२०८० पुष १० का समाचार
डिसेम्बर २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आफू 'एमडी' भएको कम्पनीले सहकारीबाट कानुनविपरीत ऋण लिँदा रवि लामिछानेको जिम्मेवारी हुन्छ कि हुन्न?
ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क प्रालिले पोखराको सूर्यदर्शन सहकारीबाट कानुनविपरीत दस करोड रूपैयाँ ऋण लिएको पाइएको छ। पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनले ऋण, ए...
मित्रमिलन सहकारी प्रकरणः ३२ करोड बिगो माग दाबी
पोखरा । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अपचलनमा संलग्नसँग झन्डै ३२ करोड रुपैयाँ बिगो असुल गर्ने तयारी भएको छ । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सजाय र बिगो माग दाबीसहित अनुसन्ध...
साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र
काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ८ सय ९९...
जिल्ला सदरमुकाममा सीसी टिभी क्यामेरा जडान
डडेल्धुरा । जिल्ला सदरमुकामका मुख्य बजारमा सीसी क्यामेरा जडान गरिएका छन् । अमरगढी नगरपालिकाले चालू आर्थिक वर्षको १० रुपैयाँ बजेट योजनाले तुफानडाँडा, खलंगा र बागबजारमा सीसी टिभी क्यामेरा जडान गरिएको...
घरघरै पुगेर बालबालिकाको स्वास्थ्य चेकजाँच
बझाङ । डेढ वर्षीया बालिका । मुखभरी घाउ नै घाउ । तल्लो ओठमुनिको भाग पाकेर रगत र पीप बगिरहेको छ । उनी खेल्दैगर्दा पीडाले बेला बेला छट्पटाउँथिइन् । घाउकै कारण खानासमेत राम्ररी खान सक्दिन थिइन् । दृश्...
टीआरसी विधेयकमा प्रमुख दल सहमतिनजिक
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विषयमा सहमतिनजिक पुगेका छन् । संसदको आउँदो हिउँदे अधिवेशनमा सबै पक्षलाई ध्यान दिएर सहमतिकासाथ अगाडि बढाउनेमा उनीह...
मण्डला थिएटरमा सम्बाद बिहिन नाटक ‘गुलाफ’
काठमाडौं । दुई कलाकार दीया मास्के र सरिता साह यतिबेला नयाँ नाटक ‘गुलाफः यशोधराको जागरण यात्रा’को अभ्यासमा व्यस्त छन् । मण्डला थिएटरमा सोमबार नाटकको अभ्यास गर्दा उनीहरुले सम्बाद बोलेनन् । बरु उनीहरु...
क्रिसमसको अवसरमा श्रीलङ्कामा १ हजारभन्दा बढी कैदीलाई आममाफी
कोलम्बो–श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा...
लाहुरे एण्ड दाउरेको निर्देशन गदै विल्सन
काठमाडौं । हास्य अभिनेता विल्सन विक्रम राई चलचित्र निर्देशनमा उत्रिएका छन् । उनले चलचित्र ‘लाहुरे एण्ड दाउरे’को निर्माण तथा निर्देशन गर्न लागेका हुन् । यो चलचित्रम उनले मुख्य नायकको दयाहाङ राईलाई ...
दक्षिण कोरियाको अपार्टमेन्टमा आगलागीः २ जनाको मृत्यु २९ घाइते
सियोल–दक्षिण कोरियाको राजधानी सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमवार भएको आगलागीमा दुई जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । स्थानीय समय...
स्वचालित सुविधाहरू भएको लक्जरी होटल 'स्क्वायर'
बेडमा बसीबसी झ्यालको पर्दा खोल्नुहोस्, त्यसरी नै बन्द पनि गर्नुहोस्। यसरी नै झ्यालढोका खोल्नुहोस्, बन्द गर्नुहोस्। बत्ती बाल्ने र निभाउने काम पनि बसीबसी गर्न सक्नुहुन्छ। शौचालयमा पनि केही काम स्वच...
परम्परा रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । २०औँ राष्ट्रिय ज्यापु द...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आउँदो अधिवेशनमा अघि बढाउन तीन दल सहमत
सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न सोमबार बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाउन सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा संसद्को ती...
उधौली पर्व आज
प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट ब...
सामाजिक सुरक्षा योजना विस्तार
काठमाडौँ, पुस १० गते । आन्तरिक मात्र होइन वैदेशिक रोजगारमा रहेकालाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिले सफलता पाउन थालेको छ । वर्तमान सरकारले श्रम स्वीकृति लिएर वैदे...
यी हुन् विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव हालिएका महत्त्वपूर्ण बुँदा
काठमाडौँ । ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधनका लागि १५२ जना सांसदले प्रस्ताव दर्ता गराएका छन् । उनीहरूले १ हजार ७५८ विवरणमा संशोधन प्रस्ताव गरेका हुन् । संशोधन प्रस्ताव हाल्नेमा सत्तारूढ दलक...
पर्वहरूले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्याएक...
स्वास्थ्य सेवामा गरिब तथा विपन्नलाई लाभ
काठमाडौँ, पुस १० गते । वर्तमान सरकार गठन भएको एक वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको छ । त्यसको प्रत्यक्ष लाभ गरिब तथा विपन्न वर्गले पाउने अवस्था सिर्जना भएको छ । गरिबको निःशुल्क उपचार ग...
उधौली पर्वले मानव र प्रकृतिबिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गर्नेछ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन् । राष्ट्रपति पौडेलले प्रकृतिसँग अभिन...
आयात घटेर साढे छ खर्ब नजिक
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा आयात घटेको छ । बजारमा माग कम हुुँदा बाहिरी मुलुकबाट हुने आयातमा कमी आएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात ३...
मौसम : गण्डकी र कोशीप्रदेशमा आंशिक बदली रहने
काठमाडौं । नेपालमा अहिले उल्लेख्य मौसमी प्रणाली सक्रिय नभएकाले मुलुकभरको मौसम समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिमका पहाडी जिल्ला तथा गण्डकी र कोशी प्रदेशमा भन...
इलिमिनेटरमा साविक विजेतालाई ललितपुरको चुनौती
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्ससामु ललितपुर सिटी एफसीले चुनौती प्रस्तुत गर्दै छ । प्रतियोगितामा काठमाडौं तेस्रो र ललितपुर चौथो स्थानमा रहँदै प्लेअ...
अदालतलाई क्षतिपूर्तिमा निर्णयको अधिकार
काठमाडौँ, पुस १० गते । संस्थागत आचारसंहिता, सम्पादकीय नीति र नागरिक गुनासो सुनुवाइ सञ्चार माध्यमबाटै प्रवर्धन गर्ने गरी सरकारले नेपाल मिडिया काउन्सिल विधेयक तर्जुमाको प्र क्रि या अघि बढाएको छ । ...
प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेका...
युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी
काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम ...
विदेशिनेलाई कटाक्ष गर्नुअघि प्रधानमन्त्रीले ऐना हेरून्
हालै ललितपुर महानगरको १०५औं स्थापना दिवस कार्यक्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली युवा उर्वर जमिन बाँझो राखी विदेश पलायन भए भनी युवाहरूप्रति कटाक्ष प्रकट...
अफगानी महिलालाई गैरसरकारी संस्थामा काम गर्न दिन राष्ट्रसङ्घको आग्रह
अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । दशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त...
वर्ष २०२३ : हजार करोड क्लबमा शाहरुखका दुई फिल्म
काठमाडौं– शाहरुख खानलाई बलिउडका बादशाह भन्ने गरिन्छ । उनका फ्यानले ‘किङ खान’ उपमा दिएका छन् । ५८ वर्षको उमेरमा पनि उनले यो वर्ष तीन वटा फिल्म खेले ।
अनेकतामा एकता हाम्रो मौलिक पहिचान : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताएका छन्। किराँत समुदायले मनाउन...
सरकार अलमलिएको वर्ष
माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको कमाण्ड सम्हालेको पुस १० गते एक वर्ष हुन्छ। तेस्रोपटक मुलुकको कार्यकारी प्रमुख हुने अवसर पाउँदा उनले अवसरलाई सदुपयोग गर्दै देश र जनताका लागि...
इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई नेपाल ल्याइयो
१० पुस, काठमाडौं । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको सम...
पीएन क्याम्पसमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप, पुन गम्भीर घाइते
पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै आन्दोलन चर्काएको छ । यस क्रममा कास्कीमा पनि आन्दोलन जारी छ । आज ...
नेपाल सुपर लिगमा ललितपुरलाई काठमाडौंको चुनौती, ललितपुरले निकाल्न सक्ला पहिलो जित ?
दोस्रो संस्करणको नेपाल सुपर लिगअन्तर्गत एलिमिनेटरमा आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिँदै छन् । काठमाडौंसँग ललितपुरको यो चौथो भिडन्त हो । यसअघि यी टोली गत सि...
सूर्यदर्शनले उजाडेकाको परिवारमा अन्न न औषधि
पोखरा — फिर्केखोलाको तीरैतीर पोखराको चिसापानी पुगेपछि तीनतले घरको माथिल्लो तलामा टिनले छाएका दुई कोठा छन् । दाजुभाइलाई अंशबन्डा गर्दा भागमा परेको रकम सहकारीमा जम्मा गरेर सुरज केसीको परिवार भाडामा ब...
३५ समाचार देखाइएको