२०८० जेठ ३२ का समाचार
जून १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमालेले खोल्यो जसपासँग सहकार्यको ढोका, कोसीमा सरकार जोगाउने रणनीति
प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारूढ जनता समाजवादी पार्टीसँग सत्ता-सहकार्यको ढोका खोलेको छ । एमालेले कोसीमा आफ्नो नेतृत्वको सरकार जोगाउने रणनीतिअन्तर्गत मधेसमा जसपा नेतृत्वको सरकारलाई विश्वासको मत ...
बार्दलीमै फल्यो ड्रागन फ्रुट
घोराही– १५ न्युरोडस्थित एक घरको बार्दलीमा फुलेको ड्रागन फ्रुटको फूल। यसको फूल रातिमा मात्रै फुल्छ दिउँसो हुँदै गर्दा ओलाउने गर्दछ। तस्बिरः कुलदीप न्यौपाने/रासस प्रकाशित: Jun 15, 2023| 04:21. 00 बि...
खडेरीले सुकेको मकैबाली
पानी नपरेपछि पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड खेतमा सुक्दै गरेको मकैबाली। तस्बिर : सुशीला रेग्मी/रासस प्रकाशित: Jun 15, 2023| 04:31. 00 बिहीबार, जेठ ३२, २०८०
नेपाली महिला क्रिकेट टिमले आज भारतसँग खेल्दै
काठमाडौँ । नेपालले हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको दोस्रो खेलमा आज भारतको सामना गर्दै छ ।
मन्त्रालयगत छलफल हुने (सम्भावित कार्यसूचीसहित)
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । म...
जीविकोपार्जनका लागि कबाडी साम्रगी बटुल्दै बालक
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एकाबिहानै जीविकोपार्जनका लागि कबाडी साम्रगी बटुल्दै बालक। तस्बिर : सञ्जीतकुमार मण्डल/रासस प्रकाशित: Jun 15, 2023| 05:31. 00 बिहीबार, जेठ ३२, २०८०
आयु घटाउदै ध्वनि प्रदुषण !
काठमाडौँ । प्रदूषण विश्वको सबैभन्दा ठूलो समस्या बन्दै गएको छ । वायु प्रदूषणजस्तै ध्वनी प्रदूषण पनि घातक बन्दै गएको छ तर यसतर्फ खासै ध्यान दिइएको छैन । जबकि ध्वनि प्रदूषणले हाम्रो उमेर घटाउँदैछ ।
पृथ्वी राजमार्गमा कालोपत्रे गरिँदै
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा सडक कालोपत्रे गरिँदै। मुग्लिन पोखरा सडक बिस्तार योजनाअन्तर्गत उक्त खण्डमा डेढ किलोमिटर सडक कालोपत्रे भएको छ। तस्बिर : कृष्ण न्यौपान/र...
यस्तो छ आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं– हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
यो माया म मार्न सक्दिनँ!
समयको हुरीमा मानिसहरू छुट्टिन सक्छन्। तर के तिनीहरूसँग जोडिएको भावना पनि त्यति सजिलै बिलाएर जान्छ र? रूसी कवि भेरोनिका तुश्नोभाको 'ने अत्रेकायुत्स्या ल्युब्या' शीर्षकको कवितामा आधारित यो रचनाले त्...
सामाजिक सञ्जाल प्रयोगबारे जानकारी गराउन निर्देशन
काठमाडौँ, जेठ ३२ गते । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभरका सरकारी निकायले प्रयोग गरेका सामाजिक सञ्जालको प्रयोग र अवस्थाबारे सात दिनभित्र जानकारी गराउन निर्देशन गरेको छ । देशभरका सर...
सडक दुर्घटना : अब सबै जिम्मेवार बन्ने बेला भएन र?
रोड ट्राफीक एक्सीडेन्ट अस्पतालको आकस्मिक वार्डमा आउने केशहरुमध्ये दोहोरिरहने केश हो। सामान्य अर्थमा सडक दुर्घटनामा घाइते भएका व्यक्ति बिरामी भई आउनु हो्र दुर्घटनामा परेका प्रायलाई तत्कालै उपचार चाह...
कान्तिपुर हिसान शैक्षिक मेला आजदेखि
काठमाडौँ — कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण आज बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु हुँदै छ । एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभ...
गोरखाकाे ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाकाे ज्यान गयाे
गोरखा - गोरखाकाे ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाको ज्यान गएकाे छ । सिरानचोक गाऊँपालिका–३ हर्मीको ठानीस्वाँरामा बुधवार हिजाे बेलुका ग १ ख ६४६५ नम्बरकाे बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षकी पुतल...
जनप्रतिनिधि होऊन् हर्कजस्ता
कुनै काम गर्न सरकारी बजेट नै नभएको गुनासो गर्ने जनप्रतिनिधिसामु मेयर साम्पाङ उदाहरणीय बनेका छन्। कुनै विकास निर्माणको लागि पैसा नै सबथोक हो भन्ने सोचलाई उनले परिवर्तन गरेका छन्। चुनावका बेला उम्मे...
उकालो यात्रामा सेयर बजार, लगानीकर्ता उत्साहित
करिब दुई वर्ष लामो गिरावटपछि सेयर बजारले उकालो यात्रालाई पुनः निरन्तरता दिएको छ । करिव १७ सय अंकसम्म झरिसकेको नेप्से परिसूचक पछिल्ला दिनमा दुई हजारभन्दा माथि उक्लिएको छ । मंगलवारमात्रै करिब तीन मह...
‘थोरै–थोरै’ बचत गर्नलाई सरकारले देखेको निर्वाचन आयोगका कार्यालय
काठमाडौं– ‘निर्वाचन कार्यालय खारेज भएको होइन। त्यो छुट्टै कार्यालय थियो त्यसको सट्टामा जिल्ला प्रशासन कार्यालयभित्रै त्यसको ईकाई राख्ने भनिएको हो। त्यसले खर्चमा कति नै कम हुन्छ र भन्ने छ यस्तै थोरै...
इनरुवामा धान छर्नका लागि ट्रयाक्टरले खेत जोत्दै किसान
सुनसरीको इनरुवामा धान छर्नका लागि ट्रयाक्टरले खेत जोत्दै किसान। धानको बीउ नराखी हिलाम्मे खेतमा धान छरेर गरिने रोपाइँ विधिले लागत तथा समयको बचत हुने र उब्जाउ पनि बढी भएको किसानको अनुभव छ। तस्बिर : न...
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने
काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ।
पहिलो ठूलो परीक्षामा प्रशिक्षक एनिस
काठमाडौँ — फिलिपिन्स उड्नु अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस भन्थे, तत्कालका लागि मेरो सबै ध्यान मनिलामा हुने खेलमै छ । भारतको बेंग्लोरमा हुने साफ च्याम्प...
पूर्वी र मध्य नेपालमा भित्रियो मनसुन, तर पश्चिमी वायु बलियो बन्दा पश्चिममा सर्न सकेन
कोसी, पूर्वी मधेस, बागमतीका अधिकांश भूभाग र गण्डकीका पूर्वी क्षेत्रमा मनसुनी वर्षा हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट नेपालमा बुधबार मनसुन भित्रिएको छ । औसतभन्दा एक दिन ढि...
घोराही सिमेन्टको आईपीओमा अनियमितताको गन्ध
– कम्पनीको वित्तीय विवरण शंकास्पद – झुठा विवरण पेस गरेको आशंकामा ‘भेरिफाइ’ गर्न माग – नागरिक लगानी कोष अन्डरराइटिङ सम्झौता पुनर्मूल्यांकन गर्ने कसरतमा – कम्पनीका कर्मचारीहरूद्वारा जम्मा ५.१८ प्र...
व्यापार घाटा न्यूनीकरण गर्न पाँचवर्षे कार्ययोजना
काठमाडौँ, जेठ ३२ गते । सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न पाँचवर्षे नयाँ राष्ट्रिय कार्ययोजना ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार...
सुनवाइ समितिमा आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रष्टीकरण लिइने
काठमाडौँ । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज प्रष्टीकरण लिने भएको छ । आज बिहान ८ बजे समिति बैठकमा उपस्थित हुन कार्कीलाई सन्देश पठाइएको समितिका सदस्य डीपी अर्याल...
कसरी धान्ला नेपालमा गाँजा खेती ?
अन्तर्राष्ट्रिय जगत्मा ग्रिन गोल्ड अर्थात 'हरियो सुन'का नामले चर्चित गाँजाको खेतीका लागि सम्भाव्यता खोज्ने विषय आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको छ । तर यसका लागि राष्ट्रिय कानुन सं...
गोरखा दरबार हेरचाह अड्डा
गोरखाको माथिल्लो दरबार परिसरमा रहेको गोरखा दरबार हेरचाह अड्डा। तस्बिर : दीपक श्रेष्ठ/रासस प्रकाशित: Jun 15, 2023| 06:11. 00 बिहीबार, जेठ ३२, २०८०
यस वर्ष बाढीपहिरोबाट साढे १२ लाख प्रभावित हुने आकलन
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको बर्खामा बाढीपहिरोसहितका विपत्बाट दुई लाख १६ हजार घरपरिवारका साढे १२ लाख नागरिक प्रभावित हुने आकलन गरेको छ । त्यसमध्ये करिब एकतिह...
पाँच भाषामा वृत्तचित्र
जोमसोम : महिला सशक्तिकरण र बाँच्नका लागि गरेको संघर्षको कथा समेट्दै पाँच भाषामा वृत्तचित्र बन्ने भएको छ। नेपालका स्थापित फिल्मकर्मी प्रमोद लामिछानेको निर्माणमा सोल अफ नेपाल फिल्म कम्पनीले ‘आवाज : ...
आज नेपालले घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौँ– साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ।
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजदेखि
३२ जेठ, काठमाडौं।संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु हुँदैछ । बुधबार उजुरीकर्ताको छलफलपछि आज बिहान ८ बजे सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बो...
केही दिनमै समाजवादी मोर्चा घोषणा हुने प्रचण्डको उद्घोष
काठमाडौं । नेपालको राजनीतिमा बेलाबेलामा चल्दै आएको वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकतावद्ध गरी समाजवादी केन्द्र बनाउने बहस फेरी ब्युँतिएको छ । केही वर्षयता कम्युनिस्ट धारका सानाठूला दलहरूबीच समाजवा...
गएराति काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा : आज पनि पानी पर्ने
पश्चिमी क्षेत्रमा मनसुन सर्न केही दिन लाग्ने काठमाण्डाै - गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदे...
सुनुवाइ समितिमा कार्यवाहक प्रधानन्यायाधीश कार्की उपस्थित हुँदै
संसदीय सुनुवाइ समितिले न्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो । लामो समय देखी कार्यवाहक प्रधा...
३३ समाचार देखाइएको