मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन ३ को विवरण
आज

२०८० साउन ३ का समाचार

जुलाई १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७३ हप्ता अघि

१६ अर्बले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । आर्थिक वर्ष २०७९–८० मा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागका अनुसार अघिल्लो आव २०७८–७९ को तुलनामा १६ अर्ब रुपैयाँले वैदेशिक लगानी प्रतिबद्धता घटेको हो । विदेशी लगानीमा ५ कर...

rajdhanidaily.com१७३ हप्ता अघि

प्रहरीका लेखापालको पदावधि पुनः ६ वर्ष

काठमाडौं । एक वर्षअघि तत्कालीन प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बढाएको नेपाल प्रहरीका लेखापालहरूको पदावधि फेरि घटाइएको छ । वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफूभन्दा अघिका महानिरीक...

rajdhanidaily.com१७३ हप्ता अघि

स्थानीय तहमा आर्थिक अनुशासन कायम गर

सिन्धुलीका नौ स्थानीय तहमा बेरुजु अत्याधिक रहेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु अत्याधिक रहेको देखिएको हो । सिन्धुलीका मात्र होइन धेरै स्थानीय तहमा बेरुजु बढ्दै जानुले स्थानीय तहको...

nepalsamaya.com१७३ हप्ता अघि

बाँसबाट निर्मित घर

तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीमा बाँसले निर्माण गरिएका घर। बाँसले निर्माण गरिएका घर अवलोकन गर्न यहाँ सर्वसाधारणको आकर्षण बढ्दो छ। तस्बिर  :  कृष्ण न्यौपान/रासस प्रकाशित: Jul 19, 2023| 04:41....

rajdhanidaily.com१७३ हप्ता अघि

महादेवको आराधना र सोमबारको महत्व

२०८० सालको साउन महिनामा पाँच सोमबार परेको छन् । शिवको आराधनाका लागि साउनको सोमबमर नेपाल, भारतलगायत विश्वभरका हिन्दुहरूका लागि ठूलो महत्व छ । साउनको सोमबार पशुपतिनाथलगायत विश्वका शिव मन्दिरमा आराधना...

nepalsamaya.com१७३ हप्ता अघि

वर्षाका कारण भाँसिएको पुलमा साइकल डोर्‍याउँदै बालक

शुक्लाफाँटा नगरपालिका– १० स्थित लालवनिया खोला वर्षाका कारण भाँसिएको कल्भर्ट (पुल) मा साइकल तार्दै गरेका बालक। वर्षौं पहिला निर्माण गरिएको कल्भर्टको मर्मतसम्भार नहुँदा सोमबार बिहानको वर्षाका कारण भा...

rajdhanidaily.com१७३ हप्ता अघि

कठपुतली संसदका शक्तिशाली नेता

जनप्रतिनिधि सांसद निरीह भए, जनप्रतिनिधिबाटै जनभावना कुण्ठित भयो, सांसदहरू दलीय शीर्षस्थ नेताकै कठपुतलीमा सीमित रहे भन्ने कुरा हालैको संसदको गतिरोध अन्त्यको परिदृश्यले प्रदर्शित गरेको छ । मतदाताले क...

khabarhub.com१७३ हप्ता अघि

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा ...

nepalsamaya.com१७३ हप्ता अघि

चैते धान भित्र्याउँदै किसान

कास्कीको पोखरा महानगरपालिका–२६ का किसान चैते धान भित्र्याउँदै। पोखरामा करिब दुई हजार रोपनी क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ। तस्बिर : रामबहादुर थापा/रासस   प्रकाशित: Jul 19, 2023| 05:01. 00...

nepalsamaya.com१७३ हप्ता अघि

हरियो चुरा लगाउँदै महिला

साउन महिना सुरु भएसँगै सप्तरीको राजविराजस्थित नगरपालिका रोडमा हरियो चुरा लगाउँदै महिला।  साउनमा तराई मधेसका महिलाहरु हरियो चुरा लगाउने गर्दछ।  तस्बिर : अरुणकुमार यादव/रासस   प्रकाशित: Jul 19, 202...

nepalsamaya.com१७३ हप्ता अघि

बारपाकको बस्तीमा भल व्यवस्थापन

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाक बस्तीमा बर्खाका बेला जङ्गल क्षेत्रबाट आउने भल व्यवस्थापनका लागि निर्माण गरिएको नाला। तस्बिर : दीपक श्रेष्ठ/रासस   प्रकाशित: Jul 19, 2023| 05:21. 00 बुध...

setopati.com१७३ हप्ता अघि

कटनका लुगा ब्रान्डिङ गर्दै दम्पती, वर्षमा ६० लाखको कारोबार

रञ्जना मालाकार र मिलनवीर मालाकार श्रीमान–श्रीमती हुन्। उनीहरू काठमाडौंमा कटनका लुगा उत्पादन गर्छन्। स्वदेशी उत्पादन बढाउँदै यसलाई ब्रान्ड बनाउन उनीहरू पाँच वर्षदेखि लागिपरेका छन्। कटनका लुगा उत्पा...

nepalsamaya.com१७३ हप्ता अघि

भोजपुरको हतुवागढीमा पदमार्ग विस्तार

भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माण भएको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग। गाउँपालिकाले गौरवको आयोजनाको रुपमा यसको विकास गरिरहेको छ। दुई आर्थिक वर्षमा गरी रु एक करोड ३४ लाख लगानीमा भइसकेको ...

gorkhapatraonline.com१७३ हप्ता अघि

नक्कली बाबुआमा बनाएर नागरिकता सिफारिस गरेको दाबी

काठमाडौँ, साउन ३ गते । वडा कार्यालयमा छाडेको नागरिकताको दुरुपयोग गर्दै वडाध्यक्षले नक्कली छोरीको नागरिकता बनाउन सिफारिस गरेको पाइएको छ।  काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिका–१ का दम्प...

ekantipur.com१७३ हप्ता अघि

एक वर्षलाई टर्‍यो ‘ग्रे लिस्ट’ जोखिम

काठमाडौँ — सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को नकारात्मक सूची (ग्रे लिस्ट) मा पर्नबाट नेपाल फेरि जोगिएको छ । तोकिएको समयभित्र...

ratopati.com१७३ हप्ता अघि

कांग्रेस केन्द्रीय समिति बैठक : आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको सम...

nepalsamaya.com१७३ हप्ता अघि

व्यवसायीलाई दु:ख दिने गुण्डालाई हत्कडी लगाएर बजार घुमाइयो

काठमाडौं- ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ।  ठमेलमा व्यवसायीलाई कुटपिट गरेर ...

onlinekhabar.com१७३ हप्ता अघि

दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक खस्यो

३ साउन, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खसेको छ । रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक ...

nayapatrikadaily.com१७३ हप्ता अघि

प्रेरक प्रसंग : मैला लुगा

एक पटकको कुरा हो– एक नवविवाहित दम्पती कुनै भाडाको घरमा बस्न थाले । नयाँ घरमा बस्न थालेको केही दिनपछि एक बिहान उनीहरू दुवै खाजा खान लागेका थिए । त्यति नै वेला पत्नीको ध्यान झ्यालतिर पुग्यो । उनीहरू ...

nepalsamaya.com१७३ हप्ता अघि

मर्पेसबाट देखिएको मदन भण्डारी लोकमार्ग

बङ्लाचुली गाँउपालिका-२ मर्पेसबाट देखिएको मदन भण्डारी लोकमार्ग अन्तर्गत घोराही प्युठान सडक खण्ड। पूर्व पश्चिम राजामार्गको विकल्पको रुपमा  यो मार्ग निर्माण गरिएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस प्...

Ujyaaloonline.com१७३ हप्ता अघि

भारतमा अर्को वर्ष हुने आमचुनावमा मोदीविरुद्ध रणनीति बनाउन २६ दल एकै ठाउँमा

काठमाण्डौ – भारतमा अर्को वर्ष हुने आमचुनावमा नरेन्द्र मोदीविरुद्ध रणनीति बनाउन २६ वटा विपक्षी दल एकै ठाउँमा जुटेका छन् । दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा बसेको संयुक्त बैठकमा कुन दलले कति सिटमा...

ekantipur.com१७३ हप्ता अघि

विद्युतीय चुरोटभित्र सुन ल्याएको प्रकरणमा ५ जना थुनामा

काठमाडौँ — विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुन गैरकानुनी बेचबिखनमा संलग्न पाँच जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । यस प्रकरणमा पूर्वसभामुख एवं माओवादी उपाध्य...

nayapatrikadaily.com१७३ हप्ता अघि

एक वर्षमा सात लाख सदस्य थप्ने कांग्रेसको महत्वाकांक्षी योजना

कांग्रेसले आगामी एक वर्षमा सात लाख सदस्य थप्ने महत्वाकांक्षी योजना अघि सारेको छ । झन्डै ११ महिनापछि मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक कार्यय...

nepalsamaya.com१७३ हप्ता अघि

निर्वाचन पर्यवेक्षणका लागि ओली कम्बोडिया प्रस्थान

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओली कम्बोडिया प्रस्थान गरेका छन्। कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि उनी मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।  ओलीको टोलीमा पत्नी राधिका ...

kalakarmi.com१७३ हप्ता अघि

दुई डेउडा गीतमार्फत आए गीतकार डिबी खड्का (भिडियो)

काठमाडौं– पत्रकार तथा गीतकार डिबी खड्काद्वारा रचना गरिएका दुई डेउडा गीतका म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएका छन् । गायक सुनिल नेपाली र गायिका रेखा जोशीको स्वरको ‘लाउ की मायाजाल’ तथा गायि...

news24nepal.tv१७३ हप्ता अघि

देउवाको सामु इतर पक्ष निरिह, बैठकको ‘लाइभ’ रोक्न सकेनन्

काठमाडौं । नेपाली कांग्रेसको झण्डै एक वर्षको रिक्ततापछि मंगलबारदेखि केन्द्रीय समितिको बैठक शुरु भएको छ । संघ र प्रदेशको निर्वाचन सम्पन्न भएपछि एक पटक पनि केन्द्रीय समिति बैठक बस्न नसक्दा पार्टी पद...

setopati.com१७३ हप्ता अघि

तीन दिनसम्म भारी वर्षा नहुने, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाल...

khabarhub.com१७३ हप्ता अघि

बागलुङका सबै वडामा लम्पी स्किनको औषधि र खोप 

बागलुङ– बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ ।

ratopati.com१७३ हप्ता अघि

७१ प्रतिशतले घट्यो लाभकर

काठमाडौं । धितोपत्र बजारवाट सरकारले आर्थिक वर्ष (आव) २०७९/८० मा रू. २ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनवाट रू। ९९ करोड ८५ लाखभन्दा बढी ...

lokaantar.com१७३ हप्ता अघि

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध भिड्न विपक्षमा रहेका २६ दल एकजुट

भारतमा आगामी वर्ष सन् २०२४ मा लोकसभा चुनाव हुँदैछ । सत्तापक्ष र विपक्षले चुनावी तयारी थालिसकेका छन् । देशका विभिन्न राज्य र क्षेत्रमा प्रभाव रहेका २६ राजनीतिक दलले बैठक गरेर आसन्न चुनावमा मिलेर जा...

nayapatrikadaily.com१७३ हप्ता अघि

करिब हजार नेपाली म्यानमारमा बन्धक 

थाइल्यान्डको राम्रो जागिरको प्रलोभनमा झुक्याएर म्यानमार पुर्‍याइएका नेपालीलाई चिनियाँ गिरोहले अनलाइन ठगीको काममा लगाउँछ, ठगी गर्न नसके करेन्ट लगाएर यातना दिइन्छ । स्वदेश फर्किन खोजे लाखौँ फिरौती अस...

newsofnepal.com१७३ हप्ता अघि

के हजारौं निजामती कर्मचारी असुरक्षित भएकै हुन् ? कर्मचारीद्वारा देशव्यापी आन्दोलनको चेतावनी

–माग पूरा नभए पेन डाउनसम्मको तयारी –कर्मचारीमाथिको धरपकड रोक्न र रिहाइ गर्न माग काठमाडौं । सरकारका अधिकृत र उपसचिवको प्रत्यक्ष संलग्नता रहेको र सहसचिव तथा सचिवबाट समेत साथ पाएको निजामती सेवा संरक...

ratopati.com१७३ हप्ता अघि

जग्गा कारोबार २६ र राजस्व ४४ प्रतिशतले घट्यो

काठमाडौं । जग्गा वर्गीकरणमा भएको ढिलाइ र विश्वव्यापी आर्थिक मन्दीको असरका कारण देशभर जग्गा कारोवार घटेको छ। आर्थिक वर्ष २०७८(०७९ को तुलनामा गत आवमा जग्गा कारोबार संख्या र यसबाट संकलन हुने राजस्व दु...

ratopati.com१७३ हप्ता अघि

कर्णालीमा औद्योगिकीकरणको खोजी

सुर्खेत । औद्योगिकीकरणको प्रचुर सम्भवाना रहे पनि कर्णालीमा अहिलेसम्म ठुला तथा मझौला उद्योगधन्दाको विकास हुन सकिरहेको छैन । औद्योगिकीकरणतर्फ देशको कुल जीडीपीमा कर्णालीको जम्मा ४ प्रतिशत उपस्थिति देख...

onlinekhabar.com१७३ हप्ता अघि

गुल्मीमा कालोपत्रे गरिएको मदन भण्डारी राजमार्गको यो अवस्था (तस्वीरहरू)

३ साउन, गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास सिमलटारी सडकखण्ड जीर्ण बन्न थालेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर,  बर्खा लागेसँगै सडक सवारी साधन सञ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको