२०८० पुष १४ का समाचार
डिसेम्बर ३०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काठमाडौँमा दुई जनाको ज्यानै जाने आन्दोलन कसरी भयो? के हो ‘५ च’ विवाद?
शुक्रबार अकस्मात् राजधानीमा उग्र आन्दोलन भएकोले कोटेश्वरबाट ग्वार्को जाने रिङरोडको बाटो बन्द भएको खबर आयो। केही समयपछि मन्त्रीकै गाडी जलाइएको भनियो। लगत्तै एक जना प्रदर्शनकारीको मृत्यु भएको दुःखद ख...
बलात्कारमा दोषी ठहर लामिछानेले जेलमा नबसी पुनरावेदन गर्न पाउँदैनन्
बलात्कारमा दोषी ठहर लामिछानेले जेलमा नबसी पुनरावेदन गर्न पाउँदैनन् ३१ मिनेट अघि A A काठमाडौँ : बलात्कार अभियोगमा काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गर्यो। तर अदालतले प...
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराई...
आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८० साल पुस १४ गते तदनुसार सन् २०२३ डिसेम्बर ३० तारिख। पुस कृष्ण तृतिया शनिबार । आजको दिन विशेष केही चाडपर्व र उत्सव छैनन् ।
अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य पोखरा, तस्बिरहरू
मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी पोखरा । अङ्ग्रेजी नयाँ वर्ष आउन अब केही दिन मात्रै बाकी छ । काठमाडौँबाट नजिक कतै गन्तव्य रोज्नु परे सबैको रोजाइ पोखरा नै हुने गर्छ । नहोस् पनि किन आन्तरिक होस...
कस्तो छ शाहरुखको नयाँ फिल्म 'डंकी' ? 'सलार'को तुलनामा कस्तो छ कमाइ ?
सुपरस्टार शाहरुख खानको फिल्म ‘डंकी’ अघिल्लो शुक्रबार हलहरूमा रिलिज भएको थियो । ‘पठान’ र ‘जवान’ पछि यसै वर्ष शाहरुखले तेस्रो फिल्म दर्शकमाझ पेस गरे । उनले पहिलोपल्ट ठूला ब्लकबस्टर फिल्महरू दिएका रा...
इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने गेट निर्माण हुन सकेन
काठमाडौँ । इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) गेट निर्माणको सम्झौता भएको सात वर्ष हुँदा पनि काम सुरु हुन सकेको छैन । यातायात व्यवस्था विभागले अ...
‘वन, समुदाय र म’ भित्र पस्दा
डा. जगदीश चन्द्र बरालले लेख्नुभएको किताब ‘वन, सामुदाय र म’ पढेपछि यसबारे केही लेख्ने जाँगर चल्यो । कुनैकुनै किताबको भित्री विषयवस्तुले तान्छ । र, यो किताबले पनि तानेरै यति लेख्न बसेको हुँ । झर्रो ...
सात वर्ष बित्दा पनि भएन गेट निर्माण
काठमाडौँ, पुस १४ गते । इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) गेट निर्माणको सम्झौता भएको सात वर्ष हुँदा पनि काम सुरु हुन सकेको छैन । यातायात व्यवस...
सुनको कारोबारमा उल्लेख्य गिरावट
काठमाडौँ । बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको क...
सरकारी नियमावली नभएर बच्चाको 'बोन म्यारो' प्रत्यारोपण हुन सकेको छैन (भिडिओ)
'बोन म्यारो' भनेको बोलीचालीमा रक्तमासी पनि भन्छौं। हड्डीको बीचमा रहने रगत बन्ने ठाउँ हुन्छ त्यसलाई बोन म्यारो भनिन्छ। विभिन्न कारणले गर्दा बोन म्यारोले काम गर्न सकेन अथवा यसमा कुनै समस्या आयो भने अ...
दिउँसोबाट पश्चिमी वायुको आंशिक प्रभाव पर्ने, चार प्रदेशमा हल्का हिमपातको सम्भावना
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानमा हल्का हुस्स/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज ...
माओवादीको अभियान समापन हुँदै
काठमाडौँ, पुस १४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्त...
बेलायतका 'पुतली बाजे'ले बनाइदिएको संग्रहालय पुग्दा
झट्ट सुन्दा अचम्म लाग्न सक्छ, पोखराको पृथ्वीनारायण क्याम्पस परिसरभित्रको संग्रहालयमा विभिन्न ९ सय ३७ प्रजातिका पुतली एकै ठाउँमा अवलोकन गर्न सकिन्छ । ‘अन्नपूर्ण बटरफ्लाई म्युजियम’का रूपमा रहेको यो ...
बागमती सरकारको एक वर्ष : संघीय सरकारसँग अधिकारका लागि कानुनी लडाइँ
मकवानपुर । प्रदेशसभा निर्वाचन २०७९ पछि शालिकराम जम्कट्टेलको नेतृत्वमा गठित बागमती सरकारले एक वर्ष पूरा गर्दैछ । पुस २५ गते प्रदेश सरकारले एक वर्ष पार गर्दैछ । सुरुमा नेकपा एमाले, राप्रपा लगायतको स...
गुल्मीमा किवी खेती
तिलाचन पाण्डे तम्घास, पुस १४ गते । गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रेसुङ्गा र धुर्कोटमा गरी ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञान केन्...
कोरिया जाने सपनाको अवसान
अछाम र सुर्खेत — अछामको चौरपाटी गाउँपालिका– १ सिउडीका टेकबहादुर शाह २३ वर्षीय छोरा वीरेन्द्रको फोन कुरिरहेका थिए । घर छोड्ने दिन वीरेन्द्रले भनेका थिए, ‘म कोरिया जाने दिन उडाउन काठमाडौं आउनुहोला ।’...
नेपाल सुपर लिगको उपाधिका लागि आज धनगढी र ललितपुर भिड्ने
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे शुरु हुने खेलमा धनगढी र ललितपुर भ...
१०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला
पेरिस । प्रसिद्ध कस्मेटिक ब्रान्ड लोरियलकी उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला बनेकी छन् । यो फ्रान्सेली सौन्दर्य प्रसाधन कम्पनी बेटेनकोका हजुरबुबाद्वा...
बालकुमारी घटना : प्रहरीबाट घातक बल प्रयोग, डीआईजी नेतृत्वमा छानबिन समिति
काठमाडौँ — श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गएको छ । युवाले मन्त्रीको गाडी...
जीतपुरसिमरामा प्रयोगशालासहितको कृषि तथा पशु सेवा केन्द्र निर्माण गर्न प्रधानमन्त्रीसँग माग
बारा । जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले उपमहानगरभित्र प्रयोगशालासहितको एकीकृत कृषि तथा पशु सेवा केन्द्र निर्माण गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । माओवादी...
चलचित्रमा ‘द्वन्द्व’ कम देखिँदै
काठमाडौँ, पुस १४ गते । कुनै समय चलचित्र ‘पिँजडा’ का लागि नायक निखिल उप्रेतीले साततलाबाट हामफालेको दृश्यलाई सम्झँदा अझ पनि धेरै दर्शकको आङ सिरिङ्ग बनाउँछ । त्यो बेला एक्सनमय चलचित्रले जहाँ पनि दर्...
धनगढी र ललितपुरबीच आज उपाधि भिडन्त
नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा आज ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दै छन् । साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा दुई टोली उपाधिका लागि भिड्नेछन् । साविक उपविजेता धनगढी एफसी दोस्रो हुँदै प्ल...
पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएका सबैका लागि आवेदन खुल्यो
काठमाण्डाै - कोरियामा पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका सबैका लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले पर्सि १६ गतेदेखि ...
सन्दीपले बलात्कार गरेको ठहर
काठमाडौँ — जिल्ला अदालत काठमाडौंको इजलास नम्बर ११ को ढोकाबाहिर लेखिएको थियो– ‘बन्द इजलास’ । न्यायाधीश शिशिरराज ढकालको त्यही ‘बन्द इजलास’ मा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहिसकेका सन्दीप...
सन् २०२६ सम्म एन्चेलोटी नै रियलको म्यानेजर रहने
मड्रिड । रियल मड्रिडका म्यानेजर कार्लो एन्चेलोटीले क्लबसँग नयाँ करार गरेका छन् । नयाँ सम्झौता अनुसार उनी सन् २०२६ को जुनसम्म क्लबमा नै रहनेछन् । ६४ वर्षीय इटालियन प्रशिक्षकलाई सन् २०२१ मा दोस्रो प...
१४ किलो सुन तस्करी गर्ने समूहको चिनियाँ गिरोहसँग सम्बन्ध
विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्ने पछिल्लो समूहको यसअघि पक्राउ परेको चिनियाँ गिरोहसँग पनि सम्बन्ध रहेको भेटिएको छ । गत २१ मंसिरमा बरामद भएको १४ किलो सुन तस्करी गर्ने समूहका व्यक्...
२ जनाको ज्यान गएपछि ईपीएस परीक्षाका लागि खुल्यो आवेदन, पुस १६ गतेदेखि फाराम भर्न सकिने
काठमाडौं। ईपीएस कोरिया भाषा परीक्षा अन्तर्गत सिप बिल्डिङ (पानीजहाज निर्माण) क्षेत्रका विद्यार्थीले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन्। उनीहरूले आन्दोलन गर्दै आएका थिए । सोही क्रममा २ ...
कलेजो प्रत्यारोपणमा केन्द्र आत्मनिर्भर बन्दै
काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हप्तामा २ वटा कलेजो र ३ वटा मिर्गौला प्रत्यारोपण गरेको छ । गत आइतबार र सोमबार भएको कलेजो प्रत्यारोपण भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्ष...
मादलको ताल र सारंगीको धुनले मेरो आत्मालाई चलायमान बनाउँछ : हाना सिंगर–हम्डी, नेपालका लागि राष्ट्रसंघकी आवासीय संयोजक
काठमाडौँ — सन् २०२३ को अप्रिलमा जिम्मेवारी सम्हाल्न काठमाडौं आएकी थिइन्, संयुक्त राष्ट्रसंघ (यूएन) की नेपालका लागि आवासीय संयोजक हाना सिंगर–हम्डी । उनीसँग यसअघि पनि नेपालमा बसेर काम गरेको अनुभव छ ।...
स्वास्थ्यकर्मीले पाएनन् तलब
बैतडी समाचारदाता बैतडी, पुस १४ गते । एउटै जिल्लामा काम गर्ने स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गर्दा कतै बजेट फालाफाल हुन थालेको छ भने कतै तलब खान नपाएर स्वास्थ्यकर्मीको बेहा...
३१ समाचार देखाइएको