२०८० फागुन २९ का समाचार
मार्च १२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
‘नेकपा’ ब्युँताउने गृहकार्यमा शीर्ष नेता
काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने गृहकार्यमा शीर्ष नेता जुटेका छन् । चर्चा भएजस्तै तत्कालै सम्भव नभए पनि केही समयपछि हुनसक्ने नेताहरू बताउँछन् । नेपाली कांग्रेससहितको प...
गृहमन्त्री लामिछानेले सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्ने
काठमाडौं । व्यापारिक घराना विशाल ग्रुपले बृहस्पति विद्यासदनको नामबाट ६० वर्षका लागि लिजमा हडपेको नेपाल बाल संगठनको नक्सालस्थित २८ रोपनी ५ आना जग्गा सरकारले फिर्ता लिने संकेत दिएपछि विद्यार्थीहरूको ...
विगतका एजेण्डा ‘कपी’ गर्दै संघको ४८ औं सभा सम्पन्न
वीरगन्ज । डेड दशक अगाडीका ‘एजेण्डा’ यो पटक पनि कपी गर्दै वीरगन्ज उद्योग बाणिज्य संघको ४८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । राज्यद्वारा अघोषित वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा नियमित व...
नेकपा(एमाले) बैतडीको जिल्ला अधिवेशन पाटनमा सुरु
बैतडी । नेकपा(एमाले) बैतडीको जिल्ला अधिवेशन आजदेखी पाटनमा सुरु भएको छ । पार्टीका वरिष्ट उपाध्यक्ष एंव पुर्व उप–प्रधानमन्त्री इश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै ...
सरकार र मिटरब्याज संघर्ष समितिबीच ४ बुँदे सहमति
काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच ४ बुँदे सहमति भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग आइतबार र सोमबार भएको वार्ता सहमति पुगेको ...
गुप्तेश्वर गुफाको लुप्त पाटो, प्रचारप्रसारको खाँचो
मकवानपुर । शिवरात्रिदेखि ग्याल्पो ल्होसारसम्मको बिदा मनाउन मकवानपुरबाट पर्वत पुगेकी हेटौंडा–२ की मिना पराजुलीलाई पर्वतको गुप्तेश्वर गुफाको आन्तरिक पाटो थाहा पाउँदा अझै खुल्दुली जाग्यो । धार्मिक तथ...
त्रिकोणात्मक टि-२० सिरिज : आज पिएनजीसँग भिड्दै नेपाल
काठमाडौं – त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ। यो खेल बिहान ६ बजेर ४५ मिनेट जाँदा हङकङको मोङ कोक मैदानमा सुरु हुँद...
टी-२० सिरिजमा आज नेपालले पीएनजीको सामना गर्दै
काठमाडौँ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल नेपाल र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुदै छ ।
तौल घटाउन दिनको १० मिनेट निकाल्न सक्नुहुन्छ नि?
व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्। पछिल्लो समय उच्...
शर्मा र दाहालको उम्मेदवारी दर्ता
काठमाडौँ, फागुन २९ गते । राष्ट्रिय सभा अध्यक्ष पदका लागि सत्ता गठबन्धन र प्रतिपक्षीबाट एक/एक जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारीको प्रस्तावलाई मङ्गलबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्...
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, राजनीतिक उथलपुथल नभए दाहाल अध्यक्ष बन्ने पक्का
काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उमेदवारी दर्ता भएको थ...
कोशी बाढीपीडित : क्षतिपूर्तिको आसमा बगरको तिरो तिर्दै
बाबुराम कार्की वराहक्षेत्र (सुनसरी), फागुन २९ गते । लालपुर्जा साथमै छ, जग्गा सप्तकोशीको पानीमुनि । सप्तकोशी नदीमा बाढीसँगै आउने पानी, बालुवा र ढुङ्गामुढाले पुरेपछि हजारौँ नागरिकको घरबार र सपना पनि...
राष्ट्रिय सभाले आज दोस्रो अध्यक्ष पाउँदै
आज राष्ट्रिय सभाले नयाँ अध्यक्ष पाउँदै छ । अध्यक्ष पदको मतदानका लागि आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभा बैठक बोलाइएको छ । राष्ट्रिय सभा अध्यक्ष पदको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको ...
श्रीमान् र श्रीमती बीचको विवाद हटाउन के गर्ने ?
काठमाडौँ– श्रीमान् र श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु राम्रो हैन ।
बालमन्दिर जग्गा अनियमितता प्रकरण : वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्द हुन सक्ने
काठमाडौं । बालमन्दिरका तत्कालीन पदाधिकारीलाई आर्थिक प्रभावमा पारी वृहस्पति विद्या सदनले ५२ वर्षसम्म गरेको पूरक सम्झौता रद्द हुने देखिएको छ। सो सम्झौता रद्द हुनासाथ वृहस्पतिले जग्गा लिजमा लिनेसम्बन...
त्रिदेशीय टी-२० सिरिज: पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै छ । पीएनजीले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि नेपाल पहिले ब्याटिङमा उत्रिन लागेको हो । खेल पौने ७ बजेबाट...
करिव एक वर्ष मात्रै कार्यकाल बाँकी रहेका अर्याललाई गृह सचिवको जिम्मेवारी
काठमाडौं । करिव एक वर्ष मात्रै सचिवको कार्यालय रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी दिइएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क...
कर्मचारीलाई लगाम
नेपाल बन्न सकेन वा बनेन भन्ने विषयको कारण खोतल्दा एउटा अपजस कर्मचारीतन्त्रलाई पनि जाने गरेको छ। कर्मचारीतन्त्र राजनीतिक हस्तक्षेपले मात्रै होइन, आफैं राजनीतिको दलदलमा हुँदा परिणाम दिन असमर्थ छ भनिन...
राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन, शर्मा र दाहालबीच प्रतिस्पर्धा
काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।
आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै
२९ फागुन, काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र...
राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदान, दाहाल र शर्माबीच प्रतिस्पर्धा
काठमाडौं : राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुँदैछ। बिहान ११ : ०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ। राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्म...
पपुवा न्युगिनीसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै
काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ।कोङ मैदान हङकङमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्दैछ । अस्ति भएको खेल ...
प्लाइउड भारत निकासी बन्द, उद्योगी चिन्तित
सिराज खान नेपालगन्ज, फागुन २९ गते । केही समययता आएर नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले अवरोध गर्दा रोकिएको छ । यहाँस्थित नेपाल–भारत नाकापारि रुपैडिहा...
कर्णाली पुलमा आवागमन बन्द: आगलागीबाट ‘सपोट’ डोरीमा आंशिक क्षति
लम्की- सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार...
कर्णाली पुलमा गुड्दै गरेको ट्रकमा आगलागी : पुलमा क्षति भएपछि आवागमन बन्द
कैलाली र बर्दिया जोड्ने कर्णालीको चिसापानी पुलमा गुड्दागुड्दैको ट्रकमा आगलागी भएपछि आवतजावत नै बन्द भएको छ । आगलागीले पुलका लठ्ठामा पनि क्षति भएपछि सवारीसाधन गुड्न बन्द गरिएको हो । वीरगन्जबाट लाइटर...
इङ्लिस प्रिमयर लिगः चेल्सीले न्युकासललाई हरायो
इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा चेल्सीले न्युकासललाई पराजित गरेको छ । न्युकासलविरुद्ध चेल्सीले ३-२ गोलअन्तरको जित निकालेको हो । निकोलस ज्याक्सनले खेलको छैठौँ मिनेटमा गोल गर्दै चेल्स...
नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर ब्याटिङ गर्दै
२९ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ । पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै पहिला ब्याटिङको निम्तो...
फेरिएको नेतृत्वबाट कहिले चुक्ता हुन्छ दूधको बक्यौता ?
काठमाडौं : स्वदेशमै उत्पादित वस्तुहरूले बजार र उचित मूल्य नपाउँदा पटक–पटक आन्दोलन भइरहे पनि त्यसले दीर्घकालीन निकासा पाउन सकेको छैन। यसअघि आन्दोलित दुग्ध किसानहरूको पुस मसान्तसम्मको भुक्तानी बक्यौत...
राष्ट्रसङ्घले हाइटीका आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता बोलायो
काठमाण्डौ – हाइटी द्रुत गतिमा अराजकतामा फस्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ रहेका आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता लगेको छ । हाइटीमा हिंसा बढ्दै गएको र पछिल्लो हिंसाका कारण सन् २०१० को भूकम...
पिएनजीविरुद्ध नेपाल ब्याटिङमा, प्लेइङ–११ मा एक खेलाडी परिवर्तन
हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र पिएनजीबीचको खेल बिहान ६ः४५ देखि मोंगकोकस्थित मिसन रोड ग्र...
हात्तीबाट जोगिने बाहुनडाँगीको बाटो
झापाको बाहुनडाँगीका बासिन्दाले अपनाएका उपाय पछ्याउन सकियो भने जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति कम गर्न सकिन्छ। हात्तीले दुःख दिने ठाउँको नाम लिंदा पहिलो नम्बरमा आउँथ्यो, बाहुनडाँगी। साँझ वा र...
मिटरब्याजपीडित र सरकारबीच चारबुँदे सहमति
काठमाडौँ — सरकारसँग चारबुँदे सहमतिसँगै मिटरब्याजपीडितले काठमाडौंमा गरिरहेको आन्दोलन अन्त्य भएको छ । काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट माघ १६ बाट पैदल आएर एक हजारभन्दा बढी मिटरब्याजपीडितले आन्दो...
३२ समाचार देखाइएको