२०८० चैत १७ का समाचार
मार्च ३०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोलकत्ता नाइट राइडर्सको सानदार जित
कोलकत्ता नाइट राइडर्सको सानदार जित एजेन्सी – कोलकत्ता नाइट राइडर्स (केकेआर) ले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) माथि सानदार जित दर्ता गरेको छ । यस संस्करणको आईपिएलको दोस्रो जित दर्ता गर्ने क्रम...

गण्डक नहरमा भेटिएको डल्फिन नारायणी नदीमा छाडियो
पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको प्रतापपुर ७ सुर्यपुरास्थित गण्डक नहरमा डल्फिन भेटिएको छ । शुक्रबार दिउसो भेटिएको डल्फिनलाई स्थानिय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्र...

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८० साल चैत १७ गते शनिबार तदनुसार सन् २०२४ मार्च ३० तारिख। चैत कृष्ण पक्षको पञ्चमी तिथि। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवक...

स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, गण्डकी र कर...
बैंग्लुरुमाथि कोलकाताको रवाफिलो जित
बैंग्लुरु । इन्डियन प्रिमियर लिगको १० औँ खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शुक्रबार भएको खेलमा कोलकाता ७ विकेटले विजयी बनेको हो । बैं...

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८० साल चैत १७ गते शनिबार सन् २०२४ मार्च २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने प्रवृत्ति बढ्यो, कार्यविधि बनाउँदै काउन्सिल
काठमाडौँ, चैत १७ गते । प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्ति अनुसन्धानकै क्रममा अस्पताल भर्ना हुने क्रम बढेपछि त्यसबारे कार्यविधि नै तर्जुमा गर्न लागिएको छ । विभिन्न आरोपमा पक्राउ भएका व्...

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति
काठमाण्डाै – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको अर्धस्वचालित हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय...
लाेकेश बमले शतक बनाए पनि नेपालकाे टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित
काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे 'ए' टाेली पराजित भएकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भय...

श्रम स्वीकृति सेवाका लागि तीन 'शिफ्ट' मा काम, राति ९ देखि बिहान ४ बजेसम्म पनि काम हुने
काठमाण्डाै – वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाण्डौले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृतिका लागि तीन 'शिफ्ट' मा काम थालेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार ...

बजेट लेख्न समिति गठन
काठमाण्डाै – अर्थ मन्त्रालयले आउँदाे आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आउँदाे आर्थिक वर्षका लागि आज बजेट लेखन समिति गठन गर्नुभएको उहाँको सच...

बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
बाँके- बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन चुनौती देखिएको छ। उक्त अभियानको सफलताका लागि जिल्लाका विभिन्न सङ्घसंस्था, जनप्रतिनिधि, स्थानीय युवाले संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रम...

त्रिविले स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि तयार गर्ने
त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ । आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रू...
आईपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित
काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)माथि शानदार जित निकालेको छ। १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँद...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक’
काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका ह...

पर्यटक पर्खिरहेको घोडेपानीको लालीगुराँस, तस्बिरहरू
नेपाल फोटो लाइब्रेरी म्याग्दी । घोडेपानी अहिले लालीगुराँसले ढकमक्क भरिएको छ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको घोडेपानी - पुन हिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्त...

कस्तो रहँला शनिबारको मौसम
काठमाडौं । शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

थाइरोइड हुँदा गर्न सकिने ११ योगासन
हिजोआज थाइरोइड समस्या धेरै बढ्दो छ। यो सबैलाई हुनसक्ने भए पनि विशेषगरी महिलामा बढी देखिएको छ। थाइरोइड हर्मोनको गडबडीले थाइरोइड समस्या हुन्छ। थाइरोइड हाम्रो शरीरमा हुने विभिन्न ग्रन्थीमध्ये एक हो। ...

बेहाल कर्णाली राजमार्ग, टालटुलका लागि पनि छैन बजेट
सुर्खेत । कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ उपनामले पनि चिनिन्छ । साँघुरो र ठाउँ–ठाउँमा उप्किएको कालोपत्रले यो राजमार्गमा दुर्घटनाको जोखिम बढाइरहेको छ । तर पनि राज्यले यो सडकको स्तरोन्नतिका लागि आ...

खगेन्द्र नवजीवन केन्द्रको बेथिति, एउटै सुझाव कार्यान्वयन भएन
काठमाडौँ, चैत १७ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको एक महिना पुग्दा पनि कार्य...

बागमती प्रदेश सभा बैठक सोमबार
मकवानपुर : बागमती प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिए। बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टे...

आज पनि ठाउँ-ठाउँमा पानी पर्ने सम्भावना, आइतबारदेखि मौसम सुधार हुने
हाल देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग...

भ्रष्टाचार ठहरपछि पनि सम्मान : सर्वोच्चको आदेशले टेकबहादुरको सांसद पद निलम्बन फुकुवा
काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार कसुरमा सजाय गरेको नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुने आदेश सर्वोच्च अदालतले गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको शु...

यी स्थानमा हुनेछ आज वर्षा र हिमपात
हाल नेपालमा स्थानीय वायुको तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली देखि मौस...

श्रमिक समर्पित शय्याको व्यवस्था गर्न आग्रह
काठमाडौँ, चैत १७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित शय्याको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा...

बलिउडको सबैभन्दा धनी भिलेन बन्दै बबी
मुम्बई । बलिउड स्टार बबी देओलले फिल्म ‘एनिमल’ मा खलनायक अबरारको भूमिका निभाएका छन् । फिल्म मात्र होइन बबीको यो चरित्रलाई पनि दर्शकले निकै मन पराएका छन् । बलिउडका हि–म्यान भनेर चिनिने दिग्गज अभिनेत...

पहाडी भेगमा दिउँसोपख पानी पर्ने सम्भावना
काठमाण्डौ – यतिबेला देशभर मौसम आंशिक बदली भएको छ । दिउँसोपख पहाडी भेगका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, सुदूर...

केही प्रदेशमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।
पहिलो खेलमा पराजित नेपाल आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै
काठमाडौं – शुक्रबार भएको पहिलो टी-२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग पराजित नेपाल ‘ए’ले शनिबार दोस्रो खेल खेल्दैछ। यो खेल शनिबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।

उपप्रधानमन्त्री श्रेष्ठ ल्हासामा : नाका खोल्ने निर्णय कार्यान्वयनमा लैजाने तिब्बत सरकारको वचन
चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार तिब्बतको राजधानी ल्हासा पुगेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत सचिव एवं सरकार प्रमुख वाङ छुङछेङ...

सहकारीको नियमन गर्न स्वायत्त निकाय गठनको सुझाव
काठमाडौँ, चैत १७ गते । कमजोर नियमनको फाइदा उठाउँदै सहर केन्द्रित केही सहकारीले सदस्यको बचत दुरुपयोग गर्ने क्रम बढ्दै गएपछि सरकारले दोस्रो तहको नियामक गठन गर्ने प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्...

सिरियामा इजरायली हवाई आक्रमण, कम्तीमा ४२ जनाको मृत्यु
दमास्कस । उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २:४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना ब...
३२ समाचार देखाइएको