मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ २२ को विवरण
आज

२०८० भदौ २२ का समाचार

सेप्टेम्बर ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६६ हप्ता अघि

तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेसियामा

काठमाडौं । तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड आगामी २६ कात्तिकमा मलेसियाको जोहरबारुमा हुने भएको छ । नेपाली गीतसंगीत, चलचित्र तथा फेसनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उद्देश्यसहित यसपटक यो अवार...

rajdhanidaily.com१६६ हप्ता अघि

श्रीमतीको मृत्युपछि सन्तान पाल्ने चिन्ता

कालिकोट । घाँस काट्ने क्रममा भीरबाट लडेर आमाको मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको छ । नरहरिनाथ गाउँपालिका–८ निवासी दीर्घ विष्टकी श्रीमती ३४ वर्षीया धनसरा विष्टको १४ भदौमा गाउँ नजिककैको वनमा घ...

rajdhanidaily.com१६६ हप्ता अघि

डेंगुको प्रकोप बढ्दा धनगढीका निजी अस्पताल कमाउ धन्दामा

धनगढी । सुदूरपश्चिममा केही समययता डेंगुुको प्रकोप बढ्दै गएको देखिन्छ । विशेषगरी, कैलाली, कञ्चनपुर र दार्चुलामा डेंगुको प्रकोप बढिरहेको छ । हालसम्मको तथ्यांक हेर्दा प्रदेशभर अहिलेसम्म ६३५ जनामा डेंग...

rajdhanidaily.com१६६ हप्ता अघि

विजयोत्सवको ऐतिहासिक राष्ट्रिय भगवती रथयात्रा

पाल्पा । तत्कालीन कर्णेल उजिर सिंह थापाले अंग्रेज सेनामाथि बुटवल जितगढी क्षेत्रमा विजय हासिल गरेको खुसीयालीमा श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर रथ यात्रा विजयोत्सव निकालिएको छ । बुटवलको जितगढीलग...

rajdhanidaily.com१६६ हप्ता अघि

‘कतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका पक्षधरमाथि प्रहार’

काठमाडौं । प्रमुख राजनीतिक दलका नेताले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका पक्षधर राजनीतिक दलमाथि प्रहार भइरहेको भन्दै सरकारसँग त्यसको छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा...

gorkhapatraonline.com१६६ हप्ता अघि

फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने

काठमाडौँ, भदौ २२ गते ।   फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्य...

nepalsamaya.com१६६ हप्ता अघि

फार्ममा उम्रिदै गरेको च्याउ

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-७ स्थित दुम्री कृषि तथा च्याउ फार्ममा उम्रिदै गरेको च्याउ। यस फार्ममा दैनिक ५० देखि ८० केजी च्याउ उत्पादन हुँदै आएको छ।  तस्बिरः दिलकुमार लिम्बू/रासस प्रकाशि...

nepalsamaya.com१६६ हप्ता अघि

हियाँखोला फाँटमा मार्सी धान

जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला फाँटमा स्थानीय किसानले गरेको जुम्ली मार्सी धान खेती।  तस्बिर : विजय रावत/रासस   प्रकाशित: Sep 08, 2023| 05:20 शुक्रबार, भदौ २२, २०८०

news24nepal.tv१६६ हप्ता अघि

एमालेमा पुरानै शैली, ब्युझदै गुट उपगुट (भिडियाे)

काठमाडौं । नेकपा एमाले भित्र गुटगत राजनीति पुरानै समस्या हो । तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधनपछि देखि नै एमालेमा विभिन्न गुटहरु सक्रिय थिए । गुटको प्रभावले एमाले बेला बेला छिन्नभिन्न समे...

setopati.com१६६ हप्ता अघि

पहिलो गीत नै हिट, जागिरै छाडेर गायनमा लागे शिव

बाह्र वर्षअघि 'आरम्भ' नामको गीति एल्बम बजारमा आयो। सुर्खेतका कलाकारहरूको समूहले तयार पारेको उक्त एल्बममा पाँचवटा आधुनिक र एउटा झ्याउरे गीत समावेश थियो। एल्बमले सिंगो रूपमा खासै चर्चा पाएन। पाँचवटा...

gorkhapatraonline.com१६६ हप्ता अघि

प्रमको न्युयोर्क भ्रमणको अन्तिम तयारी

गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २२ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न संयुक्त राष्ट्रसङ्घको महासभाका लागि हुने भ्रमणको तयारी अन्तिम चरणमा...

nepalsamaya.com१६६ हप्ता अघि

गन्तव्यतिर भैंसी

तनहुँको व्यास नगरपालिका–६ र ७ स्थित मादी नदीबाट चराउनका लागि चरन क्षेत्रततर्फ लगिँदै भैँसी। यहाँका किसानले दैनिक मादी नदी पार गराई भैँसीलाई  चराउन लैजाने गर्छन्। तस्बिर : मिला दरै/रासस   प्रकाशित...

nepalsamaya.com१६६ हप्ता अघि

उपल्लो डोल्पाको कोमाङ गाउँ

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ। यहाँको  मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो। प्रत्येक घरमा १०० भन्दाबढी भेंडा, बाख्रा पालन गरिन्छ भने खेतीको रुपमा वर्षमा एक बाली उवा...

newsofnepal.com१६६ हप्ता अघि

कोशीमा ‘कोर्स करेक्सन’- कार्कीलाई मुख्य मन्त्री नियुक्त गर्न परमादेश

–मुख्य मन्त्री थापा पदमुक्त –सभामुखको प्रयोग असंवैधानिक काठमाडौैं । सर्वोच्च अदालतले कोशी प्रदेशका हालका मुख्य मन्त्री उद्धव थापालाई पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका न...

Ujyaaloonline.com१६६ हप्ता अघि

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपालले आज थाइल्यान्डसँग खेल्दै

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे मलेसियामा शुरु हुनेछ । समूह चरणको अन्तिम खेलमा ...

ekantipur.com१६६ हप्ता अघि

युवा विदेश पलायनले कृषिमा महिला र प्रौढ बढी

काठमाडौँ — रोजगारी र अध्ययनका लागि विदेशिनेको संख्या दिनानुदिन बढेसँगै स्वदेशमा कृषि कर्ममा आबद्ध युवाको संख्या ह्वात्तै घटेको छ भने महिला र प्रौढले आंशिक रूपमा धानिरहेको एक सरकारी तथ्यांकले जनाएको...

khabarhub.com१६६ हप्ता अघि

संसदका तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लाग...

annapurnapost.com१६६ हप्ता अघि

सहकारीको खिल

सहकारीहरूको नियमन नेपालमा निकै फितलो र कमजोर थियो। नियत सफा भएका होऊन्, या नहोऊन् कुनै न कुनै दिन डुब्छन् भन्ने अड्कल अर्थशास्त्रको ज्ञाता नहुनेले पनि गर्न सक्थ्यो। एक एक सुका बचत गरेर सहकारीमा बच...

gorkhapatraonline.com१६६ हप्ता अघि

उखुको अनुदान रकम अझै आएन

सर्लाही समाचारदाता सर्लाही, भदौ २२ गते । अर्थ मन्त्रालयले अनुदान रकम अझै जिल्लामा नपठाउँदा सर्लाहीका उखु किसान निराश बनेका छन् ।  किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम ...

ratopati.com१६६ हप्ता अघि

विधान कार्यान्वयनका लागि कानुन बनाउन सरकारलाई कसले रोक्यो ?

काठमाडौँ । आगामी असोज ३ गते संघीय संविधान जारी भएको ७ वर्ष पूरा भइ आठौँ वर्षमा प्रवेश गर्दैछ । २०६२-६३ को दोस्रो जनआन्दोलनले केन्द्रीकृत राज्यसत्ता ढालेपश्चात् संविधानसभा मार्फत भाग ३५, धारा ३०८ र ...

Ujyaaloonline.com१६६ हप्ता अघि

दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीयमा अस्ट्रेलिया तीन विकेटले विजयी

काठमाण्डाै - दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली अस्ट्रेलिया तीन विकेटले विजयी भएको छ । जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । घरेलु टोली दक्षिण अ...

nayapatrikadaily.com१६६ हप्ता अघि

कान्तिमा बालिका मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न सांसदहरूको माग, सभामुखको रुलिङ

सांसदहरूले कान्ति बाल अस्पतालमा उपचार नपाएर पाँच वर्षीया बालिका रेजिशा गोपालीको ज्यान गएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवरा...

newsofnepal.com१६६ हप्ता अघि

निजामती सेवा दिवस- नारा एकातिर, काम अर्कैतिर

काठमाडौं । देशमा सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, विकास निर्माण, राज्य सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने स्थायी सरकारका रूपमा रहेका निजामती कर्मचारीहरूले प्रत्येक वर्ष भदौ २२ मा...

onlinekhabar.com१६६ हप्ता अघि

यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु

२२ भदौ, काठमाडौं । सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिह...

ekantipur.com१६६ हप्ता अघि

धार्मिक शिक्षा लिन जिल्लाबाहिर

मुगु — मुगमकार्मारोङ गाउँपालिका–१ डोल्फुका लोक्याल लामाले आफ्ना छोराहरूलाई बौद्ध र तिब्बती शिक्षाका लागि संघीय राजधानी काठमाडौं पठाएका छन् । १६ वर्षका छिरिङतुन्डुक ३ वर्षअघि र १४ वर्षका कर्मा गत वर...

swasthyakhabar.com१६६ हप्ता अघि

स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करण आज, दिगो विकासका लक्ष्यमा काम गरेकालाई प्रदान गरिने

काठमाडौं- स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करण आज (शुक्रबार) हुँदैछ। काठमाडौंमा प्रदान गरिने स्वास्थ्यखबर हेल्थ अवार्ड  ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा के...

ratopati.com१६६ हप्ता अघि

कुवेतमा एक हजार नेपाली अलपत्र

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन् । ११ महिनाअघि कुवेतस्थित 'द ब्लु सी ट्रेडिङ को डब्लुएलएल' कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परे...

reportersnepal.com१६६ हप्ता अघि

आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, भदौ २२ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

khabarhub.com१६६ हप्ता अघि

घरमा धातुले बनेको कछुवा किन राखिन्छ ?

कतिपय घर वा कार्यालयमा धातुले बनेको कछुवा राखेको पाइन्छ । हिन्दु धर्म र वास्तुशास्त्रका अनुसार घरमा कछुवा राख्नुलाई निकै शुभ मानिन्छ ।

ratopati.com१६६ हप्ता अघि

हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्...

gorkhapatraonline.com१६६ हप्ता अघि

राधाकृष्ण रथयात्राको उल्लास

विराटनगर समाचारदाता विराटनगर, भदौ २२ गते । श्रीकृष्ण जन्माष्टमीका अवसरमा हरेक वर्ष भव्यताका साथ आयोजना हुने रथयात्रा यस वर्ष पनि उल्लासका साथ सम्पन्न भएको छ । बिहानैदेखि विराटनगरका बस्तीमा झाँकीहर...

Ujyaaloonline.com१६६ हप्ता अघि

अमेरिकामा जातीय भेदभावमाथि प्रतिबन्ध लगाउने क्यालिफोर्निया पहिलो राज्य

अमेरिकामा विधानसभाबाट जातको आधारमा हुने भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने विधेयक पारित गर्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ । क्यालिफोर्निया राज्यको पछिल्लो कदमले आफूमाथि जातको आधारमा भेदभाव ह...

deshsanchar.com१६६ हप्ता अघि

निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं- निजामती सेवा दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो। विसं २०...

nepalsamaya.com१६६ हप्ता अघि

आदित्य-एल१ ले अन्तरिक्षबाट पठायो पहिलो सेल्फी

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले सूर्य मिसनको एउटा तस्बिर सेयर गरेको छ। यो तस्बिर आदित्य-एल१ ले खिचेको हो जुन अहिले सूर्य मिसनमा छ।  एक तस्बिरमा सूर्य र चन्द्रमा एकै फ्रेममा देखिएका छन्। द...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको