मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन ९ को विवरण
आज

२०८० साउन ९ का समाचार

जुलाई २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७२ हप्ता अघि

भारतले गण्डक नहरमा सम्झौता अनुसार दिएन पानी

वीरगन्ज । घडेरीले सताएको यो बर्ष भारतले झन गण्डक नहरमा सम्झौता अनुसार पानी नछोड्दा मध्य तराईको पर्सा, बारा र रौतहटका किसान प्रताडित भएका छन् । आकाशे पानी समेत नपरेको यो बर्षात्मा गण्डक नहरमा समेत भ...

rajdhanidaily.com१७२ हप्ता अघि

आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि नै

काठमाडौँ । आर्थिक वर्ष २०७९÷८० मा आयात निर्यातमा कमी आइ वैदेशिक व्यापार घटे पनि मुलुकको व्यापार घाटा घट्न सकेको छैन । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल व्या...

rajdhanidaily.com१७२ हप्ता अघि

समदुरीलाई ख्याल गर

पछिल्लो समय दुई छिमेकी देश भारत र चीनका शीर्ष नेताको नेपाल भ्रमण बाक्लो हुँदै जान थालेको छ । छिमेकीसँगको सम्बन्धमा गाढापन आउनु र भेटघाट बाक्लो हुँदै जानु राम्रो कुरा हो । यसले मित्रता प्रगाढ बनाउँछ...

rajdhanidaily.com१७२ हप्ता अघि

न्याय पएनौ भने गठबन्धनको नेताको पुतला दहन गर्छौ : महागढीमाई मेयर यादव

बारा । नेपाल प्रहरी दमनको विरोधमा बारामा बोल्दै महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले न्याय पाएनौ भने गठबन्धनको नेताहरूको पुतला दहन गर्ने बताएका छन् । सघर्ष समितिले आयोजना गरेको व...

rajdhanidaily.com१७२ हप्ता अघि

उपचार गर्न अस्पताल गएकी महिला सम्पर्क विहिन

खोटाङ । उपचारका लागि अस्पताल गएकी खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी तारा खत्री खड्का सम्पर्क विहिन बनेकी छन् । उपचारका लागि गत जेठ १९ गते नोबेल अस्पताल बिराटनगर गएकी खड्का असार १२ गतेदेखि सम्...

rajdhanidaily.com१७२ हप्ता अघि

शिक्षामा बालेन शैली

सडक विस्तारका साथै गैरकानुनी तवरले बनाइएका संरचना भत्काउँदै हिंडेको काठमाडौं महानगर पालिकाका मेयर बालेन साह शिक्षामा प्रवेश गरेका छन् । काठमाडांै महानगर भने पनि हुन्थ्यो बालेन साह नै किन ? तर, महान...

nepalsamaya.com१७२ हप्ता अघि

सडकको दूरावस्था

गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ देखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको वडा नं १ को नयाँपाटी पुलमाथिको कारखानाबाट वाग्मती नदी निस्कने सडकको दूरावस्था। नगरपालिकाको बजेट उपभोक्ता सम...

nepalsamaya.com१७२ हप्ता अघि

१४५ घरधुरीलाई विद्युत् सेवा पुगेको ५८ किलोवाटको सौर्य मिनिग्रेट

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका –४ नाम्दोस्थित गाउँमा १४५ घरधुरीलाई विद्युत् सेवा पुगेको ५८ किलोवाटको सौर्य मिनिग्रेट। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजना र गाउँपालिकाको आंशिक साझेद...

baahrakhari.com१७२ हप्ता अघि

तिनाउ नदीमा जलसतहले खतरा तहमाथि, १२ बजेसम्म सतर्क रहन आग्रह

काठमाडौं । नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ । विनयीलगायत स–साना खोलाहरूको बहाव बढेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूले ...

nepalsamaya.com१७२ हप्ता अघि

गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइँदै

सिन्धुपाल्चोकको  त्रिपुरासुन्दरी गाउँपालिकामा किसानले पालेको गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइँदै।  तस्बिर : रुपक पुरी/रासस प्रकाशित: Jul 25, 2023| 05:21. 00 मंगलबार, साउन ९, २०८०

nepalsamaya.com१७२ हप्ता अघि

एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति

अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा निर्माण गरिएको एसियाकै सबैभन्दा ठुलो भगवती देवीको मूर्ति। तस्बिरः प्रेमनारायण आचार्य/ रासस प्रकाशित: Jul 25, 2023| 05:31. 00 मंगलबार, साउन ९...

baahrakhari.com१७२ हप्ता अघि

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी हुन् दिउँसो र राति भारी वर्षा हुने भू–भाग

काठमाडौं । देशका केही भागमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ...

newsofnepal.com१७२ हप्ता अघि

गुणस्तरहीन सेनिटरी प्याड वितरण नगर्न पचात्रार, सरकारको बजेट १ अर्ब ४२ करोड

काठमाडौं । सामुदायिक विद्यालयले न्युन गुणस्तर र समय गुज्रिएको सेनिटरी प्याड वितरण गरेको गुनासो आएपछि काठमाडौं महानगरले कामपाभित्र ८९ वटै सामुदायिक विद्यालयलाई सचेत गराएको छ । सरकारले सामुदायिक विद्...

nepalsamaya.com१७२ हप्ता अघि

उपल्लो डोल्पाको चरिचरन क्षेत्रमा चर्दै च्याङ्ग्रा

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–२  तिलिङ गाउँका किसानले व्यावसायिक रुपमा पालेका च्याङ्ग्रा चरिचरन क्षेत्रमा चर्दै। तस्बिरः  हेमन्त केसी/रासस प्रकाशित: Jul 25, 2023| 05:41. 00 मंगलबार, साउ...

newsofnepal.com१७२ हप्ता अघि

स्थानीय तहको अटेरी- महालेखाको प्रतिवेदन रद्दीको टोकरीमा

हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउ“पालिकाले किसानका लागि मौरीको घार १९ लाख ६५ हजारमा सोझै खरिद ग¥यो । १० लाखभन्दा बढी रकमको सामान खरिदमा पालिकाले टेन्डर गर्नुपर्ने भए पनि मौरीका घार सोझै खरिद गर...

Ujyaaloonline.com१७२ हप्ता अघि

नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीकाे जाेखिम

काठमाण्डाै - पछिल्लो तीन घण्टामा नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । रातिदेखि परेको पानीले ती क्षेत्रमा रहेका साना नदीसँगै तिनाउ, तिनाउ नदी...

nepalsamaya.com१७२ हप्ता अघि

व्यावसायिक रुपमा गरेको रेशम कीराको खेती

गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले व्यावसायिक रुपमा गरेको रेशम कीराको खेती। तस्बिर : दीपक श्रेष्ठ/रासस प्रकाशित: Jul 25, 2023| 05:51. 00 मंगलबार, सा...

ratopati.com१७२ हप्ता अघि

फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय

काठमाडौं । सरकारले संविधान कुल्चिँदै सर्वोच्चमा प्रधानन्यायाधीशविहीन अवस्थामा पुर्याइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको १० दिनपछि अनिवार्य अबकास हुन लाग्दै गर्दा सर्वोच्चमा नयाँ प्रधानन्य...

lokaantar.com१७२ हप्ता अघि

गण्डकीका केही सडक र पुल आयोजना वर्षौंदेखि रुग्ण

विक्रम संवत् २०७३ असार २० गते ठेक्का सम्झौता भएर निर्माण शुरू गरिएको मनाङको नासों गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षाैंदेखि अलपत्र छ । संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजनाको हालसम्मक...

gorkhapatraonline.com१७२ हप्ता अघि

खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाही

काठमाडौँ, साउन ९ गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च विवरण सार्वजनिक नगर्न...

annapurnapost.com१७२ हप्ता अघि

पजेरोले संसद्मै पहिरो

‘प्राडो–पजेरो काण्ड’का नामले चर्चित यो घटनाले नेपाली इतिहासमा संसद् र सांसदलाई सबैभन्दा धेरै बदनाम बनाएको थियो। यो निर्णय शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको हो। सरकार टिकाइराख्न मन्त्री, राज्यमन...

annapurnapost.com१७२ हप्ता अघि

भ्रष्टाचार देशको दुश्मन, हाम्रो निशाना

विश्व बैंकको तथ्यांक भन्छ– विश्वभर हरेक वर्ष १० खर्ब अमेरिकी डलर घूस कारोबार हुन्छ। भ्रष्टाचारग्रस्त मुलुकमा गरिने लगानी भ्रष्टाचारै नहुने देशको भन्दा २० प्रतिशत बढी महँगो पर्छ। अनि, भ्रष्टाचार मौल...

ekantipur.com१७२ हप्ता अघि

पत्रिका वितरणमा जारी अवरोधप्रति सञ्चारसम्बद्ध संस्थाको ध्यानाकर्षण

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका दुई प्रकाशन कान्तिपुर दैनिक र द काठमान्डु पोस्टको वितरणमा सोमबार पनि अवरोध भएको छ । ‘कान्तिपुर संघर्ष समिति’ ले गरेको अवरोधप्रति सञ्चारसम्बद्ध संस्थाले च...

ratopati.com१७२ हप्ता अघि

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चको पूर्ण इजलासमा बहस हुँदै

काठमाडौँ । कोशी प्रदेश सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा छलफल हुने भएको छ ।  गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेर...

gorkhapatraonline.com१७२ हप्ता अघि

राजधानीमा चिनियाँ प्रतिनिधिमण्डल, सम्झौता कार्यान्वयनमा जोड

  बीरेन्द्र ओली काठमाडौँ, साउन ९ गते । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणताका करिब चार वर्षअघि विक्रम संवत् २०७६ साल असोज २५ गते नेपाल र चीनबिच भएका सहयोग सम्झौता कार्यान्वयनमा तीव्रता दिइन...

nepalsamaya.com१७२ हप्ता अघि

सञ्चालनमा नआएको बाँकेको कारागार भवन

बाँकेको जानकी गाउँपालिकाको गनापुरमा विगत ६ वर्ष अगाडि कैदीबन्दीका लागि निर्माण गरिएको तर सञ्चालनमा  नआएको कारागारको भवन। तस्बिरः रुपनी जि एम/रासस प्रकाशित: Jul 25, 2023| 06:01. 00 मंगलबार, साउन ९,...

lokaantar.com१७२ हप्ता अघि

कसरादेखि रिउसम्मको सडक मर्मत गरिँदै

माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत शुरू गरेको छ । बर्खाको समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट मर्मतको काम अगाडि बढाएको ह...

newsofnepal.com१७२ हप्ता अघि

छानबिन मुख्य नाइकेसम्म पुग्नुपर्छ

राजस्व अनुसन्धान विभागले बरामद गरेको एक सय किलो सुनको निष्पक्ष छानबिन होला कि नहोला भन्ने सर्वसाधारणमाझ आशंका छाएको छ । सर्वसाधारण जनताको यो आशंका निराधार भने होइन । अहिलेसम्म जे–जति सुन तस्करी भयो...

onlinekhabar.com१७२ हप्ता अघि

कोशीमा मुख्यमन्त्री नियुक्ति विवाद : आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

९ साउन, काठमाडौं । कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री ...

kalakarmi.com१७२ हप्ता अघि

जबुली शेर्पा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२३

न्यूयोर्क– अमेरिकाको न्यूयोर्क सिटीमा आयोजित मिस नेपाल नर्थ अमेरिका २०२३ को उपाधि जुबली शेर्पाले जितेकी छिन् । १७ जना प्रतिस्पर्धिलाई निराश बनाउँदै शेर्पाले यो उपाधिसंगै मिस नेपाल २०२४ मा सोझै प्रव...

gorkhapatraonline.com१७२ हप्ता अघि

नक्कली अधिकृत बनी लाखौँ ठगी, दुई जना पक्राउ

काठमाडौँ, साउन ९ गते । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को नक्कली कार्यालय स्थापना गरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले कार्यालयमा उपसचिव तथा कार...

Ujyaaloonline.com१७२ हप्ता अघि

इजरायलमा विरोधकाबीच न्यायिक प्रणाली परिमार्जन गर्ने विधेयक पारित

विवाद र आलोचनाबीच इजरायलको संसद्ले न्यायालयको शक्ति सङ्कुचन गर्ने कानुन पारित गरेको छ । अब इजरायली सरकारले गरेको निर्णय अदालतले उल्टाउन सक्ने छैन । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो प्रस्ताव ...

nayapatrikadaily.com१७२ हप्ता अघि

प्रधानमन्त्री र राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

संक्रमणकालीन न्याय टुंग्याउन राष्ट्रसंघ र सम्बद्ध निकायको सहयोगका लागि प्रधानमन्त्रीको अपेक्षा, पूर्णता दिने प्रयासमा पनि सहयोग गर्ने महासचिवको आश्वासन संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी श...

annapurnapost.com१७२ हप्ता अघि

साउथवेस्ट भाडामा गडबडी

२०५५ सालमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्यो । त्यो बेला एमाले नेता भीम रावल पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री थिए । उनले बीकेमान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्य...

ratopati.com१७२ हप्ता अघि

सुन तस्करीका लागि हङकङमा कार्यालय !

काठमाडौं । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्याल...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको