मुख्य सामग्रीमा जानुहोस्
२०८० असार २४ को विवरण
आज

२०८० असार २४ का समाचार

जुलाई ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७५ हप्ता अघि

बहुउपयोगी चिउरी

दिपायल–डोटीको बडीकेदार गाउँपालिकामा फलेको चिउरी। यो फल कात्तिक–मङ्सिरमा फुल्ने र असारदेखि साउनमा पाक्ने गर्दछ। तेललगायत अन्य कुराका लागि यो बहुउपयोगी फल हो। तस्बिर : चक्र मल्ल/रासस प्रकाशित: Jul 0...

khabarhub.com१७५ हप्ता अघि

आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवताला...

nepalsamaya.com१७५ हप्ता अघि

अरुण नदी र सभा खोलाको संगमस्थल कत्लेभञ्याङ

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित अरुण नदी र सभाखोलाको सङ्गमस्थल कत्लेभञ्याङ। तस्बिर : भविन कार्की/रासस प्रकाशित: Jul 09, 2023| 05:11. 00 आइतबार, असार २४, २०८०

gorkhapatraonline.com१७५ हप्ता अघि

इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी

एकिन्द्र तिमिल्सेना कैलाली (टीकापुर), असार २४ गते । सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमै बस्ने छन् तर उन...

nepalsamaya.com१७५ हप्ता अघि

दाप्चाडाँडाबाट देखिएको भकुण्डे बजार

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ दाप्चाडाँडाबाट देखिएको भकुण्डे बजार। विपी राजमार्ग अन्तर्गतको भकुण्डे नगरपालिकाको केन्द्रसमेत भएकाले पछिल्लो समय बस्ती विस्तार तीव्ररुपमा बढ्दै गएको छ। तस्बिर...

nepalsamaya.com१७५ हप्ता अघि

गायक/कलाकार तामाङको अन्त्येष्टि आज, श्रद्धाञ्जलीका लागि नाट्य एकेडेमीमा राखिने

काठमाडौं- गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा शव राखिने भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अ...

nepalsamaya.com१७५ हप्ता अघि

सडक खुलाउन पहिरो हटाइँदै 

सडक खुलाउन पहिरो हटाइँदै। चितवनको इच्छाकामना-६ कालिखोलामा शनिबार पहिरो खस्दा  दिउँसो ४ बजेदेखि नारायणगढ –मुग्लिन सडक अवरुद्ध  छ।  तस्बिरः हीरालाल गुरुङ/रासस प्रकाशित: Jul 09, 2023| 05:41. 00 आइतबा...

ratopati.com१७५ हप्ता अघि

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

चितवन । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो ।  चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्...

annapurnapost.com१७५ हप्ता अघि

एकीकृत बस्ती, बस्नलाई सास्ती

नेपालीका लागि घर भनेको केवल चार पर्खालभित्रको कोठा र त्यसमाथिको छानोमात्रै होइन भन्ने बुझेनौं। बस्ती त एकीकृत नै जाति हो, तर त्यसलाई पूर्वाधारहरूसँग पनि जोड्नुपर्छ, जीविकोपार्जनसँग जोड्नुपर्छ। प्र...

Ujyaaloonline.com१७५ हप्ता अघि

बन्द भएको ९ घण्टा पछि मुग्लिन-नारायणगढ सडक खुल्यो, गाडी चापमा चल्दै

काठमाण्डाै - पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । हिजो दिउँसो चार बजेदेखि बन्द रहेको सडक अघि राति १ बजेदेखि खुलाइएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कालीखाेला नजिक सुक्खा पहिरो ख...

nepalsamaya.com१७५ हप्ता अघि

बागलुङका दुई पालिका जोड्ने खहरे गाउँ

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा रहेको खहरे गाउँ। मध्यपहाडी राजमार्गले छिचोलेको यस गाउँमा खेती योग्य जमिनमा तिब्र रुपमा बस्ती विस्तार भएको छ। तस्बिर : खेमराज गौतम/रासस प्रकाशित: J...

gorkhapatraonline.com१७५ हप्ता अघि

अनुदानमा बेलायत ऋणमा विश्व बैङ्क अगाडि

काठमाडौँ, असार २४ गते ।  नेपाललाई वैदेशिक सहायता उपलब्ध गराउने सन्दर्भमा द्विपक्षीय विकास साझेदारको जोड अनुदानमा र बहुपक्षीय विकास साझेदारको जोड ऋणमा रहेको पाइएको छ ।  अर्थ मन्त्रालयले सार्वजनिक ...

onlinekhabar.com१७५ हप्ता अघि

पश्चिम बंगालमा चुनावको बेला हिंसा हुँदा १६ जनाको मृत्यु

२४ असार, काठमाडौं । भारतको पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा भड्किंदा १६ जनाको मृत्यु भएको छ । शनिबारको चुनावमा हिंसा हुनसक्ने आशंकामा एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर पनि...

newsofnepal.com१७५ हप्ता अघि

सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा, सीआईबीले के गर्ला तत्कालीन प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थलाई ?

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाजीपूर्ण कार्य गरेको भन्दै ५ पूर्वसचिव र १७ सहसचिवलगायतका दर्जनौं कर्मचारीमाथि पक्राउ पुर्जी जारी ग...

ratopati.com१७५ हप्ता अघि

२० वर्ष चलेका गाडी हटाउन सम्भव छ ?

विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् । नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन टेस्ट नहुने भएक...

gorkhapatraonline.com१७५ हप्ता अघि

कान्ति राजमार्ग स्तरोन्नति गर्न प्राविधिक समस्या

ललितपुर, असार २४ गते । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने कान्ति राजमार्गलाई बिनाअवरोध वर्षभरि नै सञ्चालनमा ल्याउने गरी कार्ययोजना अगाडि बढाइएको छ।  सो राजमार्ग काठम...

nayapatrikadaily.com१७५ हप्ता अघि

सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेका १६३ चिकित्सक कामविहीन

स्वास्थ्य मन्त्रालय भन्छ– खटाउने ठाउँ छैन, तर चिकित्सा शिक्षा आयोग भन्छ– स्वास्थ्यकर्मी अपुग छन् सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेका एक सय ६३ चिकित्सकलाई सरकारले छात्रवृत्ति करारनामाअनुसार पोस्...

annapurnapost.com१७५ हप्ता अघि

प्यारापाइलटलाई तालिम

पोखरा : प्याराग्लाइडिङ उडान सुरक्षित, व्यवस्थित र व्यावसायिक बनाउन पोखराका प्याराग्लाइडिङ पाइलट र व्यवसायीलाई एयर ट्राफिक तालिम दिइएको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भएसँगै यहाँ ...

ratopati.com१७५ हप्ता अघि

बैंकमा किन थुप्रियो पैसा ?

काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने क्षमता अधिक छ। यसअघिका समय बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी (तरलता) नहुँदा कर्जा नपाउने गुनासो पटक–पटक आउँथ्यो। तर, अहिले यथेष्ट प...

nepalpress.com१७५ हप्ता अघि

समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीले संयुक्त संघर्ष गर्ने

काठमाडौं । समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको पवन कार्की समूहले सहकार्य गर्ने भएको छ । शनिवार नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसी विभिन्न शैक्षिक मुद्दा सहकार्य गर्...

Ujyaaloonline.com१७५ हप्ता अघि

बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानलाई

काठमाण्डाै - बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानले जितेको छ । हिजो भएको दोस्रो खेलमा अफगानिस्तान १ सय ४२ रनले विजयी भयो । अफगानिस्तानले एक खेल अगाडि नै शृङ्खला जितेको हो । पहिलो खे...

makalukhabar.com१७५ हप्ता अघि

नेपालमा मनसुनी वायुको प्रभाव कायम, कहाँको मौसम कस्तो ? 

फाइल फाेटाे काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका विभिन्...

thahakhabar.com१७५ हप्ता अघि

संघीय संसदका दुवै सदनको बैठक आज, हट्ला त विपक्षीको अवरोध ?

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।   प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर गत मंगलबारदेखि संसद् अवरुद्ध छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको रा...

lokaantar.com१७५ हप्ता अघि

पश्चिम बंगालमा हिंस्रक चुनाव : बन्दुक र बम प्रहार, २४ घण्टामा १८ जनाको हत्या

भारतको पश्चिम बंगालमा शनिवार भएको पञ्चायत चुनाव हिंस्रक बनेको छ । दिनभर भएका हिंस्रक घटनामा १८ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले सुरक्षाका लागि प्रदेशभर १ लाख ३५ हजार सुर...

ekantipur.com१७५ हप्ता अघि

वारि–पारि ‘हात्ती गोठाला’

झापा — १० वर्षको उमेर छँदादेखि न्युटन कार्की हात्ती लखेट्न मेची बगर पुग्थे । दौंतरीले हात्तीलाई ढुंगा हान्थे, उनी पनि त्यही सिको गर्थे । साथीको लहैलहैमा उनले अजंगको हात्तीमाथि ढुंगा मात्रै हानेनन्,...

nayapatrikadaily.com१७५ हप्ता अघि

नयाँ ऐनअनुसार ११ हजारले नागरिकता लिए 

जन्मका आधारमा नागरिकता लिनेहरूका सन्तान चार लाखको हाराहारी र बाबुको पहिचान नखुलेको आमाबाट जन्मेका सन्तान करिब एक लाख रहेको अनुमान नयाँ नागरिकता ऐनअनुसार मुलुकभर झन्डै ११ हजार नयाँ नागरिकता वितरण भ...

gorkhapatraonline.com१७५ हप्ता अघि

पञ्चेश्वरको डिपिआर तीन महिनाभित्र बन्ने

काठमाडौँ, असार २४ गते ।   पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तीन महिनामा टुङ्ग्याउने सहमति भएको छ । २८ वर्षअघि नेपाल र भारतबिच सम्पन्न महाकाली सन्धिले खाका कोरे...

hamrakura.com१७५ हप्ता अघि

जयपृथ्वी राजमार्ग : दैनिक पहिरो, यात्रु सास्तीमा

बैतडी ।  बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा प...

onlinekhabar.com१७५ हप्ता अघि

सुडानमा हवाई हमला हुँदा २२ जनाको मृत्यु

२४ असार, काठमाडौं । सुडानमा हवाई हमला हुँदा २२ जनाको मृत्यु भएको हो । हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो । सो हमलाबाट २२ जनाको मृत्यु भएको त...

newsofnepal.com१७५ हप्ता अघि

ट्रकहरू ठोक्किएर हुर्हुरी बल्दा ३ को मृत्यु

हेटौंडा । पश्चिम मकवानपुरमा २ वटा ट्रक आपसमा ठोक्किएर हुर्हुरी बल्दा जलेर ३ जनाको मृत्यु भएको छ । ट्रकहरू ठोक्किएर आफंै आगो लाग्दा ट्रकमा सवार ३ जना बाहिर निस्कन नसकेपछि ट्रकस“गै जलेका हुन् । ट्रक...

khabarhub.com१७५ हप्ता अघि

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनवाइ हुँदै

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

kendrabindu.com१७५ हप्ता अघि

बन्द कर्णाली कोरिडोर खुल्यो

तीन दिनदेखि बन्द कर्णाली करिडोर खुलेको छ। वर्षाले ठाउँ-ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको हो। तीनदेखिकाे वर्षाले कर्णाली करिडोरको खुलालु,जाजरकोट खण्डमा दुई ठाउँम...

baahrakhari.com१७५ हप्ता अघि

११ महिनामा १९ करोडभन्दा बढीको तास आयात, कुन देशबाट कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १९ करोड भन्दाबढीको तास आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनासम्म नेपालमा विभिन्न देशबाट १९ करोड ८९ लाख ५७ हजारको तास आयात भएको छ । तास आयात...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको