२०८० जेठ १९ का समाचार
जून २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपालबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने मोदीको प्रतिबद्धता
नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतका समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका ...
सशस्त्रमा ७४ जना गोताखोर
कुरिनटार । सशस्त्र प्रहरीमा तालिमप्राप्त गोताखोरको संख्या ७४ पुगेको छ । गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरूप सशस्त्र प्रहरीले निरन्तररूपमा ंसंख्या बढाउँदै लगेको ह...
बालक्यान्सरसम्बन्धी ३५ प्रकारका औषधि निःशुल्क
काठमाडौं । सरकारले बालक्यान्सरसम्बन्धी ६ प्रकारका रोगमा प्रयोगमा आउने ३५ प्रकारका औषधिलाई निःशुल्क रूपमा उपलब्ध गराउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठनको ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्स...
पौवादुङबाट सिकौं
भोजपुरको पौवादुङ गाउँपालिकावासी केही वर्ष अघिसम्म परम्परागत खेतीमै निर्भर थिए । आलु, मकै, धान, कोदोलगायतका खेती गर्दै आएका किसान निर्वाहमुखी अर्थतन्त्रमै रमाउँदै थिए । कडा मेहनतका वाबजुत पनि सीमित ...
सावरकर, हिन्दूत्व र भारतीय संसद भवन
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २८ मेका दिन अतिआधुनिक संसद् भवनको उद्घाटन गरेका छन् । १ हजार २ सय करोड भारतीय मुद्राको लागतमा निर्माण भएको सो संसद् भवनको क्षमता १ हजार २ सय २४ सदस्यका लागि रहे...
गणतन्त्रमाथि उत्पन्न गडबडी
विश्वमा सामन्तवाद विरोधी पुराना क्रान्तिहरूमा फ्रान्सेली क्रान्तिलाई विश्वको सबभन्दा महत्वपूर्ण र प्रेरणादायी पुँजीवादी क्रान्ति मानिन्छ । जसले समानता, स्वतन्त्रता र भाइचारको नारा अघि सारेर सम्पूर्...
आठ महिनादेखि थन्किएको अनुदानको एस्काभेटर
जिल्ला समन्वय समिति गोरखाको प्राङ्गढमा गएको आठ महिनादेखि थन्किएर बसेको चुमनुव्री गाउँपालिकाको एक्स्काभेटर। गाउँपालिकालाई चीन सरकारले अनुदानमा सहयोग उपलब्ध गराएको थियो। तस्बिर : दीपक श्रेष्ठ/रासस प...
बिदेशी सिनेमाको भन्सार घटाएकोमा सिनेकर्मीको विरोध
काठमाडौं । यसपटकको बजेटमा बिदेशी चलचित्र नेपाल आयात गर्दा प्रति चलचित्रको भन्सार शुल्क एक प्रतिसत मात्र राखिएकोमा चलचित्रकर्मीहरु त्यसको व्यापक बिरोध गरेका छन् । चलचित्र पत्रकार संघ नेपालले सिनेमाम...
शुक्रबार, शुक्र, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस्
काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी मा...
२०४८ सालदेखि बन्द सुनसरीको छोटी भन्सार
बिं.स.२०४८ सालदेखि बन्द अवस्थामा रहेको सुनसरीको हरिनगर गाउँपालिकास्थित घुस्की छोटी भन्सार कार्यालय। लामो समयदेखि कार्यालय सञ्चालनमा नआउँदा भवन जीर्ण बन्दै गइरहेको छ भने राजस्व पनि गुमिरहेको छ। तस्...
नेपाल-भारतबीचको मित्रता होला त ‘सुपर हिट’ ? सात बुँदामा द्विपक्षीय सहमति, अति महत्वपूर्ण विषयमा मौनता
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच बिहीबार सातबुँदे सम्झौता भयो । हैदरावाद हाउसमा...
भोजपुरको दिङ्ला बजार
भोजपुरको षडानन्द नगरपालिका -४ स्थित दिङ्गला बजार जहाँ बिं .सं १९३२ मा नेपालको दोस्रो बिद्यालय स्थापना भएको थियो। तस्बिर : सुजन बज्राचार्य / रासस प्रकाशित: Jun 02, 2023| 05:21. 00 शुक्रबार, जेठ १...
प्रशासन भद्रगोल अवस्थामा- धेरै मन्त्रालय र निकायमा उच्च कर्मचारी नै जिम्मेवारीविहीन
–प्रधानमन्त्री कार्यालयमै सहसचिव, उपसचिवहरू कामविहीन –ऐन नियमको धज्जी –सीपीएको भूमिका कमजोर –सरुवा मापदण्ड बन्न नसक्दा विकृति बढ्यो –प्रशासकहरू गुलाम बनेको आरोप –सरुवामा आर्थिक चलखेल भएको दाबी...
उद्धार र खोजका लागि ७४ गोताखोर
काठमाडौँ, जेठ १९ गते । मनसुनजन्य प्रकोपबाट हुन सक्ने मानवीय क्षति कम गर्न सशस्त्र प्रहरीले ७४ जना विशेष तालिम प्राप्त गोताखोर तयारी अवस्थामा राखेको छ । प्राकृतिक प्रकोपका कारण उत्पन्न हुने बाढी त...
७० जिल्लाका निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय : निर्वाचन आयोगको स्वायत्ततामाथि असर
काठमाडौं । ७० जिल्लाका निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयले निर्वाचनको आयोगको स्वायत्ततामाथि असर पार्ने स्थिति देखिएको छ । निर्वाचन आयोग नियमावली २०७३ उल्लिखित जिल्ला निर्वाचन कार्यालयको...
भूमेको चौरी लेकमा देखिएको बुट्यानको अकृति
रूकुम(पूर्व) को भूमे गाउँपालिका– १ स्थित चौरी लेकमा देखिएको जङ्गल (बुट्यान) को आकृति। जो मुसाको जस्तै आकृति देखिन्छ। तस्बिर : सर्जना कार्की/रासस प्रकाशित: Jun 02, 2023| 05:31. 00 शुक्रबार, जेठ १९,...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँणको बयान आज लिइँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब ३ जनाले मात्रै बयान दिन बाँकी रहेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हा...
दरबार हत्याकाण्डको २२ वर्ष : अझै रहस्यको गर्भभित्रै
–हत्याकाण्ड भएको त्रिभुवन सदनको बिलियार्ड बैठक कक्षखुला –वीरेन्द्रको निजी घर श्रीसदन, परिवारको सवारीसाधन, हेलिकोप्टर प्रदर्शनीमा –संग्रहालय बनेपछि करिब ४५ लाखले अवलोकन गरे –राजतन्त्र फर्काउन पूर...
मौसम पूर्वानुमान : पहाडी भू-भागमा हल्का वर्षा, देशभर गर्मी बढ्ने
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य ...
दरबार हत्याकाण्ड : के थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको विवरणमा?
काठमाडौं- नारायणहिटी दरबार हत्याकाण्ड भएको दुई दशक नाघिसकेको छ । २२ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड भएको थियो। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको ...
नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो एक विज्ञप्ति निकालेर निर्धारित तालिका अनुसार आज दशरथ रङ्गशालामा प्रशिक्षण हुने र त्यसपछ...
जनकपुर, सिमरा र भैरहवामा ४१, काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने
काठमाडौं । केही दिनयता काठमाडौंसहित देशभरको तापक्रम बढ्नेक्रममा रहेको छ । तापक्रम बढेसँगै गर्मी पनि बढेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्नेछ । “तापक्रम निरन्तर ब...
ल्युब आयल उत्पादनका लागि गोल्छा ग्रुप र इण्डियन आयलबीच सम्झौता
काठमाडौं । ल्युब आयल उत्पादनका लागि गोल्छा ग्रुप र इण्डियन आयल कर्पोरेसनबीच सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल उद्योग बाणिज्य ...
विवादमा नागरिकता विधेयक
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण जानु एक दिनअघि जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । अघिल्लो कार्यकालका राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठा...
व्यवस्थामाथिको प्रश्न
नेपालमा छोटो समयमा धेरै राजनीतिक व्यवस्था परिवर्तन भए । तर कुनै पनि व्यवस्था स्थिर भएनन् । व्यवस्था परिवर्तन गर्न सक्ने तर व्यवस्थापन गर्न नसक्ने नेपालको रोगजस्तै भैसकेको छ । पछिल्लो समय उत्कृष्ट व...
नेतृत्व परिवर्तन गर्न देउवामाथि दबाब बढाउँदै गगन
पार्टीभित्र आफूले राखेका एजेण्डा संस्थागत नभएपछि कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई सार्वजनिक अभिव्यक्तिमार्फत दबाब दिन थालेका छन् । बिहीबार उनले सभापति देउवालाई पनि नेतृत्व छ...
मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति
चितवन । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । उनान्चालीस किलोमि...
कल्पनामा डुब्न सजिलो तर वास्तविकता जान्न कठिन
कल्पना के हो अनि वास्तविकता के हो ! यस कुरालाई बुझ्नका लागि, जान्नका लागि, चिन्नका लागि तपाईँको जग बलियो हुनुपर्छ । सबै कल्पनाको बीज तपाईँभित्रै छ । यो सत्य हो । यो कल्पना होइन, यो वास्तविकता हो । ...
प्रधानमन्त्रीले महाकालको १०८ किलो रूद्राक्षले पूजा गर्ने, भक्तजनलाई ६ घण्टा मन्दिर प्रवेशमा रोक
काठमाडौं, जेठ १९ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज मध्य प्रदेशस्थित उज्जैनको महाकाल मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ । अहिले विहान ११ बजे उज्जैन पुग्ने तयारीमा रहेको प्रचण्डले १२...
नेपाल–भारत साझेदारीमा नयाँ अध्याय
काठमाडौँ, जेठ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा नेपाल–भारत सम्बन्ध, साझेदारी विस्तार र ऊर्जा व्यापारमा नयाँ अध्याय खोल्ने गरी सफल भएको छ। भारतका प्रधानमन्त्री नरेन्द...
सरकारको चुरे नीति : बचाउने बहानामा सिध्याउने खेल
चुरे संरक्षण गर्ने वा चुरे सिध्याउने भन्ने विषयमा सरकारको भूमिका अस्पष्ट देखिएको छ । चुरेको संरक्षण र विनाश दुवै नीति देखाएको सरकारले 'संरक्षण नीति' देखाउन मात्रै बनाएको विश्लेषण चुरे विज्ञहरूले गर...
संसद् भवन निर्माण कछुवा गतिमा
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १ असोज ०७६ मा शिलान्यास, साढे पाँच अर्ब लागत, टुडी शेर्पा जेभी ठेकेदार कम्पनी १५ असोज ०७९ मै निर्माण सम्पन्न गर्नुपर्ने आयोजना कोभिड महामारी, साइट क्लियर हु...
हिमालको फेदीमा चामे बजार
लमजुङ हिमालको फेदीमा चामे बजार र पृष्ठभूमिमा खेतमा झुलेको करु। तस्बिर : नवीन लामिछाने/रासस प्रकाशित: Jun 02, 2023| 06:11. 00 शुक्रबार, जेठ १९, २०८०
कर मिनाहा प्रकरण : लुम्बध्वज, उमेश र चूडामणि दोषी
काठमाडौं, जेठ १९ । राज्यले प्राप्त गर्नुपर्ने राजस्व रकम गैरकानुनी रूपमा मिनाहा गरेको अभियोगमा कर फस्र्योट आयोगका तत्कालीन पदाधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ। राज्यले पाउनुपर्ने कर मिनाहा ...
किन बस्दैछ एमालेले सचिवालय बैठक?
नेकपा (एमाले)लेको सचिवालय बैठक आज बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा शुक्रबार बिहान साढे ११ बजे सचिवालय बैठक बस्ने लागेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए। ‘वार्षिक कार्ययोजनालाई अन्त...
३५ समाचार देखाइएको