मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर ४ को विवरण
आज

२०८० मंसिर ४ का समाचार

नवेम्बर २०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१५५ हप्ता अघि

मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या बढ्दै

काठमाडौँ । पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बि...

nepalsamaya.com१५५ हप्ता अघि

थाइराइडको समस्या छ ? यसरी पाउन सकिन्छ राहत

काठमाडौं- हामी कस्तो खाना खाइरहेका छौं? हाम्रो खाना स्वस्थ छ या छैन? हाम्रो खानामा पोषक तत्व छ वा छैन? हामी समयमा खाना खाइरहेका छौं वा छैनौं? भन्न‍े कुराले मानव स्वास्थ्यमा निकै महत्व राख्छ। पौष्टि...

ratopati.com१५५ हप्ता अघि

घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट

काठमाडौँ । कात्तिक महिनामा घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट आएको छ । दसैँतिहार जस्ता ठुला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको हो । दसैँतिहार एकै महिनामा पर्दा कात्तिक महिन...

setopati.com१५५ हप्ता अघि

जसले ७ हजार लगानीमा मेक्सिकन परिकारलाई बनाए नेपाली ब्रान्ड

मकै र कोदोका विभिन्न परिकार खानुभएको होला। तर के नाचोज खानुभएको छ? खानुभएको छैन भने नेपालमै बनेको 'स्माइल नाचोज' पाइन्छ। 'स्माइल नाचोज एन्ड सेमिफ्रेडो' कम्पनीले मकै र कोदोको नाचोज बनाउँछ। नाचोज म...

ratopati.com१५५ हप्ता अघि

१६औँ योजना : दिगो विकास कार्यक्रम तथा लक्ष्यमै केन्द्रित

मन्त्रिपरिषद्को बैठकले १६औँ पञ्चवर्षीय आवधिक योजनाको अवधारणापत्र स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पहिचान गरेका एक दर्जन रूपान्तरणकारी योजना १६औँ योजनामा समावेश हुँदै छन् । समष्...

ratopati.com१५५ हप्ता अघि

डेढ दर्जन विमानस्थल घाँसे मैदानमा परिणत

काठमाडौँ । राजनीतिक दलका नेताले भोट बटुल्ने लक्ष्यसहित मनोमानी ढंगले जथाभाबी हवाई पूर्वाधार बनाउँदा करिब डेढ दर्जन विमानस्थल घाँसे मैदानमा परिणत भएका छन् । यसमध्ये अधिकांश विमानस्थलले सञ्चालन खर्च ...

lokaantar.com१५५ हप्ता अघि

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छट समापन गरिँदै

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिँदै छ । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन...

gorkhapatraonline.com१५५ हप्ता अघि

माओवादीसँग एकता गर्न बाबुराममाथि दबाब

काठमाडौँ, मङ्सिर ४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का...

shilapatra.com१५५ हप्ता अघि

दसैँ-तिहारको फुर्सदमा दर्शकले नेपाली फिल्म नै रोजे, यी सिनेमाका लागि व्यापार सुखद

नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको हाे । विदेश...

ratopati.com१५५ हप्ता अघि

एउटै विश्वकपमा सर्वाधिक रन बनाउने कप्तान बने रोहित शर्मा

अहमदाबाद । यो विश्वकपमा रोहित शर्माको प्रदर्शन निकै राम्रो रह्यो । फाइनलमा कप्तान रोहित ३१ बलमा ४७ रन बनाएर आउट भए । उनले विश्वकपका ११ खेलमा कुल ५९७ रन बनाएका छन् । यसरी उनी सर्वाधिक रन बनाउने ब्य...

Ujyaaloonline.com१५५ हप्ता अघि

विपिन जोशीलाई हमास समूहले लगेको पुष्टि भए पनि अझै सम्पर्कविहीन

काठमाण्डाै - गएको असाेज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको पुष्टि भएको छ । इजरायलमा रहेको नेपाली दूतावासका अनुसार हमास समूहले ...

gorkhapatraonline.com१५५ हप्ता अघि

छैनन् महिला र अपाङ्गतामैत्री शौचालय

काठमाडौँ, मङ्सिर ४ गते ।  हुम्लाको सर्केगाड गाउँपालिका–५ की कुन्तीमाया शाही काठमाडौँको भृकुटीमण्डपस्थित सार्वजनिक शौचालय प्रयोग गर्न जानुभयो । निस्किँदा नाक थुनेर फर्किंदै गर्दा उहाँको मुखबाट वाक्...

kalakarmi.com१५५ हप्ता अघि

विपिन जोशी गाजामा सुरक्षित

काठमाडौं– इजरायलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रीको सचिवालयले विपिन गाजामा उक्त सश...

ratopati.com१५५ हप्ता अघि

आजबाट विद्यालय सुचारु, १० हजार विद्यार्थी पुस्तकविहीन

काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी ...

newsofnepal.com१५५ हप्ता अघि

सिरहामा प्रहरी र तस्करबीच ‘सेटिङ’, असुली गर्ने असई

 राजविराज। सिरहाको सीमावर्ती क्षेत्रमा तस्करसँग मासिक असुली गरी प्रहरीले नै ‘लाइन’ दिने गरेको पाइएको छ । तस्करसँग ‘सेटिङ’ मिलाउन खटाइएका अस्थायी प्रहरी पोस्ट भगवानपुरका प्रहरी सहायक निरीक्षक (असई...

ratopati.com१५५ हप्ता अघि

सेमिफाइनल र फाइनलमा म्यान अफ द म्याच घोषित हुने चौथो खेलाडी बने हेड

अहमदाबाद । अष्ट्रेलियाका ट्राभिस हेड सेमिफाइनल र फाइनल दुवैमा म्यान अफ द म्याचको अवार्ड जित्ने छनोट खेलाडीको सूचीमा परेका छन् ।  २०२३ मा ट्राभिस हेड पहिले सेमिफाइनलमा दक्षिण अफ्रिका विरुद्ध र अहिले...

swasthyakhabar.com१५५ हप्ता अघि

नेपाली चिकित्सा विद्यार्थीहरूको सपना र वास्तविकता: कसरी सन्तुलन गर्ने?

म नेपालको एउटा सार्वजनिक चिकित्सा क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पसको विद्यार्थी हुँ। म चिकित्सक बन्न र मेरो देश र जनतालाई सेवा गर्न सधैं सपना देखेको थिएँ। तर मेरो सपना पूरा गर्न सजिलो छैन। पह...

ratopati.com१५५ हप्ता अघि

भारतको हारपछि मोदीले के भने ?

नयाँ दिल्ली । विश्वकप २०२३ मा भारतको पराजयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै टोलीलाई हौसला दिएका छन् । उनले ट्विट गर्दै विश्वकपमा टिम इन्डियाको प्रतिभा र दृढ सङ्कल्प उल्लेखनीय रहे...

baahrakhari.com१५५ हप्ता अघि

दूतावासले भन्यो– हमासको नियन्त्रणमा रहेका विपीनको खोजी जारी छ

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको खोजी कार्य जारी रहे पनि फेला पार्न नसकिएको बताएको छ ।  ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आ...

ekantipur.com१५५ हप्ता अघि

खोटाङको बाक्सिलामा आगलागी : एक घर जल्यो

खोटाङ — केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिाला बजारमा आइतबार मध्य राति आगलागी भएको छ । आगलागीमा पृथ्वी माविनजिक रहेको मन्सा राईको घर जलेर नष्ट भएको छ ।  विद्युत् सर्टबाट आगलागी भएको हुन सक्ने अ...

khabarhub.com१५५ हप्ता अघि

पानीका भाँडा किन खाली राख्नु हुँदैन ? 

पानीका भाँडा करुवा, गाग्री, कलश, बाल्टी, लगायत खाली राख्नु हुँदैन भन्ने मान्यता छ । बुढापाकाले पनि बेलुका पानीका भाडा भरेर मात्र सुत्नु पर्छ भन्ने गरेको सुन्दै आएका छौँ ।

newsofnepal.com१५५ हप्ता अघि

संगीतमा चाँचरी  

चेतबहादुर बुढाथोकी र मनीषा घोरासैनीको स्वरमा चाँचरी  बोलको गीत सार्वजनिक गरिएको छ। चेतबहादुरकै लय शब्द र थेगो संकलन, रामकृष्ण थापाको संगीत संयोजन रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको हो। चेतबहाद...

Ujyaaloonline.com१५५ हप्ता अघि

इजरायल र हमासबीच बन्धक सम्झौता गर्ने तयारी अन्तिम चरणमा

प्यालेष्टिनी लडाकु समूह हमासले गएको असोज २० गते इजरायलमाथि गरेको आक्रमणमा बन्धक बनाएकाहरुलाई मुक्त गर्ने सम्झौता हस्ताक्षरको अन्तिम चरणमा पुगेको छ । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल...

ratopati.com१५५ हप्ता अघि

पोर्चुगलको लगातार १० औँ जीत

लिस्बन । पोर्चुगलले शत प्रतिशत नतिजा कायम राख्दै आफ्नो युरो २०२४ छनोट अभियान अन्त्य गरेको छ । आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० खेलमा १० औँ जीत हासिल गरेको हो  । खेलको ३७ औँ मिनेटमा म्यान...

khabarhub.com१५५ हप्ता अघि

नशा फुल्ने समस्या र यसको उपचार

चिसो मौसम बढेसँगै धेरै मानिसलाई नशा फुल्ने समस्याले सताउने गर्छ । कृषक, शिक्षक, सुरक्षाकर्मीलगायत पेशामा संलग्न मानिसलाई नशा फुल्ने समस्याले सताउने गरेको देखिन्छ। मोटोपन, गर्भावस्था, वंशाणुगत र कब्...

makalukhabar.com१५५ हप्ता अघि

सिङ्गो एमाले दुर्गा प्रसाईँसँग भिड्नुको तात्पर्य के हो ?

काठमाडौं । संसद्को दोस्रो ठुलो दल नेकपा एमाले र चर्चित मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँबीचको विवादले उग्र रूप लिएको छ । एमाले नेता महेश बस्नेतले बीजारोपण गरेको विवादमा सिङ्गो एमाले पार्...

deshsanchar.com१५५ हप्ता अघि

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ‍ पर्वको समापन

जनकपुरधाम- मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ पर्वको अन्तिम दिन आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न भएको छ । आज सोमबार बिहान ब्रतालुहरूले पानीमा उभेर उदाउँदै गरेको सूर्यलाई अर्घ...

lokaantar.com१५५ हप्ता अघि

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट, आजबाट प्रारम्भिक सुनुवाइ हुँदै

टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको थियो । रिटमाथि आजबाट सुनुवाइ ह...

ratopati.com१५५ हप्ता अघि

पोखरामा मंसिर ७ देखि केपी ओली कप क्रिकेट हुँदै, तालिका सार्वजनिक

पोखरा । पोखरामा मंसिर ७ गतेदेखि केपी ओली राष्ट्रिय कप टि–२० क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेक...

khabarhub.com१५५ हप्ता अघि

बेल्जियम युरोकपमा छनोट

काठमाडौँ– बेल्जियम युरोकप २०२४ का लागि छनोट भएको छ । गएराति भएको समूह एफको खेलमा अजरबैजानलाई ५–० गोलले हराउँदै बेल्जियम युरोकपमा छनोट भएको हो ।

३० समाचार देखाइएको

३० समाचार देखाइएको