मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ १६ को विवरण
आज

२०८० जेठ १६ का समाचार

मे ३०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com१८० हप्ता अघि

सांसदलाई खुसी पार्न ५ करोड

१५ जेठ, काठमाडौं । सरकारले सांसद विकास कोष भनेर चिनिने ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ ब्युँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को ब...

onlinekhabar.com१८० हप्ता अघि

सरकारले बढायो भाडाका सवारी साधनमा आयकर

१६ जेठ, काठमाडौं । सरकारले भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत भाडाका सवारी साधन दर्त...

onlinekhabar.com१८० हप्ता अघि

गुजरातलाई हराउँदै चेन्नईले जिच्यो आईपीएलको उपाधि

काठमाडौं । गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । चेन्नईको यो पाँचौं उपाधि हो । २१५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती...

ukeraa.com१८० हप्ता अघि

धोनी शून्य रनमा आउट हुँदा जडेजाले ब्याट सम्हाले र रोचक खेल खेल्दै चेन्नेईलाई उपाधि दिलाए

धोनी शून्य रनमा आउट हुँदा जडेजाले ब्याट सम्हाले र रोचक खेल खेल्दै चेन्नेईलाई उपाधि दिलाए उकेरा संवाददाता १६ मिनेट अघि A A काठमाडौँ : धोनी एकै बलमा आउट भए पनि चेन्नेई सुपर किङग्सका ब्याट्सम्यान...

rajdhanidaily.com१८० हप्ता अघि

खुला राजनीतिमा रेशम चौधरी, आठ वर्षपछि जेलमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ ...

rajdhanidaily.com१८० हप्ता अघि

बजेट भाषण हुँदा पनि छुटेनन् नयाँ सवारी

वीरगन्ज । बजेट भाषणको पूर्व सन्ध्यामा भन्सार यार्डसम्म आइपुगेका धेरै नयाँ सवारी छुट्ने र भन्सारको राजस्वसमेत बढ्ने अपेक्षा यसपटक पूरा हुन सकेन । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज आईसीपी यार्डमा थु...

rajdhanidaily.com१८० हप्ता अघि

चरित्र हत्या गरिएको भन्दै साहु महाजन आन्दोलित

सप्तरी । मिटरब्याजीको नाममा आफूहरूको चरित्र हत्या एवं निर्दोषलाई फसाउने काम भइरहेको भन्दै सप्तरीका साहु महाजनले त्यसविरुद्ध संघर्ष समिति गठन गरेका छन् । सोमबार बसेको जिल्ला भेलाले राजविराज ९ मलेठ ...

rajdhanidaily.com१८० हप्ता अघि

घाटामा गएका संस्थानमाथि छानबिन होस्

मुलुकभर औद्योगिक क्षेत्रमा सञ्चालित सरकारी लगानी रहेका १० मध्ये ८ संस्थान घाटामा छन् । कर्मचारी खर्चमा भएको वृद्धि, बढ्दो ऋण दायित्व र समयअनुकूल औद्योगिक उत्पादन वृद्धिका पहल नहुँदा यी कम्पनीहरू घा...

rajdhanidaily.com१८० हप्ता अघि

गुहेश्वरी–गोकर्ण शुद्धीकरणका बाछिटा

बाग्मती नदीको उदगमस्थलका रूपमा रहेको शिवपुरी जलाधार क्षेत्रमा पर्ने वाग्द्वार हिन्दुको तीर्थस्थलमध्येको एक हो । नेपालको संघीय राजधानी काठमाडांै र आसपासको सभ्यताको प्र्रतीकका रूपमा रहेको बाग्मती परा...

rajdhanidaily.com१८० हप्ता अघि

पिँजडाभित्रका सांसदहरू !

हिजो मात्र हामीले १६औं गणतन्त्र दिवस मनायौं । संविधान सभाबाट संविधान बनाउने र नेपाललाई एकतन्त्रीय राजतन्त्रात्मक शासन व्यवस्थाबाट गणतान्त्रिक राज्य व्यवस्था बदल्ने अभिप्रायसहित तत्कालीन माओवादीले ग...

farakdhar.com१८० हप्ता अघि

गुजरातलाई हराउँदै चेन्नई पाँचौंपटक आइपिएल च्याम्पियन

१६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति सम्पन्न खेलमा गत विजेता गुजरात टाइटन्सलाई डक वर्थ लुईस पद्धतिमा ५ विकेटले हराउँदै पाँचौंपटक आइपिएल उपाध...

newsofnepal.com१८० हप्ता अघि

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट- ४ खर्ब ५२ अर्ब अपुग, कार्यान्वयनमा समस्या

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०÷८१ मा ६ प्रतिशतको आर्थिक वृद्धि र मूल्य वृद्धिलाई साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राख्दै १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको विनियोजन गरेको छ । अर्थमन्त्री डा...

khabarhub.com१८० हप्ता अघि

चेन्नईलाई पाँचौं पटक आईपीएलको उपाधि

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सीजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । आइतबारको खेल वर्षाले अवरुद्ध भएपछि सोमबार राति भएको खेलमा डक वर्थ लुइस (डिएलएस मेथड)मा गुजरात टाइटन...

newsofnepal.com१८० हप्ता अघि

संघीयताको मर्मविपरीत निर्वाचन क्षेत्र कार्यक्रमलाई निरन्तरता

काठमाडौं । संघीयताको मर्मविपरीत र बजेट खर्चमा राजनीतिकरण हुने भनेर निकै आलोचना हुँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई सरकारले यसपटक पनि निरन्तरता दिएको छ । अर्थमन्त्री डा. प्रकाश...

nepalsamaya.com१८० हप्ता अघि

रामधुनीमा घुमुवा मगन्तेका टहरा

सुनसरीको रामधुनी नगरपालिकास्थित नहरको डिलमा घुमुवा मगन्तेले बनाएका टहरा। उनीहरू माग्दै हिँड्ने क्रममा जता पुग्यो उतै अस्थायी टहरा बनाएर बस्ने गर्दछन्। तस्बिर : नवीन गड्तौला/रासस प्रकाशित: May 30,...

newsofnepal.com१८० हप्ता अघि

रेशमको रिहाइ : सरकारको चौतर्फी आलोचना

काठमाडौं । विगत पाँच वर्ष ३ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद छुट दिएपछि सरकारको व्यापक आलोचना भएको छ । सर्वोच्च अदालतबाट जन्मकैदको फैस...

lokaantar.com१८० हप्ता अघि

आज राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै, आरक्षण व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । ‘महिला हक अधिकारः सबैको साझा सरोकार’ भन्ने नाराका साथ म...

newsofnepal.com१८० हप्ता अघि

शिक्षा, विज्ञान र प्रविधिमा झन्डै २ खर्ब

–पाँच वर्षअघिदेखि बन्द स्रोत केन्द्र ब्युँताइयो –सबै विषय लिएकाले शिक्षण अनुमतिपत्रको परीक्षा दिन पाउने –चालु वर्षमै संघीय शिक्षा ऐन ल्याउने –दिवा खाजामा जंक फुडमा प्रतिबन्ध –नवप्रवद्र्धन कोषमा...

nepalsamaya.com१८० हप्ता अघि

हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक

म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा राखिएको हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक र भक्तजनहरु।   ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ। तस्बिर :...

gorkhapatraonline.com१८० हप्ता अघि

जलन उपचार केन्द्रलाई बजेट

काठमाडौँ, जेठ १६ गते । सरकारले वीर अस्पतालको जलन उपचार कक्ष (बर्न युनिट) लाई जलन उपचार केन्द्रका रूपमा विकास गर्ने भएको छ । सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर...

nepalsamaya.com१८० हप्ता अघि

भीमसेन थापा गाउँपालिकामा यसरी सम्झिइयो गणतन्त्रका सहिदलाई

गोरखाको भीमसेन थापा गाउँपालिकामा गणतन्त्र प्राप्तिका लागि योगदान पुर्‍याउनेहरुको सम्झनामा ढुङ्गामा अक्षर लेखी  आइतबार राति  दीप प्रज्वलन गरिँदै। तस्बिर : दीपक श्रेष्ठ/रासस प्रकाशित: May 30, 2023| ...

thahakhabar.com१८० हप्ता अघि

आईपीएलको उपाधि चेन्नई सुपर किङ्सले जित्यो

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि  चेन्नई सुपर किङ्सले जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो। वर्षाक...

nepallive.com१८० हप्ता अघि

संसदीय सुनुवाइ समितिले पूर्णता पायो, सर्वोच्चले कहिले पाउला प्रधानन्यायाधीश?

काठमाडौं– आइतबार संघीय संसद्‌को संयुक्त बैठकले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको टुङ्गो लगाएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका  ४–४, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपा १–१ जना सदस्य र...

annapurnapost.com१८० हप्ता अघि

प्रधानमन्त्रीको भारत भ्रमण

१७ गतेदेखि हुने प्रधानमन्त्रीको ४ दिने भारत भ्रमण केवल उनको राजनीतिक तुष्टिका लागि मात्रै नभई दुई देशीय हितअनुकूल बनाउने मामलामा उपलब्धिमूलक हुनुपर्छ। त्यसैमा भ्रमणको सफलता निहीत हुन्छ। प्रधानमन्त्...

pahilopost.com१८० हप्ता अघि

आज कुन-कुन प्रदेशमा छ पानी पर्ने सम्भावना?

काठमाडौं : हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम सामान्...

ratopati.com१८० हप्ता अघि

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ ।  पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिम...

annapurnapost.com१८० हप्ता अघि

करको दरमा अनौठो हेरफेर

बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ। काठमाडौं : बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ। अर्थमन्त्री डा....

Ujyaaloonline.com१८० हप्ता अघि

आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई : गुजरात ५ विकेटले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पट...

setopati.com१८० हप्ता अघि

प्रदेशमा कानुन बन्छन्, कार्यान्वयन हुँदैनन्

जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ। जननिर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरंकुश राजतन्त्र...

newsofnepal.com१८० हप्ता अघि

यस्तो छ बजेटबारे विभिन्न प्रतिक्रिया

बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ चन्द्रप्रसाद ढकाल अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ यो बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ तर, आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी छ ...

ratopati.com१८० हप्ता अघि

विवादित संसदीय कोष ब्युँताइयो

काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरूले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ५ करोड रूपैयाँका दरले बजेट छुट्याएको छ । संघीयताको मर्मविपरीत गैरसंवैधानिक...

hamrakura.com१८० हप्ता अघि

ट्रान्समिसन लाइन निर्माण गर्न बजेट विनियोजन

काठमाडौं ।  सरकारले सिमेन्ट, फलाम र तारे होटेल जस्ता ठूला उद्योगसम्म पुग्ने पहुँच मार्ग र ट्रान्समिसन लाइन निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिई रु ४६ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्र...

annapurnapost.com१८० हप्ता अघि

रेशमको आममाफी : गणतन्त्रको चरम दुरुपयोग

काठमाडौं/धनगढी/टीकापुर : तीनवटा अदालतले जन्मकैदको सजाय दिएका रेशमलाल चौधरी सरकारको सिफारिस र राष्ट्रपतिको आममाफीमा गणतन्त्र दिवसकै दिन छुटे। अधिकारकर्मी चरण प्रसाईं भन्छन्, ‘तर, यो निर्णयले गणतन्त...

nayapatrikadaily.com१८० हप्ता अघि

देशभक्तको खाँचो

एकपटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले रक्षामन्त्रीमा आफ्ना कट्टर आलोचकलाई रोजे, जो जहिले पनि उनीविरुद्ध केही न केही बोलिरहन्थे । एक दिन राष्ट्रपति लिंकनका एक साथी उनलाई भेट्न आए र रक्षामन्त्री...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको