२०८० असार २७ का समाचार
जुलाई १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपालले आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैन : उपसभामुख राना
प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले नेपाल एक चीन नीतमा प्रतिबद्ध रहेको बताएकी छन् । चीनको गुइझाउ प्रान्तको गुइयाङ सहरमा आयोजित ग्लोबल इको–फोरमलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालले सधैँ एक चीन ...
झण्डै ४ लाख पब्लिक अब बने ‘नागरिक’का लगानीकर्ता, अबको बाटो कस्तो होला?
अन्ततः साढे ४३ करोड रुपैयाँको आइपिओ बेचेर नेपालको इतिहासमै पहिलो पब्लिक मिडिया कम्पनी बन्न नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया सफल भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ...
नुवाकोटमा लगाइएको अमेरिकी रातो घाँस
नुवाकोटको बेलकोटगढी नगरपालिका- ११, तिगाउँस्थित कँडेल कृषि फर्म प्रालिमा उमारिएको अमेरिकी रातो घाँस। तस्बिर : प्रकाश सिलवाल/रासस प्रकाशित: Jul 12, 2023| 04:41. 00 बुधबार, असार २७, २०८०
धरतीमा आठ अर्ब जनसंख्या
मुलुकका दुई छिमेकी देशहरू संसारमा सबैभन्दा बढी जनसंख्या भएका देश हुन् । यी दुई देशमा मात्र अढाई अर्ब मानिस बसोबास गर्छन् । जुन दुई छिमेकी देशको तुलनामा नेपालको जनसंख्या निकै नै थोरै देखिन्छ । तथापि...
डेमोक्रेसीको आवरणमा जेरेन्टोक्रेसी
वृद्घहरूले चलाउने शासन व्यवस्थालाई जेरेन्टोक्रेसी भनिन्छ । जेरेन्टोक्रेसीलाई अर्को शब्दमा वृद्घराज पनि भन्ने गरिन्छ । नेपालको राजनीतिमा ७० देखि ८० को दशकमा जीवनको यात्रा गरिरहेका दलका शीर्ष नेताहरू...
म्याग्दीको धवलागिरीमा रहेको नर्जा झरना
म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको नर्जा झरना। यो झरना गुर्जा, ढोरपाटन र गुरिल्ला पदमार्गको आकर्षण हो। तस्बिर : सन्तोष गौतम/रासस प्रकाशित: Jul 12, 2023| 05:01. 00 बुधबार, असार २७, २०८०
रोपाइँमा भकारी बाँध्ने परम्परागत चलन
घोराही उपमहानगरपालिका १८ मसिना गाउँका महिलाहरु सोमबार रोपाइँमा भकारी बाध्दै। रोपाइँको अन्तिममा ठूलो गह्रामा फूल राखेको वीउको मुठाले गोलो घेरा बनाएर वरिपरिबाट रोप्ने चलन छ। यही प्रचलनलाई भकारी बाध्न...
झापाको केचनामा भारी वर्षा
काठमाडौं । झापाको केचना र आसपासका क्षेत्रमा केही घण्टादेखि भारी वर्षा भइरहेको छ । उक्त जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षे...
सडकको अवस्थाले दुर्घटनाको जोखिम
सुनसरीको दुहवी–१२ स्थित इनरुवा–सत्तरझोरा–विराटनगर सडक खण्डको खाल्डाखुल्डीमा जमेको पानी। सडक मर्मत नहुँदा वर्षाका बेला पानी जमेको खाल्डाखुल्डीमा दुर्घटनाको सम्भावना बढेको छ। तस्बिर : नवीन गड्तौला/रा...
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रिय सभाको बैठक आज बुधवार बिहान ११ः०१ बजेमा बस्दैछ । मंगलवारको बैठकमा राष्ट्रिय सभामा विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथिको छलफल सकिएपछि आज बुधवार शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिन...
धानको समर्थन मूल्य तोकियो
काठमाडौँ, असार २७ गते । सरकारले मोटा र मध्यम धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले मोटा धानको समर्थन म...
चैते धान झार्दै तनहुँका किसान
तनहुँको व्यास नगरपालिका–८ स्थित चैते धान झाट्दै किसान। यसवर्ष एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको र छ हजार तीन सय मेट्रिकटन धान उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्र तनहुँको छ। त...
बेलायतमा पहिलो चरणमा १०० नर्स पठाइँदै, आवेदन एक महिना भित्रमा खुल्ने
काठमाडौं– श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन तयारी थालेको छ। नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्य...
प्रदेश र स्थानीय तहको सेवा प्रभावकारी
काठमाडौँ, असार २७ गते । सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहको सेवा प्रवाहका संरचना स्थापित हुँदै गएका छन् । सङ्घीय शासन व्यवस्था सुरु भएदेखि प्रदेश र स्थानीय तहमा शासन प्रणाली...
उत्तर कोरियाली शाषक किमको शौख !
काठमाडौँ । उत्तर कोरियाका जनतासँग खानको लागि खाना नभए पनि देशका सर्वोच्च नेता किम जोङ उन विलासी जीवन बिताइरहेको रिपोर्ट बेला बेलामा आउने गर्दछ ।
झाँक्रीपानीमा बर्खे आलु खन्दै किसान
म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रीपानीमा बर्खे आलु खन्दै किसान। म्याग्दीका किसानलाई बर्खेआलु भित्र्याउने चटारो छ। यसवर्ष म्याग्दीमा आलुको उत्पादन बढेको किसानले बताएका छन्। तस्बिर : सन्तोष गौतम/र...
जनमतबाट अनितादेवीको नाम मन्त्रीका सिफारिस
काठमाडौं । जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह...
कृषि मन्त्रालयको खर्च एकासी प्रतिशत
काठमाडौँ, असार २७ गते । कृषि तथा पशुपन्छी मन्त्रालय र त्यस मातहतका निकायले प्राप्त गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा ८१.५४ प्रतिशत खर्च भएको छ । चालु आवका लागि कृषि मन्त्रालयले पाएको ५४ अर्ब ९...
स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषक उत्साहित
गुल्मी- स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि छत्रकोटमा व्यवसायिक रुपमा कृषि खेती गर्नेहरुको संख्या बढ्दै गएका छन् । गुल्मी जिल्लाको हुँगामा युवाहरुले गाउँमै केही गरे सफल भइन्छ भन्ने उदारणीय बनेका...
पशुपालक किसानहरुलाई निशुल्क सोलार बितरण
रसुवा- हिमाली क्षेत्रको उच्च स्थानका खर्कमा अँध्यारोमा बस्ने पशुपालक किसानहरुलाई रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले सोलार बितरण गरेको छ । खर्क उज्यालो कार्यक्रम अन्तर्गत याक, नाक चौरी, तथा भेडाबाख्र...
मौलाउँदै ‘बादलको खेती’
मौसम विज्ञान विभागले बुधार वाग्मती, लुम्बिनी, मधेस र कोसीमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। पानी दह्रै पर्ने अनुमान गरिएको छ। अत्यधिक वर्षा हुने सम्भावना भएलगत्तै सरकारी संयन्त्र पनि सोहीअनुसार...
युवाशक्तिलाई पलायन हुनबाट रोक
अभाव, चरम निराशा र रोजगारीको अभावमा उच्च शिक्षा हासिल गर्ने नाममा नेपालका चलायमान युवा जनशक्ति विदेशिने क्रम तीव्ररुपमा अघि बढेको छ । नेपालमा नै बसेर उच्च शिक्षा हासिल गर्ने जनशक्ति दिन–प्रतिदिन घट...
सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत एक लाख घुससहित पक्राउ
२६ असार, जनकपुरधाम, । सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई सेवाग्राहीबाट...
मोटरसाइकल बोकेको भाडा तीस हजार रुपियाँ
हुम्ला समाचारदाता हुम्ला, असार २७ गते । सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा मोटरसाइकल बो...
प्रेरक प्रसंग : प्रगतिको अवरोधक
एक दिन कर्मचारीहरू कार्यालय पुग्दा सूचनापाटीमा एउटा सूचना टाँसिएको थियो– यस कम्पनीमा जसले तपाईंलाई अघि बढ्नबाट रोकिरहेको थियो, उसको हिजो मृत्यु भयो । अन्तिम दर्शनका लागि सबैजना कृपया मिटिङ हलतर्फ प...
ठूला नेताको ठूलै डर : स्वकीय सचिवालयमा आफन्तको मात्रै भर
काठमाडौँ — प्रमुख दलका प्रमुख नेताका स्वकीय सचिव आफन्त छन्, त्यही कारण नेताहरू निरन्तर विवादमा पर्छन् । समाजले बारम्बार पेचिलो प्रश्न गर्दा पनि नेताहरू परिवारको घेराभन्दा बाहिर जान सक्दैनन् । ठूला ...
माओवादीका मोदी सरकारबाट फिर्ता हुँदै, जनमत जाने
काठमाडौं- जनमत पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पुन: सहभागी हुने भएको छ। दाहालकै आग्रहमा जनमतले प्रतिनिधिसभा सदस्य अनिता देवीलाई मंगलबार मन्त्रीको रुपमा सिफारिस गरेको छ। जनमतले मन्त्रीका ल...
यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन...
मनाङको हेलिकोप्टर दुर्घटनामा ६ को मृत्यु
काठमाडौँ — पर्वतीय उडान सकेर फर्किंदै गरेका ५ मेक्सिकन नागरिक सवार मनाङ एयरको हेलिकोप्टर मंगलबार दुर्घटना हुँदा पाइलटसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । सोलुखुम्बुको लिखुपिके–५ लामजुरानजिक भएको...
कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ । अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बै...
वैशाखमै आशयपत्र पाएका २५ ब्रोकर कम्पनी लाइसेन्सको पर्खाइमा
गत वैशाखमै ब्रोकर लाइसेन्सका लागि आशयपत्र पाएका २५ कम्पनील नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गर्न बाँकी छ । बोर्डले ४३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेकोमा गत जेठमा १...
दुर्घटनामा कसरी पर्यो मनाङ एयरको हेलिकोप्टर ?
वर्षमै चार ठूला हवाई दुर्घटना : नेपालको आन्तरिक उडानमा सबैभन्दा ठूलो हवाई दुर्घटना यही अवधिमा पाइलटसहित ६ जनाको ज्यान गएको मनाङ एयरको कलसाइन ९एन–एएमभी हेलिकोप्टर इनरुटमा एक्कासि मौसम खराबीका कारण ...
३२ समाचार देखाइएको