२०८० असोज १७ का समाचार
अक्टोबर ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एकाएक किन अशान्त बन्यो नेपालगन्ज ?
नेपालगन्ज । नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्ज उपमहान...
दसैंको टिकाको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा
काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ। पञ्चाङ्ग निर्णायक समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत...
थाइल्यान्डको व्यापारिक केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु, ६ घाइते
बैंकक–थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल)मा मङ्गलवार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बैंककको मध्यभागमा रहेको सियाम पारागोन...
शिक्षा संघीय राज्य नियन्त्रित
सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा माध्यमिक शिक्षालाई संविधानको अनुसूची ८ र ९ मध्ये कुन अनुसूची अनुसार कसको अधिकार हो भन्ने स्पष्ट गरेको छैन । विधेयकमा माध्यमिक शिक्षा निः...
जवाफदेहिताविहीन गठबन्धन
सरकारको जवाफदेहितामाथि प्रश्न उठाउँदै कांग्रेस महामन्त्री गगन थापाले माओवादी नेतृत्वको समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने बताए । उनले गठबन्धनको अर्को घटक कांग्रेसले त्यसलाई पूर्ण रूपमा ...
जातीय र धार्मिक सद्भाव खलबलिने गतिविधि नगर्न आग्रह
काठमाण्डाै – सरकारले जातीय र धार्मिक सद्भाव खलबलिने गतिविधि नगर्न आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा पछिल्लो समय जातीय र धार्मिक सद्भाव खलबलिने घटना भइरहेको बेला मन्त्रिपरिषद्को आज मङ्गलवारको बैठ...
बझाङमा भूकम्प गएकाे गयै !
काठमाण्डाै – बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसक...
किन लगातार वर्षा भइरहेको छ ? आज दिनभर पानी पर्छ ?
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोसी र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइर...
२० वर्ष जापान बस्दाको अनुभवले खुल्यो 'होक्काइदो', पाइन्छ नेपाली स्वादको जापानी परिकार
तपाईंलाई 'रामेन' बारे थाहा छ? थाहा छ भने गज्जब भइगयो। छैन भने यहाँ जानकारी पाउनु हुनेछ। रामेन हाल युवा पुस्तामाझ प्रिय बन्दै गएको जापानी नुडल्स हो। कसैकसैले कोरियाली नुडल्सलाई पनि बोलीचालीमा रामेन...
प्रदेश नेतृत्व चयनमा ओली निर्देशनको अवज्ञा
काठमाडौं संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) को प्रथम प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा भएको छ । प्रदेश समिति सर्वसहमत गराउन प्रदेश तथा केन्द्रीय नेताहरूलाई अध्यक...
नेपथ्यको क्यानाडा भ्रमण: भव्य रह्यो क्यालगरीको पहिलो शो
क्यालगरी- सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ सम्पन्न भएको छ । सन् ...
आज विश्व पशु दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
काठमाडौँ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, ...
युनाइटेड घरमै गालातासारेसँग स्तब्ध
पेरिस — म्यानचेस्टर युनाइटेडको खराब सिजनमा मंगलबार थप धक्का पुगेको छ । युरोपेली च्याम्पियन्स लिगको घरमै भएको खेलमा गालातासारेसँग युनाइटेड ३–२ ले पराजित भएको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा टर्कीक...
बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प : १ बेपत्ता, १८ घाइते
बझाङ‚ दार्चुला — बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण खसेको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् । भूकम्पका कारण बझाङ र बैतडीमा १८ जना घाइते भएका छन् । टिमुर टिप्न गाउँनजिकैको जंगलमा ...
दुई दिनदेखि स्थगित बागमती प्रदेशसभा बैठक बस्दै
हेटौँडा– विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे प्रदेश संसद भवन हेटौँडामा बस्नेछ ।
११ घाइते उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण, सीडीओ भन्छन्– राहतकाे माग भएको छैन
काठमाडौं । बझाङ भूकम्पमा परेर घाइते भएकामध्ये ११ जना उपचारपछि घर फर्किएका छन् । दुईजनाको उपचार भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । “३१ वटा घर भत्किएको भन्नेबाहेक र...
नाइजेरियामा डुङ्गा दुर्घटना : ४० जनाभन्दा धेरै बेपत्ता, १० जनाको उद्धार
नाइजेरियाको उत्तरी राज्य केबीमा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता भएका छन् । डुङ्गामा कम्तीमा ५० जना यात्रु रहेका थिए । अहिलेसम्म १० जनाको उद्धार भएको र अरु हराइरहेकाहरुको खोजी भ...
दोलखामा प्रहरीले बरामद गरेको ११ किलो धातु सुन भएको पुष्टि, बजार मूल्य १० करोड १९ लाख बढी
रामेछाप– दोलखामा प्रहरीले विभिन्न समयमा बरामद गरेको सुन जस्तो देखिने ११ किलो धातु सुन नै भएको पुष्टि भएको छ । प्रहरीले विभिन्न ठाउँबाट बरामद गरी परीक्षणको लागि सुन चाँदी व्यवसायी संघ क्षेत्रपाटी क...
आईओईको प्रवेश परीक्षा अनिश्चित
–डीनले मात्र निर्णय गरेर प्रवेश परीक्षा हुन नसक्ने –करकापमा गरेको निर्णय अमान्य –भर्ना समितिले गरेको निर्णय मात्र मान्य काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (...
चेक बाउन्समा २ वर्षसम्म कैद प्रस्ताव
१६ असोज, काठमाडौं । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को संशोधन गरी चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ । केही समयअघि मन्त्रीपरिषद्बाट पारित विधेयकमा चेक अनादरको विषयलाई बैंकिङ कसु...
यो मौसममा बच्चाको हेरचाह कसरी गर्ने ?
‘सामान्य ज्वरो आए झोलिलो खानेकुरा दिएर न्यानोमा राख्दा बच्चा निको हुन्छ’अब विस्तारै जाडो सुरु हुँदैछ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जट...
किन ढिलो बाहिरिन थाल्यो मनसुन ?
काठमाडौं : मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्...
भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट
भक्तपुर– भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलविनायकमा रहेको मिनीमार्ट र खाद्य पसलहरूको मंगलबार अनुगमन गरिएको छ ।
सार्वजनिक बिदामा नेपालको 'विश्व रेकर्ड'
काठमाडौं । 'राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ । अनि हामी गरिब नभए को हुन्छ त ?' पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबा...
एमाले मधेश अधिवेशन : महासेठलाई उछिनेर यादव हावी हुँदै
नेकपा एमाले मधेश प्रदेशको अधिवेशन आउँदो २४ र २५ गते हुँदै छ । पहिलो प्रदेश अधिवेशन भएकाले त्यसलाई भव्य बनाउने तयारी भइरहेको मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । जनकपुरधामको महेन्द्र...
पेट्रोलियममा सात थरी करसँगै निगमले उठाउँछ थप सात किसिमका शुल्क, थलिन्छन् उपभोक्ता
- उपभोक्ताले १०२.७३ रुपैयाँ परेको पेट्रोलको १८३ र १४५८.९४ रुपैयाँको ग्यास सिलिन्डरको १८ सय ९५ तिर्नुपर्छ - वर्षमा दुई खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात गर्दा एक खर्ब १२ अर्ब ६३ करोड उठाइयो कर ...
इरानी क्लबमाथि अल हिलालको सहज जित
काठमाडौँ । एसियन च्याम्पियन्स लिग अन्तर्गत साउदी क्लब अल हिलालले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले इरानी क्लब नस्साजी मजान्दारनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बेलिङह्याम चम्किँदा रियलले नापोलीलाई हरायो
नापोली । इंग्लिस मिडफिल्डर जुड बेलिङह्यामले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गर्दा रियल मड्रिडले इटालियन क्लब नापोलीलाई उसैको घरेलु मैदानमा हराएको छ । च्याम्पियन्स लिगको समूह सी अन्तरगत...
बिहीबारदेखि ‘प्रारम्भ’
काठमाडौँ, असोज १७ गते । नेपाल टेलिभिजनमा बिहीबारदेखि ‘प्रारम्भ’ सुरु हुने भएको छ । नेपाल दृश्य र नेपाल टेलिभिजनको सहकार्यमा निर्माण हुन लागेको यो कार्यक्रममा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको...
‘कलाकार राष्ट्रका गौरव’
काठमाडौँ, असोज १७ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरू राष्ट्रका गौरव भएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित ‘रातो टिकी’ बोलको गीत सार्वजनिक कार्यक्रममा उहाँ...
जिपसँगै बगेर बेपत्ता पौडेलको सब मिर्मीमा फेला
अर्जुन काफ्ले स्याङ्जा, असोज १७ गते । चार दिन देखि पर्वतको कुस्मा नगरपालिका ८ समादी खोलाबाट बेपत्ता एक जनाको सब स्याङ्जाको मिर्मीमा फेला परेको छ । बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरक...
पारिवारिक भागबन्डाको चपेटामा लोसपा
– चारसिटे पार्टीको पदाधिकारी नै ६३ जना – एक महासचिवले गरे पद बहिष्कार – पार्टी अध्यक्ष ठाकुरले पाएको अधिकारलाई दुरुपयोग गरेको नेताहरूको टिप्पणी काठमाडौं। प्रतिनिधि सभामा ४ सिट रहेको मधेस केन्द्...
गीत-संगीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा ‘रातो टिकी’ साङ्गीतिक श्रव्यद...
इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
एजेन्सी, १७ असोज । उत्तरी इटालीको भेनिस नजिक मंगलबार साँझ एउटा बस सडक दुर्घटनाको शिकार भएको छ । यस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । सोही क्रममा ४० जना घाइते भएको अनुमान गरिएको छ । उक्त बसमा ठूलो...
घरमा रामसीताको तस्वीर किन राख्ने ?
हिन्दु धर्मावलम्बीहरूले प्रायशः आफ्नो घरको भित्री कोठामा रामसीताको तस्वीर राख्ने गरेको पाइन्छ ।
३५ समाचार देखाइएको