मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर ८ को विवरण
आज

२०८० मंसिर ८ का समाचार

नवेम्बर २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१५५ हप्ता अघि

८ मंसिर २०८०

सम्बन्धित समाचार २४ कार्तिक २०८० २५ कार्तिक २०८० २६ कार्तिक २०८० ५ मंसिर २०८० ६ मंसिर २०८० ७ मंसिर २०८०

rajdhanidaily.com१५५ हप्ता अघि

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

काठमाडौं । मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैया...

rajdhanidaily.com१५५ हप्ता अघि

तलब माग्दै पालिकामा तालाबन्दी

राजविराज । विष्णुपुर गाउँपालिकाका शिक्षकहरुको अगुवाईमा बिहीबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । लामो समयदेखी तलब नपाएका उक्त पालिकाका शिक्षक र विद्यालय कर्मचारीहरुद्वारा गठित संघर्ष समिति...

rajdhanidaily.com१५५ हप्ता अघि

वडाध्यक्षलाई साढे ४ महिना जेल सजाय

पोखरा । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसूरमा पोखरा वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना जेल सजाय र ७५ हजार रुपैयाँ जरिवाना फैसला सुनाइएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश अव...

rajdhanidaily.com१५५ हप्ता अघि

टीकापुर घटनाको दोषीलाई माफी दिनुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरूलाई किन माफी दिइयो भनी लिखित जवाफ पेस गर्न भनेको छ । सर्वोच्चले उनीहरूलाई माफी दिनुपर्ने कारण पेस गर्न सरकारलाई निर्देश...

rajdhanidaily.com१५५ हप्ता अघि

एन्टिमाइक्रोबियल प्रतिरोध किन ?

विश्व एन्टिमाइक्रोबियल प्रतिरोध जागरूकता सप्ताह यस वर्षको १८ देखि २४ नोभेम्बरसम्म हुनेछ । एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर)लाई सबैभन्दा ठूलो विश्वव्यापी स्वास्थ्य खतराका रूपमा लिइन्छ । एन्टिमाइक्रो...

rajdhanidaily.com१५५ हप्ता अघि

कृषि विकासका पकेट क्षेत्र

प्राकृतिक स्रोतहरूमध्ये भूमिलाई महत्वपूर्ण मानिन्छ । यो सीमित प्राकृतिप्रदत्त उपहार हो । भूमि जुनसुकै मुलुकको पनि अमूल्य सम्पत्ति हो, जसमा सम्बन्धित देशका जनताको भविष्य निर्भर रहन्छ । यसमा धेरै किस...

khabarhub.com१५५ हप्ता अघि

टी–२० शृङ्खलाः अस्ट्रेलियामाथि भारतको रोचक जित

काठमाडौं – विश्व विजेता अस्ट्रेलियामाथि भारतले रोचक जित निकालेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा भारतले एक बल बाँकी हुँदा अस्ट्रेलियामाथि दुई विकेटको...

newsofnepal.com१५५ हप्ता अघि

सडकबाट सत्ता पल्टाउन खोज्ने प्रसाईंको ‘धृष्टता’ !

तस्वीर : अनिल आङदेम्बे –बल्खु अशान्त, तीनकुने शान्त –दर्जनांै सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार –सिंहदरबारमा कडा सुरक्षा, रिङरोडभरि सशस्त्र प्रहरी तैनाथ –बल्खुमा युवासंघ र अभियान कार्यकर्ता...

gorkhapatraonline.com१५५ हप्ता अघि

गठन आदेशको लाग्यो चाङ

काठमाडौँ, मङ्सिर ८ गते ।  मुलुकी सङ्घीय संरचनामा गइसक्दा पनि ६७ वर्ष पुरानो विकास समिति ऐनमा टेकेर प्रत्यायोजित विधायनको मर्मविपरीत सरकारले गठन आदेश जारी सिलसिला नरोकेको संसदीय अध्ययनले देखाएकोे छ...

setopati.com१५५ हप्ता अघि

जाडोमा नानीबाबुको हेरचाह कसरी गर्ने? (भिडिओ)

ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग लड्ने क्षमता कम हुन्छ। जाडो मौसममा भाइरसको वृद्धिदर एकदमै बढी हुन्छ। किटाणु पनि धेरै सक्रिय हुन्छन्। बच्चाको रोगसँग लड्ने क्षमता कम हुने हुँदा नानीबाबुहरूला...

lokaantar.com१५५ हप्ता अघि

आजदेखि काठमाडौंको तीनकुने केन्द्रित आन्दोलन गर्ने प्रसाईं समूहको तयारी

व्यवस्था परिवर्तन गर्न भन्दै बिहीवारदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका व्यवसायी दुर्गा प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेको छ । आजदेखि काठमाडौंको तीनकुनेमा केन्द्रित भए...

setopati.com१५५ हप्ता अघि

ह्याक गरी झन्डै दुई करोडको जहाज टिकट किनेर ठगी, एक पक्राउ

ट्राभल कम्पनीको सिस्टम ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्र...

newsofnepal.com१५५ हप्ता अघि

राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ ११ गते गर्न सुझाव

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ ११ गते गर्न सुझाव दिएको छ । राष्ट्रियसभाका २० जना सांसदहरूको पदावधि सकिन लागेकाले आयोगले सरकारसमक्ष उक्त सुझाव दिएको हो । आयोगका सम...

gorkhapatraonline.com१५५ हप्ता अघि

अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा

काठमाडौँ, मङ्सिर ८ गते । चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्य...

lokaantar.com१५५ हप्ता अघि

अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जीत

ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको छ । भारतको डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा गएराति २०९ रनको लक्ष्य पछ्याएको भारतले एक बल बाँकी हुँदा ८ वि...

Ujyaaloonline.com१५५ हप्ता अघि

इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुँदै

इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो । चार दिनको युद्धविराममा हमासले ५० जना बन्ध...

khabarhub.com१५५ हप्ता अघि

दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

काठमाडौं– मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् । 

newsofnepal.com१५५ हप्ता अघि

मृतक परिवारलाई दुई लाख राहत वितरण

जाजरकोट ।  भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई दुई लाखका दरले रकम वितरण गरिएको छ । विनाशकारी भूकम्पबाट मृत्यु भएका घरपरिवारलाई सरकारले राहत दिने घोषणा गरेपछि दुई लाख वितरण गर्न थालेको हो । भेरी ...

Ujyaaloonline.com१५५ हप्ता अघि

इजरायल र हमासबीच युद्धविरामको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल

काठमाण्डाै - इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ । चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो । इजरायलले...

ekantipur.com१५५ हप्ता अघि

अस्ट्रेलियामाथि भारत अन्तिम बलमा विजयी

काठमाडौँ — भारतले हाइस्कोरिङ पहिलो ट्वान्टी-२० प्रतियोगितामा बिहीबार अस्ट्रेलियालाई अन्तिम बलमा दुई विकेटले पराजित गरेको छ । भारत जितका लागि अन्तिम ओभरमा दुई रन चाहिएकोमा लगातार तीन बलमा तीन विकेट ...

gorkhapatraonline.com१५५ हप्ता अघि

राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्न सुझाव

काठमाडौँ, मङ्सिर ८ गते । निर्वाचन आयोगले आउँदो माघ ११ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । २०७४ सालमा पहिलो कार्यकालका लागि निर्वाचित भएकामध्ये एक तिहाइ सदस्यको पदावधि...

kendrabindu.com१५५ हप्ता अघि

अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

कप्तान सुर्यकुमार यादवको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले पहिलो टि-२० आई खेलमा अष्ट्रेलियामाथि २ विकेटको रोमान्चक जित हात पारेको छ। योसँगै पाँच टि-२० आई सिरिजमा भारतले १-० ओ अग्रता लिएको छ। जितको...

ratopati.com१५५ हप्ता अघि

वैदेशिक व्यापारमा संकुचन: दबाबमै अर्थतन्त्र

अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहँदा आर्थिक सूचकले भने दबाब कायमै रहेको देखाएका छन्। अर्थतन्त्रका बाह्य सूचकमा सुधार भए पनि आयात, निर्यातसहित  समग्र वैदेशिक व्यापारमा संकुचन...

nayapatrikadaily.com१५५ हप्ता अघि

गाजामा युद्धविरामको स्वागत : जोशी रिहाइका लागि नेपालको पहल

कतारका राज्यमन्त्रीमार्फत नेपालले जोशीको रिहाइका लागि थप कूटनीतिक प्रयास गर्दै  बुधबार गाजामा इजरायली सेनाले स्थल आक्रमण गरिरहेको वेला इजरायली सेनाको ट्यांकनजिकै देखिएका एम्बुलेन्स । बुधबार इजरायल...

nayapatrikadaily.com१५५ हप्ता अघि

धेरै आयकर बुझाएर शाह लगातार दोस्रोपटक सम्मानित

नेपालमा ‘लिकर किङ’ भनेर चिनिने विजयकुमार शाह लगातार दोस्रोपटक व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै आयकर बुझाउने करदाता बनेका छन् । आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा धेरै व्यक्तिगत आयकर बुझाएका उनलाई बिहीबार...

khabarhub.com१५५ हप्ता अघि

पूजाआजामा धूप किन बालिन्छ ? 

प्राय भगवानको पूजा गर्दा धूप बाल्ने प्रचलन छ । हामी सबै घरमा पूजा गर्दा होस् या मन्दिरमा धूपलाई त अनिवार्य नै राख्छौँ । धार्मिक परम्परा अनुसार मठमन्दिर, गुम्बा लगायत स्थानमा हामी पूजाका क्रममा धूप ...

onlinekhabar.com१५५ हप्ता अघि

आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

८ मंसिर, काठमाडौं । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भू-...

newsofnepal.com१५५ हप्ता अघि

जनता तर्साउने खेल बन्द गर

विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार हो । संविधानको धारा २७ ले पनि यसलाई प्रत्याभूत गरेको छ । तर यसको प्रतिरक्षाको लागि खटिनुपर्ने जिम्मेवार पक्षहरु यस हकका विरुद्ध उत्रिन्छन् भने...

baahrakhari.com१५५ हप्ता अघि

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग्यो कर्मचारीका लागि आवेदन

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु, काठमाडौंले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि लिमिटेडले दरखास्त आह्वान गरेको...

gorkhapatraonline.com१५५ हप्ता अघि

माग नबढ्दा खस्कियो अन्तर्राष्ट्रिय वस्तु व्यापार

काठमाडौँ, मङ्सिर ८ गते ।  अर्थतन्त्रमा देखिएको मन्दीको असर मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा पनि देखिएको छ । मुख्य चाडपर्व तथा हिउँदका लागि आयात बढ्नुपर्नेमा त्यसको विपरीत कात्तिकमा व्यापार खस्किए...

ekantipur.com१५५ हप्ता अघि

नयाँ स्टक कम्पनीलाई लाइसेन्स दिन धितोपत्र बोर्डको मिलेमतो

काठमाडौँ — नेपाल स्टक एक्सचेन्जको समानान्तर हुने निजी कम्पनी हिमालयन स्टक एक्सचेन्जलाई पनि लाइसेन्स दिने गरी नेपाल धितोपत्र बोर्डले नै पृष्ठभूमि बनाएको खुलेको छ । प्रस्तावित कम्पनीले लाइसेन्स पाउनु...

newsofnepal.com१५५ हप्ता अघि

राजनीति, कर्मचारीतन्त्र र सुशासन

देशमा विद्यमान राजनीतिक व्यवस्था र राजनीतिज्ञहरू राम्रो हुँदा पनि कर्मचारीतन्त्र इमानदार, निष्पक्ष, कर्तव्यपरायण, सुयोग्य र सदाचारी नहुँदा देश समुन्नतिको दिसामा अघि बढ्न सक्दैन । तानाशाही तन्त्रमा ...

farakdhar.com१५५ हप्ता अघि

आज मधेसमा ‘लबान’ पर्व मनाइँदै

तराई/मधेसका जिल्लामा आज ‘लबान’  (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ ।  अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता र...

nayapatrikadaily.com१५५ हप्ता अघि

बागमतीले हरायो आयोजकलाई

बागमती प्रदेशले प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा जित निकालेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा पोखरामा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको खेलमा बागमतीले आयो...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको