मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर ३ को विवरण
आज

२०८० मंसिर ३ का समाचार

नवेम्बर १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kharibot.com१५६ हप्ता अघि

चारदेशीय महिला टी-२०: तेस्रो स्थानका लागि आज नेपाल र जापान खेल्दै

काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिज अन्तर्गत आज नेपाल तेस्रो स्थानका लागि जापानविरुद्ध खेल्दै छ । नेपाल समुह चरणका खेलमा एक जितसहित तेस्रो र जापान चौथो भएपछि तेस्रो स्थानका लागि आज खेल्न ला...

gorkhapatraonline.com१५६ हप्ता अघि

२७५ मिटरको खोलामा २०५ मिटरको पुल

विष्णुप्रसाद पोखरेल दमक, मङ्सिर ३ गते । झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सके...

gorkhapatraonline.com१५६ हप्ता अघि

सूर्य उपासना गर्दै छठ सुरु

काठमाडौँ, मङ्सिर ३ गते । आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी मनाइने छठ पर्व आज (आइतबार) देखि सुरु भएको छ । यस पर्वले धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, ...

nepalsamaya.com१५६ हप्ता अघि

बिहान चाँडै उठ्दा हुन्छन् अनेक लाभ

राम्रो दिनचर्याको लागि बिहान चाँडै उठ्नु लाभदायक हुन्छ, तर हमीमध्ये धेरै आफ्नो व्यस्त जीवनशैलीको कारण विहान चाँडै उठ्न सक्दैनौं। एक अध्ययनका अनुसार विहान चाँडै उठ्ने व्यक्तिको दिमाग ढिलो उठ्ने व्य...

khabarhub.com१५६ हप्ता अघि

छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

baahrakhari.com१५६ हप्ता अघि

विश्वकप उपाधिका लागि भारतलाई अस्ट्रेलियाको चुनौती

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका निम्ति आज (आइतबार) घरेलु टिम भारतलाई अस्ट्रेलियाले चुनौती प्रस्तुत गर्दै छ । विश्वकपको १३औँ संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको...

nepalviews.com१५६ हप्ता अघि

आज विश्वकप फाइनल : भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै, कस्ले बाजी मार्ला ?

काठमाडौं । आज क्रिकेट विश्वकपको फाइनल खेल हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारतको राष्ट्रिय टिम र अस्ट्रेलियाको राष्ट्रिय टिम प्रतिस्पर्धा गर्दैछन् । विश्वकपको फाइनल आज दिउँसो २ बजेदेख...

onlinekhabar.com१५६ हप्ता अघि

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

३ मंसिर, काठमाडौं ।  छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।  छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउ...

newsofnepal.com१५६ हप्ता अघि

प्रधानमन्त्रीले नै अराजकता फैलाएको आरोप

काठमाडौं ।  सत्तरुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले नै अराजकता फैलाएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता कोइरालाले शनिबार विराटनगरका पत्रकार शंकर ख...

gorkhapatraonline.com१५६ हप्ता अघि

प्रमुख प्रशासक एक वर्ष पालिका बस्नुपर्ने

काठमाडौँ, मङ्सिर ३ गते ।  सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एक वर्ष पालिकामा बस्नुपर्ने मापदण्ड निर्माण गर्ने भएको छ । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई व्यवस...

newsofnepal.com१५६ हप्ता अघि

सरकारको माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य

 काठमाडौं । सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ । नेपाल संवत्को राष...

annapurnapost.com१५६ हप्ता अघि

माझीबस्ती ऋणबाट जोगाऔं

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ को माझी बस्ती बाहिरबाट हेर्दा जति आकर्षक र सुन्दर देखिन्छ, त्यसभित्रको पीडा भने मन कुँड्याउने खालको छ। एकै नासका र चिटिक्क पारेर बनाइएका घरघरको व्यथा एउटै छ— ऋ...

newsofnepal.com१५६ हप्ता अघि

१६ वर्षपछि कामपाले पायो सफाइ कर्मचारी

–कामपाभित्र पर्ने सबै सडकमा विशेष सफाइ शुरू –एक नाइकेसहित २५ जनाको समूह तोकियो काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ । कामपाले शुक्रबारबा...

khabarhub.com१५६ हप्ता अघि

रातिको समयमा घर किन बढार्नु हुँदैन ? 

हाम्रो समाजमा कुचोलाई लत्याउनु हुँदैन, केही गरी खुट्टाले कुचो छोइयो भने भगवान् विष्णुको नाम स्मरण गर्नुपर्छ भन्ने मान्यता छ । यस्तै कुचोमा लक्ष्मीको वास हुन्छ भन्ने विश्वास छ  ।

deshsanchar.com१५६ हप्ता अघि

फ्रान्सको कीर्तिमानी जितमा एम्बाप्पेको ह्याट्रिक

युरो छनोट अन्तर्गत समूह ‘बी’ को आफ्नो सातौं खेलमा फ्रान्सले १० खेलाडीमा समेटिएको गिब्रालटरमाथि कीर्तिमानी जित हासिल गरेको छ। फ्रान्सले इतिहासकै फराकिलो जित निकाल्ने क्रममा गिब्रालटरलाई १४-० ले परा...

kalakarmi.com१५६ हप्ता अघि

पिच, टस र आजको भारत-अस्ट्रेलियाबीचको फाइनल

अमहदाबाद– आईसीसी वनडे विश्वकप क्रिकेट २०२३ को आज मंसिर ३ गते आइतवार सबैभन्दा महत्वपूर्ण दिन हो । आज भारत र अस्ट्रेलिया उपाधिका लागि अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा एक–अर्कासंग भिड्दै...

newsofnepal.com१५६ हप्ता अघि

सरकारी कामकाज सुस्त हुँदा सरकारप्रति आक्रोश बढ्दै

काठमाडौं ।  सरकारी कामकाज सुस्त हुँदा सरकारप्रति जनआक्रोश बढ्दै गएको छ । सरकार र जनताबीच सेतुको काम गर्ने मुख्य जिम्मेवारी पाएको कर्मचारी प्रशासनको काम सुस्त हुँदा सरकारसँगै जनआक्रोश बढ्दै गएको हो...

kendrabindu.com१५६ हप्ता अघि

उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

आईसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुँदैछ। अहमदाबादमा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। प्रतियोगिताको फाइनलमा घरेलु टोली भारत र सर्वाधिक...

Ujyaaloonline.com१५६ हप्ता अघि

सैनिक फिर्ता लैजान भारतलाई माल्दिभ्सको औपचारिक आग्रह

माल्दिभ्सले औपचारिक रुपमा भारतलाई आफ्नो देशभित्र रहेका भारतीय सैनिक फिर्ता लैजान आग्रह गरेकाे छ ।  शपथ ग्रहणलगत्तै राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई आफ्ना सैनिक फिर्ता लैजान भन्नुभएको कतारी सञ्...

gorkhapatraonline.com१५६ हप्ता अघि

बैङ्कहरूले पठाएनन् उखु किसानको अनुदान

जनार्जन खत्री सर्लाही, मङ्सिर ३ गते । बैङ्क तथा वित्तीय संस्थाले उखु किसानलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै हस्तान्तरण नगरिदिँदा सर्लाहीका उखु किसानको छठपर्वसमेत खल्लो भएको छ ।   कोष तथा लेखा ...

annapurnapost.com१५६ हप्ता अघि

मनोकांक्षा पूरा गर्ने पर्व छठ

एकता, समानता अनि भेदभाव रहितको पर्व हो छठ। मिथिलाञ्चलको घर–घरमा मनाइने यस पर्व धार्मिक विधिमा आधारित हुन्छ। पाँच दिनसम्म घर–घरमा मनाइने महापर्व छठ यस क्षेत्रकै सबैभन्दा कठोर अनि ठूलो पर्वका रूपमा प...

ekantipur.com१५६ हप्ता अघि

सेनेटरी प्याड बनाउँदै किशोरकिशोरी

काभ्रे — सुरक्षित महिनावारीका लागि काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडोलका किशोरकिशोरीले ‘सानो पाइला’ कार्यक्रम सुरु गरेका छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत उनीहरूले कार्यक्रमअन्तर्गत प...

annapurnapost.com१५६ हप्ता अघि

आज छठ पर्वको मुख्य दिन : सूर्यको आराधना, उपासना र पूजा गरी मनाइँदै

तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । काठमाडौँ  : आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा ...

ekantipur.com१५६ हप्ता अघि

बाली भित्र्याउन भारतदेखि खेताला

झापा — सीमापारि विहार कटिहारको सिक्रोना गाउँका ७० वर्षीया फारुक हरेक वर्ष धान काट्न रेल चढेर झापा आइपुग्छन् । उही उमेर र एकै गाउँका फुलाइ सहनी पनि उनीसँगै मेची तरेर आउँछन् । फारुकको नेतृत्वमा हरेक ...

nayapatrikadaily.com१५६ हप्ता अघि

महालेखा र सार्वजनिक लेखा समितिको  विवादले एक वर्षदेखि रोकियो बेरुजु फर्स्योट

राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदन प्रक्रियाबमोजिम संसद्मा पुगेपछि महालेखाले सम्परीक्षण गर्न नपाउने सार्वजनिक लेखा समितिको जिकिर, आफ्नो कार्यक्षेत्रमाथि हस्तक्षेप भएको महालेखाको दाबी सम्परीक्...

kharibot.com१५६ हप्ता अघि

भिनिसियस जुनियर घाइते, कम्तिमा दुई महिना मैदान बाहिर

काठमाडौँ । ब्राजिलका युवा फरवार्ड भिनिसियस जुनियर घाइते भएका छन् । २३ बर्षिय भिनिसियस ब्राजिलको विश्वकप छनौट अन्तर्गत कोलम्बियाविरुद्धको खेलमा घाइते भएपछि कम्तिमा २ महिना मैदान बाहिर रहने भएका हुन्...

ratopati.com१५६ हप्ता अघि

फेरि किन चाहियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ?

काठमाडौं । सरकारले ऋण लिएर निर्माण गरेका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले फेरि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेसँगै यस...

Ujyaaloonline.com१५६ हप्ता अघि

टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए  तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन न...

kalakarmi.com१५६ हप्ता अघि

गीतकारको रुपमा स्थापित थिइन् दिवंगत दीपा ओली

काठमाडौं– गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार बिहान ११ बजेर ४२ ...

gorkhapatraonline.com१५६ हप्ता अघि

वार्षिक बाह्र अर्बको हस्तकलाका सामान निर्यात

काठमाडौँ, मङ्सिर ३ गते  ।  मुलुकबाट वार्षिक १२ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामानको निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय...

३० समाचार देखाइएको

३० समाचार देखाइएको