मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक १० को विवरण
आज

२०८० कार्तिक १० का समाचार

अक्टोबर २७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kharibot.com१५९ हप्ता अघि

फाइनलमा आज चिरपरिचित प्रतिद्वन्दी नेपाल र युएईबीच भिडन्त

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्दी नेपाल र युएई भिड्दै छन् । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल बिहान ११ बजेदेखि शुरु हुदै छ ।

setopati.com१५९ हप्ता अघि

सर्‍यो एमालेको चियापान, कात्तिक १५ गते हुने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका कारण प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पूर्वनिर्धारित चियापान सारेको छ। यसअघि कात्तिक १४ गते चियापान गर्ने भनिएकामा भोलिपल्ट अर्थात् कात्...

setopati.com१५९ हप्ता अघि

काठमाडौं नजिकै कहाँ जाने हाइकिङ?

हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक हो। साताको एक दिन मात्र हिँड्दा पनि मानसिक र शारीरिक दुवै रूपमा स्वस्थ हुन मद्दत गर्छ। काठमाडौं उपत्यकाबाट हाइकिङका लागि हरेक याममा उपयुक्त हुने ठाउँ छन्। वनजंगल,...

setopati.com१५९ हप्ता अघि

काठमाडौं उपत्यका नजिकको ‘हिल स्टेशन’ चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरू

काठमाडौं उपत्यका नजिकको चर्चित ‘हिल स्टेशन’ चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ। हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाब...

annapurnapost.com१५९ हप्ता अघि

प्रधानसेनापति शर्मा आज चीन जाँदै

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा आज चीन भ्रमणमा जाँदै छन्। चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन्। प्रधानसेनापति शर्मा आज चीन गएर १६ गते स्वदेश फर्किनेछ...

lokaantar.com१५९ हप्ता अघि

दानव नदीमा डुबेर तीन युवाको मृत्यु: शोकमा अमरगञ्ज गाउँ

कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षीय अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए । उनी परिवारसँग दशैं मनाउन गाउँ आएका थिए ।  दशैंको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न गएका नाउ अब क...

kendrabindu.com१५९ हप्ता अघि

क्रिकेट विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच भिडन्त

जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार २: १५ बजेदेखि हुँदैछ। जारी विश्वकपमा दक्षिण अफ्र...

baahrakhari.com१५९ हप्ता अघि

कति छ आज काठमाडौंको तापक्रम ?

काठमाडौं । काठमाडौंमा आज बिहान ५ : ४५ को तापक्रम ११.५ डिग्री सेल्सियस रहेको छ । १० डिग्री सेल्सियसमा झरिसके पनि तीन दिनदेखि भने काठमाडौंको तापक्रम केही बढेको हो ।  “सोमबार, मंगलबार र बुधबार १० डिग...

kalakarmi.com१५९ हप्ता अघि

श्रीलंकासंग पराजित भएसंगै साविक विजेता इङ्ल्याण्ड विश्वकपको सेमीफाइनल दौडबाट बाहिर !

बेंग्लोर– श्रीलंकाले आईसीसी क्रिकेट विश्वकप २०२३ मा आफ्नो दोस्रो जीत हासिल गरेको छ । बिहिवार बेंग्लोरको एम.चिन्नास्वामी स्टेडियममा खेलिएको खेलमा श्रीलंकाले इङ्ल्याण्डलाई आठ विकेटले पराजित गरेको हो ...

ratopati.com१५९ हप्ता अघि

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको...

khabarhub.com१५९ हप्ता अघि

पुराना, च्यातिएका प्रयोगविहीन कपडा घरमा नराख्नुस्, यस्तो छ कारण

वास्तुशास्त्रका अनुसार घरमा रहेका केही वस्तुले सकारात्मक र केहीले नकारात्मक ऊर्जा ल्याउँछ ।

ratopati.com१५९ हप्ता अघि

ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

दमौली । वारी भिमाद नगरपालिका, पारी शुक्लागण्डकी नगरपालिकाको  बीचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर  बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो । खोला वारपार गर्नका लागि ज्यानको बाजी...

nepallive.com१५९ हप्ता अघि

त्रिकोणात्मक श्रृङ्खला: उपाधिका लागि नेपाल र यूएई खुल्दै

काठमाडौं– त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गतको फाइनल खेल आज हुँदैछ। नेपाल, हङकङ र यूएई सम्मिलित प्रतियोगिताको फाइनल खेल आज हुने भएको हो।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि नेपाल र ...

farakdhar.com१५९ हप्ता अघि

उपाधिका लागि नेपाल र यूएई भिड्दै, एक खेलाडी परिवर्तनको सम्भावना

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।  नेपाल लिग चरणमा अपरा...

thahakhabar.com१५९ हप्ता अघि

सकियो दशैँ बिदा, आजदेखि कार्यालय खुल्ने

काठमाडौं : सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्। सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर...

khabarhub.com१५९ हप्ता अघि

चाडपर्वमा कस्तो खाना खाने ?

दसैँ नेपालीको प्रमुख पर्व हो । दसैँलाई मासुको पर्वका रुपमा लिँदा पनि फरक पर्दैन । दसैँमा हरेकको घरमा मासु पाक्ने गर्छ। तर दसैँमा खाने खानमा ध्यान दिइएन भने स्वास्थ्यमा नकरात्मक असर गर्ने चिकित्सक ब...

khabarhub.com१५९ हप्ता अघि

त्रिदेशीय टी–ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र यूएई खेल्ने

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छ ।

ratopati.com१५९ हप्ता अघि

धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

बलेवा  । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका ...

ratopati.com१५९ हप्ता अघि

चोरी अभियोगमा पक्राउ परेका  नौजना सार्वजनिक

इनरुवा । इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मो...

onlinekhabar.com१५९ हप्ता अघि

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएई आज खेल्दै, यस्तो छ हेड टु हेड

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच फाइनल खेल आज हुँदैछ । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । फाइनल ...

nepalviews.com१५९ हप्ता अघि

थातथलो छाडेर कर्मथलो फर्कनेको लर्को

काठमाडौं। दशैं मनाएर काठमाडौँ भित्रनेको संघीय राजधानीका प्रमुख नाकामा भीड बढेको छ। टीका लगाउने प्रमुख दिनहरू सकिएलगतै आफ्नो गाउँ छाडेर कर्मस्थल फर्कनेको भीड बढेको हो।

ratopati.com१५९ हप्ता अघि

किर्गिस्तानका प्रधानमन्त्रीद्वारा एससीओ विकास बैंकको छिटो स्थापना गर्न आग्रह

किर्गिस्तानका प्रधानमन्त्री अकिल्बेक जापारोभले बिहीबार साङ्घाई सहयोग सङ्गठन (एससीओ) सदस्य राष्ट्रहरूलाई एससीओ विकास बैंक र विकास कोषको स्थापनालाई तीव्रता दिन आह्वान गरेका छन् ।  जापरोभले एससीओ सदस्...

shilapatra.com१५९ हप्ता अघि

जागिर (कविता)

म एक निजी कम्पनीको कारिन्दा हुँ यो शहरका थुप्रै भोक र अभावको ईश्वर हो मेरो मालिक । एकदिन मालिकसँग भनेँ- मालिक, तपाईं मेरो भोकको ईश्वर हो तपाईंकै वरदान हो यो जीवन यसपालि जन्मदिन धुमधामले मनाउँ...

newsofnepal.com१५९ हप्ता अघि

खोकनाको फाँटमा झुल्यो धान (फाेटाे फिचर)

काठमाडौं । ललितपुरको खोकनाका खेतहरु धान पाकेर पहेंलपुर देखिन्छन् ।  दशैंको व्यस्तता सकिएलगत्तै खोकनाबासी धान भित्राउने तयारीमा छन् । आँखाले देखुन्जेल खेतको फाँट पहेंलै छ । किसानहरु भन्छन्,’ मानो छ...

nepallive.com१५९ हप्ता अघि

आजदेखि सरकारी कार्यालय खुल्दै

काठमाडौं– बडादशैंका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन्।  सरकारले दशैंको अवसरमा कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। आजदेखि कार्यालय खुल...

onlinekhabar.com१५९ हप्ता अघि

भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय सुनाइयो

१० कात्तिक, काठमाडौं । कतारमा पक्राउ परेका आठ भारतीय नागरिकलाई फाँसीको सजायँ सुनाइएको छ । भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ । फाँसीको सजायँ...

Ujyaaloonline.com१५९ हप्ता अघि

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङकाे ६८ वर्षकाे उमेरमा निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् ।  पूर्वप्रधानमन्त्री शङ्घाईमा बस्द...

gorkhapatraonline.com१५९ हप्ता अघि

मानुङकोटमा पर्यटक

तनहुँ, कात्तिक १० गते । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल । चिसो मौसमसँगै यहाँबाट दृश्यावलोकनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिरः रासस 

ukaalo.com१५९ हप्ता अघि

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र यूएई खेल्दै

काठमाडाैँ– काठमाडाैँमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा शुक्रबार नेपाल र यूएई खेल्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

gorkhapatraonline.com१५९ हप्ता अघि

मखमली फूल टिप्दै

भक्तपुर, कात्तिक १० गते । सूर्यविनायक नपा–७ गुण्डुमा म्हःपूजा तथा  भाइटीकालाई नभई नहुने मखमली फूल टिप्दै स्थानीय कृषक महिला । आफ्नो खेतमा लगाएको व्यावसायिक मखमली फूल अहिले टिपेर माला उनेर राख्ने र ...

nepalipatra.com१५९ हप्ता अघि

बन्धकहरूलाई रिहा गर्न हमास तयार

एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध पछिल्लो समय झन् विनाशकारी बन्दै गएको छ । विगत २० दिनदेखि जारी यो युद्धमा हालसम्म ६५०० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको