२०८० मंसिर २८ का समाचार
डिसेम्बर १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
२९ मंसिरदेखि सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ सुरु गरिने
सांस्कृतिक संस्थानले नेपाली मौलिक सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ २९ मंसिरदेखि आयोजना गर्ने भएको छ । बुधबार सांस्कृतिक संस्थान जमलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको उपस्थि...
विभाजनको संघारमा लोसपा
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको संघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेसी र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको संघारमा पुगेको हो । लोसपा के...
नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध
काठमाडौं, दोहा । रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट...
मंगलमा पुतली हेलिकोप्टर
दुई वर्षअघिको कुरा हो । अमेरिकी स्पेस एडमिनिस्ट्रेसन (नासा)ले मंगल ग्रहमा थप नयाँ खोज र अनुसन्धानका लागि एक रोभरसँगै इन्जेन्यइटी नामक सानो हेलिकोप्टर पनि रकेटमार्फत् पठायो । साँच्चै नै, पर्सिभरेन्स...
मुढो, बन्चरो र लोकतन्त्र
प्रजातन्त्रको पुनस्र्थापना २०४६ पछाडि नागरिकको चाहाना थियो देश विकास र सुशासन । यति सानो प्राकृतिक सम्पदाले सजिएको हिमाल, पहाड र तराई भएको सुन्दर देशमा विकासको लहर आउनेमा नागरिक विश्वस्त थिए । जनता...
सन्धिखर्क नगरपालिकामा रजिस्टर हाजिरी हटाएर ई–हाजिरी सुरु
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हाजिरी रजिस्टर हटाएको छ । योसँगै ई–हाजिरीमा हातको ल्याप्चे लगाउन सुरु गरेको छ । नगरपालिकाभित्र मात्र नभई सबै वडा कार्यालयका कर्मचारी र स्वास्थ्य संस्...
ठेकदार सम्पर्कविहीन, खप्तड पर्यटकीय सडक अलपत्र
बझाङ । खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशका लागि डोटी मात्रै नभएर बझाङको बाटो भएर पनि पुग्न सकिन्छ । खप्तड राष्ट्रिय निकुञ्जकै नामले नामाकरण गरिएको खप्तडछान्ना गाँउपालिकाको बाटो भएर खप्तड यात्रा गर्ने ...
एमालेको समृद्धि यात्रा पाँचथरमा भब्य बनाउन तयारी
पाँचथर । नेकपा एमालेको जारी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समापन आउदो पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा हुँदैछ । मध्यपहाडि (पुष्पलाल) लोकमार्गको प्रस्थानविन्दु चिवाभञ्ज्याङमा ...
बुद्धभुमि खेल महोत्सव सुरु
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ बुड्ढिमा खेल महोत्सव सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित खेल महोत्सव आयोजना गरिएको हो । खेल प्रतियोगिता उद...
भाडा निर्धारण गर्न ढिलाइ
काठमाडौँ, मङ्सिर २८ गते । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको...
जसले पत्ता लगाएका थिए संसार हल्लाउने तथ्य
विज्ञानको पहिलो पाइला जिज्ञासा हो। व्यवस्थित र पद्धतिगत विज्ञानको सुरूआत हुनुअघि जिज्ञासाले नै आदिम विज्ञान धानेको थियो। प्रख्यात दार्शनिक एरिस्टोटल लगायतको जिज्ञासाले जम्मा गरेका प्रश्नहरूले आधुन...
हेलिकोप्टर उडान–अवतरण नलिन्चोकबाट गर्ने तयारी
काठमाडौँ, मङ्सिर २८ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा निर्माण गरेको हेलिपोर्ट छ महिनाभित्रै सञ्चालनमा ल्याइने भएको छ । २०७९ साउन १ गतेबाट निर्माण सुरु गरिएको उक्त हेलिप्या...
सरकारको ध्यान ठुला कृषि परियोजनामा
केदार तिमल्सिना बनेपा, मङ्सिर २८ गते । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७, होक्सेमा पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माणले मूर्त रूप लिएको छ । दक्षिण एसियाली महिला विकास मञ्च...
हिमाली क्षेत्र र उच्च पहाडमा पनि आज हिमपात र वर्षा हुने छैन, किन ?
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ५.७ डिग्री सेल्सियस मापन गर...
जलवायुबारे डिजिटल नक्सा तयार गरिने, किसानलाई राहत हुने
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले देशैभर जलवायुको अवस्थाबारे अध्ययन गरी मानचित्र (डिजिटल नक्सा) तयार गर्ने भएको छ । त्यसका लागि सार्क राष्ट्रका कृषि वैज्ञानिकहरू नेपालमा छलफलमा जुटेका छन् । वै...
निद्रामा बर्बराउनुको कारण के हो ?
कतिपय मानिसहरूको निन्द्रामा बोल्ने वा बर्बराउने बानी हुन्छ । निन्द्रामा बोलेका कुराहरू उनीहरूलाई नै थाहा हुँदैन ।
बाराकाे सिम्राैनगढमा झडप - प्रहरीकाे गाेली लागेर घाइते भएका एक जनाकाे ज्यान गयाे
बारा – बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । झडपलाई सामान्य बनाउने भन्दै प्रहरीले हवाई फायर गर्दा गोली लागेर घाइते भएका सिम्रौनगढ नगरप...
च्याम्पियन्स लिग : एट्लेटिकाे मड्रिड र म्यानचेस्टर सिटी विजयी, बार्सिलोना पराजित
काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा एट्लेटिकाे मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा समूह 'ई' मा रहेको एट्लेटिकाे मड्रिडले लाजियोलाई २–० गोल अन्तरले हराएको हो । जितसँगै १४ अंक...
दुई गुरु : चोर र कुकुर
एकजना सन्तसँग उनका शिष्य सोध्छन्, ‘गुरुवर ! हजुरका चाहिँ गुरु को हुनुहुन्छ ?’ सन्त जवाफ दिन्छन्, ‘हुन त मेरा धेरै गुरु छन्, तर म तिमीहरूलाई मेरा खास दुई गुरुका बारेमा बताउँछु ।’ उनले भने, ‘मेरो पहि...
जथाभावी फोहर फाल्दा तमान र बडिगाडखोला दुर्गन्धित
बागलुङ । बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक...
वीरगन्जसँग इलाम पराजित
काठमाडौं : नेपाल सुपर लिग फुटबलमा स्पोर्टिङ इलाम एफसी, वीरगन्ज युनाइटेडसँग २-१ ले पराजित भएको छ। यससँगै वीरगन्जले लिगमा पहिलो जित निकालेको छ। खेलको १४ औं मिनेटमा सुरज बस्नेतले दिएको पासमा पेनाल्...
उद्देश्य अनुरूप काम गर्दैनन् लघुवित्त
मुगु समाचारदाता मुगु, मङ्सिर २८ गते । जिल्लाका ग्रामीण भेगका समुदायलाई आयआर्जन कार्यक्रममा लगानी गरी कृषकलाई स्वरोजगार गर्ने उद्देश्यले विस्तार भएका लघुवित्त वित्तीय संस्थाले उद्देश्य अनुरूप कार्...
नक्कली शरणार्थी प्रकरणमा खाँणको मुद्दामा आज निर्णायक सुनुवाइ हुँदै
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
राष्ट्रियसभा चुनावमा न्यायपूर्ण ढङ्गले टिकट वितरण हुनुपर्नेमा शेखर कोइराला समूहको जोड
काठमाण्डाै - नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभा चुनावको मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ । हिजो बसेको कोइराला समूहको भेलाले यसअघि ...
डेंगुको आक्रामक फैलावट
उच्च ज्वरो आउनु, टाउको र आँखाको गेडी दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, खान मन नलाग्नु तथा बान्ता हुनु, शरीरमा ससाना राता बिमिरा देखिनु यसका प्रारम्भिक र क्लासिकल लक्षण हुन्। चिसो सुरु भइसकेको छ। त...
आगोले जलेर घाइते भएका सिन्धुलीका बोगटीको मृत्यु
सिन्धुली : गोठमा आगलागी हुँदा जलेर गम्भीर भएका फिक्कल गाउँपालिका- २ डाङ्से सिन्धुलीका रामजीबहादुर बोगटीको मृत्यु भएको छ। ५५ वर्षीय बोगटीको उपचारका क्रममा किर्तीपुर बर्न अस्पतालमा बुधबार मृत्यु भ...
बेलायतमा रविको चार दिन, गोर्खा मुद्दा र विद्यार्थीका समस्यालाई प्राथमिकता
लन्डन। चार दिने बेलायत भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जनसमर्थन जुटाउन व्यस्त रहे । आफ्नो पार्टीको मिसन ८४ प्रस्ट्याउन तल्लीन उनले बेलायतमा भूतपूर्व गोर्खा र...
मणिपालबाट हराएका बिरामी खोज्न सेतीको ड्याम खोलिँदै, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका एक बिरामी खोज्न आज सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल भर्ना भएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता...
लुम्बिनीका महिला निजामती कर्मचारीलाई अब महिनावारी हुँदा बिदा
देशमै पहिलोपटक लुम्बिनी प्रदेशले ल्यायो निजामती महिला कर्मचारीलाई बिदा दिने निजामती सेवा ऐन, नियमावली बनाएपछि कार्यान्वयन लुम्बिनी प्रदेश सरकारले देशमै पहिलोपटक निजामती कर्मचारीलाई महिनावारी हुँदा...
आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दि...
आजको मौसम : बिहान बेलुका धुम्म, दिउँसो घाम र बादल, तत्काल पानी नपर्ने
काठमाण्डाै - बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पछिल्ला दिनमा बिहान बेलुका मौसम धुम्मिरहेको छ भने दिउँसो घाम– बादल भइरहेको छ । दिउँसो केहीब...
अर्थतन्त्र सुधार हुँदै गएको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार आउन थालेको दाबी गरेका छन् । उनले बुधबार पत्रकार सम्मेलनमार्फत मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउँदै थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुम...
जसले पढाउँछन् दलित बालबालिकालाई निःशुल्क ट्युसन
जनकपुरधाम : एकाबिहानै मनोज राम पर्साको सखुवा परसौनी–५ महुवास्थित दलित बस्ती पुग्छन्। त्यतिबेलासम्म बोरा, चकटी र कापीकलम लिएर तम्तयार हुन्छन्, दलित समुदायका बालबालिका। अनि, सुरु हुन्छ, उनीहरूको ट्यु...
दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणबाट इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, ...
अनुगमन, भ्रमण र मूल्याङ्कनको नाममा तीन वर्षमा सकियो ३७ करोड ५७ लाख
विराटनगर । सङ्घीयतामा गएपछि खर्च बढेको आलोचना बढिरहेको बेला कोशी प्रदेश सरकारले विगतका तीन आर्थिक वर्षमा मात्रै अनुगमन, मूल्याङ्कन र भ्रमण शीर्षकमा मात्रै ३७ करोड ५७ लाख ७६ हजार रुपैयाँ खर्च गरेको ...
३५ समाचार देखाइएको