२०८१ वैशाख २० का समाचार
मे २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

'जारी'मा लक्की भएका निर्देशक उपेन्द्रको 'मनसरा'को लेखाजोखा के होला!
'जारी'मा लक्की भएका निर्देशक उपेन्द्रको 'मनसरा'को लेखाजोखा के होला! ५ मिनेट अघि A A काठमाडौँ : फिल्मको मापनमा बजार हावीहुँदा राम्रो कि नराम्रोको मापनमा गुणस्तर भन्दा कलेक्सनको महत्त्व बढेको छ। ...
पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता
पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा...
उपनिर्वाचनमा राप्रपाको बिजोग
इलाम जिल्ला झापासँग जोडिएको छ । झापा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको जिल्ला हो । उनी झापाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । तर छिमेकी जिल्लामा भएको उपनिर्वाचनमा उनले राप्रपाका उम्मेदवारला...
मजदुर दिवस
आफ्ना कलकारखाना बन्द गर्यौं अरू देशका सामान चलायौं युवालाई मजदुरी गर्न विदेश पठाएर आफ्नो देशलाई रित्तो बनायौं धेरै मजदुरलाई मालिक बनायौं मालिक बनाइराख्न कर तिर्दै आयौं तिनै मालिकको सुविधाका ...
२० बैशाख २०८०
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/a693c36b-8a5a-41a1-8547-69f424ddd3fb सम्बन्धित समाचार ६ बैशाख २०८१ ७ बैशाख २०८१ ८ गते शनिबार २०८१ ...

अमेरिकामा नेपाली गाउँको नाममा फुड मार्ट र पेट्रोल पम्प
विराटनगर । संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङ बस्ने दुई दाजुभाइले अमेरिकामा आफ्नो गाउँको नाममा फुड मार्ट र पेट्रोल पम्प सञ्चालनमा ल्याएका छन् । सभापोखरी गाउँपालिका साबिकको धुपु गाविस–१ लेब्...

रुरल सहकारी प्रकरणः सहकारीका अध्यक्ष र सचिवको मिलेमतोमा बचतकर्ताको करोडौं गोलमाल
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा रहेको रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङबाबु राई, सचिव विनोदमणि राई मिलेर सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको पाइएको छ । अध्यक्ष र सचिवले क...

गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि
काठमाडौं । सत्तारूढ गठबन्धन खुकुलो बन्दै गएको छ । सत्तारूढ दलमै रहेका नेताहरूले तीव्र रूपमा असन्तुष्टि पोखिरहेका छन् । गठबन्धन फेरि कतिखेर टुट्ने र नयाँ गठबन्धन बन्ने त्यसको टुंगो छैन । नेताहरूको आ...

बिरानो बन्दै आफ्नै गाउँ
मेरा साथी सबिन र विनोदले गाउँ छाडेको १७ वर्ष भइसक्यो । वैदेशिक रोजगारमा बिदेसिएका साथीहरू उतैउतै पो रम्न थालेका छन् । जीवन जस्तो ढर्रामा चलायो, उस्तै हुने रहेछ । म पनि गाउँमा नास्ता पसल चलाएर बसिरह...
वैचारिक प्रदूषणको परिणाम
राजनीति विचार तथा सिद्घान्तबाट निर्देशित हुन्छ । विश्वजगत्मा लागू भएका राजनीतिमा मुख्य रूपमा प्रजातान्त्रिक र गैरप्रजातान्त्रिक प्रणाली रहेको पाइन्छ । नेपालमा राणाहरू गैरप्रजातान्त्रिक वा निरंकुश थ...

महादेवाका अग्निपीडितको बिजोग
राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितको बिजोग भएको छ । मंगलबार दिउँसो भएको भीषण आगलागीले सर्वस्व गुमाएपछि उनीहरूको बिजोग भएको हो । आगलागीमा चिम्टीको मसुहरी र यादव बस्ती खरान...

आगलागीले वनजंगल सखाप
पोखरा । पोखरा बजार नजिकैको काहुँडाँडामा गत ५ चैतमा भएको भीषण आगलागी २४ घण्टासम्म नियन्त्रणमा आउन कठिन भयो । रातिदेखि सुरु भएको आगलागीका कारण नजिकैको मानववस्ती पनि जोखिममा परेपछि सिंगो पोखरा रातभरि ...
टी २० विश्वकप खेल्ने नेपाली टोली घोषणा
काठमाण्डौ - टी-२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी-२० विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान र...

जापानमा खाली घरको सङ्ख्या ९० लाख
जापानमा खाली घरहरूको सङ्ख्या ९० लाख नाघेको छ । पाँच वर्षमा पाँच लाखले बढेर खाली घरहरूको सङ्ख्या ९० लाख नाघेको जापानको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएक...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार सन् २०२४ मे २ तारिख। वैशाख कृष्ण पक्षको नवमी तिथि।

सूचना प्रविधिको ‘हब’ बनाउने तयारी
काठमाडौँ, वैशाख २० गते । नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन नेपाल सरकार अग्रसर रहेको छ । सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न सूचना प्रविधि उद्योग र ‘स्टार्टअप’ लाई...
निङ्गलाशैनी खेल मैदानको विस्तार
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. २ देहिमाण्डौस्थित निङ्गलाशैनी खेल मैदानमा क्रिकेट प्रतियोगीता भयो भने दशरथचन्द राजमार्गमै सिमारेखा हालेर खेलाउने गरिन्छ । क्रिकेट प्रतियोगीता सञ्चालनका बखत...

वैशाख ३१ गते बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ सञ्चालन...

आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने
काठमाण्डाै – पशुपति आर्यघाटको विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस...

आगलागी नियन्त्रक नै समस्यामा
काठमाडौँ, वैशाख २० गते । काठमाडौँको अधिकतम तापक्रम यो वर्षको उच्च ३३.५ डिग्री सेल्सियसभन्दा माथि उक्लँदै छ । तराईका जिल्लामा अझ उच्च ४५ डिग्री सेल्सियसभन्दा माथि चढ्दै छ । उच्च तापक्रम र सुक्खा खड...

रेग्मीको अध्यक्षतामा १०७ सदस्य आजपाको उपत्यका विशेष कमिटी गठन
काठमाडौं । आम जनता पार्टी (आजपा) को काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । देवी पण्डित रेग्मी अध्यक्ष र सुनिता साह सचिव रहेको उपत्यका विशेष कमिटी एक सय सात सदस्यीय रहेको छ । कमिटीको इन्चार्जमा प...

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४ मे २ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार ...

श्रमिकका समस्या, गुनासा र जिज्ञासाको समाधानका लागि ‘श्रमाधान’ सेवा
काठमाण्डाै – श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले ‘श्रमाधान’ सेवा शुरु गरेको छ । आज बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिक...
वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल आज
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट ...

सगरमाथा आरोहण एक साताभित्र सुरु हुँदै
काठमाडौँ, वैशाख २० गते । वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या ...

नीति शाह भन्छिन्– फिल्म नचले पनि मेरो अभिनय यात्रा रोकिँदैन (भिडिओ)
मोडलिङमा एक दशक बिताएकी नीति शाह यही महिना अभिनेत्रीका रूपमा फिल्ममा पर्दार्पण गर्दैछिन्। उनको पहिलो फिल्म 'खजुरे ब्रो' वैशाख २८ गतेदेखि सिनेमा घरहरूमा लाग्दैछ। नीतिलाई पहिलो पटक फिल्मको अफर भने ...

नेपाल-भारत अन्तरदेशीय रेलमार्ग निर्माणले लिएन गति
काठमाडौँ — नेपाल–भारत सीमानाकामा अन्तरदेशीय रेलमार्ग निर्माणको कामले अझै गति लिन सकेको छैन । दुई देशबीच समझदारी भएको १४ वर्ष पुग्दा पनि तीन वटा नाकामा काम नै सुरु भएको छैन । निर्माण जारी रहेका नाका...
च्याम्पियन्स लिग : पहिलो लेगमा पीएसजी पराजित
म्युनिख । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमण्डले झिनो अग्रता बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा टोलीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलले पराजित ग...
चेन्नईविरुद्ध पञ्जाबको सहज जीत
इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सविरुद्ध सहज जीत हात पारेको छ । पञ्जाबले चेन्नईलाई ७ विकेटले हराएको हो । चेन्नईले दिएको १६३ रनको ...
चेन्नईमाथि पञ्जाबको सहज जित
२० वैशाख, काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज जित हात पारेकोछ । १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउ...

सूचना तथा सञ्चार क्षेत्रको वृद्धि प्रक्षेपण ४.९१ प्रतिशत
काठमाडौँ — चालु आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक लेखा तथ्यांक प्रतिवेदनल...
चार्ल्सको शतक
काठमाडौँ — विश्वकपका लागि टोली घोषणा गर्ने चटारोबीच नेपालले पहिलो रोजाइका ७ खेलाडीलाई खेलाएको थिएन । त्यसको फाइदा वेस्ट इन्डिज ‘ए’ ले उठायो । टोलीले जोहन्सन चार्ल्सको शतकमा ट्वान्टी–२० क्रिकेट शृंख...
३३ समाचार देखाइएको