२०८० मंसिर १८ का समाचार
डिसेम्बर ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो । राती घरभ...
बिर्तामोड युनाइटेडको संघर्षपूर्ण जीत
राजधानी । सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपमा झापाको बिर्तामोड युनाइटेड क्लवले इलामको रेडहर्ष फुटवल क्लव विरुद्ध संघर्षपूर्ण जीत निकालेको छ । आइतबार फिदिम खे...
एकीकृत समाजवादीको महाधिवेशन सर्ने निश्चित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशन तोकिएकै मितिमा नहुने निश्चित भएको छ । पार्टीको १०औं महाधिवेशन १४–१८ माघमा गर्ने निर्णय यसअघि भएको थियो । तर, सोही मितिमा महाधिवेशन ...
अहिलेको सरकारले कमिशन, तस्करी र निराशामात्रै बढाएको: अध्यक्ष ओली
दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले कमिशन,तस्करी र निराशा मात्रै बढाएको बताएका छन्।दैलेखको राकम कर्णालीमा आयोजित विशाल सभालाई संवोधन गर्दै उनले एमाले सरकारको नेतृत्व गर...
लोकतन्त्र, नागरिक र सेवा प्रवाह
नयाँ सार्वजनिक सेवा सार्वजनिक प्रशासनको क्षेत्रमा आएको एउटा नयाँ अवधारणा हो । यसलाई सन् २००२ देखि प्रयोगमा ल्याइएको हो । खासगरी यसको अवधारणा ‘स्केन्डिनेभियन’ मुलुकहरूबाट आएको हो । नयाँ सार्वजनिक से...
महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताकै आशंका
काठमाडौँ । नेपाली कांग्रेसको विधानअनुसार १४औं महाधिवेशनपछिको दुई वर्षमा महासमिति बैठक दुई पटक भइसक्नुपर्थ्यो । तर यस अवधिमा उसले एउटा पनि महासमिति बैठक गर्न सकेको छैन । राजनीतिमा जसको नीति उसकै नेत...
सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
यसरी पत्ता लगाउन सकिन्छ शरीरमा रगतको कमी
के तपाईंलाई प्रायः थकान लाग्ने गर्छ अथवा स्वास लिन गाह्रो महसुस हुन्छ ? वा अनुहार, छाला पहेंलिदै गएको छ ? यदि हो भने रगतमा आइरनको कमी हुन सक्छ। जो प्रायः पोषणको कमीबाट हुने समस्या हो। विश्व स्वास्...
यस्तो छ अहिले इँटाको भाउ, एक तले घरमा कति लाग्छ खर्च?
आजभोलि सहर होस् वा गाउँमा, घर बनाउन इँटा नभइ हुँदैन। घर बनाउने सोच्दै हुनुहुन्छ र इँटाको भाउ के कसो छ भन्ने थाहा छैन भने आज हामीले यसैबारे जानकारी दिएका छौं। निर्माण क्षेत्रमा अत्यावश्यक बनिसकेको ...
केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर समयमा सम्पन्न गर्ने चीनको प्रतिबद्धता
काठमाडौँ । चीन सरकारले प्रस्तावित नेपाल-चीन पहिलो अन्तर्देशीय केरुङ-काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। चीनमा सम्पन्न रेलमार्गबारे समीक्...
कर परीक्षणले जोगियो २६ अर्ब
काठमाडौँ। करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा ...
वित्त आयोगलाई अर्थ मन्त्रालयको असहयोग
काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई असहयोग गर्दा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई जाने ससर्त अनुदानमा सुधार गर्ने प्रक्रिया अवरुद्ध बनेको छ । संघीय सरकार...
पैसाले पैसा तान्छ, तर विदेशतिर
भव्य तालले चलिरहेको कुनै पनि कम्पनी कतिसम्म घाटामा हुन सक्छ ? थोर–बहुत हुन पनि सक्छ। तर, एनसेलजस्तो हेर्दा नाफैनाफामा रहेको कम्पनीको ५ वर्षअघि १ खर्ब ४३ अर्बमा किनिएको सेयर ६ अर्ब ६५ करोडमा किनबेच ...
राजदूत सोङले प्रधानमन्त्रीलाई सोधे - टिकटक बन्द भूराजनीतिक प्रभाव त होइन ?
भूराजनीतिक प्रभावले हो वा सामाजिक सद्भाव बिगारेकाले हो ? कुन कारणले नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो भन्नेबारे स्पष्ट हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्। काठमाडौं : सामाजिक स...
राष्ट्रिय सभाको उपनिर्वाचनको कार्यतालिका स्वीकृत
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनको कार्यतालिका स्वीकृति गरेको छ । कार्यतालिकाअनुसार यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित ह...
भारतका तीन प्रदेशमा भाजपालाई बहुमत, तेलंगनामा कंग्रेस विजयी
भारतको तीन प्रदेशमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले एकल बहुमत ल्याएको छ । मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपाले बहुमत ल्याएको छ । तेलंगनामा भने कंग्रेस विजयी भएको छ । ...
तयार भए अस्थायी सिकाइ केन्द्र
राजु लामिछाने रुकुमपश्चिम, मङ्सिर १८ गते । भूकम्पबाट प्रभावित रुकुमपश्चिमका विद्यालयहरूमा पठनपाठन नियमित बनाउन अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा २...
दुग्धजन्य वस्तु निर्यातको चर्चा, आयात नै रोकिएन
विराटनगर । देशैभरि दुध बिक्री नहुँदा किसान मारमा परेका छन् । करोडौँको दुग्धजन्य वस्तु नबिकेको भन्दै डेरी उद्योगी, व्यवसायीहरू हारगुहार गरिरहेका छन् । तर, भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक...
वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !
–भन्सार विभागले थाल्यो छानबिन –स्वघोषणा नगरिए सामान बरामद गरिने –राजस्व छली रोक्न अख्तियारको निर्देशन काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छो...
समयमै डिपिआर बनाउने प्रतिबद्धता
काठमाडौँ, मङ्सिर १८ गते । चीन सरकारले प्रस्तावित नेपाल–चीन पहिलो अन्तर्देशीय केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। चीनमा सम्पन्न रे...
६ गोलको थ्रिलरमा सिटी रोकियो
इतिहाद । टोटनह्याम हटस्पर्सका मिडफिल्डर डेजान कुलुसेभस्कीले खेलको अन्तिम मिनेटमा गोल गरेपछि साबिक विजेता म्यानचेस्टर सिटी बराबरी खेल्न बाध्य भएको छ । आइतबार राति भएको खेलमा सिटी र स्पर्सले ३–३ गोलक...
अष्ट्रेलियासँगको पाँचाैँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी
काठमाण्डौ – अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ । बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो । भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा...
आगलागी उद्धारका लागि बाराबाट गएका दुई जनाको मृत्यु
बारा- मकवानपुरको हेटौंडा उपहानगरपालिका–१६ ठूलो आकाशधारा आपघारिस्थित एक घरमा आगलागी भएपछि उद्धारका लागि बाराबाट गएका दुई जनाको दुर्घटनामा मृत्यु भएको छ । स्थानीय ताम्बा माईलाको घरमा आगलागी भएपछि उद...
माता पितालाई किन ढोग्ने ?
नेपाली समाजमा बिहानै माता पिताको खुट्टा ढोग्नु निकै शुभ मानिएको छ । नेपालीहरू कतै जानु पर्दा या केही शुभ कामको सुरु गर्दा बाबु आमाको खुट्टा ढोगेर आशीर्वाद लिने गर्छन् । कतिपयले बिहानै आफ्ना माता पि...
अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतलाई शृङ्खला
बेंगलुरु । रोमाञ्चक बनेको पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बेंगलुरुमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम ६ बलमा १० रन रक्षा गरे । उनले पहिलो ३ बलमा कुनै रन दिए...
एक वर्ष बित्दासमेत माओवादी केन्द्रको उपनेता किन भएन चयन ?
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत माओवादी केन्द्रले संसदीय दलको उपनेता चयन गरेको छैन । गत वर्ष निर्वाचन पश्चात् पुस ७ गते संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ...
बालकले गरेको चोरी
धेरै पहिले एक सन्तले आफ्नो आश्रममा बालबालिकालाई ध्यान सिकाउने शिविर सञ्चालन गरेका थिए । शिविरमा थुप्रै बालबालिका सहभागी थिए । एक दिन कुनै बालकलाई चोरी गर्दैगर्दा समातियो । यो खबर आश्रम व्यवस्थापकले...
बलरहरु चम्किएपछि श्रृंखलाको अन्तिम टी२०मा अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जीत
बेंग्लोर– भारत तथा अस्ट्रेलियाबीच टी२० श्रृंखलाको पाँचौं तथा अन्तिम प्रतिस्पर्धामा भारतले रोमाञ्चक जीत निकालेको छ । आइतवार राति बेंग्लोरमा खेलिएको यो खेलमा विजयी हुँदै भारतीय टीमले टी२० श्रृंखलामा ...
अन्तिममा दुई गोल गर्दै लिभरपुलको उत्कृष्ट पुनरागमन
एनफिल्ड । सात गोलको थ्रिलरमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै फुलह्यामलाई ४–३ गोल अन्तरले हराएको छ । आफ्नो घरेलु मैदानमा ८७ औँ मिनेटसम्म २–३ गोलले पछि परेको लिभरपुलका लागि वाटारु इन्डो र ट्रेन्ट अ...
इंग्लिस प्रिमियर लिग: सिटीले अंक बाँड्यो, लिभरपुलको रोमाञ्चक जीत
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीचको खेल बराबरीमा सकिएको छ । गएराति भएको खेल ३-३ को रोमान्चक बराबरीमा सकिएको हो । टोटेनहमले खेलको अन्त्यतिर गोल गर्दै सिटीलाई जितबाट...
एनसेलको सेयर बिक्रीमा कर छली भएको लेखा समितिको आशंका
शंकास्पद रूपमा भएको एनसेलको सेयर खरिद–बिक्रीबारे संसद्को सार्वजनिक लेखा समितिले नियामक निकायहरूसँग जवाफ मागेको छ । नियामक निकायहरूलाई थाहै नदिई मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले एनसेलमा रहेको आ...
अष्ट्रेलियामाथि भारतको रोमान्चक जित
काठमाडौं ः घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टी-२० आईमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित निकालेको छ। योसँगै भारतले सिरिज ४-१ ले जितेकोछ। जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रे...
नेपाल सुपर लिग : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । चिसो बढेको भन्दै आजबाट ५ ...
‘ब्युँझिएको सिरानी’ को मञ्चन सुरु
काठमाडौँ, मङ्सिर १८ गते । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा ‘ब्युँझिएको सिरानी’ नाटक मञ्चन सुरु भएको छ । १५ मङ्सिरबाट मञ्चन भएको नाटक ३० गतेसम्म प्रदर्शन हुने छ । नाटकलाई जेडी तमुले निर्देशन गर्नुभएक...
३४ समाचार देखाइएको