२०८० कार्तिक १३ का समाचार
अक्टोबर ३०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई अब च्याम्पियन्स ट्रफीको चिन्ता
भारतमा जारी एक दिवसीय विश्वकपको लिग चरण समाप्त भएपछि, शीर्ष ७ टोलीहरू २०२५ आइसीसी च्याम्पियन्स ट्रफीका लागि सीधै छनोट हुनेछन्। यससँगै आयोजक पाकिस्तान (पाकिस्तान क्रिकेट टिम)ले अटोमेटिक छनोट हुने छ...
विश्वकपको तालिका अपडेट
आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप अक्टोबर ५ देखि भारतमा सुरु भएको छ । यस विश्वकपमा आयोजक भारतसँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षि...
विश्वकप क्रिकेट २०२३ मा सर्वाधिक रन बनाउने ५ ब्याट्सम्यान
आईसीसी विश्वकप २०२३ अक्टोबर ५ बाट भारतमा जारी छ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा हुनेछ । प्रतियोगितामा भारत, पाकिस्तान, इंग्ल्याण्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, बं...
चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै, ५ सय जनालाई रोजगारी
बाँके । पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया...
दसैँले रोकिएन वैदेशिक रोजगारी, असोजमा झन् धेरै बिदेसिए
काठमाडौं । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युुवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालुु आर्थिक वर्ष २०८०÷८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै अ...
आयात बढ्यो निर्यात घट्यो
काठमाडौँ, कात्तिक १३ गते । चालु आर्थिक वर्षको तीन महिनामा आयात बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्र...
जवानदेखि सहायक निरीक्षकसम्म २२ जना प्रहरी हाजिर हुन आएनन्, कारबाहीको चेतावनी
काठमाडौँ । नेपाल प्रहरीका २२ जना अधिकारीहरू हाजिर हुन नआएपछि सूचना नै निकाल्नु परेको छ । यसरी सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय न...
विश्व कप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हरायो
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हराएको छ । गएराति लखनउमा सकिएको खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १२९ रन बनाएर अलआउ...
माओवादी रूपान्तरण अभियान एक महिना थपियो
नेकपा (माओवादी केन्द्र)को अभियान एक महिना थपिएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तीनमहिने पार्टी रूपान्तरण अभियान एक महिना लम्ब्याउने निर्णय गरेको हो । गत भदौ १६ गतेदेखि सुरु भए...
तिहारलाई लक्षित गरी गोदावरी फूूलको प्रदर्शनी
काठमाडौँ, कात्तिक १३ गते । तिहारलाई लक्षित गरेर आगामी मङ्गलबारदेखि ललितपुरको जावलाखेल मैदानमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आय...
वित्त व्यवस्थापनमा सबल बन्दै स्थानीय तह
काठमाडौँ, कात्तिक १३ गते । सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा स्थानीय तह क्रमिक रूपमा सबल बन्दै गएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई सरकारकै रूपमा स्थापित गराएपछि स्थानीय तह सार्...
हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश
काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअन...
म्यानचेस्टर डर्बी : घरेलु मैदानमा युनाइटेडको लज्जास्पद हार
ओल्ड ट्राफोड । म्यानचेस्टर सिटीले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार भएको खेलमा सिटी ३–० गोल अन्तरले विजयी बनेको हो । सिटीको जीतमा अर्लिङ हालान्ड...
म्यानचेष्टर डर्बीमा हालान्डले २ गोल गर्दा सिटी विजयी
१३ कात्तिक, काठमाडौं । एर्लिङ हालान्डले दुई गोल गरेपछि प्रिमियर लिगको म्यानचेष्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-० ले पराजित गरेको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा प्राप्त जितपछि सिटीले श...
आयात वृद्धिसँगै अर्थतन्त्रमा सुधारको संकेत
काठमाडौं । बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमशः सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज...
इङ्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित
इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बेलुका भएको खेलमा लिभरपुल विजयी भएको छ। लिभरपुलले नटिङ्घम फरेस्ट विरुद्ध ३-० को सहज जित निकालेको हो। लिभरपुलको जितमा डिएगो जोटा, डार्विन नुनेज र मोहम्मद सलाहले ...
अलाभेजलाई हराउँदै एट्लेटिको तेस्रो स्थानमा
१३ कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडले अलाभेजलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोका लागि रोड्रिगो रिक्वेल्मेले २६औं मिनेटमा गो...
टी-२० विश्वकप छनोट: सुखद् शुरूआत गर्ने लक्ष्यमा नेपाल, घरेलु मैदानमा आज सिंगापुरसँग भिड्दै
आईसीसी टी-२० विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत आज (सोमबार) पहिलो दिन सोमबार चारवटा खेल हुँदैछन् । कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र सिंगापुरबीचको खेल नेपाली समया...
एक वर्षमा १ खर्ब विद्यार्थी बाहिरिए
काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांक...
गाजामा बन्धक बनाइएकालाई अविलम्ब रिहा गर्न महासचिव गुटेरेसको आह्वान
काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले सामाजिक ...
मुगु सामूहिक हत्या प्रकरणमा एक जनालाई प्रहरीले लियो नियन्त्रणमा
मुगु । मुगु स्थित छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको ४ दिन पछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी ...
छालाको थैलोभित्र गंगाजल
एउटा माकुराले सानदार जाल बनाउने विचार गर्याे । उसले मनमनै सोच्यो– एउटा राम्रो जाल बनाउँछु । जालमा खुब कीरा, झिँगा फस्छन् । तिनलाई आहारा बनाएर आरामको जीवन जिउँछु । उसले कोठाको एउटा कुनामा जाल बनाउन...
लिभरपुलका फरवार्ड लुइस डियाजका पिता अपहरित
लिभरपुल । लिभरपुल फरवार्ड लुइस डियाजका पिता कोलम्बियामा अपहरणमा परेका छन् । उनको खोजीका लागि ठुलो सैन्य तथा प्रहरी अपरेसन सुरु गरिएको छ भने अधिकारीहरूले उनीबारे सूचना दिनेलाई ४० हजार पाउन्ड (करिब ६...
शिलान्यास भएको सात वर्षपछि पनि सुरु भएन भानुगृह निर्माण
दमौली, कात्तिक १३ गते । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुगृह निर्माण सुरु हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो । शिलान्यास भए...
आजबाट सुरु हुँदै टी-२० विश्वकप छनोट: पहिलो खेलमा नेपालले सिंगापुरको सामना गर्ने
काठमाडौं- आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोटका लागि एसिया क्षेत्र छनोट सोमबारबाट सुरु हुँदै छ। आगामी विश्वकपमा २० टिमको सहभागितासँगै यो पटक क्षेत्रिय छ...
तीन मापदण्डप्रति महासचिवको ध्यानाकर्षण
काठमाडौँ — नेपाल भ्रमणमा आएकै दिन आइतबार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओली तथा सभामुख देवराज घिमिरेस...
इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान
दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव पहिचान भएको छ । यसअघि चारजना विद्यार्थीको शव स्वदेश ल्याएर दाहसंस्कार भइसकेको छ । इजराय...
बोल्न त बोल्ने तर कसरी ?
कुनै एक देशमा एकजना राजा थिए । एकपटक उनलाई आफ्नो आयुबारे जान्ने इच्छा भयो । उनले आफ्ना राजज्योतिषीलाई बोलाउन पठाए । राजाको बोलावट पाउनासाथ राजज्योतिषी तत्काल दरबारमा हाजिर भए । राजज्योतिषी उपस्थित ...
गुठी संस्थानको केन्द्रीय प्रशासकबाट शाक्यलाई हटाइयो
काठमाडौं । सरकारले सात महिना पदावधि बाँकी रहँदै गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई पदमुक्त गरेको छ । विभिन्न स्थानमा मठाधीश नियुक्तिमा विवाद भइरहेको बेला मन्त्रिपरिषद्को हालैको बैठकले...
बचतकर्ताको रकम घोटला प्रकरण थप पाँचजना पक्राउ
खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार ...
कार्यशैली नसच्चिए मार्गप्रशस्त गर्न दबाब
काठमाडौं । वर्तमान आठ दलीय गठबन्धनको सरकारको कार्यशैली र गतिविधि नसच्चिए मार्गप्रशस्त गर्न सरकारकै प्रमुख सहयात्री दल नेपाली कांग्रेसका नेताहरूले दबाब दिन थालेका छन् । कोशी प्रदेश सरकार गठनमा सत...
रुसी सेनामा रहेका नेपाली युवा युक्रेनको नियन्त्रणमा
बर्दिया — राजापुर नगरपालिका–१ मनपरीपुरका २३ वर्षीय विवेक खत्रीले गाउँकै स्कुलबाट १२ कक्षा पास गरे । भारतमा मजदुरी गर्ने बुवालाई पक्षाघातकी बिरामी आमाको उपचारसहित सात जनाको परिवार धान्न मुस्किल भइरह...
भारतसँग इंग्ल्यान्डको लज्जास्पद हार
काठमाडौंं : इङल्यान्डलाई एकसय रनले पराजित गर्दै आयोजक भारत आईसीसी विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। यससँगै जारी विश्वकपमा भारतले लगातार ६ खेल जितेको छ। लखनाउमा टस हारेर पहिला ब्याटिङ गरेको घरेल...
लिभरपुलको जीत डियाजको नाममा
एनफिल्ड । लिरभपुलका म्यानेजर योर्गन क्लपले नटिङह्याम फरेस्टविरुद्धको जीत लुइस डियाजलाई समर्पित गरेका छन् । आफ्नो पिता अपहरणको परेको समाचारपछि डियाजले आइतबारको खेल गुमाएका थिए । खेलमा लिभरपुल ३–० ले...
लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते
काठमाडौँ — लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । शनिबार बिहान लेबनानको होउला गाउँमा दुई मोटर सेलले त्यहाँ कार्यरत शान्ति सैनिकलाई घाइते बनाएको थियो । घाइते ती सैनिकलाई युनाइटेड मिसन इन्...
३५ समाचार देखाइएको