : तरकारी खेतीमा रोग किराको प्रकोप बढ्दो छ। पहिलाको तुलनामा उत्पादन पनि घटिरहेछ। वीरेन्द्रनगर–९ पर्सेनीका किसान भूपबहादुर शाहीले तरकारी खेतीमा रासायनिक मल प्रयोग गर्दा उत्पादन शक्तिमा झनै ह्...
रुसकाे जासूस सैन्य विमान खसालेको युक्रेनको दाबी
युक्रेनको सेनाले आजोभ सागरमा रुसी जासूस सैन्य विमान खसालेको दाबी गरेको छ । युक्रेनी सेना प्रमुखले वायुसेनाले लामो दूरीको राडार पत्ता लगाउने रुसको विमानलाई नष्ट गरेको बताएका बीबीसी हिन्दीले जनाएको ...
महसुल बक्यौता रहेका कम्पनीले प्रिमियममा आइपिओ ल्याउन थालेको भन्दै प्राधिकरणको पत्र
प्रिमियममा आइपिओ निष्कासनको तयारीमा रहेका कम्पनीको विद्युत् महसुल बक्यौता रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । अंकित मूल्यभन्दा बढी (प्रिमियम)मा आइपिओ ज...
राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने
२ माघ, काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाच...
मलेसियालाई हराएर जोर्डन समूहको शीर्षमा
दोहा — मोहम्मद मार्डी र मोहम्मद सुलेमनको दुई दुई गोलको मद्दतले जोर्डनले सोमबार एसियन कप २०२३ मा मलेसियालाई सजिलै ४–० ले हरायो । यो जितपछि जोर्डन समूह ‘ई’ को शीर्षमा पनि रहन सफल रह्यो । जोर्डनले पह...
बार्सिलोनाविरुद्ध रियलको बदला
रियल म्याड्रिड छिमेकी क्लब चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई ४–१ ले हराउँदै स्पेनिस सुपर लिगको उपाधि जितेको छ । साउदी अरेबियामा आइतबार भएको फाइनलमा म्याड्रिडलाई उपाधि दिलाउने क्रममा चारै गोल ...
एन्डी मुर्रे बाहिरिए
पाँचपटकको उपविजेता एन्डी मुर्रे वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलिया ओपनको पहिलो चरणबाटै बाहिरिएका छन् । ३६ वर्षीय मुर्रे पछिल्लो १३ वर्षमा दोस्रोपटक पहिलो चरण पार गर्न नसकेका हुन् । दोस्रो चरणमा...
इराकको विजयी शुरुवात, इन्डोनेसिया ३-१ ले पराजित
काठमाडौँ । एशियन कप अन्तर्गत इराकले विजयी शुरुवात गरेको छ । सोमबार राति सम्पन्न समुह डी अन्तर्गतको खेलमा इराकले इन्डोनेसियामाथि ३-१ को जित हासिल गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
रुसी युक्रेन युद्ध : तीनपटक 'कूटनीतिक नोट' पठाइयो, पठाएन नेपालीको शव
काठमाडौं । नेपालले रुसलाई तीनपटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीको शव पठाउन इन्कार गरेको छ । रुसी सेनामा भर्ती भई १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयमार्फत हालसम्म तीनपटक कूटनीतिक नोट...
लेखक पौडेलको कृति ‘अष्ट-ज’ बजारमा
प्राध्यापक दुर्गादत्त पौडेलद्वारा लिखित ‘अष्ट-ज’ नामको पुस्तक सार्वजनिक गरिएको छ।आयोजित एक समारोहमा उक्त पुस्तकको प्राध्यापक लोकनाथ पौडेलले सार्वजनिक गरेका हुन्। सो अवसरमा पुस्तकबारे चर्चा गर्दै प...
प्रधानमन्त्री कप क्रिकेटमा आज ३ खेल हुँदै
२ माघ, काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । आजको पहिलो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुद...
गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को
बझाङ । बझाङको थलारास्थित कालिका आधारभूत विद्यालय बिस्खेतका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय आफ्नै घरजस्तै लाग्छ । छ घण्टामात्रै विद्यालय समय भए पनि उनको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने ग...
सानो पाइला सहकारीमा डुब्यो सवा अर्ब रकम
वीरगन्ज : वीरगन्ज–१० आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणको सवा अर्बभन्दा बढी रकम डुबेको छ। संस्थाका सञ्चालक मात्र होइन, कर्मचारीसमेत ६ महिनादेखि कार्यालय बन्द गरी सम्पर्क...
इपिएस परीक्षा दैनिक पाँच सिफ्ट
काठमाडौँ, माघ २ गते । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ । दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगा...
नेपालमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुसँगै बंगलादेशको दक्षिण भूभाग आसपास अवस्थित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदलीको अ...
प्रधानमन्त्री कप : कोशी र नेपाल पुलिस, बाग्मती र मधेस तथा कर्णाली र सुदूरपश्चिम खेल्दै
काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदैछन् । आज कीर्तिपुरमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल हुँदैछ । मूलपानी क्रिक्रेट मैदानमा बाग्मती र मधेस प्र...
‘भेप’को प्रयोग बढ्दा राजस्वमा धक्का
काठमाडौँ, माघ २ गते । ‘इलेक्ट्रोनिक भेप’ को प्रयोग बढ्न थालेपछि त्यसले देशको राजस्व सङ्कलनको लक्ष्यमै असर पारेको पाइएको छ । भेपको प्रयोग बढ्दा मुलुकभित्र चुरोटको प्रयोग घटेको र त्यसले राजस्वको मुख्...
कति हो नेपालको हालसम्मकै न्यूनतम तापक्रम ?
काठमाडौं । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । “१९७८ यता काठमाडौंको तापक्रम माइनस ...
त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना, गोताखोरको टोलीले खोज्दै
२ माघ, काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोर...
प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न ६६ पदमा दरखास्त (सूचीसहित)
काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । आयोगले कर्णाली प्रदेश निजामती सेवाअन्तर्गत सातौं तहका विभिन्न सेवासमूह र उपसमूहका अप्राविधिक तथा प्रावि...
३४ समाचार देखाइएको