मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ १२ को विवरण
आज

२०८० जेठ १२ का समाचार

मे २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com१८१ हप्ता अघि

सावित्रा, रेनुका र सरु स्वदेश फर्किए

बिहीबार, जेठ ११, २०८० काठमाडौं (हाम्रो खेलकुद) – भारतिय महिला लिग (आइडब्लुएल) खेलेर राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा, मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु विहीबार स्वदेश ...

rajdhanidaily.com१८१ हप्ता अघि

नक्कली शरणार्थी प्रकरणः ३० अभियुक्तविरुद्ध ४३ प्रमाण

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको छ । प्रहरीले जिल्ला सरकारी वक...

rajdhanidaily.com१८१ हप्ता अघि

खोला नतरे स्कुल जान पाइँदैन

कपिलवस्तु । बिहानको साढे नौ बजेको छ । हातमा किताबकापी बोकेका विद्यार्थी हात ठाडो पारेरमा किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जु...

rajdhanidaily.com१८१ हप्ता अघि

चामल गोदाम रित्तियो, कालिकोटमा खाद्यान्न अभाव

कालिकोट । सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी...

rajdhanidaily.com१८१ हप्ता अघि

नवनियुक्त मन्त्रीलाई काँग्रेसीको शुभकामना

राजविराज । काँग्रेसले पार्टीबाट मधेश प्रदेश सरकारको मन्त्रीमण्डलमा सहभागि भएका मन्त्रिहरुले जनआकांक्षा अनुरुप काम गर्ने विश्वाससहित सफल कार्यकालको शुभकामना दिएको छ । नेपाली काँग्रेस सप्तरी २ नं. क...

rajdhanidaily.com१८१ हप्ता अघि

रास्वपाको एपमार्फत उम्मेदवारी, एपमार्फत नै मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा जुटेको छ । विभिन्न पार्टीले विभिन्न तहका समिति निर्माण गर्दा सोही तहको भेला, बैठकले गर्ने गरेको भए पनि रास्वपाले त्योभन्दा फरक शैलीमा...

rajdhanidaily.com१८१ हप्ता अघि

ट्रान्सफर्मर निर्यातले देखाएको सम्भावना

ट्रान्सफर्मर निर्माण उत्पादन गर्दै आएको नेपाल इन्जिनियरिङ कम्पनी लिमिटेड ‘निक’ले पुनः भुटानमा ट्रान्सफर्मर निर्यात सुरु गरेको छ । कुनै समय ट्रान्सफर्मरलागयत विद्युत् उत्पादन र वितरणमा प्रयोग हुने स...

rajdhanidaily.com१८१ हप्ता अघि

अब त अति भो !

नक्कली भुटानी शरणार्थी प्रकरणले सडकदेखि सदनसम्म तात्तिएको छ । यो काण्डले नेपाली राजनीतिमा भूकम्प ल्याएको छ । नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने र विदेश पठाउने गरेकाले राष्ट्रको बदनाम गरेकोमा म...

nepaltvonline.com१८१ हप्ता अघि

६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न तीन पक्राउ

मोरङ- विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी यही ...

nepalsamaya.com१८१ हप्ता अघि

अनुदानमा बाख्रा पाएपछि कृषक खुसी

गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायको आर्थिक आयआर्जन वृद्धि र क्षमता विकासमा सहयोग पुर्‍याउन बाख्रा वितरण गरेपछि खुसी हुँदै कृषक। पालिकाले १ र २ वडामा दलित तथा चेपाङ समुदायको आयआर्जन वृ...

nepalsamaya.com१८१ हप्ता अघि

वीरेन्द्रनगरमा अलपत्र प्रदेश संग्रहालय

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश सङ्ग्रहालय परिसरमा अलपत्र अवस्थामा रहेको सङ्ग्रहालयको प्रशासनिक भवन। ठेकदारको लापरवाहीका कारण भवन समयमा नबनेपछि प्रशासनिक काम गर्न असहज भएको छ। तस्बिर : सुरेश आचा...

newsofnepal.com१८१ हप्ता अघि

रेशमलाई छुटाउन सरकारको प्रपञ्च

काठमाडौं । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई छुटाउन सरकारले प्रपञ्च रचेको छ । चौधरीको रिहाइका लागि सरकारले बुधबार नै आम माफीको सिफारिससह...

kalakarmi.com१८१ हप्ता अघि

फ्राइडे रिलिजः आजदेखि सिनेमा हलमा ‘हुक्का’ र ‘टुल्की’

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज जेठ १२ गते शुक्रवारदेखि दुई भिन्न विशेषता बोकेको मौलिक नेपाली फिल्महरु ‘हुक्का’ तथा ‘टुल्की’ प्रदर्शनमा आएका छन् । शम्भू थापाद्वारा निर्देशित ‘हुक्काः एन एब्सर्...

newsofnepal.com१८१ हप्ता अघि

नागरिकता विधेयकमा राष्ट्रपतिले के गर्लान् ?

काठमाडौं । यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्ने प्रक्रिया अघि बढाउन मिल्छ कि मिल्दैन भन्ने विषय ...

khabarhub.com१८१ हप्ता अघि

आईपीएल : दोस्रो क्वालिफायरमा गुजरात र मुम्बई खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार दोस्रो क्वालिफायरको खेल हुँदैछ ।

gorkhapatraonline.com१८१ हप्ता अघि

नारायणगढ–मुग्लिन सडक : बनिसकेका पुल सञ्चालनमा ल्याइने

वसन्त पराजुली भरतपुर, जेठ १२ गते । नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू व्रmमशः सञ्चालन गर्दै लगिने भएको छ। सङ्घीय राजधानी काठमाडौँ छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षाम...

newsofnepal.com१८१ हप्ता अघि

निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रण गर्नु नै आयोगको मुख्य सफलता भएको बताउनुभएको छ । आयोग गठन भएदेखि विरोधमा उत्रिएका निजी मे...

ratopati.com१८१ हप्ता अघि

हतियारको एलसी खोल्न बैंकद्वारा अस्वीकार

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँबराबरको सैनिक सामग्री खरिद गर्ने तयारीका लागि नेपाली सेनाले प्रतीतपत्र (एलसी) खोल्न लाग्दा हिमालय बैंकले अस्वीकार...

lokaantar.com१८१ हप्ता अघि

प्रधानमन्त्री मोदीविरुद्ध विपक्ष एकजुट, संसद् भवनको उद्घाटन सत्र बहिष्कार गर्ने घोषणा

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । आगामी २८ मईका दिन हुने संसद् भवनको उद्घाटन प्रधानमन्त्री मोदीले गर्ने तय भएपछि विपक्षले बहिष्कार गर्ने घोषणा गरेका छन् । व...

gorkhapatraonline.com१८१ हप्ता अघि

सूचनाको हक प्रयोगको दुरुपयोग

काठमाडौँ, जेठ १२ गते ।  राष्ट्रिय सूचना आयोगमा हालै नेपाल राष्ट्र बैङ्कबाट एउटा लिखित गुनासो आयो, “सूचनाको हक प्रयोग गरेर हामीबाट लिएको सूचना मागकर्ताबाट दुरुपयोग भयो। सूचना दुरुपयोग गर्नेलाई कारब...

kalakarmi.com१८१ हप्ता अघि

आज काठमाडौंमा किसानहरुको जुलुस र आमसभा

(फाइल तस्बिर) भक्तपुर– कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन  सरकारलाई खबरदारी गर्ने उद्देश्यले आज शुक्रबार काठमाडौंमा जुलुस तथा आमसभाको कार्...

khabarhub.com१८१ हप्ता अघि

आज कजाकस्तानलाई हराए नेपाल फाइनल पुग्ने

काठमाडौँ – एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज कजाकस्तानसँग खेल्ने भएको छ।

kharibot.com१८१ हप्ता अघि

आइपिएलको दोस्रो क्वालिफायरमा आज मुम्बई र गुजरातको भिडन्त

काठमाडौँ । जारी आइपिएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । यो खेल अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।

gorkhapatraonline.com१८१ हप्ता अघि

ओमानबाट पुनः श्रम स्वीकृतिको तयारी

काठमाडौँ, जेठ १२ गते  । ओमानमा रहेको नेपाली दूतावासले आउँदो जेठ १८ देखि पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावाबाट पनि पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्ण...

Ujyaaloonline.com१८१ हप्ता अघि

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

काठमाण्डाै - मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । मलेसियामा हुने पाँच टी–२० खेलको शृङ्खलाका लागि घोषणा भएको टोलीमा तीन जना नयाँ खेलाडी समेटिएका छन् । सम्झना खड्का...

nepallive.com१८१ हप्ता अघि

स्वास्थ्य बीमामार्फत् बिरामीलाई एकैपटक ३ महिनासम्मको औषधि

काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बीमामा आवद्द बिरामीहरुलाई एकै पटक ३ महिना सम्मको लागि औषधि (आवश्यक पर्ने बिरामीको लागि) दिने भएको छ। चिकित्सकको प्रेसक्रिप्सनअनुसार हाल भरतपुर अस्पत...

newsofnepal.com१८१ हप्ता अघि

आरोपितमाथि कारबाही गर

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेका माथि गम्भीर रूपमा छानबिन गरी कारबाही गर्नुपर्ने माग देशव्यापी उठिरहेको छ । सो प्रकरणमा मुछिएका हिजो विभिन्न उच्च पदमा बसेका कथित उच्च पदस्थहरूमाथि छानबिन...

arthadabali.com१८१ हप्ता अघि

अभियुक्त छुटे तर १७ वर्षदेखि २० मेट्रिकटन रक्तचन्दनलाई अहोरात्र सुरक्षा, अझै के गर्ने टुङ्गो छैन 

झापा / सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको ...

nepalsamaya.com१८१ हप्ता अघि

मकै छर्दै घोराहीका किसान

घोराही उपमहानगरपालिका– १२ सिस्नेरीका स्थानीय किसान बिहीबार गोरु र हलोको सहायताले मकै छर्दै। कृषिमा आधुनिकरण भित्रिएसँगै यसरी मकै छर्ने परम्परा लोप हुँदैछ। तस्बिरः कुलदीप न्यौपाने/रासस प्रकाशित: Ma...

gorkhapatraonline.com१८१ हप्ता अघि

जुरे पहिरोपीडितलाई रकम वितरण

सिन्धुपाल्चोक समाचारदाता सिन्धुपाल्चोक, जेठ १२ गते । विसं २०७१ साउन १७ को भीषण पहिरोबाट प्रभावित बाह्रबिसे नगरपालिका–९, राम्चेका जुरे पहिरो प्रभावितलाई दाताबाट प्राप्त सहयोग रकम वितरण गरिएको छ।  ...

ekantipur.com१८१ हप्ता अघि

चेल्सीलाई हराउँदै च्याम्पियन्स लिगमा युनाइटेड

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडले बिहीबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई सजिलै ४–१ ले पराजित गर्दै अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भएको छ । युनाइटेडका लागि कासेमिरो, एन्थोन...

ratopati.com१८१ हप्ता अघि

आजको विदेशी मुद्राको विनिमयदर (सूची)

काठमाडौँ । आज जेठ १२ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६५ रुप...

pahilopost.com१८१ हप्ता अघि

‘हुक्का’, ‘टुल्की’ र ‘द लिटल मर्मेड’ भयो रिलिज

काठमाडौं : आज शुक्रवार सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्महरु प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘हुक्का: एन एब्सर्ड ड्रिम’, ‘टुल्की’ र हलिउड फिल्म ‘द लिटल मर्मेड’ रिलिज भएका हुन। शम्भु थापाक...

baahrakhari.com१८१ हप्ता अघि

‘सक्किगोनि’को प्रशारण पुनः सुरु, पहिलो श्रृंखलाको सन्देश– कतै अस्पताल नै जेल त भएका छैनन् ?

काठमाडौं । हास्य टेलिचलचित्र ‘सक्किगोनि’ सिजन–३ प्रशारण सुरु भएको छ । बिहीबारबाट प्रशारण सुरु भएको हो । केही समय अगाडि ‘सक्किगोनि’को सिजन–२ प्रशारण रोकिएको थियो ।  अर्जुन घिमिरे र कुमार कट्टेलको ल...

lokaantar.com१८१ हप्ता अघि

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आवासीय क्षेत्रमा इन्टरनेट सेवा बन्द

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आवासीय क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ । खान बस्ने जमान पार्क क्षेत्रमा इन्टरनेट बन्द गरेर उनलाई सामाजिक सञ्जाल प्रयोगबाट रोकेर घरभित्रै पक्राउ गर...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको