२०८० असार १७ का समाचार
जुलाई २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
संखुवासभाको पहिलो व्यापारिक केन्द्र चैनपुर बजार
सङ्खुवासभाको पहिलो व्यापारिक केन्द्र तथा एतिहासिक नगरी चैनपुर नगरपालिकाको चैनपुर बजार। तस्बिर : सुजन बज्राचार्य/रासस प्रकाशित: Jul 02, 2023| 04:51. 00 आइतबार, असार १७, २०८०
काउली बिक्रीका लागि बजार लाने तयारी गर्दै
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका –१४ डडुँवाका किसानले उत्पादन गरेको काउली बिक्रीका लागी बजार लाने तयारी गर्दै। तस्बिर : रुपक पुरी/रासस प्रकाशित: Jul 02, 2023| 05:01. 00 आइतबार, असार १७...
आरन पेसाबाट घर खर्च चलाउँदै लुहार
दैनिक बिहानदेखि एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको देखिन्छ दार्चुलाको शैल्यशिखर नगरपालिका–६ बस्ने पद्मे लुहार। उनी फलाम र तामाबाट बन्ने विभिन्न भाडाकुँडा बनाएर स्थानीय बजारदेखि गाउँघरसम्म ब...
विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै
काठमाडौं – आईसीसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले आज प्लेअफमा यूएईसँग खेल्दै छ । आइतबार दिउँसो पौने १ बजे खेल जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा सुरु हुँदैछ ।
सात नियोग तथा केही दूतावास नेतृत्वविहीन
काठमाडौँ, असार १७ गते । विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्वविहीन हुँदै गएका छन्। केही दूतावाससँगै संयुक्त राष्ट्रसङ्घीय नियोग पनि छिट्टै नेतृत्वविहीन हुँदै छ। कतिपय दूतावासबाट चारवर्षे क...
एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने कुराले पुराना पार्टी सङ्कटमाः महामन्त्री थापा
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन कांग्रेस बदलिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ ...
व्यवसायिक रुपमा गरिएको रामतोरीया खेती
भरतपुर महानगरपालिका-२४ केरुङ्गा चितवनमा व्यवसायिक रुपमा गरिएको भिन्डी अर्थात रामतोरीया खेती। केरुङ्गा सामुहिक तरकारी कृषि फर्मले यहाँ व्यवसायिक रुपमा विभिन्न तरकारी तथा फलफूलको खेती गर्दै आएको छ। त...
गर्मी मौसममा आँखाको समस्या
आँखा प्रकृतिले मानिसलाई दिएको अमूल्य अंग हो। मानव शरीरमा सबै अंगको आ–आफ्नै महत्व भए पनि आँखाको महत्व अरूभन्दा महत्वपूर्ण छ। सामान्य हेलचेक्र्याईँले पनि आँखाको ज्योति गुम्न सक्छ। आँखामा देखिने कुनै ...
भारत र कुवेत साफ च्याम्पियनसिपको फाइनलमा भिड्ने, बंगलादेश र लेबनान सेमिफाइनलबाट बाहिरिए
काठमाडौँ: जारी संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा भारत र कुवेत भिड्ने भएका छन्। शनिवार सम्पन्न साफ च्याम्पियनसीपको सेमिफाइनल खेलहरुमा कुवेतले बंगलादेशलाई र भारतले लेबनानलाई हराउँदै फाइनलमा स्थान...
राष्ट्रिय सफ्ट टेनिस : युकेश र जर्जियाले जिते उपाधि
विराटनगर — नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारी कोशीका युकेश योञ्जन प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको पुरुष सिंगल च्याम्पियन भएका छन् । शनिबार फाइनलमा युकेशले वाग्मती प्रदेशका प्रदीप खत्रीलाई ...
‘होल्डिङ सेन्टर’ प्रयोगविहीन
काठमाडौँ, असार १७ गते । भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने कोभिड–१९ बाट सङ्क्रमित भएकालाई राख्न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र प्रयोगविहीन बनेका छन्। पूर्व झापादेखि पश्चिम क...
हिंसा चर्कंदै गएपछि फ्रान्सका राष्ट्रपतिले रोके जर्मन भ्रमण
१७ असार, बर्लिन । एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि फ्रान्समा चर्किएको विरोध प्रदर्शनपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो जर्मनीको लागि तय भएको भ्रमण स्थगित गर्ने निर्णय गर...
पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक फेरि बन्द, सकभर यात्रा नगर्न प्रहरीको आग्रह
काठमाण्डौ – नारायणगढ–मुग्लिन सडक फेरि बन्द भएको छ । तुइनखोला पुल नजिकै र नाम्सीमा गएको पहिरो हिजो दिनभर लगाएर पञ्छाएपछि बेलुका सडक खुलेको थियो । तर राति ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि...
म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि
म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको शनिवार भएको फाइनलमा पर्वतलाई ३–२ सेटले पछि गर्दै...
विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?
नेपाल राष्ट्र बैंकले आइतवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३० र...
बर्दगोरियाले सुरु गर्यो लालपुर्जा वितरण
लोकु सिंह ठकुरी कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले भूमिहीनहरूलाई लालपुर्जा वितरण सुरु गरेको छ । शनिवार लालपुर्जा वितरण कार्यक्रमको शुभारम्भ गर्दै वडा नम्बर ३ का ३ जनालाई पुर्जा वितरण गरेको ...
आज देशभर पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।
बालशिक्षामा कर्णाली कहर
विकास र समृद्धिबाट बञ्चित कर्णालीमा अझै पनि शिक्षाको पहुँच बालबालिकासम्म पुग्न नसक्नु भनेको राज्यले कतिसम्म बेवास्ता गरेको छ भन्ने कुराको उदाहरण हो। सरकारले सबै बालबालिकालाई विद्यालय भर्ना अभियान च...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ। प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशाेधनहरु...
नयाँ शिक्षा ऐनको माग गर्दै विद्यार्थीको पत्र शिक्षामन्त्री र सांसदलाई
१७ असार, काठमाडौं । नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै समाजवादी विद्यार्थी युनियनले चरणबद्ध संघर्षको कार्यक्रम सुरु गरेको छ । शनिबार युनियन आबद्ध विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गर...
सुर्तीमा कर किन नबढाउने ?
सुर्तीजन्य पदार्थको उपभोगमा कमी ल्याउन सबैभन्दा पहिले कर वृद्धि गरिनुपर्छ। त्यस्तै यस सम्बन्धमा बनाइएका कानुनहरूको व्यवहारमा सफल कार्यान्वयन गर्नुपर्छ। मुलुकभर झन्डै ४८ लाख व्यक्ति सुर्तीजन्य पदार...
आज श्री एयरलाइन्सका सबै उडान स्थगित
श्री एयरलाइन्स प्रालिले आज आइतवारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ । एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले शनिवार प्रेस नोट जारी गर्दै आइतवारका सबै उडान स्थगित गरिएको जानकारी दिए ।...
रुप्सामा उत्पादन गरिएको नेपाली हाते कागज
कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा उत्पादन गरिएको नेपाली हाते कागज। गाउँमै पाइने सेतवढु लोक्ता सङ्कलन गरेर टोप्ला लघुउद्यम विकास समूहले कागज उद्योग सञ्चालन गरेको छ। तस्बिर : मिमबहादुर रावल/रा...
कम्प्युटर मर्मत गर्न स्रोत अभाव
काठमाडौँ, असार १७ गते । सामुदायिक विद्यालयलाई दाताले दिएका कम्प्युटर बिग्रिएर थन्किन थालेका छन् । शिक्षामा गुणस्तर सुधार्न दिइएका कम्प्युटर मर्मत हुन सकेका छैनन् । सामान्य प्राविधिक समस्या आउँदास...
विश्वकप क्वालिफायरको प्लेअफमा आज नेपाल र युएई खेल्दै
काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफ अन्तर्गत आज नेपालले युएईको सामना गर्दै छ ।
घोरदौराबाट देखिएको दाङ उपत्यका
घोराही– १८ घोरदौराबाट शनिबार देखिएको घोराही बजार तथा दाङ उपत्यकाको दृश्य। तस्बिरः कुलदीप न्यौपाने/रासस प्रकाशित: Jul 02, 2023| 06:01. 00 आइतबार, असार १७, २०८०
हरेक वर्ष किन चर्किन्छ चक्रवर्ती ल कलेजमा कोटा विवाद ?
काठमाडौँ। ‘चक्रवर्ती हबी एजुकेशन एकेडेमी, कलेज अफ ल’ मा विद्यार्थी भर्नामा प्रत्येक वर्ष विवादमा आउने गरेको छ । पाँच वर्षे बीए एलएलबीको भर्ना प्रक्रिया अघि बढ्ने बेला कोटाको विषयलाई लिएर विवादमा आउ...
मलको अभाव नहुने सरकारको दाबी
काठमाडौँ, असार १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धानको सिजनमा मलको अभाव नहुने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड मात्र होइन, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पन...
ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआ...
नारायणगढ–मुग्लिन सडक फेरि बन्द, सडकमा गाडीको लामो लाइन
काठमाडौं । नारायणगढ–मुग्लिन सडक पुनः बन्द भएको छ । शनिबार बेलुका तुइनखोला पुल नजिकै र नाम्सीमा पहिरो पन्छाएर सडक सुचारु गरिए पनि तुइनखोला पुल नजिकै शनिबार राति ११ बजे पुनः पहिरो झरेर सडक पुरिएको हो...
नेपालले आज फेरिएको युएईसँग खेल्दै
आइतबार, असार १७, २०८० काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्ल...
आजको मौसमः मनसुनी वायुकाे प्रभाव जारी, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने
काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
३२ समाचार देखाइएको