मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक २८ को विवरण
आज

२०८० कार्तिक २८ का समाचार

नवेम्बर १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

aarthiknews.com१५६ हप्ता अघि

आर्थिक मन्दी : चपेटामा साना उद्योग

राजेन्द्र मल्ल व्यक्तिले व्यक्तिगत रूपमा वा घर–घरमा सञ्चालन गर्ने उद्योगलाई साना उद्योग भनिन्छ । नेपालको ग्रामीण क्षेत्रमा खेर गइरहेको स्थानीय सामग्रीलाई परम्परागत रूपमा प्रशोधनको कामलाई पनि साना ...

khabarhub.com१५६ हप्ता अघि

आज यमपञ्चकको चौथो दिन गोवर्द्धन पूजा

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

baahrakhari.com१५६ हप्ता अघि

गोवर्द्धन, बली, गोरु र हलि पूजा आज 

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।    कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको...

setopati.com१५६ हप्ता अघि

हेपाटाइटिस बी र सी के हो, कसरी जोगिने? (भिडिओ)

हेपाटाइटिस भनेको कलेजो सुन्निने अवस्था हो। हेपाटाइटिस हुने विभिन्न कारणमध्ये मुख्य कारण भाइरल हेपाटाइटिस हो। हेपाटाइटिस ए, बी, सी, डी र ई हुन्छ। रक्सीको कारणले पनि हेपाटाइटिस हुन्छ। त्यस्तै डेंगी,...

nepalsamaya.com१५६ हप्ता अघि

खाली पेटमा चिया पिउने गल्ती नगरौं

बिहानै प्राय सबैले प्रयोग गर्ने ड्रिङ्‍क हो चिया। केही मानिसको दिनाचर्या नै चियाको चुस्किबाट सुरु हुन्छ। स्वास्थ्य विज्ञहरू यस्तो गर्नु गलत हुने बताउँछन्। बिहानै चिया पिउँदा यसले स्वास्थ्यमा थुप्र...

khabarhub.com१५६ हप्ता अघि

तिहारमा गोवर्धन पर्वतको पूजा किन गरिन्छ ? 

अहिले तिहार सुरु भएको छ । तिहारअन्र्तगत पर्ने आज गोवर्धन पूजा हो । आज वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । यसै गरी कृषक एवं हली...

onlinekhabar.com१५६ हप्ता अघि

‘आफ्नो गीत अरुले गुनगुनाउँदा मख्ख पर्छु’ : हरिवंश आचार्य

हरिवंश आचार्यको नाम अगाडि झुन्ड्याइने विशेषण के हो ? जवाफ सरल छ, ‘हास्य अभिनेता ।’ कहीँ कतै तपाईंले उनलाई गायक भनी सम्बोधन गरेको पाउनुहुन्न । तर, औंला भाँचेर गन्ने हो भने उनको स्वरबद्ध गीतको संख्या...

Ujyaaloonline.com१५६ हप्ता अघि

नेवार समुदायमा आज म्हः पूजा मनाइँदै

काठमाण्डाै - आजैको दिन नेवार समुदायमा  म्हः अर्थात् (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्...

nepalviews.com१५६ हप्ता अघि

टिकटक बन्द गर्ने निर्णयको चौतर्फी विरोध, सत्तारूढ दलकै नेता भन्छन्- निर्णय तत्काल फिर्ता लिनुपर्छ

काठमाडौं । भिडिओ सेयरिङ एप टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयको सत्तारूढ दलकै शीर्ष नेताहरूले आलोचना गरिरहेका छन् । कसैले दुरुपयोग गरेको छ भने नियमन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा विचार तथा ...

Ujyaaloonline.com१५६ हप्ता अघि

आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

काठमाण्डाै - आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वा...

gorkhapatraonline.com१५६ हप्ता अघि

राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास

काठमाडौं, कात्तिक २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहनु भएका नेपालीहरूमा शुभकामना दिनु भएको छ ।  उहाँले सन्देशमा भन्नु भएको छ, ‘‘नेपाल संव...

nepalsamaya.com१५६ हप्ता अघि

गाजा अस्पताल 'चिहान' भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताललाई 'लगभग एउटा चिहान' भनेर वर्णन गरेको छ। गाजाको उत्तरी क्षेत्रमा अवस्थित अल-शिफा अस्पताल - इजरायल डिफेन्स फोर्स (आईडीए...

Ujyaaloonline.com१५६ हप्ता अघि

भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा छैन तिहारको रौनक

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा तिहारको रमझम छ । देउसीभैलोले वातावरण रमाइलो बनाइरहेको छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमा भने न देउसीभैलोको रौनक छ न तिहारको रमझम । चिसो सिरेठोमा खुला आ...

ratopati.com१५६ हप्ता अघि

मन्त्री रेखा शर्मालाई प्रश्न– सरकारलाई टिकटक बन्द गर्नुपर्ने बाध्यता किन आइलाग्यो ?

काठमाडौँ । सरकारले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेसँगै यसको विरोध र समर्थन दुवै भएको छ । राजनीतिक वृत्तबाट भने यसलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर विरोधसमेत भएको छ । सत्तारुढ दलकै केही नेताले समेत...

khabarhub.com१५६ हप्ता अघि

सेतो चामल खानेमा मधुमेहको समस्या धेरै

आज विश्व मधुमेह दिवस। सन् २००६ देखि नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो। मधुमेह भनेको मानिसको रगतमा चिनीको मात्रा अत्यधिक हुने अवस्था हो। श...

nepalviews.com१५६ हप्ता अघि

‘विश्व शान्तिका लागि अमेरिकाको नेतृत्व हैन, सबै देशको सहकार्य अपरिहार्य छ’

हामी यतिखेर भरिभराउ र अन्तर्सम्बन्धित धर्तीमा छौँ । दीगोपन र शान्तिपूर्णरूपमा बाँच्न मानवताको सबैभन्दा ठूलो परीक्षा सामना गरिरहेका छौँ ।

kendrabindu.com१५६ हप्ता अघि

नेपाल संवतले राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिन्छ: प्रधानमन्त्री प्रचण्ड

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेको छ। नेपालको...

nayapatrikadaily.com१५६ हप्ता अघि

भेरी अस्पतालमा उपचाररत ४८ जना भूकम्पका घाइते डिस्चार्ज

भेरी अस्पतालमा उपचाररत ४८ जना भूकम्पका घाइते निको भएर घर फर्किएका छन् । सोमबार बेलुका दुई जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या ४८ पुगेको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिस...

khabarhub.com१५६ हप्ता अघि

स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

दमौली– तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा  प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्...

deshsanchar.com१५६ हप्ता अघि

भेरीकाे डिजास्टर वार्ड खाली

नेपालगञ्ज- भेरी अस्पताल, नेपालगञ्जकाे डिजास्टर वार्ड खाली भएकाे छ। भूकम्पका घाइते डिस्चार्ज भएपछि डिजास्टर वार्ड खाली भएकाे हाे। बिरामी नभए पनि याे वार्डलाई तयारी अवस्थामा राखिएकाे छ। भेरी अस्पताल...

onlinekhabar.com१५६ हप्ता अघि

यस्तो छ भाइटीकाको दिनको मौसम

२८ कात्तिक,‍ काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मौसममा केही बदली भइरहेको छ । आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी...

reportersnepal.com१५६ हप्ता अघि

सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कार्तिक २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको मौलिक संवत नेपाल संवतले समृद्धि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने बताएका छन्। नेपालको मौलिक संवत् नेपाल संवत...

khabarhub.com१५६ हप्ता अघि

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

भरतपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन् । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई-दुई  ब्ल्याङ...

nepalviews.com१५६ हप्ता अघि

आज साँझसम्म टिकटक बन्द हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेकोले आज साँझसम्म सबैतिर टिकटक बन्द हुनसक्ने छ ।

ekantipur.com१५६ हप्ता अघि

नेपाल संवत्‌मा प्रधानमन्त्रीको सन्देश : 'सहकार्य र एकतासाथ अघि बढौं'

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर अपिल गरेका छन् । नेपाल संवत्‌को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्द...

dcnepal.com१५६ हप्ता अघि

समयमा विवाहदर्ता, जन्मदर्ता नबनाउँदाको पीडा

सप्तरी। सप्तरीको राजविराज नगरपालिका-४ कि २० वर्षीया नेहा देवका श्रीमानले नागरिकता र विवाह दर्ता नबनाइ दिएपछि उनी बिचल्लीमा परेकी छिन्। राजविराज ७ माइती भएकी नेहाको दुई वर्ष अगाडि रमण देवको २४ वर्षी...

Ujyaaloonline.com१५६ हप्ता अघि

सिंहदरबार दक्षिण गेटनजिक स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै - काठमाण्डाैकाे माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सिंहदरबार दक्षिण गेट नजिक स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुट...

nepalpress.com१५६ हप्ता अघि

अधिकांश भूकम्पका घाइते घर फर्केपछि भेरी अस्पतालको विपद् वार्ड खाली

रुपन्देही । १० दिनअघि जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरू उपचारपछि घरघर फर्केसँगै बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको डिजास्टर (विपद्) वार्ड खाली भएको छ । अस्पतालमा भर्ना भएक...

Ujyaaloonline.com१५६ हप्ता अघि

शङ्खधर साख्वाले गरेकाे लोककल्याणकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभ...

swasthyakhabar.com१५६ हप्ता अघि

यस पटकको तिहार स्वास्थ्य शिविरमा बिरामी जाँचेर मनाउँदैछु

तराईमा तिहारको रौनक नै भिन्ने प्रकारको हुने गर्छ। झिलीमिली बतीहरु बाल्नेहरु तथा पटका पड्काउनुले तिहारमा विशेष रौनक थप्ने गर्छ। साथीभाइहरुसँगको जमघटमा तास खेल्ने तथा रमाइलो गर्नुले तिहारलाई अझै विशे...

nepalpress.com१५६ हप्ता अघि

कुखुराको मासुको मूल्य : किसानलाई घट्यो उपभोक्तालाई घटेन, बिचौलियाको रजाइँ

रुपन्देही । दशैंको बेलामा ४ सय ४० रूपैयाँसम्म पुगेको कुखुराको मासु अहिले घटेको छ । अहिले ४ सय रूपैयाँ प्रतिकिलोमा मासुको बिक्री वितरण गर्ने गरी मूल्य निर्धारण गरिएको रूपन्देही मासु व्यवसायी संघले ज...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको