मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन २१ को विवरण
आज

२०८० साउन २१ का समाचार

अगस्त ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७१ हप्ता अघि

माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा

काठमाडौं । चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताउँदै यसला...

rajdhanidaily.com१७१ हप्ता अघि

खेलाडीबाट सिकौं

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । समय छँदै उनले अरूलाई पालो दिए । यो निर्णय लिनु उनका अनुसार सजिलो भने थिएन । यही खेलले उनलाई राष...

lokaantar.com१७१ हप्ता अघि

माओवादी केन्द्रको बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज आइतवार पनि बस्दैछ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्...

kharibot.com१७१ हप्ता अघि

आर्टिफिसियल इन्टेलिजेन्स एन्जाइटी बढ्दै

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो हस्तक्षेपका कारण अमेरिकालगायत विश्वका धेरै देशका कर्मचारीहरू जागिरको अनिश्चितताबाट चिन्तित छन् । अमेरिकामा उपचार वा समाधानका लागि डाक्टर र मनोचिकि...

annapurnapost.com१७१ हप्ता अघि

सधैं उपेक्षामा कर्णालीको शिक्षा

बिडम्बना स्थानीय तहको प्राथमिकता सडकमा मात्र केन्द्रित देखिन्छ भने प्रदेश र संघ सरकारले विद्यालय तहसम्म पुगेर समस्याको पहिचान, योजना निर्माण र उचित लगानी गर्न सकेको देखिँदैन। शिक्षाको गुणस्तर विका...

gorkhapatraonline.com१७१ हप्ता अघि

आठ राजनीतिक दलले मात्रै बुझाए जरिबाना

काठमाडौँ, साउन २१ गते ।  आर्थिक व्यवस्थापन पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ मध्ये आठ राजनीतिक दलले मात्रै जरिबाना बुझाएका छन्। जरिबाना बुझाउन आयोगले तोकेको समयसीमा भदौ पहिलो साता...

setopati.com१७१ हप्ता अघि

जसले 'ससुराली, माइती र मामाघर' लाई बनाए रेस्टुरेन्ट

कतैकतै घरपरिवारमा ठट्टाको एउटा भनाइ चल्छ– आज म ससुराली जान्छु, तिमी माइत जाऊ, छोराछोरी मामाघर जान्छन्। यस्तो पनि चल्छ– आज म माइत जान्छु, तपाईं ससुराली जानू, छोराछोरी मामाघर जान्छन्। आज किन परिवारै...

ratopati.com१७१ हप्ता अघि

विदेशमा रहेका मतदाताको नामावली सङ्कलनको तयारी

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न आन्तरिक तयारी सुरु गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्क...

annapurnapost.com१७१ हप्ता अघि

पोखरामा स्थायी फोहोर व्यवस्थापन कहिले ?

पोखरा : अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिँदै आएको क्षेत्रका स्थानीयको अवरोधका कारण पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ। अस्थायी रूपमा फोहोर बिर्सजन हुँदै आएको पोखरा ३२ लामेआहाल...

corporatenepal.com१७१ हप्ता अघि

लक्ष्मी सनराइज बैंकको खुद नाफा ४९.४५ ले वृद्धि, वितरणयोग्य नाफा रु. एक अर्ब ९३

काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफा ४९.४५ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो पटक लक्ष्मी बैंक र सनराइज बैंक एक भई एकीकृत कारोबार सुरु गरेको यो बैंकले गएको आर्थिक बर्षमा दुई अर्ब २६ करोड १८ लाख...

nayapatrikadaily.com१७१ हप्ता अघि

प्रेरक प्रसंग : पात र मान्छेको जीवन

एकपटक महात्मा बुद्ध एक गाउँबाट अर्को गाउँ जाने क्रममा एउटा घना जंगल पार गर्दै थिए । संयोगवश सो दिन उनी एक्लै थिए । उनका शिष्यहरू काम विशेषले गाउँमै रोकिएका थिए । उनले सोही दिन अर्को गाउँमा पुगेर त्...

baahrakhari.com१७१ हप्ता अघि

माओवादी केन्द्रीय समिति बैठक : पार्टीको योजना र कार्यविभाजन प्रक्रिया अघि बढाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।  शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ ।  आज बस्ने बैठकले पार्टीक...

nayapatrikadaily.com१७१ हप्ता अघि

दुर्गम जानै चाहेनन् राष्ट्रसेवक कर्मचारी : सामान्य प्रशासनमा ४५० निवेदन पर्दा सबैले रोजे सुगम

स्थानीय तह तथा दुर्गममा कर्मचारी अभावको समस्या हल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा निवेदन माग्दा सबै कर्मचारीले सुगम रोजेका छन् । मन्त्रालयले नौ दिनको समय तोकेर १२ साउनमा भौग...

Ujyaaloonline.com१७१ हप्ता अघि

महिला विश्व कप : अन्तिम १६ का खेल आज, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्वीडेन र अमेरिका खेल्दै

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आज अन्तिम १६ का दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् । नेपाली समय अनुसार आज हुने पहिलो खेलमा बिहान पौने...

lokaantar.com१७१ हप्ता अघि

तोप चराले बनाएको गुँड

दंगिशरण गाउँपालिका–४ वैवाङस्थित स्थानीयको घरनजिक खजुरको बोटमा तोप चराले बनाएको गुँड । तोप चराको भालेले गुँड बनाउँछ भने गुँड मन परेन भने पोथी गुँडभित्र पस्दैन । तस्वीर : कुलदीप न्यौपाने/रासस

ekantipur.com१७१ हप्ता अघि

हिनामिनामा असंलग्नले जग्गा फर्काए मुद्दा नचल्ने

काठमाडौँ — बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियाबाट खरिद गरेको तर हिनामिनाका कुनै प्रक्रियामा नदेखिएको व्यक्तिले स्वेच्छाले फिर्ता गरे उनीहरूविरुद्ध मुद्दा नचल्ने भएको छ...

kendrabindu.com१७१ हप्ता अघि

भ्यानकुभेरसँगकाे रोमान्चक जितसँगै दीपेन्द्रको टाइगर्स फाइनलमा

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडाको दोस्रो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमान्चक जित हात पार्दै फाइनलमा स्थान ब...

emountaintv.com१७१ हप्ता अघि

दिल्लीबाट राँची आउँदै गरेको विमानको आकस्मिक अवतरण

एजेन्सी,२१ साउन । दिल्लीबाट राँची आउँदै गरेको इन्डिगोको विमानमा अचानक प्राविधिक गडबडी भएपछि दिल्लीमा आपतकालीन अवतरण गर्नुपरेको छ । शनिबार बिहान ७.३० बजे उडेको विमानमा एक प्रकारको कम्पन आएपछि पाइलट...

gorkhapatraonline.com१७१ हप्ता अघि

वडाध्यक्षकै घर खोलामाथि

काठमाडौँ, साउन २१ गते ।  काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ भएर बग्ने यज्ञमती र चखुँचाखोला अतिक्रमणमा तत्कालीन स्थानीय निकाय र प्राविधिकहरू पनि संलग्न रहेको पाइएको छ ।  ब...

ratopati.com१७१ हप्ता अघि

गोलाप्रथा पेसीले बिचौलियामा छटपटाहट

करिब सात वर्षको न्याय सम्पादनसँगै प्रधानन्यायाधीशको समेत जिम्मेवारी पूरा गरेर हरिकृष्ण कार्की शुक्रबार सेवानिवृत्त भएका छन् । न्यायपालिकाका धेरै उतारचढावबीच न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका का...

gorkhapatraonline.com१७१ हप्ता अघि

बलियो बन्दै नेपाल बैङ्क

काठमाडौँ, साउन २१ गते ।  नेपाल बैङ्क लिमिटेडले आफ्नो नाफाको दरलाई बढाउँदै लगेको छ । व्यवस्थापकीय कमजोरी तथा खराब कर्जाका कारण समस्यामा पर्दै आएको सो बैङ्क अहिले वित्तीय तथा अन्य हिसाबले बलियो बन्द...

annapurnapost.com१७१ हप्ता अघि

सम्भव छ फोटोग्राफिक मेमोरी ?

संज्ञानात्मक मनोविज्ञानका अनुसार एकपटक हेरेको, पढेको तथा सुनेको भरमा हुबहु जस्ताको तस्तै स्मरण गर्ने क्षमतालाई फोटोग्राफिक मेमोरी भनिन्छ। संज्ञानात्मक मनोविज्ञानका अनुसार एकपटक हेरेको, पढेको तथा स...

ekantipur.com१७१ हप्ता अघि

सात महिनापछि नास्टमा नयाँ नेतृत्व

काठमाडौँ — विज्ञान तथा प्रविधि क्षेत्रको मुलुककै सर्वोच्च संस्था नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सात महिनापछि उपकुलपति पाएको छ । खाद्य प्रविधि विज्ञ एवं प्राध्यापक दिलीप सु...

gorkhapatraonline.com१७१ हप्ता अघि

लोक सेवा आयोगको नाममा नक्कली सूचना जारी, हजार बढीले दिए परीक्षा

खजुरा, साउन २१ गते । बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भर्नुभयो । लिखित परीक्षा दिनका ल...

ratopati.com१७१ हप्ता अघि

कलाकर्मीको सम्मान र सुरक्षामा कांग्रेस गम्भीर नभएको गुनासो

बुटवल । नेपाल सांस्कृतिक महासङ्घको लुम्बिनी प्रदेश स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ ।  भेलामा सहभागी लुम्बिनी प्रदेशको १२ वटै जिल्लाका सभापतिले कलाकर्मीहरूको सम्मान,...

gorkhapatraonline.com१७१ हप्ता अघि

पच्चिस प्रतिशतले बढ्यो पास्ता र चाउचाउ निर्यात

काठमाडौँ, साउन २१ गते ।  गत आर्थिक वर्ष २०७९/८० मा पास्ता र चाउचाउ निर्यात २५ प्रतिशतले बढेको छ ।  अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चाउचाउ र पास्ताको माग बढ्दै गएपछि निर्यातमा वृद्धि भएको हो । भन्स...

kendrabindu.com१७१ हप्ता अघि

सन्दीप र दीपेन्द्र उपाधिको लागि भिड्ने

ग्लोबल टि२० क्यानडामा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले प्रतिनिधित्व गरेको मोन्टरिएल टाइगर्सबीच फाइनल हुने भएको छ । दीपेन्द्र सम्...

gorkhapatraonline.com१७१ हप्ता अघि

‘हामी तीन भाइ’ को छायाङ्कन सुरु

काठमाडौँ, साउन २१ गते । मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘हामी तीन भाइ’ को छायाङ्कन सुरु भएको छ। चलचित्रको मकवानपुरको चित्लाङबाट छायाङ्कन सुरु गरिएको हो। साजित महत प्रस्तुतकर्ता रह...

setopati.com१७१ हप्ता अघि

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्ट...

setopati.com१७१ हप्ता अघि

सुवास कर्माचार्यसहित सिन्धुपाल्चोकका दर्जनौं नेता कार्यकर्ता एमाले फर्किए

नेकपा एकीकृत समाजवादीले निष्कासन गरेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एमाले फर्किएका छन्। शनिबार कर्माचार्यसहित अर्का केन्द्रीय सदस्य उपेन्द्र तामाङ लगायत सिन्ध...

kendrabindu.com१७१ हप्ता अघि

रुसमाथि युक्रेनकाे फेरी ड्राेन आक्रमण

युक्रेनले फेरि रुसमाथि आक्रमण गरेको छ। युक्रेनले रुसको सबैभन्दा ठूलो ट्याङ्करलाई लक्षित गरी ड्रोन आक्रमण गरेको हो। युक्रेनी सुरक्षा सेवाका अधिकारीका अनुसार ४५० किलोग्राम टीएनटीले सशस्त्र ड्रोनले र...

ekantipur.com१७१ हप्ता अघि

सिटीलाई झस्काउने आर्सनलको आस

लन्डन — गत सिजन तेहेरो उपाधि जितेको म्यानचेस्टर सिटीसँग आइतबार कम्युनिटी सिल्डमा खेल्दा मिकेल अर्टेटाले प्रिमियर लिग फुटबलको सिजन सुरु हुनुअघि ठूलो खर्च गरिरहेको आर्सनलको चुनौती पस्कने छन् । गत सि...

gorkhapatraonline.com१७१ हप्ता अघि

बास्कोटाको ‘यो तीजमा नजाने माइती’

काठमाडौँ, साउन २१ गते ।  सङ्गीतकार शम्भुजित बास्कोटाको रचना तथा सङ्गीत र गायिका मञ्जु थापाको स्वरमा रहेको तीज गीत ‘यो तीजमा नजाने माइती’ काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ। नायिकाहरू शर...

ekantipur.com१७१ हप्ता अघि

आशिष बुद्धिचाल च्याम्पियन

काठमाडौँ — नुवाकोटमा आयोजनामा भएको दुईदिने र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि राष्ट्रिय एमेच्योर चेस च्याम्पियन आशिष फुयालले जितेका छन् । उनले फाइनल चरणमा काठमाडौका १४ वर्षे खेलाडी पुरुषोत्तम ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको