२०८० भदौ ३० का समाचार
सेप्टेम्बर १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जीवन (मुक्तक)
गाह्रो रहेछ यहाँ पीडा सहन तर पनि जिउनुपर्ने जीवन खै कहिले सकिएला यात्रा समयको भो रहेन अब चाहत अर्काे कुनै जन्मको । थाकेँ म भाग्य र कर्मको खेल खेल्दा कति दुःखी शरीर यो, दुख्छ एउटा केश तान्दा...
अभिनेत्री सुहानाले भनिन्' मलाई त धेरै डर लागीराछ'
अभिनेत्री सुहानाले भनिन्' मलाई त धेरै डर लागीराछ' ३८ मिनेट अघि A A काठमाडौँ : लामै विवादपछि शुक्रवार रिलिज भएको फिल्म एक भगवत् र एक गीताले शुक्रवारै प्रिमियर शो राख्यो। फिल्म रिलिज भएको पहिलो ...
केनले क्लब करियरको ३०० गोल पुरा गर्दा बार्यन बराबरीमा चित्त बुझाउन बाध्य
जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले बायरलिभरकुसेनसँग बराबरीमा चित्त बुझाउँदा हेरी केनले भने करियरको तीन सयौं गोल गर्न सफल भए । यो सिजनमा शिर्ष स्थानका लागि निकै राम्रो प्रदर्शन गरिरहेको लिभरकुसे...
अष्ट्रेलियाविरुद्धकाे चौथो खेलमा दक्षिण अफ्रिका भारी अन्तरले विजयी
पाहुना टिम अष्ट्रेलियाविरुद्धको चौथो एकदिवसिय खेलमा दक्षिण अफ्रिकाले उत्कृष्ट एक सय ६४ रनको जित हात पारेको छ । यो सिजसँगै उसले सिरिज दुई दुईको बराबरीमा पुर्याएको छ । सेन्चुरियनमा भएको खेलमा पहिले...
काम लागेन शुभमन गिलको शतक, रोमाञ्चक प्रतिस्पर्धामा बंगलादेशसंग भारत पराजित
कोलम्बो– एशिया कप–२०२३ मा सुपर फोरको अन्तिम प्रतिस्पर्धामा बंगलादेशले भारतलाई छ रनले हराएको छ । शुक्रवार अबेर राति कोलम्बोको आर.प्रेमदासा स्टेडियममा सम्पन्न यो प्रतिस्पर्धामा बंगलादेशले भारतलाई जी...
बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे सम्भावना, तराईमा हावाहुरीकाे जाेखिम
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी तीन प्रदेशका अन्य केही ठाउँमा चटयाङसहित हल्कादेखि मध्यम व...
वैज्ञानिकहरु सुँगुरको भ्रूणमा बढी मानव कोशिका भएको मृगौला विकास गर्न सफल
काठमाडौँ । वैज्ञानिकहरूले सुँगुरको भ्रूणमा बढी मानव कोशिका भएको मृगौला विकास गर्न सफल भएका छन् । यो भविष्यमा मानिसमा मिर्गौला र अन्य अंग प्रत्यारोपणको लागि महत्त्वपूर्ण अनुसन्धान हो ।
काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या
काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । ...
चौबिस दलले मात्र बुझाए जरिबाना
काठमाडौँ, भदौ ३० गते । लेखा प्रणाली पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ राजनीतिक दलमध्ये २४ दलले मात्रै तोकिएको जरिबाना बुझाएका छन्। आयोगको गत साउन १ गतेको बैठकले आर्थिक वर्ष २०७८/७...
जसले दुई देशलाई छुट्याउँछ
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहास्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको सीमा स्तम्भ। तस्बिरः भेषराज बस्नेत/रासस प्रकाशित: Sep 16, 2023| 05:30 शनिबार, भदौ ३०, २०८०
काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चार जनाको हत्या
काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चार जनाको हत्या भएको छ। हत्या हुनेमा दुई जना पुरुष र दुई जना महिला रहेको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका सहप्रवक्ता अनिल अधिकारीले घटनाको ...
एकै ठाउँमा ४१४ जनाले गरे रक्तदान
चितवन । रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् । यसअघि क्लबकै आयोजनामा चार सय पाँच जनाले रक्तदान गरेका थिए । रक्तद...
आफू भलो त जगत भलो
कुनै एक गाउँमा एउटा कुटी थियो । कुटीमा आफ्ना शिष्यसहित एक महात्मा बस्ने गर्थे । एक दिन बिहानको समयमा महात्मा कुटीको बाहिर बसिरहेका थिए ।
आज प्रधानमन्त्री न्युयोर्क जानुहुँदै
काठमाडौँ, भदौ ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुहुँदै छ। उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ सं...
अमेरिका जाँदै प्रधानमन्त्री प्रचण्ड, त्यहाँबाट सिधै चीन उड्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदैछन् । संयुक्त राष्ट्र सङ्घीय महासभामाकाे ७८औँ सत्रमा सहभागी हुन उनी न्युयाेर्क जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण टाेलीमा उनकी छोरी...
स्विट्जरल्याण्डबाट सुन्दासको ‘मन’ सार्वजनिक
बार्सिलोना । स्वीट्जरल्याण्ड निवासी गायक सुभाष सुन्दासको नयाँ गीत ‘मन’ सार्वजनिक भएको छ। सो गीत गायक सुन्दासको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। उक्त गीतमा स्विट्जरल्याण्डमा रहे...
खगाल गाउँमा रहेको छोइला ताल
हुम्लाको नाम्खा गाउँपालिका–३ खगाल गाउँमा रहेको छोइला ताल। तस्बिर:दाने बोहरा/रासस प्रकाशित: Sep 16, 2023| 05:50 शनिबार, भदौ ३०, २०८०
सुगर रोग लाग्नुका पाँच कारण (भिडिओ)
सुगर रोग लाग्नुको पहिलो कारण वंशाणुगत हो। अध्ययनहरूले के देखाएको छ भने बाबु या आमामध्ये एक जनालाई सुगर छ भने छोराछोरीलाई सुगर हुने सम्भावना ४० प्रतिशतले बढी हुन्छ। जुम्ल्याहामध्ये एक जनालाई सुगर भय...
मतदाता नामावली सङ्कलन कार्यविधि तयार
काठमाडौँ, भदौ ३० गते । निर्वाचन आयोगले स्थानीय तहबाट मतदाता नामावली सङ्कलन र निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन तथा विदेशमा रहेका नागरिकको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यविधि तयार गरेको छ। आयो...
एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा भारत बङ्लादेशसँग ६ रनले पराजित
काठमाण्डाै - एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ । हिजो भएको रोमाञ्चक खेलमा भारत बङ्लादेशसँग पराजित भयो । जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ...
नाका नखुल्दा गाउँ छाड्दै लप्चीवासी
दोलखा — चार वर्षदेखि बन्द चिनियाँ नाका खुल्ने संकेत नभएपछि बिगु गाउँपालिका–१ लप्चीका बासिन्दाले गाउँ छाड्न थालेका छन् । नाका नखुल्दा चीनसँग सीमा जोडिएको लप्चीका बासिन्दाको मुख्य आर्थिक स्रोत घिउ र ...
दसैं खर्चको जोहो
सुनसरीको रामधुनी नगरपालिकाको शिवनगरस्थित जलासयमा जुट सफा गर्दै किसान। यो समयमा जुट प्रशोधन गरेर बिक्री गरी नजिकिँदै गरेको दशैँ खर्चको जोहो गर्न किसान व्यस्त छन्। तस्बिर : नवीन गड्तौला/रासस प्रकाश...
एकीकृत समाजवादी : कसैलाई जिम्मेवारीको खातैखात, कसैलाई पक्षपात
झलनाथ खनालको गम्भीर आपत्ति, अरू नेतामा पनि चर्को असन्तुष्टि गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकबाट पारित भएका निर्णय भन्दै अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी न...
रौतहटमा छुरा प्रहारबाट एक युवकको मृत्यु
रौतहट — रौतहटको कटहरिया नगरपालिका– ५ मा शुक्रबार राति छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । कटहरियाका २५ वर्षीय सनीलराय यादवको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कटहरियास्थित...
उत्कृष्ट पर्यटकीय स्थलका रूपमा विकास गर्ने छु
विदुर नगरपालिका काठमाडौँ उपत्यकाको उत्तरपश्चिम ६९ किमि दुरीमा अवस्थित छ। १३ वडामा विभाजित यो नगरपालिका १३०.०१ वर्ग किलोमिटरमा फैलिएको छ। ‘शिक्षा, संस्कृति, कृषि र पूर्वाधारको अभियान, दिगो व्यापारिक...
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभाको आज बस्दै छ । हिजै दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण देखाउँदै आज बिहान ११ः०० बजेका लागि सारिएकाे हाे । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार, बैठकमा व...
रौतहटमा ट्रकको ठक्करबाट एकको मृत्यु
रौतहट — रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट शुक्रबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।घटनालगत्तै जानाजानी ट्रक चालकले ब्याक गरेर किचेको भन्दै स्थानीयले चालकल...
जसलाई ‘तुसारो’ ले अभ्यस्त बनायो
काठमाडौँ, भदौ ३० गते । मान्छेका इच्छा र चाहना असीमित छन्। सोख र प्रतिभालाई जतिसक्यो बढावा दिन खोज्छ। त्यसैले त सुरेन गौतम भिन्न क्षेत्रमा पनि खुलेर प्रस्तुत हुनुभयो। बाल्यकालदेखि नै सङ्गीतमा रुचि र...
न्युजिल्यान्डसँगको एकदिवसीय शृङ्खला इङ्ल्यान्डलाई
काठमाण्डाै - न्युजिल्यान्डसँगको एकदिवसीय शृङ्खला इङ्ल्यान्डले जितेको छ । हिजो भएको चौथो तथा अन्तिम खेलमा इङ्ल्यान्ड एक सय रनले विजयी भयो । इङ्ल्यान्डले चार खेलको शृङ्खला तीन–एकले जितेको हो । लर्ड...
शिक्षकद्वारा स्थानीय तहमातहत रहन अस्वीकार : देशभरका विद्यालय बुधबारबाट ठप्प पार्ने घोषणा
काठमाडौँ — शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गरेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई ...
प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन्। हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त...
कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन
गल्याङ । कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरे...
३२ समाचार देखाइएको