मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ ३ को विवरण
आज

२०८० जेठ ३ का समाचार

मे १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com१८२ हप्ता अघि

मुम्बईमाथि रोमान्चक जितसँगै लखनऊ प्लेअफ नजिक

बुधबार, जेठ ३, २०८० एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६३ औं खेलमा मुम्बई इन्डियन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । १५ अंकका साथ तेस्रो स्थानमा रहँदै लख...

nepalsamaya.com१८२ हप्ता अघि

महोत्तरीमा रहेको मंगलनाथ महादेवको मन्दिर

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा अवस्थित प्रसिद्ध श्री मङ्गलनाथ महादेवको मन्दिर। यस मङ्गलनाथ महादेवको शिवलिङ्ग गुफामा पानीमुनि रहेको छ। तस्बिर : सञ्जीतकुमार मण्डल/रासस प्रकाशित:...

kharibot.com१८२ हप्ता अघि

रोनाल्डो र टालिस्काको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ताईलाई पराजति गरेको छ ।

nepalsamaya.com१८२ हप्ता अघि

लालझाडीमा काठको घर बनाउँदै स्थानीयवासी

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाईँस्थित काठको घर बनाउँदै स्थानीयवासी। पछिल्लोसमय आधुनिकताले काठको परम्परागत घर विस्थापित हुँदै गएका छन्। तस्बिरः गोकुल जोश/रासस   प्रकाशित: May 17, 2023| 05:08. ...

newsofnepal.com१८२ हप्ता अघि

सरकारका अधिकांश सचिवमाथि ‘बिचौलिया’को आरोप, सचिवमाथि सचिवकै आक्रोश

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले मंगलबार फेसबुकमा आफ्नो कडा स्टाटस राख्दै व्यङ्ग्य गर्नुभएको छ– ‘देशको विकास गर्ने हो भने नेपाल सरकारका सचिवहरूलाई घण्टे करारमा राखियोस् ।’...

nepalsamaya.com१८२ हप्ता अघि

कालोपत्रेका लागि प्रिमिक्स तयारी गर्दै कामदार

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन–सतबाँझ सडकखण्ड कालोपत्रेका लागि प्रिमिक्स तयारी गर्दै कामदार। तस्बिरः विनोद सिंह विष्ट/रासस प्रकाशित: May 17, 2023| 05:19. 00 बुधबार, जेठ ३, २०८०

newsofnepal.com१८२ हप्ता अघि

नक्कली भुटानी शरणार्थी प्रकरण : पैसा बुझाउनेलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग

काठमाडौं । नक्कली भुटानी भएर अमेरिकालगायत अन्य मुलुकमा जान पैसा बुझाउने नेपाली नागरिकलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ । नेपालको संविधानले घुस दिने र घुस लिने कामलाई निषेध गरेक...

Ujyaaloonline.com१८२ हप्ता अघि

डिजल र मट्टीतेलकाे भाउ लिटरमै १० रुपैयाँले घट्याे

काठमाण्डाै – सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ । नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे ।  निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैया...

newsofnepal.com१८२ हप्ता अघि

रेशम चौधरीलाई जन्मकैदको फैसला सदर

काठमाडौं । पूर्व सांसद रेशम चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसला सर्वोच्च अदालतले सदर गरिदिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई ज...

khabarhub.com१८२ हप्ता अघि

आईपीएल : लखनउले मुम्बइलाई ५ रनले हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।

lokaantar.com१८२ हप्ता अघि

आज विश्व दूरसञ्चार दिवस, प्रविधिको प्रयोग गर्दै उल्लेख्य प्रगति गर्नुपर्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् । विश्व दूरसञ्चार तथा सूचना सम...

gorkhapatraonline.com१८२ हप्ता अघि

मलामी बोक्न निःशुल्क बस

नवराज कट्टेल विराटनगर, जेठ ३ गते । विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २...

newsofnepal.com१८२ हप्ता अघि

सामाखुसी खोलामाथि बनेका दुई घरमा डोजर चल्ने

– कामपा भन्छ : एकदुई दिनभित्र संरचना हटाउँछौं  – पहिलो चरणमा वडा नं ३, त्यसपछि १६ र २६ को पालो काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुसी खोला छोपेर बनाएको दुईवटा घर र दर्जनांै टहरासहितको अवैध स...

onlinekhabar.com१८२ हप्ता अघि

मुम्बइमाथि लखनउको रोमाञ्चक जित

३ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ । मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा...

nepalsamaya.com१८२ हप्ता अघि

श्रीखण्डपुरका किसान आलु खन्न व्यस्त

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका कृषक मंगलबार खेतमा लगाइएको आलु खन्दै। समयमै रासायनिक मल उपलब्ध नहुँदा यसपाली आलु कम फलेको यहाँका कृषकले गुनासो गरेका छन्। तस्बिर : राजकुमार पराजुल...

setopati.com१८२ हप्ता अघि

जो एउटा भयानक दुर्घटनापछि बने 'उत्कृष्ट भिडिओ सम्पादक'

पर्दा पछाडिका हिरो सलोनीले कम्प्युटरकै छेउमा दुइटा कप, तातोपानी भरिएको थर्मस र अर्गानिक चियापत्ती राखिदिएकी छन्। प्रवीण इच्छाअनुसार चिया पिउँछन्।  सलोनी उनकी श्रीमती हुन्।  दुवै कपमा चियापत्ती ...

ekantipur.com१८२ हप्ता अघि

लखनउको प्लेअफ सम्भावना बलियो

लखनउ — मार्कस स्टोइनसको नटआउट ८९  रन र मोहसिन खानले अन्तिम ओभरमा गरेको बहादुरीपूर्ण बलिङको मद्दतले लखनउ सुपर जायन्ट्सले मंगलबार मुम्बई इन्डियन्सलाई पाँच रनले पराजित गर्दै आफ्नो प्लेअफ सम्भावनालाई ब...

onlinekhabar.com१८२ हप्ता अघि

जननेता मदन भण्डारीसँग १४ वर्ष १० महिना

यकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन लागिसकेको हुनुपर्छ । मध्य वर्षात्मा हराभरा बनेका खेतबारी र वनबुट्यानले गर्मीयामको खपिनसक्नु उष्णता रोक्न सकिरहेको थिएन । म भने कहिल्यै नगएका–नपुगेका...

nepalsamaya.com१८२ हप्ता अघि

घाँस उमार्न जंगलमा आगो लगाउँदा आपत्

गुल्मीको मुसिकोट नगरपालिका-१ काउले बनमा फैलिएको डढेलो। राम्रोसँग घाँस उमार्न स्थानीयवासीले लगाएको आगो अनियन्त्रित भई जङ्गलमा फैलिएको हो। तस्बिर : सन्तोष महतारा/रासस प्रकाशित: May 17, 2023| 05:56. ...

onlinekhabar.com१८२ हप्ता अघि

रासायनिक मल अनुदानमा दोब्बर बजेट, अरु कार्यक्रममा कटौती

३ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलमा दिएको अनुदानबाहेक सबै शीर्षकमा बजेट कटौती गरेको छ । मन्त्रालयको योजना महाशाखाले अर्थ मन्त्रालयमा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ ...

ekantipur.com१८२ हप्ता अघि

उच्च ओहदा अकुत धन आर्जनका साधन मात्रै हुन् ?

कुर्सीले नसुने पनि कलमले बोल्न छोड्नु हुँदैन भन्ने लागेर कविता, कथा र सडक आन्दोलनका नाराहरू कोर्ने गरेको कलमलाई मैले नयाँ भाषामा अभ्यास गराउन तीन वर्षअगाडि व्यंग्यचित्रका मुखौटहरू कोर्न सिकें । समा...

farakdhar.com१८२ हप्ता अघि

इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

एसी मिलानलाई हराउँदै इन्टर मिलान १३ वर्षपछि युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा एसीलाई १–० तथा समग्रमा ३–० ले हराउँदै इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलम...

lokaantar.com१८२ हप्ता अघि

आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

आज बुधवार विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत विभिन्न संघसंस्थाले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने...

nepalsamaya.com१८२ हप्ता अघि

राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने बागमती प्रदेशको आर्थिक वृद्धिदर किन कम?

केन्द्रीय राजधानी काठमाडौंसमेत रहेको बागमती प्रदेशले मुलुकको अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगट्छ। अर्थतन्त्रको आकारमा भने यही प्रदेशको हिस्सा सबैभन्दा बढी छ। तर प्रदेशको आर्थिक वृद्धिदर भने सबैभ...

nayapatrikadaily.com१८२ हप्ता अघि

संघीय मामिलामन्त्री मोदीले पिएलाई बनाए प्रतिष्ठानको कार्यकारी निर्देशक 

- स्थानीय विकास कार्यसँग सम्बन्धित स्थानीय तहका व्यक्तिका लागि आवश्यक पर्ने प्रशिक्षणको व्यवस्था गर्ने उद्देश्य बोकेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा विषयविज्ञ र अनुभवीला...

newsofnepal.com१८२ हप्ता अघि

प्रभु ! भेदभाव होइन, देशको हिसाबकिताब मिलाइदेऊ

प्रभुले धेरै मुलुकलाई राम्रो अवस्थामा पु¥याइदिएको छ तर केही मुलुकमा हाम्रो देश पनि पर्छ, प्रभुले कहिल्यै उचाइमा पु¥याउने कोशिश गरेनन् । यसको कारण भने बुझ्न सकिएन । शायद प्रभुले मनमनै भनिराखेका होला...

news24nepal.tv१८२ हप्ता अघि

राजनीतिको आवरणमा अपराधको ढाकछोप

सितल रिजाल काठमाडौं । सुशासन र समृद्धिको नारासहित सत्ता र शक्तिमा पुगेकाहरु नै मानव तस्करी जस्तो गम्भिर अपराधमा संलग्न हुनु आफैमा लज्जाको विषय हो । उनीहरुले गरेका यस्ता कु–कर्मले यतिबेला मुलुकको...

ratopati.com१८२ हप्ता अघि

कार्यालय खोलेर भुटानी शरणार्थीको फाराम भराउँथे आङटावा

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रधानमन्त्रीपछिको महत्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्री र सचिव नै मानव तस्करीमा संलग्न हुँदा पूर्वसभासद् आङटावा शेर्पाले कार्यालय नै खोलेर नेपालील...

himalkhabar.com१८२ हप्ता अघि

अपी आधारशिविरको यात्रा

अपी आधारशिविरको पदयात्रालाई मात्रै पनि निरन्तरता दिन सकियो भने दार्चुलासँगै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा टेवा पुग्नेछ। दार्चुला सदरमुकामबाट झन्डै २८ कोस उत्तरमा रहेको अपी हिमाल...

nayapatrikadaily.com१८२ हप्ता अघि

बुद्ध र बालबालिका

कुनै समयमा गौतम बुद्ध एउटा आँपको बगैँचामा विश्राम गरिरहेका थिए । आँप पाक्ने मौसम थियो । त्यहाँ बालबालिकाको एउटा समूह आइपुग्यो । उनीहरू सबैले अपरिचित बुद्धको कुनै पर्वाह नगरी रुखमा ढुंगा बर्साए । रु...

kendrabindu.com१८२ हप्ता अघि

आज मदन-आश्रित स्मृति दिवस : सम्झनामा जननेता मदन भण्डारी

आज मदन आश्रित स्मृति दिवस। नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी तथा संगठन बिभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन।  २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताक...

Ujyaaloonline.com१८२ हप्ता अघि

पाकिस्तानको कोहटमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको ज्यान गयो

काठमाण्डौ – पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको