मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ २४ को विवरण
आज

२०८० भदौ २४ का समाचार

सेप्टेम्बर १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com१६६ हप्ता अघि

बंगलादेश एसिया कपबाट आउट, श्रीलंका विजयी  

बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ । सुपर ४ मा लगातार दुई खेलमा पराजित भएको बंगलदेश अब फाइनल पुग्ने सम्भावना सकिएको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंग्लादेश दोस्रो खेलमा श्रीलंकासँ...

gorkhapatraonline.com१६६ हप्ता अघि

परमाणु हतियारको प्रयोगविरुद्ध जी–२०

काठमाडौँ, भदौ २४ गते ।  विश्वका शक्तिशाली अर्थतन्त्रयुक्त मुलुकको समूह जी–२० ले परमाणु हतियारको धम्की वा त्यसको प्रयोग स्वीकार गर्न नसकिने घोषणा गरेका छन्।  भारतमा शनिबारदेखि सुरु भएको जी–२० समूह...

ratopati.com१६६ हप्ता अघि

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

काठमाडौँ । हाल  मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभ...

swasthyakhabar.com१६६ हप्ता अघि

किटजन्य रोग विरुद्धका अथक योद्धा

काठमाडौं- किटजन्य रोग नियन्त्रणका क्षेत्रमा लागेदेखि नै जोशी अहोरात्र खटिरहेका छन्। राति सक्रिय हुने किट र तिनीहरुका प्रत्येक घन्टाका गतिविधि केलाउनुपर्ने हुन्छ। टोकिररहेकै अवस्थाको, टोकेर लुकिबसेक...

setopati.com१६६ हप्ता अघि

दुई साथी जसले कलेज पढ्दा फुरेको आइडियालाई बनाए दुइटा ब्रान्ड

पाँच वर्षअघि अंकिता श्रेष्ठ र अजय श्रेष्ठ काठमाडौं विश्वविद्यालयमा सँगै एमबिए पढ्थे। पढाइकै क्रममा उत्पादन र बजार समेटेर 'प्रोजेक्ट वर्क' तयार गरेका थिए। त्यही प्रोजेक्ट वर्कको आइडिया विस्तार गरेर ...

gorkhapatraonline.com१६६ हप्ता अघि

अमेरिका बसेर नेपालमा मानव तस्करी

काठमाडौँ, भदौ २४ गते ।  गैरकानुनी माध्यमबाट अमेरिका पठाउने भन्दै विदेशका विभिन्न स्थानमा पुर्‍याएर अलपत्र पारी ठगी गर्ने नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ।  रुकुमपू...

newsofnepal.com१६६ हप्ता अघि

निजामती सेवा विधेयक- निजामतीकै साख बढाउने विषयमा बेमतलब !

–सेवा प्रवाहलाई मुख्य केन्द्रबिन्दुमा नराखिएको –जनताका गुनासाका आधारमा कारबाही –कार्यसम्पादन मूल्यांकन गर्दा जनताका मूल्यांकन हेर्ने –कारबाही, दण्ड र पुरस्कारको प्रभावकारी व्यवस्था –सचिव मुख्य ...

ratopati.com१६६ हप्ता अघि

पाठेघरको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धक...

Ujyaaloonline.com१६६ हप्ता अघि

दोस्रो एकदिवसीयमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हरायो

काठमाण्डाै - दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हराएको छ । हिजो भएको खेलमा अस्ट्रेलियाले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१ ओभर ५ बलमा २ सय ६९...

newsofnepal.com१६६ हप्ता अघि

सुन प्रकरणमा भरियालाई बल्छी, मालिकको छैन पत्तो

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अधिकांश व्यक्तिहरू भरिया र व्यवस्थापन गर्नेहरू मात्रै प्रहरीको फन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार वि...

nayapatrikadaily.com१६६ हप्ता अघि

प्रेरक प्रसंग : मौका आउँछ, तर कहिले ?

एकपटक महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एउटा विश्वविद्यालयका विद्यार्थीमाझ आफ्नो मन्तव्य दिन निम्त्याइएका थिए । निर्धारित समयमै आइन्स्टाइन विश्वविद्यालयको सभाकक्षमा उपस्थित भए । सभाकक्षका कुर्सीहर...

gorkhapatraonline.com१६६ हप्ता अघि

सुन तस्करी प्रकरण : थप तीन जना पक्राउ

काठमाडौँ, भदौ २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेको छ। प...

nepallive.com१६६ हप्ता अघि

समाजवादी मोर्चाले हेटौँडामा सन्देश सभा गर्दै

काठमाडौं– सत्तापक्षीय ३ दलसहित ४ दल सम्मेलित समाजवादी मोर्चाले आज (आइतबार) मकवानपुरको हेटौँडामा सन्देश सभा गर्दै छ। शनिबार पत्रकार सम्मेलन गरी हेटौँडामा हुने सन्देश सभाबारे जानकारी दिइएको थियो।  स...

annapurnapost.com१६६ हप्ता अघि

सरकारले नदेखेको किसानको मर्का

वन्यजन्तुले गर्ने क्षतिलाई सरकारमात्र होइन, सांसद, राजनीतिक दलका नेताले समेत नजरअन्दाज गरेका छन्। सरकारका हरेक नीति कार्यक्रममा नेपाल कृषिप्रधान देशका रूपमा चित्रित छ। कृषिको जीडीपीमा योगदान २३ प्...

Ujyaaloonline.com१६६ हप्ता अघि

एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरियो

काठमाण्डाै - एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ । सुपर फोरमा लगातार दुई खेल हारेको बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको हो । बङ्लादेश हिजो भएको दोस्रो खेलमा श्रील...

nepalviews.com१६६ हप्ता अघि

एसिया कप क्रिकेट : श्रीलंकासँग हारेसँगै बंगलादेश फाइनल पुग्ने सम्भावना कम

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोरमा घरेलु टोली श्रीलंकाले बंगलादेशलाइ हराएको छ ।

newsofnepal.com१६६ हप्ता अघि

शिक्षक महासंघ र निजी विद्यालयको माग सम्बोधन : मस्यौदा ऐनमा विद्यालय गुठीमा दर्ता गर्नुपर्ने व्यवस्था स्वैच्छिक

–यसै साता संसद् सचिवालयमा दर्ता हुने –प्रारम्भिक बालविकास शिक्षकको न्यूनतम तलब श्रमअनुसार –विव्यस अभिभावकको जिम्मा दिने –अस्थायी शिक्षक परीक्षामा अनुत्तीर्ण भए उपादानको व्यवस्था काठमाडौं । शिक्...

ekantipur.com१६६ हप्ता अघि

कोशीमा सहमतीय सरकार कि मध्यावधि निर्वाचन ?

काठमाडौं‚ विराटनगर — सर्वोच्च अदालतको आदेशबाट शुक्रबार दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले विश्वासको मत पाउलान् ? यही प्रश्नभित्र सरकार र कोशीको सत्ता राजनीतिको ...

annapurnapost.com१६६ हप्ता अघि

जी–२० ले जोड दिनैपर्ने जलवायु परिवर्तनका मुद्दा

सहभागी मुलुकहरू आर्थिक हिसाबले मात्र नभएर अन्य हिसाबले पनि शक्तिशाली भएकाले उनीहरूले कुनै सहमति जुटाउनु अर्थपूर्ण हुन्छ। काठमाडौं : विश्वव्यापी रूपमा हेर्दा ८० प्रतिशत कार्बन उत्सर्जन गर्ने मुलुकह...

onlinekhabar.com१६६ हप्ता अघि

बागमती प्रदेश सभाको अवरोध खुलाउन आज सर्वदलीय बैठक बस्दै

२४ भदौ, काठमाडौं । बागमती प्रदेशसभा बैठक सञ्चालनका आइतबार सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । गत असार २२ गते ...

Ujyaaloonline.com१६६ हप्ता अघि

मोरक्को भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघ्यो

मोरक्कोमा शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघेको छ । घाइते हुनेहरुको सङ्ख्या पनि त्योभन्दा धेरै रहेको छ । घाइतेमध्ये १४ सय जनाभन्दा धेरैको अवस्था गम्भीर रहेको मोरक्को ...

hamrakura.com१६६ हप्ता अघि

राष्ट्रपति मुर्मूले दिइन् शाकाहारी रात्रीभोज, कोदोका परिकार 

काठमाडौं । जी-२० शिखर सम्मेलनका लागि भारत आएका विदेशी पाहुनाहरूको सम्मानमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले रात्रीभोजको आयोजना गरेकी छन् ।  विदेशी पाहुनाहरूका लागि राष्ट्रपति मुर्मूले शाकाहारी भ...

ratopati.com१६६ हप्ता अघि

बेबारिसे शवको सकस

काठमाडौं । गत जेठ १८ गते भत्तलपुरको चाँगुनारायण नगरपालिका(३ मा एक ३५ वर्षीया युवती मृत अवस्थामा फेला परिन् । शव सुन्निएको थियो । प्रहरीले जाँच गर्दा ती युवतीको नाम कुमारी बस्नेत रहेको पत्ता लाग्यो ...

annapurnapost.com१६६ हप्ता अघि

कांग्रेसले बिर्सिएको घर

चितवन : कुनै बेला कार्यकर्ताले भरिने आधा शताब्दी पुरानो दुईतले रातो घर प्रजातन्त्र पुनस्र्थापनाको लडाइँका बेला कांग्रेसका कार्यकर्ता खुबै धाउने घर हो। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले...

gorkhapatraonline.com१६६ हप्ता अघि

मण्डलामा ‘दमिनी भिर’

काठमाडौँ, भदौ २४ गते । मण्डला थिएटरमा नाटक ‘दमिनी भिर’ मञ्चन सुरु भएको छ । इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा बनेको नाटक राजन मुकारुङको उपन्यास दमिनी भिरमा आधारित छ । यो उपन्यास मदन ...

gorkhapatraonline.com१६६ हप्ता अघि

सम्झनामा साहित्यकार राजापुरी

नेपालगन्ज समाचारदाता नेपालगन्ज, भदौ २४ गते । राजापुर साहित्य प्रतिष्ठानले शनिबार प्रसिद्ध साहित्यकार स्वर्गीय प्रकाश राजापुरीको ८५ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली समारोहको आयोजना गरेर उहाँको य...

ratopati.com१६६ हप्ता अघि

गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

काठमाडौँ । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो ।  गायक सपूतको शब्द÷सङ्गीत रहेको उक्त ...

khabarhub.com१६६ हप्ता अघि

कुन दिशातर्फ सिरानी बनाएर सुत्दा राम्रो हुन्छ ? 

पूर्वीय दर्शनमा ऋषिमुनिहरूले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरूको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ । जसमा कता फर्केर, कसरी बसेर खाने, कुन समयमा खाने, कुन समयमा सुत्ने, कुन समयमा उठ्ने आदि...

khabarhub.com१६६ हप्ता अघि

के हो जनरल सर्जरी ?

नेपालमा अस्पताल र स्वास्थ्यकर्मीको संख्या बढे पनि समयमा सबै ठाउँमा समान खालको उपचार सेवा सुविधा दिन सकेको छैन । हरेक कुरा सहर केन्द्रित भएका छन् । पछिल्लो समय उपचार सेवालाई साधारण शल्यक्रिया (जनरल ...

gorkhapatraonline.com१६६ हप्ता अघि

प्रदेश सभा बैठक रोकिने देखिएपछि सर्वदलीय बैठक बोलाइयो

राममणि दाहाल हेटौँडा, भदौ २४ गते । बागमती प्रदेशको प्रदेश सभाको बैठक मिति तय गर्ने र पटक पटक सार्नुपर्ने अवस्था आएपछि बैठक सञ्चालनको लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको छ । आज (आइतबार) बिहान...

newsofnepal.com१६६ हप्ता अघि

नेपाल समाचारपत्र निगरानी- जगन्नाथ गाउँपालिकाको बेरुजु १७ करोड

बाजुरा । कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय लिज्जा पुरस्कारबाट जिल्ला प्रथम भएको जगनाथ गाउँपालिका महालेखा परीक्षकको लेखाप्रतिवेदनमा भने श्रेस्ता कागतपत्र नमिलाउँदा १७ करोड र...

onlinekhabar.com१६६ हप्ता अघि

मोरक्को भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

२४ भदौ, काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकार...

onlinekhabar.com१६६ हप्ता अघि

गउफले जितिन् पहिलो ग्राण्डस्लाम उपाधि

२४ भदौ, काठमाडौं । अमेरिकन टिनएजर खेलाडी कोको गउफले पहिलो पटक ग्राण्डस्लामको उपाधि जितेकी छन् । वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको फाइनलमा आर्यना साबालेन्कालाई २-१ को सेटमा पराजित गर्दै ग...

gorkhapatraonline.com१६६ हप्ता अघि

कृषिमा चौहत्तर हजार स्थायी कामदार

काठमाडौँ, भदौ २४ गते ।  कृषिमा ७४ हजार पाँच सय स्थायी कामदार रहेका छन् । ती कामदारलाई ३९ हजार कृषक परिवारले स्थायी रूपमा राखेको कृषिगणना २०७८ ले जनाएको छ । कृषिगणना २०६८ मा पनि ३९ हजार कृषक परिवार...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको