मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज ९ को विवरण
आज

२०८० असोज ९ का समाचार

सेप्टेम्बर २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६३ हप्ता अघि

जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए …

दोहा । सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे...

rajdhanidaily.com१६३ हप्ता अघि

प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा सीमित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको उधारा प्रतिबद्धता गरे पनि चीन भ्रमण औपचारिकतामा मात्रै सीमित भएको छ । एजेन्डाविहीन बनेर चीन भ्रमणमा गएका प्रधानमन्त्री दाहालले पुराना सम्झौता...

rajdhanidaily.com१६३ हप्ता अघि

कतारबाट एनआरएनए उपाध्यक्षमा रेग्मी र उपमहासचिवमा गुरुङको उम्मेदवारी घोषणा

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षसमेत रहेका राज रेग्मीले आगामी निर्वाचनमा कतारबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवाप...

rajdhanidaily.com१६३ हप्ता अघि

नारी उत्थान समाजसेवा पुरस्कारबाट पौडेल सम्मानित

पोखरा । नारी उत्थान दिदीबहिनी समूह पोखराद्वारा स्थापित र सञ्चालित नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता सुष्मा पौडललाई प्रदान गरिएको छ । संस्थाको सोमबार १० औं साधारणसभा अवसरमा पोखरा महानग...

rajdhanidaily.com१६३ हप्ता अघि

लोसपामा महन्थ ठाकुरको परिवारवाद हाबी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले पार्टी बिभाजन भएको दुई बर्ष पछि केन्द्रीय कमिटी विस्तार गरेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट गत भदौ २०७८ मा विभाजन भई लोसपाको गठन भ...

rajdhanidaily.com१६३ हप्ता अघि

जुम्ली पर्यटकीय सडक

पर्यटकीय जिल्लाका रूपमा परिचित जुम्लास्थित पानसय पाटन पुग्ने जुम्ला सडक निर्माण हुन थालेपछि जुम्ली जनताको मनमा खुसी छाएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पानसय पाटन स्वयं जुम्लीहरूका लागि पनि पर्...

rajdhanidaily.com१६३ हप्ता अघि

माइतीघर मण्डलामा घन्केका ती नाराहरू !

‘तिमीलाई कसले पढायो ? हामी जस्ता गुरुले । मन्त्री कसले बनायो ? हामी जस्ता गुरुले ।’ माथिको भनाइ काठमाडौंको सार्वजनिकस्थल माइतघर मण्डलामा देशभरका शिक्षक जम्मा भएर घन्काइएका नाराको एक अंश थियो । ...

gorkhapatraonline.com१६३ हप्ता अघि

सङ्घमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी

काठमाडौँ, असोज ९ गते ।  स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन्।  स्थानीय तहको प्रत्यक्ष निगरानी...

gorkhapatraonline.com१६३ हप्ता अघि

विद्यालय शिक्षा विधेयकप्रति अपनत्व लिन सुझाव

काठमाडौँ, असोज ९ गते ।  राष्ट्रिय सभाका सदस्यले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० लाई सबैले अपनत्व लिने गरी बनाउन जोड दिनुभएको छ । उहाँहरूले विधेयकमा आफूले देखेक...

ekantipur.com१६३ हप्ता अघि

फिनिक्स र केयु विजयी

काठमाडौँ — फिनिक्स कलेज अफ म्यानेजमेन्ट र काठमाडौं विश्वविद्यालय (केयू) ले एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगितामा सोमबार विजय हात पारेका छन् । फिनिक्सले शिक्षान्तरलाई ३१ रन र केयूले सेन्ट जेभियर्स...

nepallive.com१६३ हप्ता अघि

एमाले बागमती प्रदेश अधिवेशन: बन्दसत्र आजदेखि सुरु हुने

काठमाडौं– नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र आज (मंगलबार)देखि सुरु हुने भएको छ। प्रदेश अधिवेशनको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्‌घाटन गरिएको थियो।  प्रदेश अधिवेशनको बन्दसत्...

nepalsamaya.com१६३ हप्ता अघि

मैवाखोलाको अस्थायी आवास तथा एकीकृत बस्ती

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोग्रस्त ओदक र ताम्राङका बिस्थापित परिवारलाई स्थानान्तरण गर्न निर्माण गरेको अस्थायी आवास तथा एकीकृत बस्ती। तस्बिरः सन्तोष पुर्कुटी/रासस प्रकाशित: Sep 26, 2023|...

newsofnepal.com१६३ हप्ता अघि

७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य विभाग र नापतौल विभागले संयुक्त रूपमा गरेको अनुगमनले कालोबजारी गरेको पाइएपछि कुलेश्वरमा रहेको ठूलो चिनी गोदाम सिल गरेको छ । करिब ७० हज...

Ujyaaloonline.com१६३ हप्ता अघि

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू १९ च्याम्पियनशिपकाे सेमिफाइनलमा

काठमाण्डाै – माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गाे...

ekantipur.com१६३ हप्ता अघि

विश्वासको मतको टुंगो नहुँदै मन्त्रिपरिषद् विस्तार

मोरङ,काठमाडौं — अल्पमतको सरकारको नेतृत्व गरिरहेका कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई असोज २० सम्म विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । भदौ २२ मा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त...

newsofnepal.com१६३ हप्ता अघि

धार्मिक सद्भाव कायम गरियोस्

देशमा पछिल्लो समय धर्मको नाउँमा हिंसा भड्काउने र आक्रमणका घटनाहरु बढ्दै गएका छन् । ती गतिविधिहरु बढ्दै जाँदा धार्मिक समुदायबीच कतिपय अवस्थामा असामान्य अवस्थाहरू बन्दै आएका छन् । अहिले पूर्वी तराई–म...

emountaintv.com१६३ हप्ता अघि

विदेशीमुद्रा आज कतिमा साट्न पाइन्छ ?

काठमाडौं, ९ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७४ पैसा र विक्रिदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रिदर १४१ ...

newsofnepal.com१६३ हप्ता अघि

नायकको खोजीमा नेपाल

स्वाधीन भूपरिवेष्टित मुलुक नेपालसामु आएका सबै चुनौतीहरुलाई सामना गर्न सक्षम नायकहरु यो मुलुकले विगतदेखि नै पाउँदै आएको छ । शायद ती नायकहरु नपाएको भए नेपालको अस्तित्व के हुन्थ्यो होला भन्ने प्रश्नको...

annapurnapost.com१६३ हप्ता अघि

हचुवामा वन्यजन्तु स्थानान्तरण

हिमालमा हुने वन्यजन्तु पहाड र मधेसमा हुँदैनन्, मधेसमा हुने पहाडमा हिमालमा हुँदैनन्। जसरी भूगोलले नेपालमा तीनथरी स्वरूप बनाएको छ, त्यसैअनुसार नै ती ठाउँमा थरीथरी वन्यजन्तु छन्, वनस्पति छन्। अनि जसरी...

ekantipur.com१६३ हप्ता अघि

सन् १९६० मा आजकै दिन : राष्ट्रपति उम्मेदवारबीच टेलिभिजन बहस

काठमाडौँ — सन् १९६० मा आजकै दिन (सेप्टेम्बर २६) मा अमेरिकी राष्ट्रपतिका उम्मेदवारहरूबीच पहिलो टेलिभिजन बहस भएको थियो । राष्ट्रपतिका उम्मेदवारद्वय जोन एफ केनेडी र रिचार्ड निक्सनबीच अमेरिकाको सिकागो...

onlinekhabar.com१६३ हप्ता अघि

कर्णालीमा प्यानल उम्मेदवारी दिने कँडेल पक्षधरको तयारी

९ असोज, काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व लिनेगरी यमलाल कँडेल पक्षधरले प्यानल उम्मेदवारी दिने तयारी गरेका छन् । स्रोतका अनुसार, आइतबार साँझ कँडेलकै निवासमा भएको प्रतिनिधिहरुको भेलाले...

newsofnepal.com१६३ हप्ता अघि

गलत कर्म, गाली, कलहले गर्दा नरमाइलो देश

विकसित मुलुकहरुमा प्रायः भ्रष्टाचार हुँदैन । त्यस हिसाबले उनीहरुको मुलुक दिन दुगुणा रात चौगुणाको हिसाबले द्रुतगतिमा बिकास भइराखेको हुन्छ । तर यहाँ हाम्रो मुलुकका बुद्धिजीवीहरु तथा देश चलाउनेहरु उनी...

khabarhub.com१६३ हप्ता अघि

धनगढीको हसनपुरमा आजबाट विद्युत अवरुद्ध हुने

धनगढी– कैलालीको धनगढीमा आजबाट विद्युत अवरुद्ध हुने भएको छ। 

ratopati.com१६३ हप्ता अघि

अमेरिकामा नेपालीद्वारा आयोजना गरिएको पाँचौ विवाह मेला सम्पन्न

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा युवा नेपालीहरुद्वारा आयोजना भएको पाँचौ विवाह मेला सफलतापूर्वक सम्पन्न भएको छ ।  कोभिड महामारीको कारण २ बर्ष सम्म बिबाह मेला स्थगित गरिएको थियो...

annapurnapost.com१६३ हप्ता अघि

राहत शिक्षकको पनि माग सुन

हामी आन्दोलनमा नै छौं। सरकार सिंहदरबारमा सुतेकाले हामी शिक्षक सडकमा सुत्न बाध्य भएका हौं। विद्यालय विधेयक सामुदायिक विद्यालय धाराशायी बनाउन ल्याइएको हो भन्ने हाम्रो बुझाई हो। हाम्रा बालबालिका सामुद...

nayapatrikadaily.com१६३ हप्ता अघि

पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर

- निजामती सेवामा सचिवसम्म बनेका रामकुमार श्रेष्ठले खिलराज रेग्मी नेतृत्वको अन्तरिम सरकारमा तीनवटा मन्त्रालय सम्हालेका थिए - श्रेष्ठले ९८ लाख २९ हजार गैरकानुनी रूपमा आर्जन गरेको विशेष अदालतको ठहर  ...

newsofnepal.com१६३ हप्ता अघि

हेल्थ टिप्स- इयरफोनको अधिक प्रयोग हानिकारक

कसैलाई फोन गर्दा होस् वा संगीत सुन्दा अथवा भिडियो हेर्दा नै किन नहोस्, घण्टौंसम्म इयरफोन वा हेडफोन कानमा राख्ने क्रम बढ्दो छ । हेडफोन÷इयरफोन लगाएर घरमै बसी–बसी अफिसियल मिटिङमा सहभागी हुने, अनलाइनबा...

Ujyaaloonline.com१६३ हप्ता अघि

तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको ज्यान गयाे

काठमाण्डाै - तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिने बालकको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मनिष सापकोटा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  घरको छतमा खेल्दै गर...

ratopati.com१६३ हप्ता अघि

म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना

कास्की । पोखरामा  बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ ।  जिल्लास्तरीय बजार अनुगमन समिति कास्...

nepalviews.com१६३ हप्ता अघि

भारतले निकै ढिलो गरेर भिसा दिँदा विश्वकप खेल्ने पाकिस्तानी टोली तनावमा

एजेन्सी। एकदिवसीय विश्वकप खेल्न भारत जाने पाकिस्तानी खेलाडीले अन्तिम समयमा मात्रै भिसा पाएका छन् ।

ratopati.com१६३ हप्ता अघि

चीनमा 'पदकविहीन' प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट नेपालले आर्थिक र राजनीतिक रूपमा ठुलै लाभ लिने र दीर्घकालीन महत्त्वका सम्झौता हुने अपेक्षा गरिएको भए पनि भ्रमण औपचारिकतामा मात्र सीमित भएको छ। ...

ekantipur.com१६३ हप्ता अघि

धनगढीको मार्कीमा आशिष

काठमाडौँ — धनगढी एफसीले आउँदो नेपाल सुपर लिग फुटबलका लागि नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर आशिष चौधरीसँग ‘मार्की’ खेलाडीमा सम्झौता गरेको छ । गो ड्रिमर्सको स्वामित्व रहेको धनगढीले विशाल राई विदेश ग...

nepalwatch.com१६३ हप्ता अघि

रातभर के भए ? : प्रहरी जवानको हत्या, घरको छतबाट खसे बालक

काठमाडौं । २०८० असोज ८ गते राति देशको राजधानी काठमाडौं शान्त रहेपनि काठमाडौं बाहिर भने केही अप्रिय घटना भएको छ ।

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको