मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ ६ को विवरण
आज

२०८० भदौ ६ का समाचार

अगस्त २३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kalakarmi.com१६८ हप्ता अघि

‘मिट एण्ड ग्रीट’ मा भावुक भए अभिनेताद्वय

काठमाडौं– अमेरिकामा रहेका अभिनेताद्वय शिव श्रेष्ठ तथा सुनील थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाले ‘मिट, ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजिक नाइट’ कार्यक्रम आयोजना गरेको ...

reportersnepal.com१६८ हप्ता अघि

कांग्रेसको ‘विशेष अभियान’ सम्पन्न, ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयानुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

kalakarmi.com१६८ हप्ता अघि

कार्टुनमार्फत प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएकोमा पूर्वमन्त्रीको आपत्ति

काठमाडौं– नेकपा एमालेका सांसद पूर्वमन्त्री विमला राई पौडेलले प्रधानमन्त्रीहरुमाथि भद्दा मजाक गरिएको भन्दै आपत्ति जनाएकी छिन् । मंगलबारको राष्ट्रिय सभाको बैठकमा मन्त्री पौडेलले सञ्चार माध्यमले कार्...

kalakarmi.com१६८ हप्ता अघि

‘भारत र पाकिस्तानविरुद्ध खेल्दा हामीमाथि विश्वकै नजर हुनेछ’: कप्तान पौडेल

काठमाडौं– विश्व क्रिकेटका दुई शक्तिशाली मुलुक भारत तथा पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेल...

reportersnepal.com१६८ हप्ता अघि

हामीलाई थाहा छ सन्दीप एउटा च्याम्पियन क्रिकेटर हो : प्रशिक्षक देसाई

काठमाडौं, ५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले सन्दीप लामिछाने च्याम्पियन क्रिकेटर भएको बताएका छन्।

kalakarmi.com१६८ हप्ता अघि

इम्यूनिटि बढाउन च्याउ किन खाने ?

काठमाडौं– मशरुम अर्थात च्याउलाई भोजनमा समावेश गर्नाले दिमाग तेज हुन्छ भन्ने मान्यता रहेको छ । यद्यपि, च्याउ विभिन्न किसिमका हुन्छन् । च्याउको परिकार बनाउन सजिलो पनि छ । तरकारी बजारदेखि डिपार्टमेन्...

reportersnepal.com१६८ हप्ता अघि

बागमती प्रदेश : विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

काठमाडौं, ५ भदौ । बागमती प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ।

reportersnepal.com१६८ हप्ता अघि

सर्वोच्चमा रहेका मुद्धा अब घट्दै जाने छन् : नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, ५ भदौ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा रहेका मुद्धा घट्दै जाने बताएका छन्।

kalakarmi.com१६८ हप्ता अघि

मेटमणि चौधरीको प्रश्न – ‘केपी ओलीलाई किन पक्राउ नगरेको ?’

काठमाडौं- सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् । मंगलवार संसद भवनबाहिर ...

reportersnepal.com१६८ हप्ता अघि

पार्टीमै रहेका कतिपय व्यक्तिले पार्टीको बदख्वाइँ गर्नु अनुशासनहीन र अराजक कार्य हो : खनाल

काठमाडौं, ५ भदौ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीमै रहेर केही व्यक्तिहरूले पार्टीको बदख्वाइँ गरेको आरोप लगाएका छन्।

arthasansar.com१६८ हप्ता अघि

सांग्रिला विकास बैंकले ११.९४% ब्याज मै सेयर लोन दिने

सांग्रिला विकास बैंकले सेयर कर्जा योजना सार्वजनिक गरेको छ।  बैंकले सार्वजनिक गरेको सूचनामा बैंकले ११.९४%* ब्याजमा सेयर लोन दिने जानकारी दिएको हो। बैंकले दिने यस कर्जामा ०.७५% सर्भिस चार्ज बैंकले ल...

arthasansar.com१६८ हप्ता अघि

के फाइनान्स कम्पनीका दोस्रो बजार मूल्यलाई ईपीएसले साथ दिएको छ ?

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिसेयर आम्दानी भनिन्छ । फाइनान्स कम्पनीले चौथो त्रैमासमा सार्वजनिक गरेको मध्य प्रतिसेयर आम्दानी (ईपीएस) को आधारमा मञ्जुश्री फाइनान्स स...

arthasansar.com१६८ हप्ता अघि

उपहार स्वरुप मुद्धती खाता उपहार गर्न सकिने कामना सेवाको नयाँ निक्षेप योजना सार्वजनिक

कामना सेवा विकास वैंकले आफ्ना ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारिक सम्वन्धलाई मजवुत वनाउदै, आफ्नो प्रियजनमा खुशी र आफ्नोपन संचार गर्न  उपहारको नयाँ...

arthasansar.com१६८ हप्ता अघि

बैंकहरुले ब्याजदर घटाउने सर्तमा मात्र स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिने निर्णय भएको खुलासा

बैंकहरुले ब्याजदर घटाउने सर्तमा मात्र अर्थमन्त्रीले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरिएको बुझिएको छ।  अर्थमन्त्रीले राखेको सर्त बैंकका सिईओहरुले मानेपछि मात्र मन्त्रीपरिषदमा उक्त...

arthasansar.com१६८ हप्ता अघि

'पशुपति प्रसाद २ः भष्मे डन' को टिजर सार्वजनिक

 'पशुपति प्रसाद २ः भष्मे डन' को टिजर सार्वजनिक भएको छ। दिपेन्द्र के खनाल निर्देशित फिल्मको मंगलबार ओएसआर डिजिटल युट्युब च्यानल मार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।  टुकी आर्टस् ब्यानरमा निर्मा...

arthasarokar.com१६८ हप्ता अघि

बैंक तथा वित्तीय संस्थामा विपन्न वर्ग कर्जा ३० अर्बले घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट विपन्न वर्ग क्षेत्रमा प्रवाह भएको कर्जा करिब ३० अर्ब रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको पछिल्लो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुल...

arthasansar.com१६८ हप्ता अघि

डिम्याट खातालाई आवश्यकता अनुसार खुला छोड्न बोर्डसँग धितोपत्र ब्रोकर एशोसिएसनको माग, अरु माग के के छन् ?

धितोपत्र ब्रोकर एशोसिएसन नेपाललले नेपाल धितोपत्र बोर्ड समक्ष बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधार गर्ने भन्दै एक ज्ञापन पत्र बुझाएको छ । धितोपत्र ब्रोकर एशोसिएसन नेपालको कार्यसमिति सद...

arthasarokar.com१६८ हप्ता अघि

धितोपत्र बोर्डका अध्यक्षलाई ब्रोकर एशोसिएसन नेपालले बुझायो ज्ञापन पत्र

काठमाडौं । धितोपत्र ब्रोकर एशोसिएसन नेपाललले मंगलबार एक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्ड समक्ष बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधार गर्ने सम्बन्धमा एक ज्ञापन पत्र बुझाएको छ । धितोप...

arthasarokar.com१६८ हप्ता अघि

‘लक्ष्मी भ्यालु फण्ड-२’ को इकाई बाँडफाँट

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी भ्यालु फण्ड-२’ का इकाइहरु भदौ ४ गते बाँडफाँट भएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा सोमबार उक्त म्युचुअल फण्डका इ...

arthasarokar.com१६८ हप्ता अघि

विश्वविद्यालयमा लाईब्रेरी शुल्क महंगो भएको भन्दै विद्यार्थी आक्रोशित, पुस्तकालय भन्छ- ‘डाटा राख्न मूल्य तोकेका हौँ’

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् । विश्वविद्यालयको पुस्तकालयमा बसेर अध्ययन गर्दा तिर्नुपर्ने शुल्क अ...

hamrakura.com१६८ हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीशका कार्ययोजनाः पारिवारिक विवाद हेर्न छुट्टै अदालत

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ । संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले पारिवारिक विवाद हेर्ने छुट्टै इजलास वा अदालत गठन गर्नुपर...

arthasarokar.com१६८ हप्ता अघि

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुलाई ओम हस्पिटलको उपचार सेवामा विशेष छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिलबीच बैंकका डेबिट-क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएक...

hamrakura.com१६८ हप्ता अघि

प्रदीप दाइको विचार कांग्रेसमा आउने समस्या सहजै समाधान गर्ने आधार बन्छ : गगन थापा [भिडियो]

 काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुन सके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।  सोमवार ...

hamrakura.com१६८ हप्ता अघि

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्...

arthasarokar.com१६८ हप्ता अघि

सार्वजनिक जग्गा मिचेर बनेको कवाडी गोदाममा काठमाडौं महानगरले डोजर चलायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएको कवाडी गोदाममा डोजर चलाएको छ । महानगरले चाहविलको ओम हस्पिटल नजिकै रहेको कवाडी गोदाममा डोजर चलाएको हा े ।

hamrakura.com१६८ हप्ता अघि

असला माछा मार्न रोक

गलकोट । बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ ।  दमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै माछा मार्न रोक लगाइएको नगरपालिकाले जनाएको छ ।  दरमखोलाको माछा नेपालमै चर्चित र...

hamrakura.com१६८ हप्ता अघि

किन बयान नलिइ फर्कायो सीआईबीले पूर्वमन्त्री जोशीलाई ?

काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गाबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयानका लागि बोलाएर पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिइ फर्काएको छ ।  बयान...

hamrakura.com१६८ हप्ता अघि

कांग्रेसको महिला संघमा समानान्तर संगठन, नौ जिल्लामा छुट्टै अध्यक्ष 

काठमाडौँ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा समानान्तर नेतृत्व चयन भएको छ । अध्यक्ष उषा राउत मिश्रले विधान मिचेर १२ जिल्लामा नयाँ जिल्ला अध्यक्ष चयन गरेको भन्दै कांग्रेसको गगन–शेखर स...

hamrakura.com१६८ हप्ता अघि

विश्वासको मत लिँदै मुख्यमन्त्री थापा, प्रक्रिया जारी [लाइभ]

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले अन्ततः आजै विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धन दलको बैठकले थापाले आजै विश्वासको मत लिनुपर्ने निर्णय गरेको हो ।  गठबन्धन दल नेकपा माओवादी केन्द...

hamrakura.com१६८ हप्ता अघि

न्याय कसका कारण महङ्गो ?

काठमाडौँ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिकांश सांसदको प्रश्न थियो, “न्याय प्रणाली किन ढिलो र महङ्गो भयो, आमजनताको पहुँचमा किन सहजरुप...

hamrakura.com१६८ हप्ता अघि

कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, एमालेको विरोध

विराटनगर । कोशी प्रदेश सभाको बैठकमा एमालेले विरोध गरेको छ । सभामुखको भूमिकामा रहेका सांसद इस्राइल मन्सुरीले मत हाल्न गएको भन्दै एमालेले विरोध गरेको हो ।  प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास...

hamrakura.com१६८ हप्ता अघि

चीनबाट फर्किए उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन् । ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’ मा सहभागी हुन उन...

hamrakura.com१६८ हप्ता अघि

डीबी सर पाँच दिनदेखि बेपत्ता 

काठमाडौँ । प्राडा दलबहादुर अधिकारी (डीबी सर) पाँच दिनदेखि बेपत्ता भएका छन् । उनी बिर्सने रोग अल्जाइमरका बिरामी पनि हुन् । जसका कारण घरबाट झुक्याएर बाहिर निस्केका प्राडा अधिकारीलाई काठमाडौँभित्रै हर...

hamrakura.com१६८ हप्ता अघि

पौडेलको समर्थनमा एनआरएनए अध्यक्षमा श्रेष्ठको उम्मेदवारी 

लण्डन । आउँदो अक्टोबरमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए युकेको नयाँ ...

hamrakura.com१६८ हप्ता अघि

बाल सुधार गृहमा प्रहरी र बन्दीबीच झडप : २९ घाइते 

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-२ सानोठिमीस्थित बाल सुधार गृहमा सोमबार प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन् ।  जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले राति ९ बजे घटना...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको