मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ २९ को विवरण
आज

२०८० भदौ २९ का समाचार

सेप्टेम्बर १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepallive.com१६५ हप्ता अघि

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

काठमाडौं– डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कप २०२३ को फाइनलमा पुगेको छ। बिहीबार श्रीलंकाले सुपर–४ मा पाकिस्तानलाई दुई विकेटले हराउँदै फाइनलमा पक्का गरेको हो। अब १७ तारिखमा उपाधिका लागि भारतसँग ...

rajdhanidaily.com१६५ हप्ता अघि

बीआरआई ‘परियोजनाको कार्यान्वयन योजना’ सम्झौता होला ?

काठमाडौं । नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को विषयमा अन्योलता भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा सो परियोजना कार्यान्वयन हुने कि नहुने निश्चित हुनेछ । दाहाल आउँद...

rajdhanidaily.com१६५ हप्ता अघि

आउँदो माघमा एकीकृत समाजवादीको १०औं महाधिवेशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको १०औं महाधिवेशन १४–१८ माघमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीका जुट्न पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्देशन गरेका छन् । के...

rajdhanidaily.com१६५ हप्ता अघि

संविधानको अन्त्येष्टि यात्रा निकाल्ने विद्यार्थीको घोषणा

काठमाडौं । सरकारले संविधान दिसव भव्यरूपमा मनाउने तयारी गर्दै गर्दा आमजनता पार्टी (आजपा) निकटको आमविद्यार्थी मोर्चाले संविधान दिवसकै दिन संविधानको अन्त्येष्टि यात्रा निकाल्ने घोषणा गरेको छन् । आमवि...

rajdhanidaily.com१६५ हप्ता अघि

विशेषज्ञ डाक्टरबिहीन गुल्मी अस्पताल

गुल्मी । गुल्मी अस्पताल विशेषज्ञ डाक्टरबिहीन बनेको छ । यही भदौ १३ गते अस्पतालका मेसु डाक्टर राजेन्द्र जिसी सरुवा भई पाल्पा गएपछि गुल्मी अस्पताल विशेषज्ञ डाक्टर बिहीन बनेको हो । गुल्मी अस्पतालमा १० ...

rajdhanidaily.com१६५ हप्ता अघि

जनहितमा ध्यान देऊ

सुदूरपश्चिम प्रदेशमा जनप्रतिनिधिहरूले लिएको गाडीको सेवा सुविधा लेखा समितिले कानुनविपरीत भनी फैसला गरिदिएपछि त्यसको पालना गर्नुको सट्टा कानुन नै संशोधन गर्नतिर लागेपछि जनप्रतिनिधि जनताको हित र सेवाम...

rajdhanidaily.com१६५ हप्ता अघि

इन्धनमा स्वचालित मूल्यको ब्रह्मलुट

संसारमा यस्ता मुलुक विरलै होलान्, जसले बाह्य मुलुकबाट कम मूल्यमा वस्तुको खरिद गरी मुलुकभित्र महँगोमा बिक्री गर्दै मनग्य नाफा आर्जन गरेको होस् । गरिब जनताको ढाड सेक्नेगरी वस्तुको मूल्य निर्धारण गरेर...

lokaantar.com१६५ हप्ता अघि

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन...

kharibot.com१६५ हप्ता अघि

एशिया कपको सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै

काठमाडौँ । एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुदै छ ।

nepalsamaya.com१६५ हप्ता अघि

पर्ला कि त जालमा माछा !

माछा मार्न जाल बुन्दै घोराही उपमहानगरपालिका–१४ झिङ्गौरावासी । एउटा जाल तयार गर्न हप्ता दिन लाग्छ भने  तयार भएको प्रति जाल  रु पाँच हजारमा बिक्री गरिन्छ  तस्बिरः कुलदीप न्यौपाने/रासस प्रकाशित: Sep ...

kalakarmi.com१६५ हप्ता अघि

एशिया कप-२०२३ः श्रीलंकाले पाकिस्तानलाई हरायो, अब फाइनलमा भारतसंग भिड्ने

कोलम्बो– एसिया कप २०२३ को पछिल्लो खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएको छ । बिहिवार राति सम्पन्न खेलमा श्रीलंकाले पाकिस्तानलाई दुई विकेटले पराजित गरेको हो । योसंगै अब एशिया कपको फाइनलमा उपाधिका लागि...

nepalsamaya.com१६५ हप्ता अघि

बोल्न सक्दैनन्, हात चल्दैनन्: गोडाले सारंगी रेटेर गुजारा

घोराही उपमहानगरपालिका–१५ स्थित न्यूरोडको सडक पेटीमा गोडाले सारङ्गी रेट्दै घोराही–१८ का ६० वर्षीय कुलबहादुर पुन। जन्मजात बोल्न नसक्ने तथा हातले काम नगरेकाले पुन आमाको सहयोगमा घोराही आएर सारङ्गी रेट्...

setopati.com१६५ हप्ता अघि

'भारतमा जस्तो चीनमा बिजुली बेच्न सकिँदैन'

ऊर्जा क्षेत्रमा नेपालले केही सकारात्मक उपलब्धि हासिल गरेको छ। पछिल्लो सात वर्षमा करिब दुई हजार मेगावाट उत्पादन वृद्धि भई २८ सय ६४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। हामी चरम लोडसेडि...

gorkhapatraonline.com१६५ हप्ता अघि

पूरा हुने क्रममा गोर्खा सैनिकका माग

काठमाडौँ, भदौ २९ गते । “हाम्रो नाममा ब्रिटिस सरकारले एउटा सिपाही बराबर चार सय डलर लिन्थ्यो तर गोर्खा सैनिकले मात्र एक सय डलर बराबरको खर्च पाउँथे । पेन्सनमा पनि त्यस्तै विभेद थियो ।” यो कुरा बताइरहँ...

baahrakhari.com१६५ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।  आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयब...

nepalsamaya.com१६५ हप्ता अघि

तिहारलाई तयार हुँदैछ फूल

घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक रुपमा गरिएको फूल खेती। तिहारलाई  लक्षित गरि फूल खेती गरिएको कृषक बताउँछन् । तस्बिरः  रञ्जिता अधिकारी/रासस प्रकाशित: Sep 15, 2023| 05:50 शुक्रबार, भदौ २...

gorkhapatraonline.com१६५ हप्ता अघि

पशुपति गौशाला धर्मशालामुक्त गर्न बाटो खुला

काठमाडौँ, भदौ २९ गते । मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको पशुपति गौशाला धर्मशालाका सन्दर्भमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले गरेको सम्झौता खारेजीको निर्णय कार्यान्वयनका लागि बाट...

nepalsamaya.com१६५ हप्ता अघि

मनाङमा माटाका घर

मनाङको ङिस्याङ गाउँपालिका–६ मा अवस्थित माटाले बनेका परम्परागत घर र पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल। पछिल्लो समय यहाँका पराना घरहरू लोप हुँदै गएका छन्। तस्बिर:नवीन लामिछाने/रासस प्रकाशित: Sep 15, 2023...

gorkhapatraonline.com१६५ हप्ता अघि

नेपाली जनप्रतिनिधि रोकेकोमा माफी मागियो

दार्चुला समाचारदाता दार्चुला, भदौ २९ गते । व्यास गाउँपालिका–१, तिङ्करस्थित चीनसँगको सीमा क्षेत्र छायालेकमा स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटनको कार्यक्रममा गत साता सहभागी हुन गएका जनप्र...

ratopati.com१६५ हप्ता अघि

डेङ्गु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

सङ्खुवासभा । सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो ।  रेडक्रसले आगा...

nayapatrikadaily.com१६५ हप्ता अघि

प्रेरक प्रसंग : बुद्ध र ज्ञानको खेती

धेरै वर्ष पहिलेको घटना हो । त्यतिखेर बुद्ध पहिलोचोटि वर्तमान नेपालको राजधानी काठमाडौं अर्थात् तत्कालीन ‘नेपाल’ राज्यमा पुगेका थिए । बुद्ध नेपाल राज्यमा पुग्दा यहाँ किराँतवंशी राजाको शासन चलिरहेको थ...

ekantipur.com१६५ हप्ता अघि

हेटौंडा अस्पतालका ७८ चिकित्सकले दिए राजीनामा

मकवानपुर — बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । हेटौंडा अस्पतालका सबै ७८ च...

gorkhapatraonline.com१६५ हप्ता अघि

बनेपा बजार क्षेत्रमा सडकको डिजाइन परिवर्तन गर्न माग

केदार तिमल्सिना  काभ्रेपलाञ्चोक, भदौ २९ गते । अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक छ लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिइएको छ। सडक विस्तारको काम अगाडि बढेसँगै काभ्रेपलाञ्चोक, बने...

swasthyakhabar.com१६५ हप्ता अघि

स्वास्थ्य जनशक्ति उत्पादन र व्यवस्थापनमा कहाँ छ समस्या?

हामीले हालैका दिनमा हाम्रा मन्त्री प्रधानमन्त्रीका भाषणमा सुनेको र आजकलका अखबार अनुसार जल्दोबल्दो समस्या: - देशमा दक्ष जनशक्ति डाक्टर नर्सको अभाव हुने भयो भन्ने चिन्ता छ- देशभरका स्वास्थ्य संस्थाम...

nayapatrikadaily.com१६५ हप्ता अघि

प्रधानमन्त्री भोलि न्युयोर्क जाँदै त्यतैबाट चीन भ्रमण गर्ने 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । महासभाको ७८औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री न्यु...

newsofnepal.com१६५ हप्ता अघि

सोनापुर सिमेन्टको आईपीओ स्थानीयद्वारा बहिष्कार, सर्वसाधारणको टाउकोमा थोपरिँदै

काठमाडौं । सोनापुर सिमेन्टको उत्पादक सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बहिष्कार गरेका छन् । कम्पनीको वित्तीय अवस्था कमजोर, शंकास्पद वित्तीय विवरण, करोड...

nepalviews.com१६५ हप्ता अघि

बालबालिकाको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिएका छन् ।

khabarhub.com१६५ हप्ता अघि

घरको मूल ढोका अगाडि फोहोर र जुत्ताचपल किन राख्नु हुँदैन ? 

घरको मूल ढोकामा धेरै कुराहरू राख्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । बुढापाकाहरूले घरको मूल ढोका अगाडि फोहोर जुत्ता चप्पल वा राख्नु हुँदैन भनेको त हामी सबैले सुन्दै आएका छौँ । 

newsofnepal.com१६५ हप्ता अघि

राजकीय सम्मानका साथ नेम्वाङको अन्तिम बिदाइ

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ बिहीबार अन्त्येष्टि गरिएको छ । उहाँलाई पशुपति आर्यघाटमा छोराहरू मिङसो र सुहा...

khabarhub.com१६५ हप्ता अघि

आज राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज विरोध प्रदर्शन गर्दैछन् । 

ratopati.com१६५ हप्ता अघि

बालबालिकाका मुद्दा १२० दिनभित्रै टुंग्याउन सर्वोच्चका परमादेश

काठमाडौं । सर्वोच्च अदालतले बालबालिकाका मुद्दा कानुनअनुसार १२० दिनभित्रै किनारा लगाउन परमादेशको आदेश जारी गरेको छ । बालवालिकाको मुद्दा छिन्न नसक्दा पुर्पक्षमा लागि अनावश्यक रूपमा बाल सुधारगृहमा राख...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको