२०८० मंसिर २४ का समाचार
डिसेम्बर १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आर्यन, पल र प्रदीप एउटै फिल्ममा
काठमाडौं – अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एउटै फिल्ममा देखिने भएका छन् ।
नेपालमा प्रविधि नियन्त्रणमा सरकारको सक्रियताप्रति अन्तर्राष्ट्रिय विज्ञको चासो
नेपालमा प्रविधि नियन्त्रणमा सरकारको सक्रियताप्रति अन्तर्राष्ट्रिय विज्ञको चासो ३६ मिनेट अघि A A काठमाडौँ : इन्टरनेट र डिजिटल प्लेटफर्म नियमन गर्न नेपालले संसारभरका राम्रा अभ्यासबाट सिक्नुपर्ने ...
पछिल्लो ११ महिनायता श्रीलङ्कामा ५.४ अर्ब डलर विप्रेषण भित्रियो
कोलम्बो–सन् २०२३ को पहिलो ११ महिनामा श्रीलङ्काका आप्रवासी कामदारहरूले ५.४ अर्ब अमेरिकी डलर पठाएको यहाँको केन्द्रीय बैङ्क (सीबीएसएल)ले जारी गरेको एक तथ्याङ्कले देखाएको छ । ‘कामदारहरूले नोभेम्बरमा ५...
मानवअधिकारको सम्मानबाट मात्रै लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् । आज पर्न गएको ७५ औँ अन्तर्राष्ट्रिय मानव...
सरकारले नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताएका छन् । आज पर्न ...
नीतिगत प्रबन्ध गर्न भुलेको कोशी प्रदेश सरकार
विराटनगर । प्रदेश संरचना बनेर कार्यान्वयन भएको ६ वर्ष पुरा हुन लागेको छ । तर, यस अवधिमा पनि प्रदेश सरकारले आफूसँग अधिकार भएर पनि थुप्रै नीतिगत प्रबन्ध नगरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । कोश...
नेकपा नेताको पक्राउ पुर्जीबारे सरकार गम्भीर
काठमाडौँ, मङ्सिर २४ गते । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूको पक्राउ पुर्जीबारे निकास निकाल्ने तयारी गरेको छ । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित ...
अराजकता र भेदभावविरुद्ध एक हुन आग्रह
काठमाडौँ, मङ्सिर २४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल मानव अधिकार र सामाजिक न्यायको पक्षमा थप अग्रसर भइरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा शु...
सङ्घीयता सिक्न प्रदेशका सांसदहरू अमेरिकामा
पोखरा । नेपालमा सङ्घीयता नयाँ छ । प्रदेश संरचनालाई वित्तीय अधिकार धेरै नदिएका कारण आलोचना बढी भइरहेको छ । प्रदेशले उल्लेख्य नतिजा निकाल्न पनि सकेको छैन । त्यसैले सङ्घीयतामाथि प्रश्न बढेको छ । नेप...
अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा
झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ ...
पक्राउ पुर्जी जारी भएका प्रकाण्डले बालुवाटार पुगेरै भेटे प्रधानमन्त्री
जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले शनिवार...
डिप्रेसनमा प्रहरी दस्ता, सात वर्षमा ३५ जनाल गरे आत्महत्या
नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांक...
फलाम उत्खननका लागि अध्ययन
रुकुमपूर्व समाचारदाता रुकुमपूर्व, मङ्सिर २४ गते । रुकुमपूर्व जिल्लाको भुमे गाउँपालिकामा फलाम खानी पत्ता लागेपछि भूगर्भविद्ले बिहीबारबाट उत्खननका लागि विस्तृत अध्ययन सुरु गरेका छन् । खानी तथा भूगर्...
प्रिमियर लिग : एस्टोन भिल्लासँग आर्सनल पराजित
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्लाले आर्सनललाई हराएकाे छ । गएराति भएकाे खेलमा आर्सनल एस्टोन भिल्लासँग १-० गाेल अन्तरले पराजित भएकाे हाे । जितसँगै एस्टोन भिल्लाले आर्सनलसँगको...
प्रेरक प्रसंग : प्रेमको अर्थ
एकपटक एउटी गौपालक युवती दूध बेचिरहेकी थिइन् । उनले सबैलाई दूध नापी, तौली दिइरहेकी थिइन् । सोही समय एउटा युवा दूध लिन आउँछ । उनले सो युवाको भाँडामा दूध ननापी नै भरेर दिइन् । सोही स्थाननजिकै एकजना सा...
अर्घाखाँचीमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शनिबार साँझ महेन्द्र राजमार्गको शितगंगा ८ सातमारामा राप्ति पुल नजिकै ना ६ ख...
भर्ना ३०३ विद्यार्थी, आउँछन् ३० मात्र
सिराहाको तिलेश्वरी आधारभूत विद्यालयमा भर्ना भएका दलित समुदायका विद्यार्थी कहिले भोज, मेला त कहिले खेताला जानुपर्ने भएकाले अधिकांश समय हुँदैनन् उपस्थित सिराहा नगरपालिका– ४ खिरौनामा रहेको तिलेश्वरी ...
महिलाले पाउजु किन लगाउने ?
हिन्दु धर्ममा नारीको सोह्र शृङ्गारलाई विशेष ध्यान दिने गरेको पाइन्छ ।
‘लम्पी स्किन’ पीडितले अझै पाएनन् राहत
काठमाडौँ, मङ्सिर २४ गते । सरकारले ‘लम्पी स्किन’ रोगका कारण पीडित भएका किसानलाई राहत दिने घोषणा गरे पनि किसानले अझै प्राप्त गरेका छैनन् । ‘लम्पी स्किन’ रोगबाट ६५ हजार पशु मरेका छन् । त्यसका आधारम...
करेन्टको धराप
बिजुलीको करेन्ट लागेर आजको समयमा पनि ज्यान जान्छ भने त्यो पक्कै पनि संवेदनशील मामिला हो। दुर्घटनावश करेन्ट लाग्नु एउटा कुरा। तर, करेन्टको संवेदनशीलताको ज्ञान अभाव हुनुचाहिँ विडम्बना हो। बिजुलीका सं...
नदीजन्य निर्माण सामग्री अभाव
म्याग्दी । नदीजन्य निर्माण सामग्रीको अभावका कारण म्याग्दीमा सञ्चालित विकास आयोजना प्रभावित भएका छन् । ढुङ्गा, गिट्टी र बालुवा आपूर्ति नहुँदा जलविद्युत्, सडक, प्रसारण लाइन, सडक पुल, सबस्टेशन, भवन, न...
एमालेको सङ्कल्प यात्रा बाग्मती प्रदेशमा, राति १० बजे नुवाकोटमा सभा
काठमाण्डाै - सुदूरपश्चिमबाट शुरु भएकाे एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बाग्मती प्रदेश आइपुगेको छ । हिजो गोरखाबाट धादिङको सल्यानटार हुँदै यात्रा नुवाकोटको बट्टार पुगेको ...
ढिलो आमा बन्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?
अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि मात्र विवाह गर्ने प्रवृत्ति बढेर गएको छ । धेरै जोडीले विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन परिपक्क भएपछि मात्र स...
यू-१९ एसिया कपमा आज अफगानिस्तानसँग खेल्दै नेपाल
एसिसी यू-१९ एसिया कपमा आज नेपालले अफगानिस्तानसँग खेल्दै छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा बिहान सवा ११ बजे नेपाल र अफगानिस्तानबीचको खेल सुरू हुनेछ। नेपाल र अफगानिस्तान दुबैले समूह चरणक...
‘सतीदेवी’ को सेन्सर पास
काठमाडौँ, मङ्सिर २४ गते । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहीबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । निर्देशक सुवेदीले सा...
छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा
अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं। छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं। कतिले त शल्यक्...
क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा
क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल प्रिमियर लिग फूटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार साँझ भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक...
बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड पराजित
इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। गएराति सम्पन्न खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो। बोर्नमाउथको जितमा डोमिनिक सो...
शरीरमा बढेको खराब कोलेस्ट्रोल कसरी पत्ता लगाउने
एजेन्सी । कोलेस्ट्रोल हाम्रो रगतमा पाइने पदार्थ हो । यसले कैयौं हर्मोन्स्हरुको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसको मात्रा सामान्य भन्दा धेरै हुनु भने खतरनाक हुन्छ । शरीरमा कोलेस्ट्रोल ...
मानेक्शको जीवनी ‘साम बहादुर’
काठमाडौँ, मङ्सिर २४ गते । साम बहादुर! पहिलो फिल्ड मार्सल साम मानेक्शको जीवनमा आधारित चलचित्र हो। चलचित्रबारे जान्नुअघि साम को थिए त ? सामले पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट अलग गर्न बङ्गलादेशको स...
गाजा क्षेत्रमा अस्पतालले थेग्नै नसक्ने गरी मृतक र घाइतेको संख्या बढ्यो
२४ मंसिर, काठमाडौं । इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् । दक्षिण गाजामा जारी भीषण युद्धका बीच खान यु...
संसद्ले संवैधानिक आयोगसँग सहकार्य गर्दै आएको छ: सभामुख घिमिरे
काठमाडौँ, मङ्सिर २४ गते । सभामुख देवराज घिमिरेले नेपालको संसद्ले मानवअधिकार आयोगसहितका संवैधानिक आयोग तथा जागरुक नागरिक समाजसँग मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सहकार्य र समन्वय गर्दै आएको बताउ...
वर्तमान सरकार कमाउ धन्दामा लागेकाले जनताको नजरमा गिर्यो : ओली
प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै ओलीले आफन्तका लागि बाहेक जनता, लडाकु, घाइते, शहीद, शहिदका परिवारका लागि केही गर्न नसकेको बताए। नुवाकोट : नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्...
३३ समाचार देखाइएको